Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 3:1     Alignment score: 0.241 → 0.273
Solomon allied himself by marriage with Pharaoh king of Egypt . He took Pharaoh 's daughter and brought her into the city of David until he had finished building his own house , the house of Yahweh , and the wall around Jerusalem .
सोलोमनले विवाहद्वारा मिश्रका राजा फारोसित मैत्रीपूर्ण सम्बन्ध गाँसे तिनले फारोकी छोरीसित विवाह गरे , तिनले आफ्नै महल , परमप्रभुको मन्दिरसाथै यरूशलेमको पर्खाल निर्माण गरेपछि उनलाई दाऊदको सहरमा ल्याए


1KI 3:2     Alignment score: 0.244 → 0.245
The people were sacrificing at the high places , because no house had yet been built for the name of Yahweh .
परमप्रभुको नाउँमा कुनै पनि घर निर्माण नभइसकेकोले मानिसहरूले उच्च स्थानहरूमा बलिदान चढाउँदै थिए
1KI 3:3     Alignment score: 0.309 → 0.332
Solomon showed his love for Yahweh by walking in the statutes of David his father , except that he sacrificed and burned incense at the high places .
आफ्ना पिता दाऊदका विधिविधानहरूमा हिँडी सोलोमनले परमप्रभुप्रति आफ्नो प्रेम देखाए , तर तिनले उच्च स्थानहरूमा बलिदान चढाए धूप बाले
1KI 3:4     Alignment score: 0.363 → 0.414
The king went to Gibeon to sacrifice there , for that was the great high place there . Solomon offered a thousand burnt offerings on that altar .
राजा बलिदान चढाउन गिबोनमा गए किनकि त्यो निकै उच्च स्थान थियो सोलोमनले त्यस वेदीमा एक हजारवटा होमबलि चढाए
1KI 3:5     Alignment score: 0.335 → 0.333
Yahweh appeared at Gibeon to Solomon in a dream by night ; he said , " Ask ! What should I give you ? "
रातमा गिबोनमा परमप्रभु सपनामा सोलोमनकहाँ देखा पर्नुभयो उहाँले भन्नुभयो , तँ मबाट के चाहन्छस् , माग्
1KI 3:6     Alignment score: 0.33 → 0.34
So Solomon said , " You have shown great covenant faithfulness to your servant , David my father , because he walked before you in trustworthiness , in righteousness , and in uprightness of heart . You have kept for him this
great covenant faithfulness and have given him a son to sit on his throne today .
त्यसैले सोलोमनले भने , मेरा पिता दाऊद तपाईंको सामु विश्वसनियतामा , धार्मिकतामा ह्रदयको सोझोपनमा हिँडेकाले तपाईंले आफ्ना दास दाऊदलाई करारको ठुलो विश्वसनीयता देखाउनुभएको तपाईंले उहाँप्रति करारको ठुलो विश्वसनीयता कायमै राख्नुभएको , आज उहाँको सिंहासनमा बस्न एक जना पुत्र दिनुभएको
1KI 3:7     Alignment score: 0.248
Now Yahweh my God , you have made your servant king in the place of David my father , though I am only a little child . I do not know how to go out or come in .
अब हे परमप्रभु मेरा परमेश्वर , सानो बालक भए तापनि तपाईंले आफ्ना दासलाई मेरा पिता दाऊदको ठाउँमा राजा बनाउनुभएको मलाई मेरो कर्तव्य थाहा छैन
1KI 3:9     Alignment score: 0.32
So give your servant an understanding heart to judge your people , so that I may discern between good and evil . For who is able to judge this great people of yours ? "
त्यसैले मैले खराब असल छुट्ट्याउन सकूँ भनेर मानिसहरूको न्याय गर्न तपाईंका दासलाई समझशक्तिको ह्रदय दिनुहोस् किनकि तपाईंको यस महान् जातिलाई न्याय गर्न को सक्षम ?
1KI 3:10     Alignment score: 0.188
This request of Solomon pleased the Lord .
सोलोमनको यस बिन्तीले परमप्रभुलाई खुसी तुल्यायो
1KI 3:11     Alignment score: 0.301
So God said to him , " Because you have asked this
thing and have not asked for yourself long life or riches or the life of your enemies , but have asked for yourself understanding to discern justice .
त्यसैले परमेश्वरले तिनलाई भन्नुभयो , तैँले आफ्नो लागि लामो जीवन वा धनसम्पत्ति वा तेरा शत्रुहरूको जीवन नमागी न्याय छुट्ट्याउने समझशक्ति मागेको छस्
1KI 3:12     Alignment score: 0.253 → 0.254
See , now I will do all you asked of me when you gave me your request . I give you a wise and an understanding heart , so that there has been no one like you before you , and no one like you will rise up after you .
हेर् , अब तैँले मबाट मागेको सबै कुरा पुरा गर्ने छु तँलाई बुद्धिमानी समझशक्तिको हृदय दिने छु यसरी तेरो सामु कोही पनि तँजस्तो हुने छैन , तँपछि पनि कोही पनि तँजस्तो खडा हुने छैन
1KI 3:13     Alignment score: 0.173 → 0.186
I have also given you what you have not asked , both riches and honor , so that there will not be any among the kings like you all your days .
तैँले मबाट नमागेका कुराहरू अर्थात् धनसम्पत्ति मान पनि मैले तँलाई दिएको छु ताकि राजाहरूका बिचमा तेरो जीवनभर तँजस्तो कोही पनि नहोस्
1KI 3:14     Alignment score: 0.216
If you will walk in my ways to keep my statutes and my commandments , as your father David walked , then I will lengthen your days . "
तेरा पिता दाऊदझैँ मेरा विधिविधानहरू मेरा आज्ञाहरू पालन गर्न तँ मेरो मार्गमा हिँडिस् भने तेरो आयु लम्ब्याउने छु
1KI 3:15     Alignment score: 0.474
Then Solomon awoke
, and behold , it was a dream . He came to Jerusalem and stood before the ark of the covenant of the Lord . He offered up burnt offerings and peace offerings , and made a feast for all his servants .
त्यसपछि सोलोमन ब्युँझे , यो सपना पो रहेछ ! तिनी यरूशलेममा आए , परमप्रभुको करारको सन्दुकको सामु खडा भए तिनले होमबलि मेलबलिहरू चढाए , अनि आफ्ना सबै सेवकहरूलाई भोज दिए
1KI 3:16     Alignment score: 0.237 → 0.237
Then two women
who were prostitutes came to the king and stood before him .
त्यसपछि दुई जना वेश्या स्त्री राजाकहाँ आई तिनको सामु खडा भए
1KI 3:17     Alignment score: 0.357 → 0.365
One woman said , " Oh , my master , this woman and I live
in the same house , and I gave birth to a child with her in the house .
एक जना स्त्रीले भनी , हे मेरा मालिक , यो स्त्री एउटै घरमा बस्छौँ , अनि त्यस घरमा मैले एउटा बालक जन्माएँ
1KI 3:18     Alignment score: 0.32 → 0.325
It happened on the third day after I gave birth that this woman also gave birth . We were together . There was no one else with us in the house , but only the two of us in the house .
मैले जन्म दिएको तेस्रो दिनमा यस स्त्रीले बालक जन्माई हामी सँगसँगै थियौँ घरमा हामीसित कोही पनि थिएन , तर हामी दुई जना मात्र थियौँ
1KI 3:19     Alignment score: 0.219 → 0.22
Then this woman 's son died
in the night , because she lay on him .
त्यसपछि रातमा यो स्त्रीले बालकलाई थिचेर मारिछ
1KI 3:20     Alignment score: 0.259 → 0.27
So she arose
at midnight and took my son from beside me , while your servant slept , and laid him at her breast , and laid her dead son at my breast .
त्यसैले मध्य रातमा तपाईंकी दासी सुतिरहेको बेलामा त्यो उठी छेउमा राखिएको मेरो छोरो लिएर काखमा राखिछ अनि मेरो काखमा चाहिँ त्यसको मरेको छोरो राखिछ
1KI 3:21     Alignment score: 0.227 → 0.251
When I rose
in the morning to nurse my child , he was dead . But when I had looked at him carefully in the morning , he was not my son , whom I had borne . "
मेरो बच्चालाई दूध खुवाउन बिहान उठ्दा त्यो मरेको रहेछ बिहान मैले त्यसलाई नियालेर हेर्दा त्यो मैले जन्माएको मेरो छोरो थिएन
1KI 3:22     Alignment score: 0.317 → 0.355
Then the other woman said , " No , the living one is my son , and the dead
one is your son . " The first woman said , " No , the dead one is your son , and the living one is my son . " This is how they spoke before the king .
त्यसपछि अर्की स्त्रीले भनी , त्यसो होइन जीवित छोरोचाहिँ मेरो छोरो हो , मरेकोचाहिँ तेरो छोरो हो पहिलो स्त्रीले भनी , त्यसो होइन मरेकोचाहिँ तेरो छोरो हो , जीवितचाहिँ मेरो छोरो हो यसरी तिनीहरूले राजाको सामु बताए
1KI 3:23     Alignment score: 0.264 → 0.299
Then the king said , " One of you says , ' This is my son who is alive
, and your son is dead , ' and the other says , ' No , your son is the dead one , and my son is the living one . ' "
तब राजाले भने , तिमीहरूमध्ये एउटीले भन्छौ , ' यो जीवितचाहिँ मेरो छोरो हो , तेरो छोरोचाहिँ मरेको ' त्यसै गरी , अर्कीले भन्छौ , ' त्यसो होइन तेरो छोरो मरेको , मेरो छोरोचाहिँ जीवितै '
1KI 3:24     Alignment score: 0.357 → 0.405
The king said , " Bring me a sword . " So they brought a sword before the king .
राजाले भने , मलाई एउटा तरवार ल्याइदेऊ त्यसैले तिनीहरूले राजाको सामु एउटा तरवार ल्याइदिए
1KI 3:25     Alignment score: 0.244
Then the king said , " Divide the living child in two , and give half to this
woman and half to the other . "
तब राजाले भने , जीवित छोरोलाई काटेर दुई भाग लगा अनि आधा भाग एउटी स्त्रीलाई बाँकी आधा भाग अर्की स्त्रीलाई दिनू
1KI 3:26     Alignment score: 0.284 → 0.284
Then the woman whose son was alive
spoke to the king , for her heart was full of compassion for her son , and she said , " Oh , my master , give her the living child , and by no means kill him . " But the other woman said , " He shall be neither mine nor yours . Divide him . "
तब आफ्नो छोरोको निम्ति दयाले भरिएर जीवित छोरोकी आमाले राजालाई भनी , हे मेरा मालिक , जीवित बालक त्यसलाई नै दिनू त्यसलाई कुनै पनि हालतमा नमार्नू तर अर्की स्त्रीले भनी , त्यो मेरो हुने तेरो त्यसलाई दुई टुक्रा पारियोस्
1KI 3:27     Alignment score: 0.393 → 0.394
Then the king answered and said , " Give the first woman the living child , and by no means kill him . She is his mother . "
तब राजाले जवाफ दिए , जीवित बालक पहिलो स्त्रीलाई दिनू , त्यसलाई कुनै पनि हालतमा नमार्नू त्यो नै बालककी आमा हो
1KI 3:28     Alignment score: 0.266
When all Israel heard of the judgment which the king had rendered , they feared the king , because they saw that the wisdom of God was in him for giving judgments
.
जब सारा इस्राएलले राजाले गरेको न्याय सुने तिनीहरू राजादेखि डराए किनकि न्याय सम्पादन गर्न परमेश्वरको बुद्धि तिनमा थियो भनी तिनीहरूले देखे
1KI 3     Average alignment score: 0.305 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22