Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 9:2     Alignment score: 0.304 → 0.432
Yahweh appeared to Solomon a second time , as he had appeared to him at Gibeon .
गिबोनमा देखा पर्नुभएझैँ परमप्रभु दोस्रो पटक सोलोमनकहाँ देखा पर्नुभयो


1KI 9:3     Alignment score: 0.27
Then Yahweh said to him , " I have heard your prayer and your request that you have made before me . I have set apart this house , which you have built , to myself , to put my name there forever . My eyes and my heart will be there for all time .
तब परमप्रभुले तिनलाई भन्नुभयो , तैँले मेरो सामु राखेको प्रार्थना बिन्ती मैले सुनेको छु मैले तैँले बनाएको यो मन्दिर सदासर्वदा मेरो नाउँ राख्न आफ्नै लागि अलग गरेको छु मेरा आँखा मेरो मन सधैँभरि त्यहाँ हुने
1KI 9:4     Alignment score: 0.236 → 0.25
As for you , if you walk before me as David your father walked in integrity of heart and in uprightness , obeying all that I have commanded you and keeping my statutes and my decrees ,
मैले तँलाई आज्ञा गरेका सबै आज्ञा पालन गरी मेरा विधिविधानहरू उर्दीहरू मानेर ह्रदयको सत्यनिष्ठा सोझोपनमा तेरा पिता दाऊद हिँडेझैँ तँ मेरो सामु हिँडिस् भने ,
1KI 9:5     Alignment score: 0.34 → 0.353
then I will establish the throne of your kingdom over Israel forever , as I promised David your father , saying , ' A descendant of yours will never fail to be on the throne of Israel . '
इस्राएलमाथि तेरो राज्यको सिंहासन सदाको निम्ति स्थापित गर्ने छु , जस्तो मैले तेरा पिता दाऊदलाई यसो भनी प्रतिज्ञा गरेको थिएँ , ' इस्राएलको सिंहासनमा बस्न तेरो सन्तानको कहिल्यै अभाव हुने छैन '
1KI 9:6     Alignment score: 0.233 → 0.232
But if you turn away , you or your children , and do not keep my commandments and my statutes that I have placed before you , and if you go and worship other gods and bow down to them ,
तर तँ तेरा छोराछोरीहरू तर्केर गई मैले तेरो सामु राखेका मेरा आज्ञा विधिविधानहरू पालन नगरी अरू देवताहरूको पुजा गर्‍यौ तिनीहरूको सामु निहुरियौ भने ,
1KI 9:7     Alignment score: 0.224 → 0.233
then will I cut off Israel from off the ground that I have given them ; and this house that I have set apart to my name , I will cast it out of my sight , and Israel will become an example to be mocked and an object of ridicule among all peoples .
मैले इस्राएललाई दिएको देशबाट तिनीहरूलाई निष्कासित गरिदिने छु , मेरो नाउँको लागि मैले अलग गरेको यो मन्दिरलाई मेरो दृष्टिबाट मिल्काइदिने छु अनि इस्राएल सबै जातिका बिचमा घृणा उपहासको उदाहरण बन्ने
1KI 9:8     Alignment score: 0.184 → 0.192
This temple will become a heap of ruins , and everyone who passes by it will be shocked and will hiss . They will ask , ' Why has Yahweh done this to this
land and to this house ? '
यो मन्दिर भग्नावशेषको थुप्रो बन्ने , यसबाट भएर जाने प्रत्येक व्यक्तिले यसको घृणा गर्ने तिनीहरूले सोध्ने छन् , ' परमप्रभुले यो देश यो मन्दिरलाई किन यसो गर्नुभएको होला ?
1KI 9:9     Alignment score: 0.246 → 0.249
Others will answer , ' Because they forsook Yahweh , their God , who had brought their ancestors out of the land of Egypt , and they laid hold of other gods and bowed down to them and worshiped them . That is why Yahweh has brought all this disaster on them . ' "
अरूहरूले जवाफ दिने छन् , ' तिनीहरूले तिनीहरूका पिता - पुर्खाहरूलाई मिश्र देशबाट ल्याउनुहुने तिनीहरूका परमेश्वर परमप्रभुलाई त्यागी अरू देवताहरूको पछि लागी तिनीहरूको सामु निहुरी तिनीहरूलाई पुजेकाले परमप्रभुले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभएको हो '
1KI 9:11     Alignment score: 0.355 → 0.356
Now Hiram , the king of Tyre , had furnished Solomon with cedar and cypress trees , and with gold all that Solomon desired so King Solomon gave Hiram twenty cities in the land of Galilee .
टुरोसका राजा हीरामले सोलोमनले चाहेका सबै देवदारु सल्लाका काठ तिनलाई जुटाइदिए त्यसैले सोलोमन राजाले हीरामलाई गालीलको क्षेत्रमा बिसवटा सहर दिए
1KI 9:12     Alignment score: 0.248 → 0.269
Hiram came out from Tyre to see the cities that Solomon had given him , but they did not please him .
सोलोमनले हीरामलाई दिएका सहरहरू हेर्न तिनी टुरोसबाट आए , तर तिनी खुसी भएनन्
1KI 9:13     Alignment score: 0.332
So Hiram said , " What cities are these which you have given me , my brother ? " Hiram called them the Land of Kabul , which they are still called today .
त्यसैले हीरामले भने , हे मेरा भाइ , तपाईंले मलाई दिनुभएका यी सहरहरू कस्ता सहरहरू हुन् ? हीरामले ती सहरहरूलाई काबूल देश भने जसलाई आजसम्म पनि त्यही नाउँले चिनिन्छ
1KI 9:14     Alignment score: 0.353 → 0.41
Hiram had sent to the king 120 talents of gold .
हीरामले राजालाई चार टन सुन पठाएका थिए
1KI 9:15     Alignment score: 0.3 → 0.3
This is the account of the forced labor which King Solomon imposed to build
the temple of Yahweh and his own palace , the Millo , the wall of Jerusalem , and Hazor , and Megiddo , and Gezer .
सोलोमन राजाले परमप्रभुको मन्दिर , आफ्नो निजी दरबार , टेवा दिने गाराहरू , यरूशलेमको पर्खाल , हासोर , मगिद्दो गेजेर बनाउनलाई बेगार काममा लगाएका मजदुरहरूको विवरण यही हो
1KI 9:16     Alignment score: 0.238 → 0.259
Pharaoh king of Egypt had gone up and taken Gezer . He burned it and killed the Canaanites in the city . Then Pharaoh gave the city to his daughter , Solomon 's wife , as a wedding gift .
मिश्रका राजा फारोले गेजेरलाई माथि उक्लेर कब्जा गरेका थिए तिनले यस सहरका कनानीहरूलाई मारेर जलाइदिएका थिए त्यसपछि फारोले यो सहर आफ्नी छोरी सोलोमनकी पत्नीलाई दाइजोस्वरूप दिएका थिए
1KI 9:17     Alignment score: 0.481 → 0.559
So Solomon rebuilt Gezer and Beth Horon the Lower ,
त्यसैले सोलोमनले गेजेर तल्लो बेथ - होरोनलाई पुनर्निर्माण गरे
1KI 9:18     Alignment score: 0.214 → 0.272
Baalath and Tamar in the wilderness in the land of Judah ,
तिनले बालात यहूदियाको उजाड - स्थानमा तामार , आफ्नो अधिकारमा भएका सबै भण्डारण गर्ने सहरहरू ,
1KI 9:21     Alignment score: 0.21
their descendants who were left after them in the land , whom the people of Israel were not able to totally destroy Solomon made them into forced laborers , which they are to this day .
तिनीहरूका सन्तानहरू जो देशमा बाँकी रहेका थिए , जसलाई इस्राएलीहरूले पूर्ण रूपमा नष्ट गर्न सकेका थिएनन् , तिनीहरूलाई सोलोमनले बेगार काममा लगाएका थिए जो आजको दिनसम्म छन्
1KI 9:22     Alignment score: 0.297 → 0.309
However , Solomon made no forced laborers of the people of Israel . Instead , they became his soldiers and his servants , his officials
, and his officers and commanders of his chariot forces and his horsemen .
तथापि , सोलोमनले इस्राएलीहरूलाई भने बेगार काममा लगाएनन् बरु , तिनीहरू तिनका सिपाहीहरू , अधिकृतहरू कप्तानहरू अनि सारथीहरूका कप्तान घोडचढीहरू बने
1KI 9:23     Alignment score: 0.089 → 0.091
These were also the chief officers managing the supervisors who were over Solomon 's works , 550 of them , who supervised the people who did the work .
तिनीहरू सोलोमनका कामको रेखदेख गर्ने अधिकारीहरू पनि बने जसको सङ्ख्या पाँच सय पचास थियो तिनीहरूले काम गर्ने मानिसहरूको रेखदेख गर्ने काम गर्थे
1KI 9:24     Alignment score: 0.352 → 0.354
Pharaoh 's daughter moved from the city of David to the house that Solomon had built for her . Later , Solomon built the Millo .
फारोकी छोरी दाऊदको सहरबाट सोलोमनले उनको लागि बनाएको घरमा सरिन् पछि सोलोमनले टेवा दिने गाराहरू बनाए
1KI 9:25     Alignment score: 0.375
Three times each year Solomon offered burnt offerings and peace offerings on the altar that he built for Yahweh , burning incense with them on the altar that was before Yahweh . So he completed the temple and was now using it .
सोलोमनले परमप्रभुको निम्ति बनाएका वेदीमा परमप्रभुको निम्ति धूप बाल्दै तिनले वर्षमा तिन पटक होमबलि मेलबलिहरू चढाउँथे यसरी तिनले मन्दिरको काम सम्पन्न गरी त्यसको प्रयोग गरे
1KI 9:27     Alignment score: 0.268 → 0.27
Hiram sent servants to Solomon 's fleet , sailors who were familiar with the sea , with Solomon 's own servants .
हीरामले आफ्ना सेवकहरू अर्थात् समुद्रको विषयमा जान्ने नाविकहरू सोलोमनका मानिसहरूसित काम गर्न सोलोमनका जहाजहरूमा पठाए
1KI 9:28     Alignment score: 0.314 → 0.342
They went to Ophir with servants of Solomon . From there they brought back 420 talents of gold for King Solomon .
तिनीहरू सोलोमनका सेवकहरूसँगै ओपीरमा गए त्यहाँबाट तिनीहरूले राजा सोलोमनकहाँ साँढे चौध टन सुन ल्याए
1KI 9     Average alignment score: 0.287 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22