Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 5:1     Alignment score: 0.312 → 0.322
Solomon ruled over all the kingdoms from the River to the land of the Philistines and to the border of Egypt . They brought tribute and served Solomon all the days of his life .
सोलोमनले यूफ्रेटिस नदीदेखि पलिश्तिहरूको देश मिश्रको सिमानासम्म राज्य गर्थे सोलोमनको जीवनभर तिनीहरूले तिनीकहाँ कर ल्याए तिनको सेवा गरे


1KI 5:2     Alignment score: 0.242 → 0.256
Solomon 's provision for one day was thirty cors of fine flour and sixty cors of meal ,
सोलोमनको एक दिनको खाना पचहत्तर मुरी मसिनो पिठो , एक सय पचास मुरी अन्न ,
1KI 5:3     Alignment score: 0.216 → 0.222
ten fat oxen , twenty oxen out of the pastures , and one hundred sheep , besides deer , gazelles , roebucks , and fattened fowl .
पोसिएका दसवटा गाई - गोरु , खर्कमा पालेका बिसवटा गाई - गोरु , एक सयवटा भेडा - बाख्रा अनि मृग , हरिण , बराँठ कुखुराहरू थिए
1KI 5:5     Alignment score: 0.253 → 0.288
Judah and Israel lived
in safety , every man under his vine and under his fig tree , from Dan to Beersheba , all the days of Solomon .
यहूदा इस्राएल सुरक्षित थिए सोलोमनको जीवनभर दानदेखि बेर्शेबासम्म हरेक मानिस आ-आफ्नै दाख नेभाराको मुनि सुरक्षितसाथ बस्थ्यो
1KI 5:6     Alignment score: 0.56 → 0.587
Solomon had forty thousand stalls of horses for his chariots , and twelve thousand horsemen .
सोलोमनका रथहरूका लागि घोडाहरूका चालिस हजारवटा तबेला , बाह्र हजार घोडचढी थिए
1KI 5:7     Alignment score: 0.202 → 0.215
Those officials
provided food for King Solomon and for all who came to King Solomon 's table , every man in his month . They let nothing be lacking .
जिल्ला - जिल्लाका अधिकृतहरूले प्रत्येक महिना पालैपालो राजा सोलोमन तिनको टेबुलमा बसेर खानेहरू सबैका निम्ति भोजन जुटाउँथे तिनीहरूलाई कुनै कुराको कमी थिएन
1KI 5:8     Alignment score: 0.288 → 0.327
They also brought to the proper place barley and straw for the chariot horses and riding horses , each one bringing in what he was able .
रथका घोडाहरू अन्य घोडाहरूका लागि पनि तिनीहरूले तोकिएका आ-आफ्नै जौ पराल ल्याउने गर्थे
1KI 5:9     Alignment score: 0.277 → 0.299
God gave Solomon great wisdom and understanding , and wideness of understanding like the sand on the seashore .
परमेश्वरले सोलोमनलाई महान् बुद्धि समुद्रीतटका बालुवाजस्तै फराकिलो समझशक्ति दिनुभयो
1KI 5:10     Alignment score: 0.244 → 0.31
Solomon 's wisdom exceeded the wisdom of all the people of the east and all the wisdom of Egypt .
पूर्वका सबै मानिस मिश्रका सबै बुद्धिभन्दा सोलोमनको बुद्धि श्रेष्ठ थियो तिनी सबै मानिसभन्दा बुद्धिमानी थिए
1KI 5:11     Alignment score: 0.305 → 0.322
He was wiser than all men than Ethan the Ezrahite , Heman , Kalkol , and Darda , the sons of Mahol and his fame reached all the surrounding nations .
तिनी एज्री एतान , माहोलका छोराहरू हेमान , कलकोल दर्दाभन्दा बुद्धिमानी थिए अनि तिनको ख्याति वरिपरिका सबै जातिहरूमा फैलिएको थियो
1KI 5:12     Alignment score: 0.398 → 0.398
He spoke three thousand proverbs and his songs were one thousand and five in number .
तिनले तिन हजारवटा हितोपदेशको रचना गरे , तिनका गीतहरूको सङ्ख्या एक हजार पाँचवटा थियो
1KI 5:13     Alignment score: 0.193 → 0.214
He described the plants , from the cedar that is in Lebanon to the hyssop that grows out of the wall . He explained also about beasts , birds , creeping things , and fish .
तिनले बोट बिरुवाहरूको विषयमा लेबनानको देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्मका बिरुवाहरूको वर्णन गरे तिनले पशुपक्षी , घस्रने प्राणीहरू माछाको बारेमा पनि वर्णन गरे
1KI 5:14     Alignment score: 0.249 → 0.272
People came
from all the nations to hear the wisdom of Solomon . They came from all kings of the earth who had heard of his wisdom .
सोलोमनको बुद्धि सुन्न सबै जातिका मानिसहरू आउने गर्थे तिनको बुद्धि सुनेका पृथ्वीका सबै राजाका प्रतिनिधिहरू तिनीकहाँ आउने गर्थे
1KI 5:15     Alignment score: 0.423
Hiram king of Tyre sent his servants to Solomon for he had heard that they had anointed him king in place of his father ; for Hiram had always loved David .
टुरोसका राजा हीरामले सोलोमनकहाँ आफ्ना सेवकहरू पठाए किनकि आफ्नो पिताको सट्टामा सोलोमन राजा अभिषेक गरिएका थिए भनी तिनले सुनेका थिए हीरामले दाऊदलाई सधैँ माया गर्थे
1KI 5:16     Alignment score: 0.558 → 0.565
Solomon sent word to Hiram , saying ,
सोलोमनले यसो भन्दै हीरामलाई वचन पठाए ,
1KI 5:17     Alignment score: 0.148 → 0.152
" You know that David my father could not build a house for the name of Yahweh his God because of the wars that surrounded him , for during his lifetime Yahweh was putting his enemies under the soles of his feet .
" मेरा पिता दाऊद युद्धले घेरिएकाले परमप्रभु उहाँका परमेश्वरको नाउँमा उहाँले मन्दिर बनाउन सक्नुभएन भनी तपाईंलाई थाहै उहाँको जीवनभर परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको खुट्टाको पैतालामुनि ल्याउनुभयो
1KI 5:18     Alignment score: 0.302 → 0.311
But now , Yahweh my God has given me rest on every side . There is neither adversary nor disaster .
तर अहिले परमप्रभु मेरा परमेश्वरले मलाई हरेक क्षेत्रमा विश्राम दिनुभएको
1KI 5:19     Alignment score: 0.231 → 0.24
So I intend to build a temple for the name of Yahweh my God , as Yahweh spoke to David my father , saying , ' Your son , whom I will set on your throne in your place , will build the temple for my name . '
त्यसैले परमप्रभु मेरा परमेश्वरको नाउँमा एउटा मन्दिर बनाउने मेरो इच्छा जस्तो परमप्रभुले मेरा पिता दाऊदलाई यसो भन्नुभएको थियो , ' तेरो छोरोलाई तेरो सिंहासनमा बसाउने छु , त्यसले नै मेरो नाउँमा मन्दिर बनाउने '
1KI 5:20     Alignment score: 0.136 → 0.14
Now therefore command that they cut cedars from Lebanon for me . My servants will join your servants , and I will pay you for your servants so that you are paid fairly for everything you agreed to do . For you know there is no one among us who knows how to cut timber like the Sidonians . "
त्यसकारण , अब तिनीहरूलाई मेरो निम्ति देवदारुका रुखहरू काट्न आज्ञा दिनुहोस् मेरा दासहरू तपाईंका दासहरूसित मिल्ने छन् , तपाईंले तोक्नुभएको ज्याला तिनीहरूलाई दिने छु किनकि तपाईंलाई थाहा , कि सीदोनीहरूजस्तै रुख ढाल्ने सिपालु मानिसहरू हाम्रा बिचमा कोही छैन
1KI 5:21     Alignment score: 0.368 → 0.368
When Hiram heard the words of Solomon , he rejoiced greatly and said , " May Yahweh be blessed today , who has given to David a wise son over this
great people . "
हीरामले सोलोमनको कुरा सुनेपछि तिनी अत्यन्तै खुसी भए भने , आज परमप्रभु धन्यका होऊन् जसले दाऊदलाई आफ्ना जातिको रेखदेख गर्न एउटा बुद्धिमान् छोरा दिनुभएको
1KI 5:22     Alignment score: 0.416 → 0.42
Hiram sent word to Solomon , saying , " I have heard the message that you have sent to me . I will provide all the wood of cedar and cypress that you desire .
हीरामले सोलोमनलाई यस्तो वचन पठाए , तपाईंले मलाई पठाउनुभएको सन्देश मैले सुनेको छु तपाईंले चाहना गर्नुभएका सबै देवदारु सल्लाका काठ जुटाइदिने छु
1KI 5:23     Alignment score: 0.19 → 0.201
My servants will bring the trees down from Lebanon to the sea , and I will make them into rafts to go by sea to the place that you direct me . I will have them broken up there , and you will take them away . You will do what I desire by giving food for my household . "
मेरा दासहरूले लेबनानबाट समुद्रसम्म मूढाहरू ल्याउने छन् , ती बाँधेर तपाईंले तोक्नुभएको ठाउँमा बगाएर पठाउन लगाउने छु त्यहाँ खोल्न लगाउने छु , तपाईंले ती लैजान सक्नुहुने मेरो घरानालाई भोजन जुटाइदिएर तपाईंले चाहनुभएको कुरा पुरा गर्नुहोस्
1KI 5:24     Alignment score: 0.29
So Hiram gave Solomon all the timber of cedar and fir that he desired .
त्यसैले सोलोमनले चाहेका सबै देवदारु सल्लाका मूढा हीरामले तिनलाई दिए
1KI 5:25     Alignment score: 0.391 → 0.391
Solomon gave Hiram twenty thousand measures of wheat for food to his household and twenty measures of pure oil . Solomon gave this to Hiram year by year .
सोलोमनले हीरामको घरानालाई भोजनको निम्ति पचास हजार मुरी गहुँ साढे चार हजार लिटर शुद्ध तेल दिए सोलोमनले यो वर्षैपिच्छे हीरामलाई दिन्थे
1KI 5:26     Alignment score: 0.396 → 0.396
Yahweh gave Solomon wisdom , as he promised him . There was peace between Hiram and Solomon , and the two of them made a covenant .
आफूले प्रतिज्ञा गर्नुभएझैँ परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो सोलोमन हीरामको बिचमा शान्ति कायम थियो , तिनीहरू दुई जनाले एउटा करार बाँधे
1KI 5:27     Alignment score: 0.3
King Solomon conscripted labor out of all Israel . The forced laborers numbered thirty thousand men .
सोलोमन राजाले सारा इस्राएलबाट तिस हजार बेगार काम गर्ने मानिस जम्मा गरे
1KI 5:28     Alignment score: 0.376
He sent them to Lebanon , ten thousand a month in shifts . One month they were in Lebanon and two months at home . Adoniram was over the men who were subjected to forced labor .
तिनले तिनीहरूलाई हरेक महिना दस - दस हजार गरी लेबनानमा पठाए तिनीहरू एक महिना लेबनानमा बस्थे दुई महिना घरमा बस्थे अदोनिराम बेगार काम गर्नेहरूका जिम्मावाल थिए
1KI 5:29     Alignment score: 0.352 → 0.378
Solomon had seventy thousand who carried burdens and eighty thousand who were stonecutters in the mountains ,
सोलोमनका सत्तरी हजरा भरिया पहाडमा असी हजार ढुङ्गा काट्ने मानिस थिए
1KI 5:30     Alignment score: 0.014 → 0.036
besides Solomon 's 3,300 chief officers who were over the work and who supervised the workers .
मजदुरहरूका कामको रेखदेख गर्न खटिएका तिन हजार तिन सय नाइके थिए
1KI 5:31     Alignment score: 0.218 → 0.222
At the king 's command they quarried large stones of high quality with which to lay the foundation of the temple .
राजाको आज्ञामा तिनीहरूले मन्दिरको जगको निम्ति उच्च गुणस्तरका ठुला - ठुला ढुङ्गाहरू फोरेर निकाले
1KI 5:32     Alignment score: 0.213 → 0.214
So Solomon 's builders and Hiram 's builders and the Gebalites did the cutting and prepared the timber and the stones to build the temple .
त्यसैले सोलोमन हीरामका कारीगरहरूसाथै गेबालका मानिसहरूले मन्दिर निर्माणको निम्ति काठ ढुङ्गाहरू काटेर तयार पारे
1KI 5     Average alignment score: 0.292 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22