Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 22:1     Alignment score: 0.32 → 0.349
Three years passed without war between Aram and Israel .
अराम इस्राएलको बिचमा युद्ध नभई तिन वर्ष बित्यो


1KI 22:3     Alignment score: 0.327 → 0.336
Now the king of Israel had said to his servants , " Do you know that Ramoth Gilead is ours , but that we are doing nothing to take it from the hand of the king of Aram ? "
इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भनेका थिए , के रामोत - गिलाद हाम्रै हो भनी तिमीहरूलाई थाहा ? तर अरामका राजाका हातबाट यसलाई लिन हामीले केही पनि गरिरहेका छैनौँ
1KI 22:4     Alignment score: 0.412
So he said to Jehoshaphat , " Will you go with me to war at Ramoth Gilead ? " Jehoshaphat replied to the king of Israel , " I am like you , my people are like your people , and my horses are like your horses . "
त्यसैले तिनले यहोशापातलाई भने , के तपाईं युद्ध गर्नलाई मसितै रामोत - गिलादमा जानुहुन्छ ? यहोशापातले इस्राएलका राजालाई जवाफ दिए , तपाईंजस्तै हुँ , मेरा मानिस तपाईंका मानिसजस्तै हुन् मेरा घोडाहरू तपाईंका घोडाहरू जस्तै हुन्
1KI 22:5     Alignment score: 0.247 → 0.26
Jehoshaphat said to the king of Israel , " Please
seek direction from the word of Yahweh for what you should do first . "
यहोशापातले इस्राएलका राजालाई भने , पहिले तपाईंले के गर्नुपर्छ भन्नाका लागि परमप्रभुको वचनबाट निर्देशन खोज्नुहोस्
1KI 22:6     Alignment score: 0.319 → 0.315
Then the king of Israel gathered the prophets together , four hundred men , and said to them , " Should I go to Ramoth Gilead to battle , or should I not ? " They said , " Attack , for the Lord will give it into the hand of the king . "
तब इस्राएलका राजाले चार सय अगमवक्तालाई जम्मा गरी तिनीहरूलाई भने , रामोत - गिलादमा युद्ध गर्न जाऊँ कि नजाऊँ ? तिनीहरूले जवाफ दिए , आक्रमण गर्नुहोस् , किनकि परमप्रभुले यो राजाका हातमा सुम्पिदिनुहुने
1KI 22:7     Alignment score: 0.374
But Jehoshaphat said , " Is there not here yet another prophet of Yahweh from whom we might seek advice ? "
तर यहोशापातले भने , के यहाँ परमप्रभुका अर्का कुनै अगमवक्ता छैनन् जसबाट हामीले सल्लाह लिन सक्छौँ ?
1KI 22:8     Alignment score: 0.329 → 0.331
The king of Israel said to Jehoshaphat , " There is still one man by whom we may seek advice from Yahweh to help , Micaiah son of Imlah , but I hate him because he does not prophesy anything good about me , but only hardships . " But Jehoshaphat said , " May the king not say that . "
इस्राएलका राजाले यहोशापातलाई भने , एक जना मानिस छन् जसबाट हामीले मदतको लागि परमप्रभुबाट सल्लाह लिन सक्छौँ तिनी यिम्लाका छोरा मीकाया हुन् , तर तिनलाई घृणा गर्छु किनकि तिनले मेरो बारेमा कुनै असल कुरोको भविष्यवाणी गर्दैनन् , केवल खरावी मात्र बोल्छन् तर यहोशापातले भने , राजाले यस्तो भन्नुहुँदैन
1KI 22:9     Alignment score: 0.305 → 0.33
Then the king of Israel called an officer and commanded , " Bring Micaiah son of Imlah , right away . "
तब इस्राएलका राजाले एक जना अधिकारीलाई बोलाई तिनलाई हुकुम गरे , ठिक अहिले नै इम्लाका छोरा मीकायालाई ल्याउनू
1KI 22:10     Alignment score: 0.37 → 0.382
Now Ahab the king of Israel and Jehoshaphat the king of Judah were sitting each on a throne , clothed in their robes , in an open place at the entrance of the gate of Samaria , and all the prophets were prophesying before them .
इस्राएलका राजा आहाब यहूदाका राजा यहोशापात राजकीय पोशाक पहिरेर सामरियाको मूल ढोकाको खुला ठाउँमा आ-आफ्नो सिंहासनमा बसिरहेका थिए , सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोल्दै थिए
1KI 22:11     Alignment score: 0.338
Zedekiah son of Kenaanah made himself horns of iron and said , " Yahweh says this : ' With these you will push the Arameans until they are consumed . ' "
केनानका छोरा सिदकियाहले चाहिँ फलामका सिङहरू बनाएका थिए तिनले भने , परमप्रभु यसो भन्नुहुन्छ , ' अरामीहरू नष्ट नभएसम्म तिमीहरूले तिनीहरूलाई यसैले दण्ड दिनू '
1KI 22:12     Alignment score: 0.313 → 0.367
Then all the prophets prophesied the same , saying , " Attack Ramoth Gilead and win , for Yahweh has given it into the hand of the king . "
तब सबै अगमवक्ताले यसो भनी अगमवाणी बोले , रामोत - गिलादमाथि आक्रमण गरी विजयी हुनुहोस् किनकि परमप्रभुले यो राजाको हातमा सुम्पिदिनुभएको
1KI 22:13     Alignment score: 0.349 → 0.348
The messenger who went to call Micaiah spoke to him , saying , " Now look , the words of the prophets declare good things to the king with one mouth . Please
let your word be like one of them and say good things . "
मीकायालाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने , अब हेर्नुहोस् , अगमवक्ताहरूका वचनहरूले एउटै मुखले राजालाई असल कुरा भन्छन् तपाईंको वचन तिनीहरूको जस्तै होस् असल कुराहरू भन्नुहोस्
1KI 22:14     Alignment score: 0.238 → 0.239
Micaiah replied , " As Yahweh lives , it is what Yahweh says to me that I will say . "
मीकायले जवाफ दिए , परमप्रभुको नाउँमा शपथ खाएर भन्दछु , कि परमप्रभुले मलाई जे भन्नुहुन्छ , त्यही भन्ने छु
1KI 22:15     Alignment score: 0.356 → 0.354
When he came to the king , the king said to him , " Micaiah , should we go to Ramoth Gilead for battle , or not ? " Micaiah answered him , " Attack and win . Yahweh will give it into the hand of the king . "
जब तिनी राजाकहाँ आए राजाले तिनलाई भने , मीकाया , हामी युद्धको लागि रामोत - गिलादमा जाऊँ कि नजाऊँ ? मीकायाले तिनलाई जवाफ दिए , आक्रमण गर्नुहोस् विजयी हुनुहोस् परमप्रभुले यो तपाईंको हातमा सुम्पिदिनुहुने
1KI 22:16     Alignment score: 0.191
Then the king said to him , " How many times must I require you to swear to tell me nothing but the truth in the name of Yahweh ? "
तब राजाले तिनलाई भने , परमप्रभुको नाउँमा अरू कुरा नभनी साँचो कुरा मात्र भन्नू भनी तिमीलाई कति पटक शपथ खान लगाऊँ ?
1KI 22:17     Alignment score: 0.354 → 0.372
So Micaiah said , " I saw all Israel scattered to the mountains , like sheep who have no shepherd , and Yahweh said , ' These have no shepherd . Let every man return to his house in peace . ' "
तब मीकायाले भने , मैले गोठाला नभएका भेडाझैँ सारा इस्राएल पहाडहरूतिर तितर - बितर भएको देखेँ , परमप्रभुले भन्नुभयो , ' तिनीहरूसित कुनै गोठालो छैन हरेक मानिस शान्तिसित आफ्नै घरमा फर्कोस् '
1KI 22:18     Alignment score: 0.297 → 0.298
So the king of Israel said to Jehoshaphat , " Did I not tell you that he would not prophesy good concerning me , but only disaster ? "
त्यसैले इस्राएलका राजाले यहोशापातलाई भने , तिनले मेरो बारेमा असल कुरा नभई केवल विपत्तिको बारेमा अगमवाणी बोल्छन् भनी के मैले तपाईंलाई भनेको होइन ?
1KI 22:19     Alignment score: 0.287 → 0.316
Then Micaiah said , " Therefore hear the word of Yahweh : I saw Yahweh sitting on his throne , and all the host of heaven were standing by him on his right hand and on his left .
तब मीकायाले भने , त्यसकारण परमप्रभुको वचन सुन्नुहोस् : मैले परमप्रभुलाई उहाँको सिंहासनमा विराजमान हुनुभएको अनि उहाँको दाहिने देब्रे हातपट्टि उहाँनेर सबै स्वर्गीय सेना उभिरहेका देखेँ
1KI 22:20     Alignment score: 0.259
Yahweh said , ' Who will entice Ahab , so that he may go up and fall at Ramoth Gilead ? ' One of them said this
and another one said that .
परमप्रभुले भन्नुभयो , ' आहाब रामोत - गिलादमा उक्लेर गई त्यहाँ त्यसको पतन होस् भन्नाका लागि त्यसलाई कसले बहकाउने ? एउटाले एउटा कुरा भन्यो अर्कोचाहिँले अर्कै कुरा भन्यो
1KI 22:21     Alignment score: 0.34
Then a spirit came
forward , stood before Yahweh , and said , ' I will entice him . ' Yahweh said to him , ' How ? '
तब एउटा आत्मा अगाडि बढी त्यो परमप्रभुको सामु उभियो त्यसले भन्यो , ' तिनलाई उक्साउने छु ' परमप्रभुले त्यसलाई भन्नुभयो , ' कसरी ?
1KI 22:22     Alignment score: 0.287 → 0.289
The spirit replied , ' I will go out and be a lying spirit in the mouth of all his prophets . ' Yahweh replied , ' You will entice him , and you will also be successful . Go now and do so . '
आत्माले जवाफ दियो , ' बाहिर जाने छु , तिनका सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा बन्ने छु ' परमप्रभुले भन्नुभयो , ' तैँल त्यसलाई बहकाउने छस् , तँ सफल पनि हुने छस् अब जा त्यसै गर् '
1KI 22:23     Alignment score: 0.27 → 0.282
Now see , Yahweh has put a lying spirit in the mouth of all these prophets of yours , and Yahweh has decreed disaster for you . "
त्यसैले अब हेर्नुहोस् , परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा हालिदिनुभएको , परमप्रभुले तपाईंको लागि विपत्तिको घोषणा गर्नुभएको
1KI 22:24     Alignment score: 0.387 → 0.387
Then Zedekiah son of Kenaanah , came
up , slapped Micaiah on the cheek , and said , " Which way did the Spirit of Yahweh take to go from me to speak to you ? "
तब केनानका छोरा सिदकियाह माथि उक्लेर आई मीकायाको गालामा थप्पड हानेर भने , तिमीसित बोल्न परमप्रभुका आत्मा मबाट कुनचाहिँ बाटो भएर जानुभयो ?
1KI 22:25     Alignment score: 0.232 → 0.268
Micaiah said , " Look , you will see on that day when you will go to hide in an inner room . "
मीकायाले भने , हेर , तिमी भित्र कोठामा लुक्न जाँदा त्यस दिन तिमी आफैले देख्ने छौ
1KI 22:26     Alignment score: 0.31 → 0.307
The king of Israel said to his servant , " Seize Micaiah and take him to Amon , the governor of the city , and to Joash , my son .
इस्राएलका राजाले आफ्ना अधिकारीलाई हुकुम दिए , मीकायालाई समात् , अनि त्यसलाई सहरका शासक मेरो छोरा योआशकहाँ लैजा
1KI 22:27     Alignment score: 0.352 → 0.373
Say to him , ' The king says , Put this man in prison and feed him with only a little bread and only a little water , until I come safely . ' "
त्यसलाई भन् , राजा भन्नुहुन्छः यो मानिसलाई झ्यालखानामा हाल् , सुरक्षितसाथ नफर्केसम्म त्यसलाई थोरै रोटी थोरै पानी मात्र खुवाउनू '
1KI 22:28     Alignment score: 0.34
Then Micaiah said , " If you return safely , then Yahweh has not spoken by me . " Then he added , " Listen to this , all you people . "
तब मीकायाले भने , तपाईं सुरक्षितसाथ आउनुभयो भने परमप्रभुले मद्वारा बोल्नुभएको होइन तब तिनले थपे , हे सारा मानिस हो , यो कुरा सुन
1KI 22:29     Alignment score: 0.53 → 0.541
So Ahab , the king of Israel , and Jehoshaphat , the king of Judah , went up to Ramoth Gilead .
त्यसैले इस्राएलका राजा आहाब यहूदाका राजा यहोशापात रामोत - गिलादमा गए
1KI 22:30     Alignment score: 0.35
The king of Israel said to Jehoshaphat , " I will disguise myself and go into the battle , but you put on your royal robes . " So the king of Israel disguised himself and went into the battle .
इस्राएलका राजाले यहोशापातलाई भने , भेष बद्लेर युद्धमा जाने छु , तर तपाईंले आफ्नो राजकीय पोशाक पहिरिनुहोस् त्यसैले इस्राएलका राजाले भेष बद्ले , तिनी युद्धमा गए
1KI 22:31     Alignment score: 0.335 → 0.34
Now the king of Aram had commanded the thirty - two captains of his chariots , saying , " Do not attack unimportant or important soldiers . Instead , attack only the king of Israel . "
अरामका राजाले आफ्ना रथहरूका बत्तिस जना सेनापतिलाई यसो भनी आज्ञा दिएका थिए , साना - ठुला जोसुकैलाई आक्रमण नगर्नू बरु , इस्राएलका राजालाई मात्र आक्रमण गर्नू
1KI 22:32     Alignment score: 0.327 → 0.336
It came
about that when the captains of the chariots saw Jehoshaphat they said , " Surely that is the king of Israel . " They turned to attack him , so Jehoshaphat cried out .
जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले भने , निश्चय नै यिनी इस्राएलका राजा हुन् तिनलाई आक्रमण गर्न तिनीहरू फर्कंदा यहोशापात चिच्च्याए
1KI 22:33     Alignment score: 0.219 → 0.243
It came
about that when the commanders of the chariots saw that it was not the king of Israel , they turned back from pursuing him .
तिनी इस्राएलका राजा होइनन् रहेछ भनी जब रथहरूका सेनापतिहरूले देखे तिनीहरू तिनको पिछा गर्नबाट फर्के
1KI 22:34     Alignment score: 0.235 → 0.237
But a certain man drew
his bow at random and shot the king of Israel between the joints of his armor . Then Ahab said to the driver of his chariot , " Turn around and carry me out of the battle , for I am badly wounded . "
तर एक जना सेनापतिले जथाभावी काँड हाने , त्यस काँडले इस्राएलका राजाको कवचको जोर्नीमा लाग्यो तब आहाबले आफ्नो सारथीलाई भने , फर्की , मलाई युद्धबाट बाहिर लैजा , किनकि मलाई बेसरी चोट लागेको
1KI 22:35     Alignment score: 0.241 → 0.24
The battle grew worse that day and the king was held up in his chariot facing the Arameans . He died in the evening . The blood ran out from his wound into the bottom of the chariot .
त्यस दिन युद्ध झन् चर्कंदै गयो , आफ्ना रथमा अडिएर राजाले अरामीहरूको सामना गरिरहे साँझमा तिनी मरे तिनको घाउबाट निस्केको रगतचाहिँ रथभित्रै बगिरहेको थियो
1KI 22:36     Alignment score: 0.191 → 0.191
Then about the time the sun was going down , a cry went up throughout the army , saying , " Every man should go back to his city ; and every man should go back to his region ! "
तब सूर्य अस्ताउँदै गर्दा सेनाका बिचमा एउटा यस्तो आवाज फैलियो , हरेक मानिस आ-आफ्नो सहरमा फर्केर जाओस् , हरेक मानिस आ-आफ्नो बस्तीमा फर्केर जाओस्
1KI 22:37     Alignment score: 0.335
So King Ahab died and was brought to Samaria , and they buried him in Samaria .
यसरी राजा आहाब मरे , तिनलाई सामरियामा लगी त्यहीँ नै गाडियो
1KI 22:38     Alignment score: 0.393 → 0.394
They washed the chariot by the pool of Samaria , and the dogs licked up his blood ( this
was where the prostitutes bathed ) , just as the word of Yahweh had declared .
तिनीहरूले रथलाई सामरियाको तलाउमा धोए , परमप्रभुको वचनले घोषणा गरेझैँ कुकुरहरूले तिनको रगत चाटे ( यहीँ नै वेश्याहरू नुहाउने गर्थे )
1KI 22:40     Alignment score: 0.485 → 0.449
So Ahab slept with his ancestors , and Ahaziah his son became king in his place .
यसरी आहाब आफ्ना पित्रहरूसित सुते , तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए
1KI 22:41     Alignment score: 0.504 → 0.517
Then Jehoshaphat son of Asa began to reign over Judah in the fourth year of Ahab king of Israel .
इस्राएलका राजा आहाबको चौथो वर्षमा आसाका छोरा यहोशापातले यहूदामाथि शासन गर्न थाले
1KI 22:42     Alignment score: 0.328 → 0.341
Jehoshaphat was thirty - five years old when he began to reign , and he reigned in Jerusalem twenty - five years . His mother 's name was Azubah , the daughter of Shilhi .
यहोशापातले शासन गर्न थाल्दा तिनी पैँतिस वर्षका थिए , तिनले यरूशलेममा पच्चिस वर्ष राज्य गरे तिनकी आमाको नाउँ अजूबा थियो , जो शिल्हीकी छोरी थिइन्
1KI 22:44     Alignment score: 0.269 → 0.276
He walked in the ways of Asa , his father ; he did not turn away from them ; he did what was right in the eyes of Yahweh . Yet the high places were not taken away . The people were still sacrificing and burning incense on the high places .
तिनी आफ्ना पिता आसाका मार्गमा हिँडे तिनी तीबाट फर्केनन् तिनले परमप्रभुको दृष्टिमा जे ठिक , त्यही गरे तथापि डाँडाका थानहरू भने हटाइएनन् मानिसहरूले डाँडाका थानहरूमा अझै पनि बलिदान चढाउँदै थिए , धूप बाल्दै थिए
1KI 22:45     Alignment score: 0.298 → 0.389
Jehoshaphat made peace with the king of Israel .
यहोशापात इस्राएलका राजासित शान्तिमा रहे
1KI 22:46     Alignment score: 0.32 → 0.317
As for the other matters concerning Jehoshaphat , and the might that he showed , and how he waged war , are they not written in the book of the events of the kings of Judah ?
के यहोशापातका अरू कार्यहरू , तिनले देखाएका शक्ति कसरी तिनले युद्ध लडे भन्ने विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् ?
1KI 22:47     Alignment score: 0.238 → 0.246
He removed from the land the rest of the cultic prostitutes who had remained in the days of his father Asa .
तिनका पिता आसाको समयसम्म बाँकी रहेका झुटो धर्मसम्बन्धी वेश्याहरूलाई तिनले देशबाट हटाए
1KI 22:48     Alignment score: 0.337
There was no king in Edom , but a deputy ruled there .
एदोममा कुनै राजा थिएन , तर त्यहाँ सहायकले शासन गर्थ्यो
1KI 22:49     Alignment score: 0.317 → 0.316
Jehoshaphat built oceangoing ships ; they were to go to Ophir for gold , but they did not go because the ships were wrecked at Ezion Geber .
यहोशापातले समुद्रमा आवात - जावत गर्ने जहाजहरू बनाए ती सुनको लागि ओपीरमा जानुपर्थ्यो , तर एस्योन - गेबेरमा ध्वंश भएको कारण ती जान सकेनन्
1KI 22:50     Alignment score: 0.351
Then Ahaziah son of Ahab said to Jehoshaphat , " Let my servants sail with your servants in the ships . " But Jehoshaphat would not allow it .
तब आहाबका छोरा अहज्याहले यहोशापातलाई भने , यी जहाजहरूमा मेरा अधिकारीहरूलाई तपाईंका अधिकारीहरूसँगै जान दिनुहोस् तर यहोशापातले अनुमति दिएनन्
1KI 22:51     Alignment score: 0.451 → 0.426
Jehoshaphat slept with his ancestors and was buried with them in the city of David , his ancestor ; Jehoram his son became king in his place .
यहोशापात आफ्ना पित्रहरूसित सुते , तिनीहरूसितै आफ्ना पुर्खा दाऊदको सहरमा गाडिए तिनको ठाउँमा तिनका छोरा यहोराम राजा भए
1KI 22:52     Alignment score: 0.426
Ahaziah son of Ahab began to reign over Israel in Samaria in the seventeenth year of Jehoshaphat king of Judah , and he reigned two years over Israel .
यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याहले सामरियामा बसेर इस्राएलमाथि शासन गर्न थाले , तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे
1KI 22:54     Alignment score: 0.239
He served Baal and worshiped him and so he provoked Yahweh , the God of Israel , to anger , just as his father had done .
तिनले आफ्ना पिताले गरेझैँ बालको सेवा गरे , त्यसको पुजा गरे अनि इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए
1KI 22     Average alignment score: 0.328 for 50 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22