Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 13:2     Alignment score: 0.302 → 0.306
He cried against the altar by the word of Yahweh : " Altar , altar ! This
is what Yahweh says , ' See , a son named Josiah will be born to the family of David , and on you he will sacrifice the priests of the high places who now burn incense on you . On you they will burn human bones . ' "
तिनले परमप्रभुको वचनद्वारा वेदीको विरुद्धमा चिच्च्याए , हे वेदी , हे वेदी ! परमप्रभु यसो भन्नुहुन्छ , ' हेर , दाऊदको घरानामा योशियाह नाउँ गरेको बालकको जन्म हुने , त्यसले तेरो लागि बलिदान चढाउने डाँडाका ठाउँहरूमा पुजारीहरूलाई तँमाथि नै बलिदान चढाउने तँमाथि तिनीहरूले मानिसका हड्डीहरू जलाउने छन् '


1KI 13:3     Alignment score: 0.322 → 0.331
Then the man of God gave a sign the same day , saying , " This is the sign that Yahweh has spoken : ' Look , the altar will be split apart , and the ashes on it will be poured out . ' "
तब उही दिन परमेश्वरका जनले यसो भन्दै एउटा चिन्ह दिए , परमप्रभुले घोषणा गर्नुभएको चिन्ह यही होः हेर , वेदी दुई फक्लेटा हुने , त्यसमाथि भएको खरानीचाहिँ खन्याइने '
1KI 13:4     Alignment score: 0.251 → 0.251
When the king heard what the man of God said , that he had cried out against the altar at Bethel , Jeroboam reached out with his hand from the altar , saying , " Seize him . " Then the hand with which he had reached out against the man dried up , so that he could not draw it back to himself .
बेथेलमा परमेश्वरका जनले वेदीको विरुद्धमा भनेका कुरा जब राजा यारोबामले सुने तिनले वेदीबाट आफ्नो हात पसारेर यसो भने , त्यसलाई समात् ! " तब तिने परमेश्वरको जनलाई समात्न जुन हात पसारेका थिए , त्यो सुक्यो तिनले त्यो फेरि आफूतिर ल्याउन सकेनन्
1KI 13:5     Alignment score: 0.319 → 0.338
( The altar was also split apart and the ashes poured out from the altar , as described by the sign that the man of God had given by the word of Yahweh . )
( वेदी पनि दुई फक्लेटा भयो , खरानी वेदीबाट पोखियो जस्तो परमप्रभुको वचनद्वारा परमेश्वरका जनले चिन्हद्वारा व्याख्या गरेका थिए )
1KI 13:7     Alignment score: 0.241 → 0.256
The king said to the man of God , " Come home with me and refresh yourself , and I will give you a reward . "
राजाले परमेश्वरका जनलाई भने , मेरो घरमा खानपान गर्नुहोस् , तपाईंलाई इनाम दिने छु
1KI 13:8     Alignment score: 0.247 → 0.247
The man of God said to the king , " Even if you give me half your possessions , I will not go with you , nor will I eat food or drink water in this place ,
परमेश्वरका जनले राजालाई भने , तपाईंले मलाई आधा सम्पत्ति दिनुभए तापनि तपाईंसित जान्नँ , यस ठाउँमा तपाईंसित खाने छु पिउने छु
1KI 13:9     Alignment score: 0.358
because Yahweh commanded me by his word , ' You will eat no bread nor drink water , nor return by the way that you came
. ' "
किनकि परमप्रभुले आफ्नो वचनद्वारा मलाई आज्ञा दिनुभएको , ' तैँले त्यहाँ रोटी नखानू , पानी पिउनू , तँ आएको बाटो फर्केर जानू '
1KI 13:10     Alignment score: 0.13
So the man of God left another way and did not return to his home by the way that he had come to Bethel .
त्यसैले परमेश्वरका जन अर्कै बाटो भएर गए , तिनी जुन बाटो भएर आएका थिए त्यही बाटो भएर आफ्नो घरमा फर्केनन्
1KI 13:11     Alignment score: 0.207 → 0.208
Now there was an old prophet living in Bethel , and one of his sons came
and told him all the things that the man of God had done that day in Bethel . His sons also told him the words that the man of God had spoken to the king .
बेथेलमा एक जना वृद्ध अगमवक्ता बस्थे त्यस दिन बेथेलमा परमेश्वरका जनले गरेका सबै कुरा अगमवक्ताका एक जना छोराले तिनलाई बताए परमेश्वरका जन राजासित बोलेका थिए भन्ने कुरा पनि तिनका छोराहरूले तिनलाई बताए
1KI 13:12     Alignment score: 0.241
Their father said to them , " Which way did he go ? " Now his sons had seen the way the man of God from Judah had gone .
तिनीहरूका पिताले तिनीहरूलाई सोधे , तिनी कुनचाहिँ बाटो लागे ? परमेश्वरका जन यहूदाको बाटो भएर गएका थिए भनी तिनका छोराहरूले देखेका थिए
1KI 13:13     Alignment score: 0.285 → 0.288
So he said to his sons , " Saddle the donkey for me . " So they saddled the donkey and he rode off on it .
त्यसैले तिनले आफ्ना छोराहरूलाई भने , मेरो निम्ति गधामा काठी कस त्यसैले तिनीहरूले गधामा काठी कसी त्यसमा चढेर गए
1KI 13:14     Alignment score: 0.401
The old prophet went after the man of God and found him sitting under an oak tree ; and he said to him , " Are you the man of God who came
from Judah ? " He answered , " I am . "
ती वृद्ध अगमवक्ता परमेश्वरका जनको पछिपछि गए तिनलाई फलाँटको रुखमुनि बसिरहेको भेट्टाए , तिनले भने , के यहूदाबाट आउनुभएका परमेश्वरका जन तपाईं नै हुनुहुन्छ ? तिनले जवाफ दिए , हो , नै हुँ
1KI 13:15     Alignment score: 0.325
Then the old prophet said to him , " Come home with me and eat food . "
तब ती वृद्ध अगमवक्ताले तिनलाई भने , मसितै घरमा आउनुहोस् खानपान गर्नुहोस्
1KI 13:16     Alignment score: 0.227 → 0.229
The man of God answered , " I may not return with you nor go in with you , neither will I eat food nor drink water with you in this place ,
परमेश्वरका जनले भने , तपाईंसँगै फर्केर जान सक्दिनँ , यस ठाउँमा तपाईंसँगै खानपान गर्न सक्छु पिउन सक्छु
1KI 13:17     Alignment score: 0.311
because it was commanded to me by the word of Yahweh , ' You will eat no food nor drink water there , nor return by the way that you came
. ' "
किनकि परमप्रभुको वचनद्वारा मलाई आज्ञा दिइएको , ' तैँले त्यहाँ रोटी नखानू , पानी पिउनू , तँ आएको बाटो फर्केर जानू '
1KI 13:18     Alignment score: 0.322 → 0.332
So the old prophet said to him , " I also am a prophet as you are , and an angel spoke to me by the word of Yahweh , saying , ' Bring him back with you into your house , that he may eat food and drink water . ' " But he was lying to the man of God .
त्यसैले ती वृद्ध अगमवक्ताले तिनलाई भने , तपाईंजस्तै पनि अगमवक्ता हुँ , परमप्रभुको वचनद्वारा एउटा स्वर्गदूतले मलाई यसो भने , ' तिनलाई तिमीसँगै घरमा फर्काएर ल्याउनू ताकि तिनले रोटी खान सकून् पानी पिउन सकून् ' तर तिनले परमेश्वरका जनलाई झुट बोल्दै थिए
1KI 13:19     Alignment score: 0.247 → 0.293
So the man of God went back with the old prophet and ate food in his house and drank water .
त्यसैले परमेश्वरका जन ती वृद्ध अगमवक्तासँगै फर्केर गए , तिनको घरमा रोटी खानुका साथै पानी पिए
1KI 13:20     Alignment score: 0.275 → 0.287
As they sat at the table , the word of Yahweh came to the prophet who had brought him back ,
तिनीहरू टेबुलमा बस्दै गर्दा परमप्रभुको वचन तिनलाई फर्काएर ल्याउने अगमवक्ताकहाँ आयो ,
1KI 13:21     Alignment score: 0.223 → 0.242
and he cried to the man of God who came
from Judah , saying , " Yahweh says , ' Because you have been disobedient to the word of Yahweh and have not kept the command that Yahweh your God gave you ,
तिनले यहूदबाट आएका परमेश्वरका जनलाई यसो भनेर कराए , परमप्रभु भन्नुहुन्छ , ' तँ परमप्रभुको वचनप्रति अनाज्ञाकारी भएकोले परमप्रभुले तँलाई दिनुभएको वचन पालन नगरी
1KI 13:22     Alignment score: 0.135 → 0.153
but came
back and have eaten food and drunk water in the place about which Yahweh told you to eat no food and drink no water , your body will not be buried in the tomb of your fathers . ' "
फर्केर आई यस ठाउँमा रोटी खाएकोले पानी पिएकोले तेरो शरीरलाई तेरा पित्रहरूको चिहानमा गाडिने छैन किनकि तैँले परमप्रभुले मनाही गर्नुभएको ठाउँमा रोटी खाइस् पानी पिइस् '
1KI 13:23     Alignment score: 0.168
After he had eaten food and after he had drunk
, the prophet saddled the donkey of the man of God , the man who had come back with him .
जब ती परमेश्वरका जनले रोटी खाइसके पानी पिइसके तब अगमवक्ताले तिनीसँगै तिनको घरमा फर्केर आएका परमेश्वरका जनका लागि गधामा जीन काठी कसे
1KI 13:24     Alignment score: 0.246
When the man of God was gone , a lion met him on the road and killed him , and his body was left on the road . Then the donkey stood by it , and the lion also stood by the body .
परमेश्वरका जन गइसकेपछि बाटोमा एउटा सिंहसित तिनको जम्काभेट भयो सिंहले तिनलाई मारिदियो , तिनको लाश बाटोमै पडिरह्‍यो तब गधा सिंह लाशको छेउमा उभिएका थिए
1KI 13:25     Alignment score: 0.285 → 0.288
When men passed by and saw the body left on the road , and the lion standing by the body , they came and told it in the city where the old prophet lived
.
मानिसहरू त्यो बाटो भएर जाँदा तिनीहरूले बाटोमा लाश छाडिएको लाशनेर सिंह उभिरहेको देखे तिनीहरू ती वृद्ध अगमवक्ता बस्ने सहरमा आएर यो कुरा बताइदिए
1KI 13:26     Alignment score: 0.267
When the prophet who had brought him back from the way heard it , he said , " It is the man of God who disobeyed the word of Yahweh . Therefore Yahweh gave him to the lion , which tore him to pieces and killed him , just as the word of Yahweh warned him . "
जब तिनलाई फर्काएर ल्याउने अगमवक्ताले यो कुरा सुने तिनले भने , तिनी परमप्रभुको वचन नमान्ने परमेश्वरका जन हुन् त्यसकारण परमप्रभुले तिनलाई सिंहको मुखमा पर्न दिनुभयो जसले तिनलाई टुक्राटुक्रा पारी मारिदियो जस्तो परमप्रभुको वचनले तिनलाई चेताउनी दिएको थियो
1KI 13:27     Alignment score: 0.326
So the old prophet spoke to his sons , saying , " Saddle my donkey , " and they saddled it .
त्यसैले ती वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने , मेरो गधमा जीन काठी कस तिनीहरूले त्यसै गरे
1KI 13:28     Alignment score: 0.298
He went and found
the body left in the road , and the donkey and the lion standing by the body . The lion had not eaten the body , nor attacked the donkey .
तिनी बाटो लागे तिनले बाटोमा लाश पडिरहेको अनि लाशको छेउमा गधा सिंह उभिरहेका देखे सिंहले लाशलाई खाएको थिएन गधालाई आक्रमण गरेको थियो
1KI 13:29     Alignment score: 0.325 → 0.325
The prophet took up the body of the man of God , laid it on the donkey , and brought it back . He came to his own city to mourn and to bury him .
अगमवक्ताले परमेश्वरका जनको लाश उठाई गधामा राखे फर्काएर ल्याए तिनको निम्ति शोक गर्न लाशलाई गाड्न तिनी आफ्नै सहरमा आए
1KI 13:30     Alignment score: 0.348
He laid the body in his own grave , and they mourned over him , saying , " Woe , my brother ! "
तिनले लाशलाई आफ्नै चिहानमा राखे , तिनीहरूले यसो भन्दै तिनको निम्ति शोक गरे , धिक्कार , मेरा भाइ ! "
1KI 13:31     Alignment score: 0.298 → 0.319
Then after he had buried him , the old prophet spoke to his sons , saying , " When I am dead
, bury me in the tomb in which the man of God is buried . Lay my bones beside his bones .
तिनले लाशलाई गाडिसकेपछि वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने , जब मर्छु , मलाई परमेश्वरका जन गाडिएकै चिहानमा गाड्नू मेरा हड्डीहरू तिनका हड्डीहरूको छेउमा रहून्
1KI 13:32     Alignment score: 0.406 → 0.405
For the message he declared by the word of Yahweh , against the altar in Bethel and against all the houses on the high places in the cities of Samaria , will certainly happen . "
किनकि तिनले परमप्रभुको वचनद्वारा बेथेलको वेदीको विरुद्धमा सामरियाका सहरहरूमा भएका सबै डाँडाका ठाउँहरूका घरहरूको विरुद्धमा घोषणा गरेका सन्देश निश्चय नै पुरा हुने
1KI 13:33     Alignment score: 0.285 → 0.287
After this
Jeroboam did not turn from his evil way , but continued to appoint common priests for the high places from among all sorts of people . Any who would serve he consecrated as a priest .
यसपछि यारोबाम आफ्नो दुष्ट मार्गबाट फर्केनन् , तर तिनले डाँडाका ठाउँहरूका लागि सबै थरीका मानिसहरूका बिचबाट सामान्य पुजारीहरूलाई नियुक्त गरिरहे सेवा गर्न चाहने जोसुकैलाई पनि तिनले पुजारीको रूपमा अभिषेक गर्थे
1KI 13:34     Alignment score: 0.238 → 0.253
This matter became sin to the family of Jeroboam and caused his family to be destroyed and to be exterminated from the face of the earth .
यो विषय यारोबामको परिवारको निम्ति पाप बन्यो , यसले गर्दा तिनको परिवार पृथ्वीबाट नष्ट भएर सर्वनाश भएर गयो
1KI 13     Average alignment score: 0.283 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22