Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 8:2     Alignment score: 0.365 → 0.367
All the men of Israel assembled before King Solomon at the feast , in the month of Ethanim , which is the seventh month .
एतानीम महिना अर्थात् सातौँ महिनामा चाडको अवसरमा इस्राएलका सबै मानिस सोलोमन राजाको सामु भेला भए


1KI 8:3     Alignment score: 0.398
All the elders of Israel came , and the priests took up the ark .
इस्राएलका सबै धर्म - गुरु आए , अनि पुजारीहरूले सन्दुक उठाए
1KI 8:4     Alignment score: 0.449 → 0.446
They brought up the ark of Yahweh , the tent of meeting , and all the holy furnishings that were in the tent . The priests and the Levites brought these things up .
तिनीहरूले परमप्रभुको सन्दुक , भेट हुने पाल पालभित्र भएका सजावटका सबै पवित्र सामान ल्याए पुजारी लेवीहरूले यी सामानहरू ल्याएका थिए
1KI 8:5     Alignment score: 0.334 → 0.354
King Solomon and all the assembly of Israel came
together before the ark , sacrificing sheep and oxen that could not be counted .
सोलोमन राजा इस्राएलका सारा समुदाय सन्दुकको सामु भेला भए , अनि तिनीहरूले असङ्ख्य भेडाहरू गोरुहरू बलिदान चढाए
1KI 8:7     Alignment score: 0.224
For the cherubim spread out their wings to the place of the ark , and they covered the ark and the poles by which it was carried .
किनकि करूबहरूले सन्दुक राखिएको ठाउँको माथि आ-आफ्ना पखेटा फैलाएका थिए , ती पखेटाले सन्दुक त्यसका डन्डाहरूमाथि छाया पारेका थिए
1KI 8:8     Alignment score: 0.176 → 0.187
The poles were so long that their ends were seen from the holy place in front of the inner room , but they could not be seen from outside . They are there to this day .
यी डन्डाहरू यति लामा - लामा थिए , कि तिनका टुप्पाहरू महा - पवित्रस्थानको सामु पवित्रस्थानबाट देख्न सकिन्थे , तर तिनलाई बाहिरबाट भने देख्न सकिँदैनथ्यो ती आजको दिनसम्म त्यहीँ छन्
1KI 8:9     Alignment score: 0.22
There was nothing in the ark except the two tablets of stone that Moses had put there at Horeb , when Yahweh made a covenant with the people of Israel when they came
out of the land of Egypt .
इस्राएलीहरू मिश्र देशबाट आउँदा परमप्रभुले तिनीहरूसित करार बाँध्नुहुँदा होरेब पर्वतमा मोशाले दुईवटा शिला - पाटी सन्दुकभित्र राखेका थिए , सन्दुकभित्र यी शिला - पाटीहरू मात्र थिए
1KI 8:11     Alignment score: 0.308 → 0.334
The priests could not stand to serve because of the cloud , for the glory of Yahweh filled his house .
बादलको कारणले पुजारीहरूले सेवा गर्न सकेनन् किनकि परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको थियो
1KI 8:12     Alignment score: 0.302
Then Solomon said , " Yahweh has said that he would live
in thick darkness ,
तब सोलोमनले भने , परमप्रभु बाक्लो बादलमा बस्नुहुनेथियो भनी उहाँले भन्नुभएको थियो ,
1KI 8:13     Alignment score: 0.196 → 0.205
But I have built you a lofty residence , a place for you to live
in forever . "
तर तपाईं सदासर्वदै रहनलाई मैले एउटा शोभनीय वासस्थान निर्माण गरेको छु
1KI 8:15     Alignment score: 0.31 → 0.31
He said , " May Yahweh , the God of Israel , be praised , who spoke to David my father , and has fulfilled it with his own hands , saying ,
तिनले भने , इस्राएलका परमेश्वर परमप्रभुको स्तुति होस् जो मेरा पिता दाऊदसित बोल्नुभयो , जसले यसो भन्दै आफ्नै हातले यो कुरा पुरा गर्नुभएको ,
1KI 8:17     Alignment score: 0.192 → 0.193
Now it was in the heart of David my father to build a house for the name of Yahweh , the God of Israel .
तथापि मेरो जाति इस्राएलमाथि शासन गर्न मैले दाऊदलाई छानेँ ' इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा मेरा पिता दाऊदको ह्रदयमा थियो
1KI 8:19     Alignment score: 0.181 → 0.177
Nevertheless you will not build the house ; instead , your son , one who will be born
from your loins , will build the house for my name . '
तरै पनि तैँले त्यो भवन बनाउने छैनस् , बरु तेरो छोरो अर्थात् तेरो आफ्नै रगत मासुको छोरोले मेरो नाउँमा भवन बनाउने '
1KI 8:20     Alignment score: 0.259 → 0.263
Yahweh has carried out the word that he had said , for I have arisen
in the place of David my father , and I sit on the throne of Israel , as Yahweh promised . I have built the house for the name of Yahweh , the God of Israel .
परमप्रभुले आफूले भन्नुभएको वचन पुरा गर्नुभएको , किनकि मेरा पिता दाऊदको ठाउँमा खडा भएको छु , परमप्रभुले प्रतिज्ञा गर्नुभएझैँ इस्राएलको सिंहासनमा बसेको छु मैले इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा घर बनाएको छु
1KI 8:21     Alignment score: 0.27 → 0.291
I have made a place for the ark there , in which is Yahweh 's covenant , which he made with our fathers when he brought them out of the land of Egypt . "
मैले त्यहाँ सन्दुकको निम्ति ठाउँ बनाएको छु जसमा परमप्रभुको करार राखिएको उहाँले मिश्रबाट हाम्रा पिता - पुर्खाहरूलाई ल्याउनुहँदा उहाँले तिनीहरूसित यो करार बाँध्नुभएको थियो
1KI 8:22     Alignment score: 0.297 → 0.33
Solomon stood before the altar of Yahweh , before all the assembly of Israel , and spread out his hands toward the heavens .
सोलोमन परमप्रभुको वेदी इस्राएलका सारा समुदायको सामुन्ने खडा भए , स्वर्गतिर आफ्ना हात फैलाए
1KI 8:23     Alignment score: 0.246 → 0.257
He said , " Yahweh , God of Israel , there is no God like you in the heavens above or on the earth below , who keeps his covenant faithfulness with your servants who walk before you with all their heart ;
तिनले भने , हे इस्राएलका परमेश्वर परमप्रभु , माथि स्वर्गमा वा तल पृथ्वीमा तपाईंजस्तो कुनै ईश्वर छैन जसले आफ्ना सारा ह्रदयले तपाईंको अगि हिँड्ने तपाईंका दासहरूसित करारको विश्वसनीयता कायम राख्नुहुन्छ
1KI 8:24     Alignment score: 0.275 → 0.278
you who have kept with your servant David my father , what you promised him . Yes , you spoke with your mouth and have fulfilled it with your hand , as it is today .
तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुभएको हो , तपाईंले आफ्नो मुखले बोल्नुभयो त्यसलाई आफ्नो हातले पुरा गर्नुभयो जस्तो आज हुन आएको
1KI 8:25     Alignment score: 0.239
Now then , Yahweh , God of Israel , carry out what you have promised to your servant David my father , when you said , ' You will not fail to have a man in my sight to sit on the throne of Israel , if only your descendants are careful to walk before me , as you have walked before me . '
अब हे इस्राएलका परमेश्वर परमप्रभु , तपाईंका दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुहोस् तपाईंले भन्नुभयो , ' तँ मेरो अगि हिँडेजस्तै तेरा सन्तानहरू मेरो अगि हिँड्न होसियार भए भने इस्राएलको सिंहासनमा बस्न कुनै मानिसको अभाव हुने छैन '
1KI 8:26     Alignment score: 0.279 → 0.278
Now then , God of Israel , let your word be confirmed , which you have spoken to your servant David my father .
अब हे इस्राएलका परमेश्वर , तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित बोल्नुभएको तपाईंको वचन पुरा होस्
1KI 8:27     Alignment score: 0.218 → 0.227
But will God actually live
on the earth ? Look , the entire universe and heaven itself can not contain you how much less can this temple that I have built !
तर के परमेश्वर साँच्चै नै पृथ्वीमा बस्नुहुन्छ ? सारा विश्व आकाशमा पनि तपाईं अटाउनुहुन्न भने मैले बनाएको यस मन्दिरमा तपाईं कसरी अटाउन सक्नुहुन्छ !
1KI 8:28     Alignment score: 0.263 → 0.28
Yet please
respect this prayer of your servant and his request , Yahweh my God ; listen to the cry and prayer that your servant prays before you today .
तरै पनि हे परमप्रभु मेरा परमेश्वर , तपाईंका दासको यस प्रार्थना बिन्तीलाई आदर गरिदिनुहोस् आज तपाईंका दासले तपाईंको सामु टक्र्याउने प्रार्थना पुकारालाई सुनिदिनुहोस्
1KI 8:29     Alignment score: 0.292 → 0.286
May your eyes be open toward this temple night and day , to the place about which you have said , ' My name and my presence will be there ' in order to listen to the prayers that your servant will pray toward this place .
रातदिन यस मन्दिरतर्फ तपाईंका आँखा खुला रहोस् जुन ठाउँको बारेमा तपाईंले भन्नुभएको , ' त्यहाँ मेरो नाउँ उपस्थिति रहने ' ताकि तपाईंका दासले यस ठाउँतर्फ चढाएका प्रार्थनाहरू तपाईंले सुन्नुभएको होस्
1KI 8:30     Alignment score: 0.191 → 0.199
So listen to the request of your servant and of your people Israel when we pray toward this
place . Yes , listen from the place where you live , from the heavens ; and when you listen , forgive .
त्यसैले हामीले यस ठाउँतर्फ फर्केर प्रार्थना गर्दा तपाईंका दास तपाईंको जाति इस्राएलको बिन्तीलाई सुनिदिनुहोस् हो , तपाईं बसोबास गर्नुहुने ठाउँ अर्थात् स्वर्गबाट सुन्नुहोस् तपाईंले सुन्नुभएपछि क्षमा दिनुहोस्
1KI 8:31     Alignment score: 0.268
If a man sins against his neighbor and is required to swear an oath , and if he comes and swears an oath before your altar in this house ,
कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गरी त्यसलाई शपथ खान लगाइयो त्यसले यस मन्दिरभित्रको वेदीको सामु आई शपथ खायो भने
1KI 8:32     Alignment score: 0.145 → 0.218
listen from the heavens and act . Judge your servants , condemning the guilty and bringing what he has done upon his own head . Declare the innocent not guilty and give to him according to his righteousness .
स्वर्गबाट सुनेर जवाफ दिनुहोस् दोषीहरूलाई दण्डाज्ञा दिँदै तिनीहरूले गरेको खराबी तिनीहरूकै शिरमाथि खन्याउँदै आफ्ना दासहरूको न्याय गर्नुहोस् निर्दोषहरूलाई दोषी नठहराउनुहोस् तिनीहरूको धार्मिकताअनुसार तिनीहरूको प्रतिफल दिनुहोस्
1KI 8:33     Alignment score: 0.272 → 0.272
When your people Israel are defeated by an enemy because they have sinned against you , if they turn back to you , confess your name , pray , and request forgiveness from you in this
temple
तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेकाले तिनीहरू शत्रुबाट पराजित हुँदा तिनीहरू तपाईंकहाँ फर्की तपाईंको नाउँलाई पुकारे , प्रार्थना गरे तपाईंको मन्दिरमा क्षमाको अनुरोध गरे भने
1KI 8:34     Alignment score: 0.317 → 0.318
then please listen in the heavens and forgive the sin of your people Israel ; bring them back to the land that you gave to their ancestors .
तब स्वर्गमा सुन्नुहोस् तपाईंको जाति इस्राएलको पाप क्षमा गरिदिनुहोस् तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस्
1KI 8:35     Alignment score: 0.25 → 0.258
When the skies are shut up and there is no rain because the people have sinned against you if they pray toward this place , confess your name , and turn from their sin when you have afflicted them
मानिसहरूले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्द भई वृष्टि रोकिँदा तिनीहरूले यस ठाउँतर्फ फर्केर प्रार्थना गरी तपाईंको नाउँ पुकारे तिनीहरूलाई कष्ट आउँदा तिनीहरूका पापबाट फर्के भने
1KI 8:36     Alignment score: 0.27 → 0.293
then listen in heaven and forgive the sin of your servants and of your people Israel , when you teach them the good way in which they should walk . Send
rain on your land , which you have given to your people as an inheritance .
स्वर्गमा सुन्नुहोस् तपाईंका दासहरूसाथै तपाईंको जाति इस्राएलको पाप क्षमा गरिदिनुहोस् अनि तिनीहरू कसरी चल्नुपर्ने हो भनी तिनीहरूलाई असल तरिका सिकाउनुहोस् सम्पत्तिको रूपमा तपाईंले आफ्नो जातिलाई दिनुभएको तपाईंको देशमा वृष्टि ल्याइदिनुहोस्
1KI 8:37     Alignment score: 0.348 → 0.349
Suppose there is famine in the land , or suppose that there is disease , blight or mildew , locusts or caterpillars ; or suppose that an enemy attacks the city gates in their land , or that there is any plague or sickness
जब देशमा अनिकाल पर्दा वा रोग , विपत्ति , वनस्पति ओइलाउने ढुसी वा शीत वा सलहहरू वा झुसिलकिराहरू आउँदा वा तिनीहरूको कुनै सहरमा मूलद्वारमा शत्रुले आक्रमण गर्‍यो वा त्यहाँ कुनै विपत्ति वा रोग लाग्दा ,
1KI 8:38     Alignment score: 0.207 → 0.207
and suppose then that prayers and requests are made by a person or by all your people Israel each knowing the plague in his own heart as he spreads out his hands toward this temple .
कुनै एक व्यक्ति वा तपाईंको सारा जाति इस्राएलले हरेकले आफ्नो ह्रदयको दुःख सम्झेर आफ्नो हात यस मन्दिरतिर उचाली प्रार्थना बिन्ती चढायो भने
1KI 8:39     Alignment score: 0.218 → 0.219
Then listen from heaven , the place where you live
, forgive and act , and reward every person for all he does ; you know his heart , because you and you only know the hearts of all human beings .
स्वर्गबाट सुन्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ , तिनीहरूलाई क्षमा दिनुहोस् हरेकले गरेअनुसार त्यसको प्रतिफल दिनुहोस् किनकि तपाईंले मात्र सारा मानव - जातिका ह्रदय जान्नुहुन्छ
1KI 8:40     Alignment score: 0.169 → 0.174
Do this so that they may fear you all the days that they live
on the land that you gave to our ancestors .
तपाईंले हाम्रा पिता - पुर्खाहरूलाई दिनुभएको यस देशमा तिनीहरू बस्दा तिनीहरूको जीवनभर तिनीहरू तपाईंदेखि डराऊन् भन्नाका लागि यसै गर्नुहोस्
1KI 8:41     Alignment score: 0.132 → 0.132
In addition , concerning the foreigner who does not belong to your people Israel : When he comes from a distant country because of your name
यसको अतिरिक्त , तपाईंको जाति इस्राएलभन्दा बाहिरको कुनै परदेशी तपाईंको नाउँको कारणले टाढाको देशबाट आएको छ–
1KI 8:42     Alignment score: 0.237 → 0.237
for they will hear of your great name , your mighty hand , and your raised arm when he comes and prays toward this temple ,
किनकि त्यसले तपाईंको महान् नाउँ , तपाईंको शक्तिशाली हात तपाईंको फैलाइएको पाखुराको बारेमा सुनेको छ– यस मन्दिरतर्फ हेरेर प्रार्थना चढाएको भने
1KI 8:43     Alignment score: 0.212 → 0.214
then please listen from heaven , the place where you live
, and do whatever the foreigner asks of you . Do this so that all the peoples on earth may know your name and fear you , as do your own people Israel . Do this so they might know that this house I have built is called by your name .
तब स्वर्गबाट सुन्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ अनि त्यस परदेशीले मागेको कुरा दिनुहोस् तपाईंले आफ्नो जाति इस्राएललाई गरेजस्तै पृथ्वीका सबै जातिले तपाईंको नाउँलाई जानी तपाईंदेखि डराऊन् भन्ने हेतुले यसो गर्नुहोस् मैले बनाएको यो घरमा तपाईंको नाउँ राखिएको भनी तिनीहरूले जान्न सकून् भनेर यसो गर्नुहोस्
1KI 8:44     Alignment score: 0.204 → 0.211
Suppose that your people go out to battle against an enemy , by whatever way you may send
them , and suppose that they pray to you , Yahweh , toward the city that you have chosen , and toward the house that I have built for your name .
तपाईंले जुनसुकै बाटो भएर पठाउनुभए तापनि तपाईंको जाति शत्रुको विरुद्धमा लड्न बाहिर गएको , हे परमप्रभु , तिनीहरूले तपाईंले चुन्नुभएको सहर मैले तपाईंको नाउँमा बनाएको मन्दिरतर्फ हेरेर तपाईंमा प्रार्थना चढाएका छन् भने
1KI 8:45     Alignment score: 0.196
Then listen in the heavens to their prayer and their request , and help their cause
.
स्वर्गमा तिनीहरूका प्रार्थना बिन्ती सुनेर तिनीहरूलाई मदत गर्नुहोस्
1KI 8:46     Alignment score: 0.205 → 0.213
Suppose that they sin against you , since there is no one who does not sin , and suppose that you are angry with them and deliver them to the enemy , so that the enemy takes them away captive to their land , whether distant or near .
पाप नगर्ने कोही नभएकोले तिनीहरूले तपाईंको विरुद्धमा पाप गरेका छन् , तपाईं तिनीहरूसित रिसाउनुभई तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभएको शत्रुहरूले तिनीहरूलाई तिनीहरूको देशबाट धेरै टाढाको देशमा निर्वासनमा लगेका छन् ,
1KI 8:47     Alignment score: 0.15 → 0.157
Then suppose that they realize they are in the land where they have been exiled , and suppose that they repent and seek favor from you from the land of their captors . Suppose that they say , ' We have acted perversely and sinned . We have behaved wickedly . '
तिनीहरू निर्वासित भएर अर्कै देशमा लगिएका रहेछन् भनी तिनीहरूले थाहा पाएपछि तिनीहरूले पश्चात्ताप गरेर तिनीहरूलाई निर्वासित गर्नेहरूको देशबाट तिनीहरूले तपाईंको निगाह खोजेका छन् तिनीहरूले ' हामीले बाटो बिराई पाप गरेका छौँ , हामीले दुष्टतापूर्वक व्यवहार गरेका छौँ '
1KI 8:48     Alignment score: 0.212 → 0.223
Suppose that they return to you with all their heart and with all their soul in the land of their enemies who captured them , and suppose that they pray to you toward their land , which you gave to their ancestors , and toward the city that you chose , and toward the house that I have built for your name .
भनेर भनेमा तिनीहरूलाई निर्वासित बनाएर लैजानेहरू अर्थात् तिनीहरूका शत्रुहरूको देशमा तिनीहरूका सारा ह्रदय सारा प्राणले तिनीहरू तपाईंकहाँ फर्के भने तिनीहरूले तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको तपाईंको देश तपाईंले छान्नुभएको सहर मैले तपाईंको नाउँमा बनाएको यस मन्दिरतर्फ हेरी तपाईंलाई प्रार्थना चढाए भने ,
1KI 8:49     Alignment score: 0.196 → 0.193
Then from heaven , the place where you live
, listen to their prayer and their request for help , and you will make matters right for them .
तब तपाईंको वासस्थान स्वर्गबाट मदतको लागि तिनीहरूले चढाएको प्रार्थना अनुरोध सुन्नुहोस् यसरी तिनीहरूसितको सम्बन्ध पुनर्स्थापित हुने
1KI 8:50     Alignment score: 0.29 → 0.29
Forgive your people who have sinned against you , and all their transgressions
that they have committed against you , and make them objects of compassion before their conquerors , and cause their conquerors to have compassion on them .
तपाईंको विरुद्धमा पाप गरेका तपाईंको जातिलाई क्षमा दिनुहोस् , तिनीहरूले तपाईंको विरुद्धमा गरेका सबै अधर्म क्षमा गरिदिनुहोस् अनि तिनीहरूका विजेताहरूका सामु तिनीहरूलाई दया देखाउनुहोस् तिनीहरूका विजेताहरूलाई पनि तिनीहरूमाथि दया देखाउन लगाइदिनुहोस्
1KI 8:51     Alignment score: 0.206 → 0.213
They are your people whom you have chosen , whom you rescued out of Egypt as if from the middle of a furnace where iron is forged .
तिनीहरू तपाईंले चुन्नुभएका तपाईंका जाति हुन् जसलाई तपाईंले फलाम गल्ने भट्टीको बिचबाट अर्थात् मिश्रबाट छुटकारा दिनुभयो
1KI 8:52     Alignment score: 0.208 → 0.212
May your eyes be open to the request of your servant and to the requests of your people Israel , to listen to them whenever they cry to you .
तपाईंका दास तपाईंको जाति इस्राएलले जुनसुकै बेला तपाईंलाई पुकारा गर्दा तिनीहरूको कुरा सुन्न तपाईंका आँखा खुला रहून्
1KI 8:53     Alignment score: 0.261 → 0.289
For you separated them from among all the peoples of the earth to belong to you and receive your promises , just as you explained by Moses your servant , when you brought our fathers out of Egypt , Lord Yahweh . "
किनकि हे परमप्रभु , तपाईंले हाम्रा पुर्खाहरूलाई मिश्रबाट ल्याउनुहुँदा तपाईंका दास मोशालाई व्याख्या गर्नुभएझैँ तपाईंकै हुन तपाईंका प्रतिज्ञाहरू प्राप्त गर्न तपाईंले नै तिनीहरूलाई पृथ्वीका सबै जातिबाट अलग गर्नुभयो
1KI 8:54     Alignment score: 0.258 → 0.288
So it was that when Solomon had finished praying all this prayer and request to Yahweh , he arose from before the altar of Yahweh , from kneeling on his knees with his hands spread out toward the heavens .
जब सोलोमनले परमप्रभुको सामु यी सबै प्रार्थना बिन्ती चढाएर सिद्ध्याए , तब तिनी परमप्रभुको वेदीबाट उठे जहाँ तिनले घुँडा टेकेर आफ्ना हात स्वर्गतिर फैलाएका थिए
1KI 8:55     Alignment score: 0.046 → 0.047
He stood and blessed all the assembly
of Israel in a loud voice , saying ,
" परमप्रभुको स्तुति होस् , जसले आफ्ना सबै प्रतिज्ञा पुरा गरी आफ्नो जाति इस्राएललाई विश्राम दिनुभएको
1KI 8:57     Alignment score: 0.358
May Yahweh our God be with us , as he was with our ancestors . May he never leave us or forsake us ,
परमप्रभु हाम्रा परमेश्वर हाम्रा पुर्खाहरूसित हुनुभएझैँ हामीसित पनि होऊन् उहाँले हामीलाई कहिल्यै नछोडून् , त्यागून्
1KI 8:58     Alignment score: 0.225 → 0.227
that he may incline our hearts to him , to live in all his ways and keep his commandments and his regulations and his statutes , which he commanded our fathers .
उहाँका सबै मार्गमा जिउन , उहाँले हाम्रा पिता - पुर्खाहरूलाई दिनुभएका उहाँका आदेशहरूसाथै निर्देशनहरू अनि विधिविधानहरू पालन गर्न उहाँले हाम्रा ह्रदय आफूतर्फ फर्काऊन्
1KI 8:60     Alignment score: 0.22 → 0.219
that all the peoples of the earth may know that Yahweh , he is God , and there is no other God !
ताकि पृथ्वीका सबै जातिले परमप्रभु नै परमेश्वर हुनुहुन्छ उहाँबाहेक अर्को ईश्वर छैन भनी जानून्
1KI 8:61     Alignment score: 0.311
Therefore let your heart be true to Yahweh our God , to walk in his statutes and keep his commandments , as on this day . "
त्यसकारण , आजको दिनमा झैँ परमप्रभु हाम्रा परमेश्वरका विधिविधानहरू उहाँका आज्ञाहरू पालन गर्न तिमीहरूको ह्रदय उहाँप्रति साँचा होऊन्
1KI 8:62     Alignment score: 0.343
So the king and all Israel with him offered sacrifices to Yahweh .
त्यसैले राजा तिनीसँगै सारा इस्राएलले परमप्रभुको निम्ति बलिदानहरू चढाए
1KI 8:63     Alignment score: 0.298 → 0.307
Solomon offered a sacrifice of fellowship offerings to Yahweh : twenty - two thousand oxen and 120,000 sheep . So the king and all the people of Israel dedicated the house of Yahweh .
सोलोमनले परमप्रभुको निम्ति बाइस हजार गाईवस्तु एक लाख बिस हजार भेडा - बाख्रा मेलबलिको रूपमा चढाए यसरी राजा इस्राएलका सारा समुदायले परमप्रभुको मन्दिर समर्पण गरे
1KI 8:64     Alignment score: 0.393
The same day the king set apart the middle of the courtyard in front of the temple of Yahweh , for there he offered the burnt offerings , the grain offerings , and the fat of the fellowship offerings , because the bronze altar that was before Yahweh was too small to receive the burnt offering , the grain offerings , and the fat of the fellowship offerings .
त्यसै दिन राजाले परमप्रभुको मन्दिरको सामु चोकको बिचको भागलाई पनि अर्पण गरे , अनि तिनले त्यहाँ होमबलि , अन्नबलि मेलबलिको बोसो चढाए , किनकि परमप्रभुको सामु राखिएको काँसाको वेदी यति सानो थियो कि त्यहाँ होमबलि , अन्नबलि मेलबलिको बोसो चढाउन सकिँदैनथ्यो
1KI 8:65     Alignment score: 0.324 → 0.33
So Solomon held the feast at that time , and all Israel with him , a great assembly , from Lebo Hamath to the brook of Egypt , before Yahweh our God for seven days and also for another seven days , a total of fourteen days .
यसैले सोलोमनले त्यस बेला एउटा चाड मनाए त्यहाँ लेबो - हमातदेखि मिश्रको खोलासम्मका सारा इस्राएल , ठुलो समुदायले परमप्रभु हाम्रा परमेश्वरको सामु सात दिन अर्को सात दिन गरी जम्मा चौध दिनसम्म चाड मनाए
1KI 8:66     Alignment score: 0.219 → 0.228
On the eighth day he sent the people away , and they blessed the king and went to their homes with joyful and glad hearts for all the goodness that Yahweh had shown to David , his servant , and to Israel , his people .
आठौँ दिनमा तिनले मानिसहरूलाई बिदा दिए , तिनीहरूले राजालाई धन्यको भने अनि परमप्रभुले आफ्ना दास दाऊद आफ्नो जाति इस्राएलको निम्ति गर्नुभएका सबै असल कार्यको कारण हर्षित आनन्दित हृदयसाथ तिनीहरू आ-आफ्ना घरतर्फ लागे
1KI 8     Average alignment score: 0.259 for 58 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22