Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 12:1     Alignment score: 0.443 → 0.442
Rehoboam went to Shechem , for all Israel was coming to Shechem to make him king .
रहबाम शकेममा गए किनकि सारा इस्राएल तिनलाई राजा बनाउन शकेममा आउँदै थिए


1KI 12:2     Alignment score: 0.409
It happened that Jeroboam son of Nebat heard of this ( for he was still in Egypt , where he had fled from the presence of King Solomon ) , for Jeroboam had settled down in Egypt .
नबातका छोरा यारोबामले यो कुरा सुन्दा ( तिनी अझैसम्म मिश्रमा नै थिए जहाँ तिनी सोलोमन राजाको उपस्थितिबाट भागेर गएका थिए ) तिनी मिश्रमा नै बसेका थिए
1KI 12:3     Alignment score: 0.275 → 0.299
So they sent and called him , and Jeroboam and all the assembly of Israel came and said to Rehoboam ,
त्यसैले , तिनीहरूले यारोबामलाई बोलाइपठाए , अनि यारोबाम इस्राएलका सारा समुदाय रहबामकहाँ आएर भने ,
1KI 12:4     Alignment score: 0.283 → 0.283
" Your father made our yoke heavy . Now make lighter the hard work of your father and make lighter the heavy yoke that he put on us , and we will serve you . "
" तपाईंका पिताले हाम्रो जुवा गरुङ्गो बनाइदिनुभयो अब तपाईंका पिताले हामीमाथि राखिदिनुभएको भारी जुवा हलुङ्गो बनाइदिनुहोस् , अनि हामी तपाईंको सेवा गर्ने छौँ
1KI 12:5     Alignment score: 0.231 → 0.282
Rehoboam said to them , " Go away for three days , then come back to me . " So the people went away .
रहबामले तिनीहरूलाई भने , तपाईंहरू जानुहोस् तिनदिनपछि फर्केर आउनुहोस् त्यसैले मानिसहरू प्रस्थान गरे
1KI 12:6     Alignment score: 0.296 → 0.297
King Rehoboam consulted with the old men who had stood before Solomon his father while he was alive
, and he said , " How do you advise me to answer this people ? "
रहबाम राजाले आफ्ना पिता सोलोमन जीवित छँदा तिनको सामु खडा हुने पाका मानिसहरूसित सरसल्लाह लिए भने , यी मानिसहरूलाई जवाफ दिन तपाईंहरू मलाई के सल्लाह दिनुहुन्छ ?
1KI 12:7     Alignment score: 0.342 → 0.374
They spoke to him and said , " If you will be a servant today to these people and serve them , and answer them by saying good words to them , then they will always be your servants . "
तिनीहरूले तिनलाई जवाफ दिए , आज तपाईं तिनीहरूका सेवक बनी तिनीहरूको सेवा गर्नुभयो तिनीहरूलाई असल जवाफ दिनुभयो भने तिनीहरू सधैँ तपाईंका सेवकहरू हुने छन्
1KI 12:8     Alignment score: 0.286 → 0.308
But Rehoboam ignored the advice that the old men had given him and he consulted with the young men who had grown up with him and stood before him .
तर रहबामले यी पाका मानिसहरूले दिएको सल्लाहलाई बेवास्ता गरे , आफूसँगै हुर्केर आफ्नो सामु खडा हुने युवाहरूसित सल्लाह लिए
1KI 12:9     Alignment score: 0.236 → 0.244
He said to them , " What advice do you give me that we may answer the people who spoke to me and said , ' Lighten the yoke that your father put on us ' ? "
तिनले तिनीहरूलाई भने , ' तपाईंका पिताले हामीमाथि राखिदिनुभएको जुवा हलुको पारिदिनुहोस् ' भनी बताउने मानिसहरूलाई मैले कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरू मलाई के सल्लाह दिन्छौ ?
1KI 12:10     Alignment score: 0.241 → 0.246
The young men who had grown up with Rehoboam spoke to him , saying , " Speak to these people who told you that your father Solomon made their yoke heavy but that you must make it lighter . You should say to them , ' My little finger is thicker than my father 's waist .
आफूसँगै हुर्केका युवाहरूले रहबामलाई यसो भने , तपाईंका पिता सोलोमनले तिनीहरूको जुवा गरुङ्गो बनाइदिनुभयो अब तपाईंले यसलाई हलुको बनाइदिनुपर्छ भनी बताउने मानिसहरूलाई गएर यसो भन्नुहोस् , मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा मोटो
1KI 12:11     Alignment score: 0.289 → 0.288
So now , although
my father burdened you with a heavy yoke , I will add to your yoke . My father punished you with whips , but I will punish you with scorpions . ' "
त्यसैले अब मेरा पिताले तिमीहरूमाथि गरुङ्गो जुवा बोकाउनुभएको थियो त्यो अझै गरुङ्गो पारिदिने छु मेरा पिताले तिमीहरूलाई कोर्रा लगाउनुभएको थियो , तर तिमीहरूलाई बिच्छीहरूले डस्न लगाउने छु '
1KI 12:12     Alignment score: 0.362 → 0.362
So Jeroboam and all the people came to Rehoboam on the third day , as the king had instructed when he said , " Come back to me on the third day . "
त्यसैले तेस्रो दिनमा यारोबाम सारा मानिस रहबामकहाँ आए किनकि राजाले यसो भनी निर्देशन दिएका थिए , तेस्रो दिनमा मकहाँ फर्केर आओ
1KI 12:13     Alignment score: 0.265 → 0.266
The king answered the people roughly and ignored the advice of the old men that they had given him .
राजाले मानिसहरूलाई कडा तवरले जवाफ दिए , तिनले पाका मानिसहरूले तिनलाई दिएको सल्लाहको बेवास्ता गरे
1KI 12:14     Alignment score: 0.297 → 0.298
He spoke to them following the advice of the young men ; he said , " My father burdened you with a heavy yoke , but I will add to your yoke . My father punished you with whips , but I will punish you with scorpions . "
तिनले युवाहरूको सल्लाह मानी तिनीहरूलाई भने , मेरा पिताले तिमीहरूमाथि गरुङ्गो जुवा बोकाउनुभएको थियो त्यो अझै गरुङ्गो पारिदिने छु मेरा पिताले तिमीहरूलाई कोर्रा लगाउनुभएको थियो , तर तिमीहरूलाई बिच्छीहरूले डस्न लगाउने छु
1KI 12:16     Alignment score: 0.25
When all Israel saw that the king did not listen to them , the people answered him and said , " What share do we have in David ? We have no inheritance in the son of Jesse ! Go to your tents , Israel . Now see to your own house , David . " So Israel went back to their tents .
जब सारा इस्राएलको कुरा राजाले नसुनेको तिनीहरूले देखे तब मानिसहरूले तिनलाई जवाफ दिए , दाऊदमा हाम्रो के हिस्सा ? यिशैका छोरामा हाम्रो कुनै उत्तराधिकार छैन ! हे इस्राएली हो , आ-आफ्ना पालमा जाओ हे दाऊद , तिमी आफ्नै घर सम्हाल यसरी इस्राएलीहरू आ-आफ्ना पालमा फर्केर गए
1KI 12:18     Alignment score: 0.395 → 0.407
Then King Rehoboam sent Adoniram , who was over the forced laborers , but all Israel stoned him to death with stones . King Rehoboam fled quickly in his chariot to Jerusalem .
तब रहबाम राजाले बेगार काममा लगाउने मानिसहरूका जिम्मावाल अदोनीरामलाई पठाए , तर सारा इस्राएलले तिनलाई ढुङ्गाले हानेर मारे रहबाम राजा आफ्नो रथमा चढेर झट्टै यरूशलेममा भागे
1KI 12:19     Alignment score: 0.218 → 0.237
So Israel has been in rebellion against the house of David to this
day .
त्यसैले आजको दिनसम्म इस्राएल दाऊदको घरानाको विरुद्धमा बागी बनेको
1KI 12:21     Alignment score: 0.368
When Rehoboam arrived in Jerusalem , he assembled all the house of Judah and the tribe of Benjamin ; there were 180,000 chosen men who were soldiers , to fight against the house of Israel , to restore the kingdom to Rehoboam son of Solomon .
जब रहबाम यरूशलेममा आए तिनले यहूदाको सबै घराना बेन्यामीन कुललाई भेला गरे इस्राएलको घरानाको विरुद्धमा लडी सोलोमनका छोरा रहबामको राज्यलाई पुनर्स्थापित गर्न त्यहाँ १,८०,००० चुनिएका योद्धा जम्मा भएका थिए
1KI 12:24     Alignment score: 0.279 → 0.28
' Yahweh says this : You must not attack or fight against your brothers the people of Israel . Each man must return to his home , for this thing has been made to happen by me . ' " So they listened to the word of Yahweh and turned back and went their way , and they obeyed his word .
' परमप्रभु यसो भन्नुहुन्छः आफ्ना दाजुभाइ इस्राएलका मानिसहरूलाई तिमीहरूले आक्रमण नगर्नू वा तिनीहरूसित लडाइँ नगर्नू हरेक मानिस आ-आफ्नो घरमा फर्केर जाओस् किनकि यो काम मैले गरेको हुँ ' त्यसैले तिनीहरूले परमप्रभुको वचन सुने तिनीहरू फर्केर आ-आफ्नो बाटो लागे यसरी तिनीहरूले उहाँको वचन पालन गरे
1KI 12:25     Alignment score: 0.326 → 0.325
Then Jeroboam built
Shechem in the hill country of Ephraim , and lived there . He went out from there and built Peniel .
तब यारोबामले एफ्राइमको पहाडी देशमा शकेमलाई मजबुत पारी तिनी त्यहीँ बसे तिनी त्यहाँबाट गएर तिनले पनीएल सहर बनाए
1KI 12:26     Alignment score: 0.404
Jeroboam thought in his heart , " Now the kingdom will return to the house of David .
यारोबामले आफ्नो ह्रदयमा सोचे , अब यो राज्य दाऊदको घरानामा फर्कने
1KI 12:27     Alignment score: 0.321 → 0.36
If these people go up to offer sacrifices
in the temple of Yahweh at Jerusalem , then the heart of these people will turn again to their master , to Rehoboam king of Judah . They will kill me and return to Rehoboam king of Judah . "
यी मानिसहरू यरूशलेमस्थित परमप्रभुको मन्दिरमा बलिदान चढाउन गए भने यी मानिसहरूका ह्रदय तिनीहरूका मालिक अर्थात् यहूदाका राजा रहबामकहाँ फर्कने छन् मलाई मारेर तिनीहरू यहूदाका राजा रहबामकहाँ फर्केने छन्
1KI 12:28     Alignment score: 0.272 → 0.297
So King Jeroboam sought advice and made two calves of gold ; he said to the people , " It is too much for you to go up to Jerusalem . Look , these are your gods , Israel , who brought you up out of the land of Egypt . "
यसैले राजा यारोबामले सरसल्लाह लिई सुनका दुईवटा बाछा बनाए तिनले मानिसहरूलाई भने , तिमीहरूलाई यरूशलेमसम्म जान निकै टाढा हुन्छ हे इस्राएली हो , तिमीहरूलाई मिश्र देशबाट ल्याउने देवताहरू यी नै हुन्
1KI 12:29     Alignment score: 0.259 → 0.262
He set up one in Bethel and the other in Dan .
तिनले एउटालाई बेथेलमा अर्कोलाई दानमा राखे
1KI 12:30     Alignment score: 0.156
So this act became a sin . The people went to one or the other , all the way to Dan .
यसरी यही कार्य नै पाप बन्यो मानिसहरू एक ठाउँदेखि अर्को ठाउँमा दानसम्मै पुजा गर्न गए
1KI 12:31     Alignment score: 0.248 → 0.249
Jeroboam made houses on high places and he also made priests from among all the people , who were not among the sons of Levi .
यारोबामले डाँडामा पुजा गर्ने ठाउँहरू बनाए , तिनले सबै मानिसका बिचबाट पुजारीहरू नियुक्त गरे जो लेवीका छोराहरूमध्येका थिएनन्
1KI 12:33     Alignment score: 0.288 → 0.302
Jeroboam went up to the altar that he had made in Bethel on the fifteenth day in the eighth month , in the month he had planned in his own mind ; he ordained a feast for the people of Israel and went up to the altar to burn incense .
आफ्नो मनमा योजना बनाएअनुसार आठौँ महिनाको पन्ध्रौँ दिनमा बेथेलमा आफूले निर्माण गरेको वेदीमा तिनले बलिदान चढाए यसरी तिनले इस्राएलीहरूका निम्ति चाड ठहराए , धूप बाल्न आफै वेदीमा उक्लेर जाने गरे
1KI 12     Average alignment score: 0.308 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22