Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 20:1     Alignment score: 0.458 → 0.458
Ben Hadad king of Aram gathered all his army together . There were thirty - two lesser kings with him , and horses and chariots . He went up , besieged Samaria and fought against it .
अरामका राजा बेन - हददले आफ्ना सबै सेनालाई जम्मा गरे तिनीसित बत्तिस स-साना राजा , घोडाहरू रथहरू थिए तिनी माथि उक्लेर सामरियालाई घेरा हाली यसको विरुद्धमा लडे


1KI 20:2     Alignment score: 0.425 → 0.428
He sent messengers into the city to Ahab king of Israel , and said to him , " Ben Hadad says this :
तिनले इस्राएलका राजा आहाबको सहरमा सन्देशवाकहरू पठाएर भने , बेन - हदद यसो भन्नुहुन्छ , '
1KI 20:3     Alignment score: 0.267 → 0.282
' Your silver and your gold are mine . Also your wives and children , the best ones , are now mine . ' "
तपाईंका सुन चाँदी मेरा हुन् साथै , तपाईंका सबैभन्दा राम्रा - राम्रा पत्नीहरू बालबच्चा मेरै हुन् '
1KI 20:4     Alignment score: 0.321
The king of Israel answered and said , " It is as you say , my master , king . I and all that I have are yours . "
इस्राएलका राजाले भने , हे मेरा मालिक राजा , तपाईंले भन्नुभएझैँ मेरा सबै तपाईंकै हुन्
1KI 20:5     Alignment score: 0.338 → 0.346
The messengers came again and said , " Ben Hadad says this , ' I sent word to you saying that you must give me your silver , your gold , your wives , and your children .
सन्देशवाकहरू फर्केर आएर भने , बेन - हदद यसो भन्नुहुन्छ , ' तपाईंले तपाईंका चाँदी , तपाईंका सुन , तपाईंका पत्नीहरू बालबच्चा मलाई दिनुपर्छ भनी मैले समाचार पठाएँ
1KI 20:6     Alignment score: 0.286 → 0.287
But I will send
my servants to you tomorrow about this time , and they will search your house and your servants ' houses . They will seize with their own hands and take away whatever pleases their eyes . ' "
तर भोली यसै बेलातिर मेरा दासहरूलाई पठाउने छु , तिनीहरूले तपाईंको घर तपाईंका अधिकारीहरूका घरहरू खोजतलास गर्ने छन् तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले आफ्ना हातले ती ल्याउने छन् '
1KI 20:7     Alignment score: 0.209 → 0.221
Then the king of Israel called all the elders of the land together and said , " Please take note and see how this man seeks trouble . He has sent word to me in order to take my wives , children , and silver and gold , and I have not refused him . "
तब इस्राएलका राजाले देशका धर्म - गुरुहरूलाई जम्मा गरी भने , यी मानिसले सङ्कष्ट ल्याउन खोज्दै छन् भनी ख्याल गर्नुहोस् मेरा पत्नीहरू , बालबच्चा , चाँदी सुन लैजान तिनले मकहाँ समाचार पठाएका छन् , तर मैले इन्कार गरिदिएको छु
1KI 20:8     Alignment score: 0.31
All the elders and all the people said to Ahab , " Do not listen to him or consent to his demands . "
सारा धर्म - गुरु मानिसहरूले आहाबलाई भने , तिनको कुरा नसुन्नुहोस् , वा तिनको आज्ञामा सहमति नजनाउनुहोस्
1KI 20:9     Alignment score: 0.329 → 0.349
So Ahab said to the messengers of Ben Hadad , " Tell my master the king , ' I agree to everything that you sent your servant to do the first time , but I can not accept this second demand . ' " So the messengers left and took this response to Ben Hadad .
त्यसैले आहाबले बेन - हददका सन्देशवाहकरूलाई भने , मेरा मालिक राजालाई भनिदेऊ , ' तपाईंले पहिलो पटक आफ्नो दासमार्फत भन्नुभएको हरेक कुरामा सहमत हुन्छु , तर यो दोस्रो मागलाई चाहिँ स्वीकार गर्दिनँ ' त्यसैले सन्देशवाहकरू त्यहाँबाट प्रस्थान गरे बेन - हददको निम्ति यो जवाफ लिएर गए
1KI 20:10     Alignment score: 0.301 → 0.303
Then Ben Hadad sent his reply to Ahab , and said , " May the gods do so to me and more also , if even the ashes of Samaria will be enough for all the people who follow me to have a handful each . "
तब बेन - हददले आहाबलाई जवाफ पठाए , सामरियाको बाँकी धूलो मेरो हरेक मानिसलाई एक - एक मुट्ठी दिन पुग्यो भने पनि देवताहरूले मलाई त्यस्तै वा त्योभन्दा कठोर व्यवहार गरून्
1KI 20:11     Alignment score: 0.279 → 0.291
The king of Israel answered and said , " Tell Ben Hadad , ' No one who is just putting on his armor , should boast as if he were taking it off . ' "
इस्राएलका राजाले जवाफ दिए , बेन - हददलाई भन् , ' भर्खरै कवच भिर्ने मानिसले त्यो फुकाल्ने मानिसले झैँ घमण्ड गर्नुहुँदैन '
1KI 20:12     Alignment score: 0.349 → 0.356
Ben Hadad heard this message as he was drinking , he and the kings under him who were in their tents . Ben Hadad commanded his men , " Line yourselves up in position for battle . " So they prepared themselves in position of battle to attack the city .
बेन - हदद तिनी मुनिका राजाहरूले तिनीहरूका पालहरूमा मद्य पिइरहँदा तिनले यो समाचार सुने बेन - हददले आफ्ना मानिसहरूलाई आज्ञा दिए , युद्धको लागि पङ्क्तिबद्ध होओ त्यसैले तिनीहरू त्यस सहरलाई आक्रमण गर्न तयार भए
1KI 20:13     Alignment score: 0.315 → 0.322
Then behold , a prophet came
to Ahab king of Israel and said , " Yahweh says , ' Have you seen this great army ? Look , I will place it into your hand today , and you will know that I am Yahweh . ' "
तब हेर , एक जना अगमवक्ता इस्राएलका राजाकहाँ आई भने , परमप्रभु भन्नुहुन्छ , ' के तैँले यो विशाल सेनालाई देख्दै छस् ? हेर् , आज यसलाई तेरो हातमा सुम्पिदिने छु , नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस् '
1KI 20:14     Alignment score: 0.433
Ahab replied , " By whom ? " Yahweh replied and said , " By the young officers who serve the governors of the districts . " Then Ahab said , " Who will begin
the battle ? " Yahweh answered , " You . "
आहाबले जवाफ दिए , कोद्वारा ? परमप्रभुले जवाफ दिनुभयो , जिल्ला - जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूद्वारा तब आहाबले भने , कसले युद्धको थालनी गर्ने ? परमप्रभुले जवाफ दिनुभयो , तैँले
1KI 20:15     Alignment score: 0.281 → 0.284
Then Ahab mustered the young officers who served the governors of the districts . They numbered 232 . After them he mustered all the soldiers , all the army of Israel ; seven thousand in number .
तब आहाबले जिल्ला - जिल्लाका जल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूलाई भेला गराए तिनीहरू दुई सय बत्तिस जना थिए त्यसपछि तिनले इस्राएलका सबै सिपाहीलाई जम्मा गरे तिनीहरू सात हजार थिए
1KI 20:16     Alignment score: 0.284 → 0.295
They went out at noon . Ben Hadad had been drinking himself drunk in his tent , he and the thirty - two lesser kings who were supporting him .
तिनीहरू मध्य दिनमा बाहिर निस्के बेन - हदद तिनको समर्थन गर्ने तिनीमुनिका बत्तिस जना राजा पालमा मद्य पिएर मातिरहेका थिए
1KI 20:17     Alignment score: 0.274 → 0.336
The young officers who served the governors of the districts went forward first . Then Ben Hadad was informed by scouts that he had sent out , " Men are coming out from Samaria . "
पहिले जिल्ला - जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरू अगाडि बढे बेन - हददद्वारा पठाइएका चेवा गर्ने मानिसहरूले तिनलाई भने , सामरियाबाट मानिसहरू आउँदै छन्
1KI 20:18     Alignment score: 0.371 → 0.389
Ben Hadad said , " Whether they have come out for peace or war , take them alive . "
बेन - हददले भने , तिनीहरू मेलमिलाप वा युद्ध जेसुकैको लागि आएको भए तापनि तिनीहरूलाई जिउँदै ल्याओ
1KI 20:19     Alignment score: 0.333 → 0.338
So the young officers who served the governors of the districts went out of the city and the army followed them .
त्यसैले जिल्ला - जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरू सहरबाट बाहिर गए , सेना तिनीहरूको पछिपछि लागे
1KI 20:20     Alignment score: 0.455 → 0.455
Each man killed his opponent . The Arameans fled and Israel pursued them . Ben Hadad the king of Aram escaped on a horse along with some horsemen .
हरेकले आ-आफ्नो प्रतिद्वन्द्वीलाई मार्‍यो अरामीहरू भागे , इस्राएलीहरूले तिनीहरूलाई खेदे अरामका राजा बेन - हदद केही घोडचढीहरूसँगै घोडामा चढेर उम्के
1KI 20:21     Alignment score: 0.418 → 0.423
Then the king of Israel went out and attacked the horses and chariots , and killed the Arameans in a great slaughter .
तब इस्राएलका राजा बाहिर निस्केर घोडाहरू रथहरूलाई आक्रमण गरे , अरामीहरूको ठुलो संहार गरे
1KI 20:22     Alignment score: 0.297 → 0.301
So the prophet came
to the king of Israel and said to him , " Go , strengthen yourself , and understand and plan what you are doing , because at the return of the year the king of Aram will come up against you again . "
त्यसैले अगमवक्ता इस्राएलका राजाकहाँ आई भने , जानुहोस् , आफैलाई बलियो पार्नुहोस् , अनि तपाईंले जे गर्दै हुनुहुन्छ त्यसलाई बुझेर योजना बनाउनुहोस् किनकि नयाँ वर्षमा अरामका राजा तपाईंको विरुद्धमा आउने छन्
1KI 20:23     Alignment score: 0.262 → 0.271
The servants of the king of Aram said to him , " Their god is a god of the hills . That is why they were stronger than we were . But now let us fight
against them in the plain , and surely we will be stronger than they are .
अरामका राजाका अधिकारीहरूले तिनलाई भने , तिनीहरूका ईश्वर पहाडहरूका ईश्वर रहेछन् त्यसकारण तिनीहरू हामीभन्दा शक्तिशाली भएका हुन् तर अब तिनीहरूको विरुद्धमा मैदानमा लडौँ , निश्चय नै हामी तिनीहरूभन्दा शक्तिशाली हुने छौँ
1KI 20:24     Alignment score: 0.121
So you must do this : Remove all the kings from their positions of authority and replace them with military commanders .
त्यसैले तपाईंले यसो गर्नुहोस् , ' सबै राजालाई तिनीहरूका पदबाट हटाई तिनीहरूको सट्टामा सेनाका नायकहरूलाई राख्नुहोस्
1KI 20:25     Alignment score: 0.251 → 0.251
Raise
up an army like the army you lost horse for horse and chariot for chariot so we can fight them in the plain . Then surely we will be stronger than they are . " So Ben Hadad listened to their advice and did what they advised .
तपाईंले गुमाउनुभएका सेनाजस्तै सेना तयार पार्नुहोस् घोडाको लागि घोडा रथको लागि रथ तयार पार्नुहोस् यसरी हामी तिनीहरूसित मैदानमा लड्न सक्छौँ तब निश्चय नै हामी तिनीहरूभन्दा शक्तिशाली हुने छौँ त्यसैले बेन - हददले तिनीहरूको कुरा सुनेर त्यसैअनुसार गरे
1KI 20:26     Alignment score: 0.445 → 0.456
After the beginning of the new year , Ben Hadad mustered the Arameans and went up to Aphek to fight against Israel .
नयाँ वर्षको थालनीपछि बेन - हददले अरामीहरूलाई जम्मा गरी इस्राएलको विरुद्धमा लड्न अपेकमा गए
1KI 20:27     Alignment score: 0.217 → 0.219
The people of Israel were mustered and supplied to fight against them . The people of Israel camped before them like two little flocks of goats , but the Arameans filled the countryside .
इस्राएलीहरू पनि भेला भए , अरामीहरूको विरुद्धमा लड्न तिनीहरूलाई खानेकुरा दिइयो इस्राएलीहरूले तिनीहरूको सामुन्ने छाउनी हाले , तिनीहरू बाख्राका दुईवटा स-साना बगालजस्तै थिए , जब कि अरामीहरूले पुरै मैदानलाई ढाकेका थिए
1KI 20:28     Alignment score: 0.234 → 0.236
Then a man of God came
near and spoke to the king of Israel and said , " Yahweh says : ' Because the Arameans have said that Yahweh is a god of the hills , but he is not a god of the valleys , I will place this great army into your hand , and you will know that I am Yahweh . ' "
तब एक जना परमेश्वरका जन नजिक आई इस्राएलका राजालाई भने , परमप्रभु भन्नुहुन्छ , ' अरामीहरूले परमप्रभु पहाडहरूका ईश्वर हुनुहुँदोरहेछ , उपत्यकाको ईश्वर होइन रहेछ भनी भनेकाले यो विशाल सेनालाई तेरो हातमा सुम्पिदिने छु , नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस् '
1KI 20:29     Alignment score: 0.351 → 0.371
So the armies camped opposite each other for seven days . Then on the seventh day the battle started . The people of Israel killed 100,000 Aramean footmen in one day .
त्यसैले सेनाहरूले सात दिनसम्म एक - अर्काको सामुन्ने छाउनी हाले अनि सातौँ दिनमा युद्ध सुरु भयो इस्राएलका मानिसहरूले एकै दिनमा एक लाख पैदल अरामीलाई मारे
1KI 20:31     Alignment score: 0.344 → 0.345
Ben Hadad 's servants said to him , " Look now , we have heard that the kings of the house of Israel are merciful kings . Please
let us put sackcloth around our waists and ropes around our heads , and go out to the king of Israel . Perhaps he will spare your life . "
बेन - हददका अधिकारीहरूले तिनलाई भने , अब हेर्नुहोस् , इस्राएलको घरानाका राजाहरू कृपालु छन् भनी हामीले सुनेका छौँ हाम्रा कम्मरको वरिपरि भाङ्ग्रा लगाएर शिरका वरिपरि फेटा बाँधेर इस्राएलका राजाकहाँ जाऔँ सायद तिनले तपाईंको ज्यान जोगाउनुहुने
1KI 20:32     Alignment score: 0.353 → 0.374
So they put sackcloth on their waists and ropes around their heads and then went to the king of Israel and said , " Your servant Ben Hadad said , ' Please let me live . ' " Ahab said , " Is he still alive ? He is my brother . "
त्यसैले तिनीहरूले आ-आफ्ना कम्मरवरिपरि भाङ्ग्रा लगाए , शिरमा फेटा बाँधे अनि इस्राएलका राजाकहाँ आई भने , ' तपाईंका दास बेन - हददले भन्नुभएको , ' कृपया , मलाई बाँच्न दिनुहोस् ' आहाबले भने , के तिनी अझै जिउँदै छन् ? तिनी मेरा भाइ हुन्
1KI 20:33     Alignment score: 0.366 → 0.369
Now the men were listening for any sign from Ahab , so they quickly answered him , " Yes , your brother Ben Hadad is alive
. " Then Ahab said , " Go and bring him . " Then Ben Hadad came to him , and Ahab had him come up into his chariot .
अब ती मानिसहरूले राजाबाट कुनै चिन्ह सुन्ने अपेक्षा गर्दै थिए त्यसैले तिनीहरूले झट्टै उत्तर दिए , ज्यू , हजुरका दास बेन - हदद जीवितै हुनुहुन्छ तब बेन - हददले भने , गएर तिनलाई ल्याओ तब बेन - हदद तिनीकहाँ आए , आहाबले तिनलाई आफ्नो रथमा चढाए
1KI 20:34     Alignment score: 0.321 → 0.326
Ben Hadad said to Ahab , " I will restore to you the cities that my father took from your father , and you may make markets for yourself in Damascus , as my father did in Samaria . " Ahab replied , " I will let you go with this covenant . " So Ahab made a covenant with him and then let him go .
बेन - हददले आहाबलाई भने , मेरा पिताले तपाईंका पिताबाट लिनुभएका सहरहरू तपाईंलाई पुनर्स्थापित गरिदिने छु , मेरा पिताले सामरियामा गरेझैँ तपाईंले आफ्नो लागि दमस्कसमा बजारहरू स्थापित गर्न सक्नुहुन्छ आहाबले जवाफ दिए , यो सम्झौतासहित तिमीलाई छाडिदिने छु त्यसैले आहाबले तिनीसित सम्झौता गरी तिनलाई जान दिए
1KI 20:35     Alignment score: 0.24 → 0.243
A certain man , one of the sons of the prophets , said to one of his fellow prophets by the word of Yahweh , " Please
hit me . " But the man refused to hit him .
अगमवक्ताका छोराहरूमद्ये कोही एक जनाले आफ्नो कुनै अगमवक्ता साथीलाई परमप्रभुको वचनद्वारा भने , मलाई हिर्काऊ तर ती मानिसले तिनलाई हिर्काउन इन्कार गरे
1KI 20:36     Alignment score: 0.266 → 0.286
Then the prophet said to his fellow prophet , " Because you have not obeyed the voice of Yahweh , as soon as you leave me , a lion will kill you . " As soon as that man had left him , a lion came upon him and killed him .
तब अगमवक्ताले आफ्ना मित्र अगमवक्तालाई भने , तिमीले परमप्रभुको कुरा नमानेकाले तिमी मबाट जानेबित्तिकै एउटा सिंहले तिमीलाई मार्ने ती मानिस प्रस्थान गर्नेबित्तिकै एउटा सिंह आएर तिनलाई मारिदियो
1KI 20:37     Alignment score: 0.29
Then the prophet found another man and said , " Please
hit me . " So the man hit him and wounded him .
तब अगमवक्ताले अर्को मानिसलाई फेला पारी तिनलाई भने , मलाई हिर्काऊ
1KI 20:38     Alignment score: 0.185
Then the prophet left and waited for the king by the road ; he had disguised himself with a bandage over his eyes .
त्यसैले ती मानिसले तिनलाई हिर्काई घाइते बनाए तब अगमवक्ता प्रस्थान गरे बाटोनेर राजाको प्रतीक्षा गरे तिनले आँखामा पट्टी बाँधेर गुप्त भेष बनाएका थिए
1KI 20:39     Alignment score: 0.193 → 0.195
As the king passed by , the prophet cried out to the king and said , " Your servant went out into the heat of the battle , and a soldier stopped and brought a man to me and said , ' Watch this man . If by any means he goes missing , your life will be given for his life , or you must pay a talent of silver . '
राजा त्यही बाटो भएर आउँदा अगमवक्ताले राजालाई बोलाएर भने , तपाईंका दास युद्धको मुखैमा गएका थिए , एक जना सिपाहीले मलाई रोकेर मकहाँ एक जना मानिस लिएर आई मलाई भन्यो , ' यो मानिसको रक्षा गर कुनै कारणले गर्दा यो मानिस हरायो भने यसको सट्टामा तिमीले आफ्नो प्राण दिनुपर्ने वा तिमीले करिब चौँतिस किलोग्राम चाँदी तिर्नुपर्ने हुन्छ '
1KI 20:40     Alignment score: 0.255 → 0.266
But because your servant was busy going here and there , the man escaped . " Then the king of Israel said to him , " This is what your punishment will be you yourself have decided it . "
तर तपाईंका दास यताउता जाँदैमा व्यस्त भएकाले त्यो मानिस भाग्यो तब इस्राएलका राजाले तिनलाई भने , तेरो दण्ड यही हुने जुन तँ आफैले निधो गरिस्
1KI 20:41     Alignment score: 0.308 → 0.308
Then the prophet quickly removed the bandage from his eyes , and the king of Israel recognized that he was one of the prophets .
तब ती अगमवक्ताले झट्टै आफ्ना आँखाबाट पट्टी निकाले , तिनी एक अगमवक्ता रहेछन् भनी इस्राएलका राजाले चिने
1KI 20:42     Alignment score: 0.189 → 0.192
The prophet said to the king , " Yahweh says , ' Because you have let go from your hand the man whom I had sentenced to death , your life will take the place of his life , and your people for his people . ' "
अगमवक्ताले राजालाई भने , परमप्रभु भन्नुहुन्छ , ' मैले मृत्युदण्ड तोकेको मानिसलाई तैँले आफ्नो हातबाट फुत्किन दिएकोले त्यसको प्राणको सट्टा तेरो प्राण तिनीहरूका मानिसहरूको सट्टा तेरा मानिसहरू हुने छन् '
1KI 20:43     Alignment score: 0.367 → 0.385
So the king of Israel went to his house resentful and angry , and arrived in Samaria .
त्यसैले इस्राएलका राजा उदास भए , रिसाएर सामरियामा आफ्नो महलमा आइपुगे
1KI 20     Average alignment score: 0.311 for 42 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22