Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 11:1     Alignment score: 0.278 → 0.361
Now King Solomon loved many foreign women
including the daughter of Pharaoh women of the Moabites , Ammonites , Edomites , Sidonians , and Hittites .
अब राजा सोलोमनले फारोकी छोरीलगायत मोआबी , अम्मोनी , सीदोनी हित्तीजस्ता धेरै विदेशी स्त्रीहरूलाई प्रेम गरे


1KI 11:2     Alignment score: 0.26 → 0.288
They were from the nations about which Yahweh said to the people of Israel , " You will not go among them to marry , neither will they come among you , for they will certainly turn your heart to their gods . " In spite of this command , Solomon was affectionate toward these women
in love .
तिनीहरू त्यस्ता जातिहरूका थिए जसको बारेमा परमप्रभुले इस्राएललीहरूलाई भन्नुभएको थियो , विवाह गर्न तिनीहरूका बिचमा नजाओ , तिनीहरू तिमीहरूका बिचमा आऊन् किनकि निश्चय नै , तिनीहरूले तिमीहरूका ह्रदय तिनीहरूका देवताहरूतर्फ फर्काउने छन् यस आज्ञाको बाबजुत पनि सोलोमन यी स्त्रीहरूप्रति मोहित भए
1KI 11:3     Alignment score: 0.522
Solomon had seven hundred royal wives and three hundred concubines . His wives turned his heart away .
सोलोमनका सात सय जना राजकीय पत्नी तिन सय जना उपपत्नी थिए तिनका पत्नीहरूले तिनको ह्रदयलाई बहकाइदिए
1KI 11:4     Alignment score: 0.281 → 0.32
For when Solomon grew old , his wives turned away his heart after other gods ; his heart was not fully
surrendered to Yahweh his God , as was the heart of David his father .
किनकि जब सोलोमन वृद्ध भए तिनका पत्नीहरूले तिनको ह्रदयलाई अन्य देवताहरूतर्फ फर्काइदिए तिनको ह्रदय तिनका पिता दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरतर्फ पूर्ण रूपमा समर्पित भएन
1KI 11:5     Alignment score: 0.238 → 0.275
For Solomon followed Ashtoreth , the goddess
of the Sidonians , and he followed Molech , the disgusting idol of the Ammonites .
किनकि सोलोमन सीदोनीहरूकी देवी अश्तोरेत अम्मोनीहरूको घिनलाग्दो देवता मोलोखको पछि लागे
1KI 11:6     Alignment score: 0.262 → 0.275
Solomon did what was evil in the sight of Yahweh ; he did not fully
follow Yahweh as David his father had done .
सोलोमनले परमप्रभुको दृष्टिमा दुष्ट काम गरे तिनले आफ्ना पिता दाऊदले गरेझैँ पूर्ण रूपमा परमप्रभुलाई पछ्याएनन्
1KI 11:7     Alignment score: 0.262
Then Solomon built a high place for Chemosh , the disgusting idol of Moab , on a hill east of Jerusalem , and also for Molech , the disgusting idol of the people of Ammon .
तब सोलोमनले मोआबको घृणित देवता कमोश अम्मोनीहरूको घृणित देवता मोलोखको निम्ति यरूशलेमको पूर्वपट्टिको डाँडामा पुजा गर्ने अग्लो स्थान बनाए
1KI 11:8     Alignment score: 0.29 → 0.306
He also built high places for all his foreign wives , who burned incense and sacrificed to their gods at them .
तिनले आफ्ना सबै विदेशी पत्नीका निम्ति पनि पुजा गर्ने अग्लो स्थानहरू बनाए जसले त्यहाँ तिनीहरूका देवताहरूलाई धूप बाल्ने बलिदान चढाउने गर्थे
1KI 11:9     Alignment score: 0.311
Yahweh was angry with Solomon , because his heart had turned away from him , the God of Israel , even though he had appeared to him twice
परमप्रभु सोलोमनसित रिसाउनुभयो , किनकि तिनको ह्रदय इस्राएलका परमेश्वरबाट तर्केर गएको थियो यद्यपि उहाँ तिनीकहाँ दुई पटक देखा पर्नुभएको थियो ,
1KI 11:10     Alignment score: 0.302 → 0.301
and commanded him about this
very thing , that he should not go after other gods . But Solomon did not obey what Yahweh commanded .
यसै विषयमा अर्थात् तिनी अरू देवताहरूको पछि लाग्न हुँदैन भनी उहाँले तिनलाई आज्ञा दिनुभएको थियो तर सोलोमनले परमप्रभुको आज्ञा मानेनन्
1KI 11:11     Alignment score: 0.276 → 0.277
Therefore Yahweh said to Solomon , " Because you have done this and have not kept the covenant and my statutes that I have commanded you , I will surely tear the kingdom from you and give it to your servant .
त्यसकारण परमप्रभुले सोलोमनलाई भन्नुभयो , तैँले यसो गरेको कारण तैँले मेरो करार मैले तँलाई आज्ञा गरेका मेरा विधिविधानहरू पालन नगरेकोले निश्चय नै यो राज्य तँबाट खोसेर तेरो दासलाई दिने छु
1KI 11:12     Alignment score: 0.3 → 0.301
However , for David your father 's sake , I will not do it in your lifetime , but I will tear it out of the hand of your son .
तथापि तेरा पिता दाऊदको खातिर तेरो जीवनकालमा यसो गर्दिनँ , तर तेरो छोरोको पालमा त्यसको हातबाट यसलाई विभाजन गरिदिने छु
1KI 11:13     Alignment score: 0.328 → 0.335
Yet I will not tear away all the kingdom ; I will give one tribe to your son for David my servant 's sake , and for the sake of Jerusalem , which I have chosen . "
तापनि सबै राज्य खोस्दिनँ मेरा दास दाऊदको खातिर मैले चुनेको यरूशलेमको खातिर एउटा कुल तेरो छोरोलाई दिने छु
1KI 11:14     Alignment score: 0.375 → 0.381
Then Yahweh raised up an adversary to Solomon , Hadad the Edomite . He was from the royal family of Edom .
तब परमप्रभुले सोलोमनको विरुद्धमा एदोमी हददलाई विरोधीको रूपमा उठाउनुभयो तिनी एदोमको राजकीय घरानाका थिए
1KI 11:15     Alignment score: 0.258 → 0.296
When David was in Edom , Joab the captain of the army had gone up to bury the dead , every man who had been killed in Edom .
दाऊद एदोममा छँदा सेनापति योआब मरेकाहरूको लाश गाड्न एदोममा उक्लेका थिए जहाँ हरेक पुरुष मारिएको थियो
1KI 11:16     Alignment score: 0.236 → 0.316
Joab and all Israel remained there six months until he had killed every male in Edom .
योआबले एदोमको हरेक पुरुषलाई नमारुञ्जेल तिनी इस्राएल त्यहाँ महिनासम्म बसेका थिए
1KI 11:17     Alignment score: 0.282 → 0.295
But Hadad was taken with other Edomites by his father 's servants into Egypt , since Hadad was still a little child .
तर त्यस बेला हदद बालक भएकोले आफ्ना पिताका सेवकहरूद्वारा तिनलाई अन्य एदोमीहरूसँगै मिश्रमा लगिएको थियो
1KI 11:18     Alignment score: 0.211 → 0.229
They left Midian and came to Paran , from where they took men with them to Egypt , to Pharaoh king of Egypt , who gave him a house and land and food .
तिनीहरू मिद्यानबाट निस्केर पारानमा आइपुगे जहाँबाट तिनीहरूले आफूसँगै केही मानिसहरूलाई मिश्रका राजा फारोकहाँ लिएर गए फारोले तिनलाई एउटा घर , देश भोजन जुटाइदिएका थिए
1KI 11:19     Alignment score: 0.222 → 0.236
Hadad found great favor in the sight of Pharaoh , so that Pharaoh gave him a wife , his own wife 's sister , the sister of Tahpenes the queen .
हददले फारोको दृष्टिमा ठुलो निगाह पाए फारोले तिनलाई आफ्नी पत्नी तहपेनस रानीकी एउटी बहिनीसित विवाह गरिदिए
1KI 11:20     Alignment score: 0.292 → 0.31
The sister of Tahpenes gave birth to Hadad 's son . They named him Genubath . Tahpenes raised him in Pharaoh 's palace . So Genubath lived
in Pharaoh 's palace among the children of Pharaoh .
तहपेनसकी बहिनीले हददबाट एउटा छोरो जन्माइन् तिनीहरूले तिनलाई गनूबत नाम राखे तहपेनसले तिनलाई फारोको राजदरबारमा हुर्काइन् त्यसैले गनूबत फारोका छोराछोरीहरूका बिचमा राजदरबारमा हुर्किए
1KI 11:21     Alignment score: 0.322
While he was in Egypt , Hadad heard that David had lain down with his ancestors and that Joab the captain of the host was dead
, Hadad said to Pharaoh , " Let me depart , so I may go to my own country . "
तिनी मिश्रमा छँदा दाऊद आफ्ना पुर्खाहरूसित मिल्न गए सेनापति योआब मरे भनी जब हददले सुने तिनले फारोलाई भने , मेरो आफ्नै देशमा जानलाई मलाई अनुमति दिनुहोस्
1KI 11:22     Alignment score: 0.354 → 0.366
Then Pharaoh said to him , " But what have you lacked with me , that you now seek to go to your own country ? " Hadad answered , " Nothing . Please let me go . "
तब फारोले तिनलाई भने , तर तिमीलाई यहाँ मसित केको अभाव तिमी आफ्नै देशमा जान खोज्छौ ? हददले जवाफ दिए , कुनै कुराको अभाव छैन कृपया , मलाई जान दिनुहोस्
1KI 11:23     Alignment score: 0.255 → 0.299
God also raised up another adversary to Solomon , Rezon son of Eliada , who had fled from his master Hadadezer king of Zobah .
परमेश्वरले सोलोमनको विरुद्धमा एल्यादाका छोरा रेसोनलाई पनि विरोधीको रूपमा उठाउनुभयो तिनी आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेका थिए
1KI 11:24     Alignment score: 0.236 → 0.245
Rezon gathered men to himself and became captain over a small force , when David defeated the men of Zobah . Rezon 's men went to Damascus and lived there , and Rezon controlled Damascus .
दाऊदले सोबाका मानिसहरूलाई पराजित गर्दा रेसोनले आफ्ना लागि मानिसहरू भेला गरे तिनी सानो मोर्चाका सेनापति बनेका थिए रेसोनका मानिसहरू दमस्कस गए , त्यहीँ बसोबास गरे यसरी रेसोनले दमस्कसलाई नियन्त्रणमा लिए
1KI 11:25     Alignment score: 0.252 → 0.264
He was an enemy of Israel all the days of Solomon , along with the trouble that Hadad caused . Rezon abhorred Israel and reigned over Aram .
तिनी सोलोमनको जीवनभर इस्राएलका शत्रु थिए , हददले पुर्‍याउएको सङ्कष्टमा तिनले पनि साथ दिए रेसोन इस्राएललाई घृणा गर्थे तिनले अराममाथि शासन गरे
1KI 11:26     Alignment score: 0.335 → 0.336
Then Jeroboam son of Nebat , an Ephraimite of Zeredah , an official
of Solomon , whose mother 's name was Zeruah , a widow , also lifted up his hand against the king .
तब नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए तिनी सोलोमनका एक जना अधिकारी जेरेदाका एफ्राइमी थिए तिनकी विधवा आमा सेरूआ थिइन्
1KI 11:27     Alignment score: 0.299 → 0.317
He lifted up his hand against the king because Solomon had built up the place located at Millo and repaired the opening in the city wall of David his father .
तिनी राजाको विरुद्धमा उठे किनकि सोलोमनले टेवा दिने गाराहरू बनाएका थिए , आफ्ना पिता दाऊदको सहरको पर्खालमा प्रवेशद्वार मर्मत गरेका थिए
1KI 11:28     Alignment score: 0.223 → 0.223
Jeroboam was a mighty man of valor . Solomon saw that the young man was industrious , so he gave him command over all the labor of the house of Joseph .
यारोबाम एक शक्तिशाली मानिस थिए तिनी मेहनती भएको देखेर सोलोमनले तिनलाई योसेफका घरानाका सारा बेगार काम गर्नेहरूमाथि तिनलाई नाइके तुल्याएका थिए
1KI 11:29     Alignment score: 0.379 → 0.38
At that time , when Jeroboam went out of Jerusalem , the prophet Ahijah the Shilonite found him on the road . Now Ahijah had dressed in a new garment and the two men were alone in the field .
त्यस बेला यारोबाम यरूशलेममा जाँदा शीलोका अहियाह अगमवक्ताले तिनलाई बाटोमा भेटे अहियाहले नयाँ खास्टो लगाएका थिए मैदानमा दुई जना मानिस मात्र थिए
1KI 11:30     Alignment score: 0.323
Then Ahijah grabbed hold of the new garment that was on him and tore it into twelve pieces .
तब अहियाहले आफूले लगाएको नयाँ खास्टो निकाली त्यसलाई च्यातेर बाह्र टुक्रा बनाए
1KI 11:31     Alignment score: 0.321 → 0.322
He said to Jeroboam , " Take ten pieces , for Yahweh , the God of Israel , says , ' Look , I will tear the kingdom out of the hand of Solomon and I will give ten tribes to you
तिनले यारोबामलाई भने , दसवटा टुक्रा लिनुहोस् , किनकि इस्राएलका परमेश्वर परमप्रभु यसो भन्नुहुन्छ , ' हेर् , सोलोमनको हातबाट राज्य टुक्रा पारेर तँलाई दस कुल दिने छु ,
1KI 11:32     Alignment score: 0.489 → 0.492
( but Solomon will have one tribe , for my servant David 's sake and for Jerusalem 's sake the city that I have chosen out of all the tribes of Israel ) ,
( तर मेरा दास दाऊदको खातिर मैले इस्राएलका सबै कुलबाट चुनेको सहर यरूशलेमको खातिर सोलोमनलाई एउटा कुल दिने छु ) ,
1KI 11:33     Alignment score: 0.252 → 0.27
because they have forsaken me and have worshiped Ashtoreth the goddess
of the Sidonians , Chemosh the god of Moab , and Molech the god of the people of Ammon . They have not walked in my ways , to do what is right in my eyes , and to keep my statutes and my decrees , as did David his father .
किनकि तिनीहरूले मलाई त्यागेर सीदोनीहरूकी अश्तोरेत देवी , मोआबको कमोश देवता अम्मोनीहरूको मोलोख देवतालाई पुजा गरेका छन् आफ्ना पिता दाऊदले गरेझैँ मेरो दृष्टिमा जे ठिक त्यही गर्न मेरा विधिविधानहरूसाथै मेरा उर्दीहरू पालन गर्न त्यो मेरो मार्गमा हिँडेको छैन
1KI 11:34     Alignment score: 0.31 → 0.308
However , I will not take the whole kingdom out of Solomon 's hand . Instead , I have made him ruler all the days of his life , for David my servant 's sake whom I chose , the one who kept my commandments and my statutes .
तथापि सोलोमनको हातबाट पुरै राज्य भने खोस्दिनँ बरु , मेरा आज्ञाहरू मेरा विधिविधानहरू पालन गर्ने मैले चुनेका मेरा दास दाऊदको खातिर मैले त्यसलाई त्यसको जीवनभर शासक बनाएको छु
1KI 11:35     Alignment score: 0.364 → 0.366
But I will take the kingdom out of his son 's hand and I will give it to you , ten tribes .
तर त्यसको छोरोको हातबाट राज्य खोसेर दस कुललाई दिने छु
1KI 11:36     Alignment score: 0.372 → 0.371
I will give one tribe to Solomon 's son , so that David my servant may always have a lamp before me in Jerusalem , the city in which I have chosen to put my name .
एउटा कुल सोलोमनको छोरोलाई दिने छु ताकि मेरो नाउँ राख्न मैले चुनेको सहर यरूशलेममा मेरो सामु मेरा दास दाऊदको एउटा बत्ती सधैँ बलिरहोस्
1KI 11:37     Alignment score: 0.201
I will take you , and you will rule to fulfill all that you desire , and you will be king over Israel .
तँलाई चाहिँ लिने छु , तैँले इच्छा गरेअनुसार तैँले शासन गर्ने छस् , तँ इस्राएलमाथि राजा हुने छस्
1KI 11:38     Alignment score: 0.22 → 0.221
If you listen to all that I command you , and if you walk in my ways and do what is right in my eyes , to keep my statutes and my commandments , as David my servant did , then I will be with you and will build
you a sure house , as I built for David , and will give Israel to you .
मेरा दास दाऊदले गरेझैँ मैले तँलाई दिएका सबै आज्ञा तैँले मानिस् , मेरो दृष्टिमा जे ठिक त्यही गरिस् , मेरा विधिविधानहरू मेरा आज्ञाहरू पालन गर्न मेरा मार्गहरूमा हिँडिस् भने तँसित हुने छु , दाऊदको निम्ति निर्माण गरेझैँ तेरो वंशलाई स्थिर गराउने छु , अनि इस्राएलचाहिँ तँलाई दिने छु
1KI 11:39     Alignment score: 0.424
I will punish the descendants of David , but not forever . ' "
दाऊदका सन्तानहरूलाई दण्ड दिने छु , तर सदाको निम्ति भने होइन
1KI 11:40     Alignment score: 0.384
So Solomon tried to kill Jeroboam . But Jeroboam got up and fled into Egypt , to Shishak king of Egypt , and he remained in Egypt until the death of Solomon .
त्यसैले सोलोमनले यारोबामलाई मार्न खोजे तर यारोबाम उठेर मिश्रका राजा शीशककहाँ भागे सोलोमनको मृत्यु नहोउञ्जेलसम्म तिनी मिश्रमा नै बसे
1KI 11:42     Alignment score: 0.418 → 0.43
Solomon reigned in Jerusalem over all Israel for forty years .
सोलोमनले यरूशलेममा बसी सारा इस्राएलमाथि चालिस वर्षसम्म शासन गरे
1KI 11:43     Alignment score: 0.388 → 0.369
He slept with his ancestors and he was buried in the city of David his father . Rehoboam his son became king in his place .
तिनी आफ्ना पित्रहरूसित सुते , तिनलाई तिनका पिता दाऊदको सहरमा गाडियो तिनको ठाउँमा तिनका छोरा रहबाम राजा भए
1KI 11     Average alignment score: 0.313 for 42 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22