Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 2:1     Alignment score: 0.238 → 0.241
As the day of David 's death approached , he commanded Solomon his son , saying ,
दाऊदको मर्ने दिन नजिकिँदै गर्दा तिनले आफ्ना छोरा सोलोमनलाई यसो भने ,


1KI 2:2     Alignment score: 0.208 → 0.214
" I am going the way of all the earth . Be strong , therefore , and show yourself a man .
" संसारको रीतझैँ पनि मर्दै छु त्यसकारण , बलिया होऊ , आफैलाई मर्द साबित गर
1KI 2:3     Alignment score: 0.268 → 0.267
Keep the commands of Yahweh your God to walk in his ways , to obey his statutes , his commandments , his decisions , and his covenant decrees , being careful to do what is written in the law of Moses , so you may prosper in all you do , wherever you go ,
मोशाको व्यवस्थामा लेखिएका परमप्रभु तिम्रा परमेश्वरका मार्गहरूमा हिँड्न , उहाँका विधिहरू , आज्ञाहरू , निर्णयहरू उहाँका करारका आदेशहरू पालन गर्न होसियार होऊ ताकि तिमी जता गए पनि तिमीले गर्ने सबै काममा तिम्रो उन्नति होस् ,
1KI 2:4     Alignment score: 0.255 → 0.257
so that Yahweh may fulfill his word which he spoke concerning me , saying , ' If your sons carefully watch their conduct , to walk before me faithfully with all their heart and with all their soul , you will never cease to have a man on the throne of Israel . '
ताकि परमप्रभुले मेरो बारेमा यसो भन्नुभएको वचन उहाँले पुरा गर्नुभएको होस् , ' तेरा छोराहरूले तिनीहरूका सारा ह्रदय सारा प्राणले विश्वसनीयतासाथ मेरो सामु हिँड्न होसियारीपूर्वक आफ्ना आचरणको रेखदेख गरे भने इस्राएलको सिंहासनमा बस्ने उत्तराधिकारीको कहिल्यै अभाव हुने छैन '
1KI 2:5     Alignment score: 0.328 → 0.349
You know also what Joab son of Zeruiah did to me , and what he did to the two commanders of the armies of Israel , to Abner son of Ner , and to Amasa son of Jether , whom he killed . He shed the blood of war in peace and put the blood of war on the belt around his waist and on the shoes on his feet .
सरूयाहका छोरा योआबले मलाई के गरे , इस्राएलका दुई सेनापति अर्थात् नेरका छोरा अबनेर येतेरका छोरा अमासलाई के गरे , सो तिमीलाई थाहै तिनले दुवैलाई मारिदिए तिनले शान्तिको समयमा युद्धको रगत बगाए , युद्धको रगत आफ्नो कम्मरको पटुका खुट्टाको जुत्तामा दले
1KI 2:6     Alignment score: 0.289 → 0.327
Deal
with Joab by the wisdom you have learned , but do not let his gray head go down to the grave in peace .
तिमीले सिकेको बुद्धिले योआबसित व्यवहार गर्नू , तर तिनको फुलेको कपाल शान्तिसित चिहानमा जान नपाओस्
1KI 2:7     Alignment score: 0.194 → 0.224
However , show kindness to the sons of Barzillai the Gileadite , and let them be among those who eat at your table , for they came
to me when I fled from Absalom your brother .
तथापि , गिलादका बर्जिल्लैका छोराहरूमाथि दया देखाउनू , तिम्रो टेबलमा खानेहरूमध्ये तिनीहरू पनि होऊन् किनकि तिम्रो दाजु अब्शालोमबाट भाग्दा तिनीहरू मकहाँ आएका थिए
1KI 2:8     Alignment score: 0.292 → 0.322
Look , there is with you Shimei son of Gera , the Benjamite of Bahurim , who cursed me with a violent curse on the day I went to Mahanaim . Shimei came down to meet me at the Jordan , and I swore to him by Yahweh , saying , ' I will not put you to death with the sword . '
हेर , बहूरीमको बेन्यामीनी गेराको छोरो शिमी तिमीसितै , जसले महनोममा जाँदा त्यस दिन मलाई बेसरी सरापेको थियो शिमी यर्दनमा मलाई भेट गर्न आयो , त्यसले परमप्रभुको नाउँमा शपथ खाँदै भन्यो , ' तिमीलाई तरवारले मार्ने छैनँ '
1KI 2:9     Alignment score: 0.259 → 0.266
Now therefore do not let him go free from punishment . You are a wise man , and you will know what you ought to do to him . You will bring his gray head down to the grave with blood . "
त्यसकारण , अब त्यसलाई दण्डविना नछोड्नू तिमी बुद्धिमानी मानिस हौ , त्यसलाई के गर्नुपर्छ भनी तिमीलाई थाहा तिमीले त्यसको फुलेको कपाल रगतसँगै चिहानमा ल्याउनू
1KI 2:10     Alignment score: 0.351
Then David slept with his ancestors and was buried in the city of David .
त्यसपछि दाऊद आफ्ना पुर्खाहरूसित सुते , तिनलाई दाऊदको सहरमा गाडियो
1KI 2:11     Alignment score: 0.44
The days that David reigned over Israel were forty years . He had reigned for seven years in Hebron and for thirty - three years in Jerusalem .
दाऊदले इस्राएलमाथि चालिस वर्षसम्म शासन गरे तिनले हेब्रोनमा सात वर्षसम्म यरूशलेममा तेत्तिस वर्षसम्म राज्य गरे
1KI 2:12     Alignment score: 0.384 → 0.422
Then Solomon sat on the throne of his father David , and his rule was firmly established .
तब सोलोमन आफ्ना पिता दाऊदको सिंहासनमा बसे , तिनको शासन दृढतापूर्वक स्थापित थियो
1KI 2:13     Alignment score: 0.323 → 0.349
Then Adonijah son of Haggith came to Bathsheba the mother of Solomon . She said , " Do you come peacefully ? " He replied , " Peacefully . "
त्यसपछि हग्गीतका छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ आए उनले भनिन् , के तिमी शान्तिसितै आयौ ? तिनले जवाफ दिए , हजुर , शान्तिसित आएँ
1KI 2:14     Alignment score: 0.196 → 0.197
Then he said , " I have something to say to you . " So she replied , " Speak . "
तब तिनले भने , मैले तपाईंलाई केही कुरो भन्नु उनले भनिन् , भन
1KI 2:15     Alignment score: 0.304
Adonijah said , " You know that the kingdom was mine , and that all Israel expected me to be king . But things changed , and the kingdom was given to my brother , for it was his from Yahweh .
अदोनियाहले भने , तपाईंलाई थाहै , कि राज्य मेरै थियो , सारा इस्राएलले नै राजा हुने छु भनी अपेक्षा गरेरहेका थिए तर कुरो परिवर्तन भयो , राज्य मेरो भाइलाई दिइयो किनकि परमप्रभुले यो तिनलाई दिनुभएको थियो
1KI 2:16     Alignment score: 0.234 → 0.234
Now I have one request of you , and do not turn away from my face . " Bathsheba said to him , " Speak . "
अब तपाईंलाई एउटा बिन्ती चढाउँछु त्यसलाई इन्कार नगरिदिनुहोस् बतशेबाले तिनलाई भनिन् , भन
1KI 2:18     Alignment score: 0.198
Bathsheba said , " Very well , I will speak to the king . "
बतशेबाले भनिन् , ठिक राजासित कुरा गर्ने छु
1KI 2:19     Alignment score: 0.308 → 0.32
Bathsheba therefore went to King Solomon to speak to him for Adonijah . The king rose
to meet her and bowed down to her . Then he sat down on his throne and had a throne brought for the king 's mother . She sat at his right hand .
त्यसकारण अदोनियाहको निम्ति कुरा गर्न बतशेबा राजा सोलोमनकहाँ गइन् उनलाई भेट्न राजा खडा भए तिनले उनलाई दण्डवत् गरे त्यसपछि राजा आफ्नो सिंहासनमा बसे , राजाकी आमाको निम्ति एउटा सिंहासन ल्याउने हुकुम गरे उनी राजाको दाहिने हातपट्टि बसिन्
1KI 2:20     Alignment score: 0.174 → 0.176
Then she said , " I wish to ask one small request of you , for you will not turn away from my face . " The king answered her , " Ask , my mother , for I will not turn away from your face . "
त्यसपछि उनले भनिन् , तिमीलाई एउटा सानो बिन्ती चढाउने इच्छा , किनकि तिमीले इन्कार गर्ने छैनौ राजाले उनलाई भने , भन्नुहोस् मेरी आमा त्यसलाई इन्कार गर्ने छैनँ
1KI 2:21     Alignment score: 0.219 → 0.243
She said , " Let Abishag the Shunammite be given to Adonijah your brother as his wife . "
उनले भनिन् , तिम्रो दाजु अदोनियाहलाई शूनम्मी अबीशग पत्नीको रूपमा देऊ
1KI 2:22     Alignment score: 0.374 → 0.394
King Solomon answered and said to his mother , " Why do you ask Abishag the Shunammite for Adonijah ? Why do you not ask the kingdom for him also , for he is my elder brother for him , for Abiathar the priest , and for Joab son of Zeruiah ? "
राजा सोलोमनले आफ्नी आमालाई भने , तपाईं किन शूनम्मी अबीशगलाई अदोनियाहको लागि माग्नुहुन्छ ? तपाईं तिनको लागि किन राज्य नै माग्नुहुन्न ? किनकि तिनी मेरा दाजु हुन् किन पुजारी अबियाथार सरूयाहका छोरा योआबको निम्ति पनि माग्नुहुन्न ?
1KI 2:23     Alignment score: 0.21 → 0.225
Then King Solomon swore by Yahweh , saying , " May God do so to me , and more also , if Adonijah has not spoken this word against his own life .
तब राजा सोलोमनले परमप्रभुको नाउँमा यसो भनी शपथ खाए , यो बिन्तिको निम्ति अदोनियाहले आफ्नो ज्यान गुमाएनन् भने परमेश्वरले मलाई त्योभन्दा कठोर व्यवहार गरून्
1KI 2:24     Alignment score: 0.295 → 0.328
Now therefore as Yahweh lives , who has established me and set me on the throne of David my father , and who has made me a house as he promised , surely Adonijah will be put to death today . "
त्यसकारण मलाई स्थापित गर्नुहुने , मलाई मेरा पिता दाऊदको सिंहासनमा राख्नुहुने आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खडा गर्नुहुने जीवित परमप्रभुको नाउँमा भन्दछु , कि आज निश्चय नै अदोनियाह मारिने छन्
1KI 2:25     Alignment score: 0.451 → 0.42
So King Solomon sent Benaiah son of Jehoiada , and Benaiah found Adonijah and put him to death .
त्यसैले राजा सोलोमनले यहोयादाका छोरा बनायाहलाई पठाए , बनायाहले अदोनियाहलाई फेला पारी मारे
1KI 2:26     Alignment score: 0.311 → 0.317
Then to Abiathar the priest the king said , " Go to Anathoth , to your own fields . You are worthy of death , but I will not at this time put you to death , because you carried the ark of the Lord Yahweh before David my father and suffered in every way my father suffered . "
तब राजाले पुजारी अबियाथारलाई भने , तिम्रो आफ्नै जग्गा अनातोतमा जाऊ तिमी मृत्युको लायक छौ , तर मेरा पिता दाऊदको सामु तिमीले परमप्रभुको सन्दुक बोकेकाले मेरा पिताजस्तै हरेक मार्गमा तिमीले दुःख भोगेकाले तिमीलाई यस बेला मार्दिनँ
1KI 2:27     Alignment score: 0.293 → 0.295
So Solomon dismissed Abiathar from being priest to Yahweh , that he might fulfill the word of Yahweh , which he had spoken concerning the house of Eli at Shiloh .
त्यसैले सोलोमनले अबियाथारलाई पुजारीको पदबाट हटाइदिए यसरी शीलोमा बस्ने एलीका घरानाको बारेमा परमप्रभुले भन्नुभएको वचन पुरा भयो
1KI 2:28     Alignment score: 0.351 → 0.357
The news came to Joab , for Joab had supported Adonijah , though he had not supported Absalom . So Joab fled to the tent of Yahweh and took hold of the horns of the altar .
यो खबर योआबकहाँ आयो किनकि योआबले अदोनियाहलाई समर्थन गरेका थिए , यद्यपि तिनले अब्शालोमलाई भने समर्थन गरेका थिएनन् त्यसैले योआब परमप्रभुको पालभित्र भागे , वेदीका सिङहरू पक्रेर बसे
1KI 2:29     Alignment score: 0.396
It was told King Solomon that Joab had fled to the tent of Yahweh and was now beside the altar . Then Solomon sent Benaiah son of Jehoiada , saying , " Go , execute him . "
योआब भागेर गई वेदीको छेउमा बसेका छन् भनी सोलोमनलाई बताइयो तब सोलोमनले यहोयादाका छोरा बनायाहलाई यसो भनी पठाए , जाऊ तिनलाई मार
1KI 2:30     Alignment score: 0.365 → 0.374
So Benaiah came
to the tent of Yahweh and said to him , " The king says , ' Come out . ' " Joab replied , " No , I will die here . " So Benaiah returned to the king , saying , " Joab said he wanted to die at the altar . "
त्यसैले बनायाह परमप्रभुको पालभित्र प्रवेश गरी योआबलाई भने , राजाले तिमीलाई बाहिर आउनू हुकुम गर्नुभएको योआबले जवाफ दिए , अँहँ , यहीँ नै मर्ने छु त्यसैले बनायाह राजाकहाँ फर्के भने , योआब वेदीमा नै मर्न चाहन्छन्
1KI 2:31     Alignment score: 0.212 → 0.216
The king said to him , " Do as he has said . Kill him and bury him so that you may take away from me and from my father 's house the blood that Joab shed without cause .
राजाले तिनलाई भने , तिनले भनेजस्तै गर तिनलाई मारेर गाड यसरी तिमीले मेरा पिताको घरानाबाट विनाकारण योआबले बगाएको रगतको दोष लैजाने छौ
1KI 2:33     Alignment score: 0.37 → 0.372
So may their blood return on the head of Joab and on the head of his descendants forever . But to David and his descendants , and to his house , and to his throne , may there be peace forever from Yahweh . "
त्यसैले तिनीहरूको रगतको दोष सदाको निम्ति योआब तिनका सन्तानहरूका शिरमाथि परोस् तर दाऊद तिनका सन्तानहरू अनि तिनको वंश तिनको सिंहासनमा भने सदासर्वदा परमप्रभुबाट शान्ति आओस्
1KI 2:34     Alignment score: 0.411 → 0.413
Then Benaiah son of Jehoiada went up and attacked Joab and killed him . He was buried in his own house in the wilderness .
तब यहोयादाका छोरा बनायाह माथि उक्ले अनि योआबलाई प्रहार गरी मारे तिनलाई उजाड - स्थानमा तिनको आफ्नै जग्गामा गाडियो
1KI 2:35     Alignment score: 0.251 → 0.33
The king put Benaiah son of Jehoiada over the army in his place , and he put Zadok the priest in Abiathar 's place .
राजाले तिनको ठाउँमा यहोयादाका छोरा बनायाहलाई सेनापतिमा अबियाथारको ठाउँमा सादोकलाई पुजारीमा नियुक्त गरे
1KI 2:36     Alignment score: 0.235
Then the king sent and called for Shimei , and said to him , " Build
yourself a house in Jerusalem and live there , and do not go out from there to any other place .
त्यसपछि राजाले शिमीलाई डाक्न पठाए तिनलाई भने , आफ्नो निम्ति यरूशलेममा घर बनाएर त्यहीँ बस , अनि त्यहाँबाट कतै नजाऊ
1KI 2:37     Alignment score: 0.199 → 0.198
For on the day you go out , and pass over the Kidron Valley , know
you for certain that you will surely die . Your blood will be on your own head . "
किनकि जुन दिन तिमी किद्रोन उपत्यका पार गरेर जान्छौ , निश्चय नै तिमी मारिने छौ भनी जान तिम्रो रगतको दोष तिम्रै शिरमाथि पर्ने
1KI 2:38     Alignment score: 0.354 → 0.355
So Shimei said to the king , " What you say is good . As my master the king has said , so your servant will do . " So Shimei lived in Jerusalem for many days .
त्यसैले शिमीले राजालाई भने , तपाईंले भन्नुभएको कुरो राम्रो मेरा मालिक राजाले भन्नुभएझैँ हजुरको दासले गर्ने त्यसैले धेरै दिनसम्म शिमी यरूशलेममा नै बसे
1KI 2:39     Alignment score: 0.436
But at the end of three years , two of the servants of Shimei ran away to Achish son of Maacah , the king of Gath . So they told Shimei , saying , " See , your servants are in Gath . "
तर तिन वर्षको अन्त्यमा शिमीका दुई जना दास गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए त्यसैले तिनीहरूले शिमीलाई यसो भने , हेर्नुहोस् , तपाईंका दासहरू गातमा छन्
1KI 2:40     Alignment score: 0.36 → 0.372
Then Shimei arose , saddled his donkey and went to Achish in Gath to seek his servants . He went and brought his servants back from Gath .
तब शिमी उठे अनि गधामा जीनकाठी कसेर आफ्ना दासहरूको खोजीमा आकीशकहाँ गए गातबाट आफ्ना दासहरूलाई फर्काएर ल्याए
1KI 2:41     Alignment score: 0.355 → 0.368
When Solomon was told that Shimei had gone from Jerusalem to Gath and had returned ,
शिमी यरूशलेमबाट गातमा गएर फर्केका छन् भनी जब सोलोमनलाई सुनाइयो ,
1KI 2:42     Alignment score: 0.203 → 0.204
the king sent and called for Shimei and said to him , " Did I not make you swear by Yahweh and testify to you , saying , ' Know for certain that on the day you go out and go to any other place , you will surely die ' ? Then you said to me , ' What you say is good . '
तब राजाले शिमीलाई डाक्न पठाए तिनलाई भने , ' जुन दिन तिमी यहाँबाट अन्त कतै जान्छौ , तिमी निश्चय नै मारिने छौ भनी जान ' भनी के मैले परप्रभुको नाउँमा शपथ खाई तिमीलाई गवाही दिएको थिइनँ ? तब तिमीले मलाई भन्यौ , ' हजुरले भन्नुभएको कुरा राम्रो '
1KI 2:43     Alignment score: 0.222 → 0.224
Why then have you not kept your oath to Yahweh and the command that I gave you ? "
तब तिमीले किन परमप्रभुसित खाएको सपथ मेरो आज्ञा पालन गरेनौ ?
1KI 2:44     Alignment score: 0.314 → 0.324
The king also said to Shimei , " You know in your heart all the wickedness that you did to my father David . Therefore Yahweh will return your wickedness on your own head .
राजाले शिमीलाई यसो पनि भने , तिमीले मेरा पितालाई गरेका सबै दुष्टता तिमीलाई आफ्नो मनमा थाहा त्यसकारण परमप्रभुले तिम्रो दुष्टता तिम्रै शिरमाथि फर्काइदिनुहुने
1KI 2:45     Alignment score: 0.468 → 0.473
But King Solomon will be blessed and the throne of David will be established before Yahweh forever . "
तर राजा सोलोमनचाहिँ आशिषित हुने छन् , दाऊदको सिंहासन परमप्रभुको सामु सदाको निम्ति स्थापित हुने
1KI 2:46     Alignment score: 0.321
Then the king gave a command to Benaiah son of Jehoiada . He went out and put Shimei to death . So the rule was well established in Solomon 's hand .
तब राजाले यहोयादाका छोरा बनायाहलाई आज्ञा दिएअनुसार तिनले शिमीलाई मारे यसरी सोलोमनको हातमा शासन बलियो गरी स्थापित भयो
1KI 2     Average alignment score: 0.313 for 44 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22