Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 14:1     Alignment score: 0.405 → 0.427
At that time Abijah son of Jeroboam became very sick .
त्यस बेला यारोबामको छोरो अबिया अत्यन्तै बिरामी पर्‍यो


1KI 14:2     Alignment score: 0.269 → 0.277
Jeroboam said to his wife , " Please
arise and disguise yourself , so you will not be recognized as my wife , and go to Shiloh , because Ahijah the prophet is there ; he is the one who spoke about me , saying that I would become king over these people .
यारोबामले आफ्नी पत्नीलाई भने , उठ तिमी मेरी पत्नी हौ भनी नचिन्नलाई आफ्नो भेष बदली गर अनि शीलोमा जाऊ किनकि अहियाह अगमवक्ता त्यहीँ छन् यी मानिसहरूमाथि नै राजा हुनेथिएँ भनी मेरो बारेमा बताउने तिनी नै थिए
1KI 14:3     Alignment score: 0.283 → 0.297
Take with you ten loaves , some cakes , and a jar of honey , and go to Ahijah . He will tell you what will happen to the child . "
आफ्नो साथमा दसवटा रोटी , केही फुरौला एक भाँडो मह लिएर अहियाहकहाँ जाऊ बालकलाई के हुने भनी तिनले तिमीलाई बताउने छन्
1KI 14:4     Alignment score: 0.214
Jeroboam 's wife did so ; she left and went to Shiloh and came to the house of Ahijah . Now Ahijah could not see ; he lost his sight because of old age .
यारोबामकी पत्नीले त्यसै गरिन् उनी बाटो लागिन् शीलोमा गइन् , अहियाहको घरमा आइन् अहियाहले देख्न सक्दैनथे तिनको वृद्धावस्थाको कारणले तिनले आफ्ना आँखाको ज्योति गुमाएका थिए
1KI 14:5     Alignment score: 0.244 → 0.256
Yahweh said to Ahijah , " Look , the wife of Jeroboam is coming to seek advice from you regarding her son , for he is sick . Say such and such to her , because when she comes , she will act as if she were some other woman . "
परमप्रभुले अहियाहलाई भन्नुभयो , हेर् , यारोबामकी पत्नी आफ्नो छोरोको बारेमा तँबाट सल्लाह लिन आउँदै छे किनकि त्यसको छोरो बिरामी परेको तैँले यस्तो - यस्तो जवाफ दिनू किनकि त्यो अर्कै स्त्री भएझैँ त्यसले नाटक गर्छे
1KI 14:6     Alignment score: 0.286 → 0.312
When Ahijah heard the sound of her feet as she came
in at the door , he said , " Come in , wife of Jeroboam . Why do you pretend to be someone you are not ? I have been sent to you with bad news .
उनी ढोकामा आइपुग्दा अहियाहले उनको खुट्टाको आवाज सुने , भने , हे यारोबामकी पत्नी , भित्र आऊ किन तिमी अर्कै स्त्री भएझैँ नाटक गर्छ्यौ ? खराब समाचारसहित तिमीकहाँ पठाइएको छु
1KI 14:7     Alignment score: 0.256 → 0.26
Go , tell Jeroboam that Yahweh , the God of Israel , says , ' I raised you from among the people to make you the leader over my people Israel .
गएर यारोबामलाई भन कि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ , ' मैले तँलाई मेरो जाति इस्राएलमाथि अगुवा हुनलाई मानिसहरूका बिचबाट उठाएँ
1KI 14:8     Alignment score: 0.152 → 0.168
I tore the kingdom away from the family of David and gave it to you , yet you have not been like my servant David , who kept my commandments and followed me with all his heart , to do only what was right in my eyes .
मेरो दृष्टिमा जे ठिक त्यही गर्न अनि मेरा आज्ञाहरू पालन गर्न सारा ह्रदयले मेरो पछि लाग्ने मेरा दास दाऊदजस्तै तँ नभए तापनि मैले दाऊदको घरानाबाट राज्य टुक्र्याई त्यो तँलाई दिएँ
1KI 14:9     Alignment score: 0.231 → 0.23
Instead , you have done evil , more than all who were before you . You have made other gods , and you have cast metal images to provoke me to anger , and have thrust me behind your back .
तर तैँले तँभन्दा अगिका सबैले भन्दा दुष्ट काम गरेको छस् तैँले अरू देवताका मूर्तिहरू ढालेर बनाएका धातुका प्रतिमूर्तिहरू बनाएर मलाई रिस उठाएको छस् , मलाई तेरो पीठपछि राखेको छस्
1KI 14:10     Alignment score: 0.233 → 0.236
Therefore , look , I will bring disaster on your family ; I will cut off from you every male child in Israel , whether slave or free , and will completely remove your family , like someone who burns up dung until it is gone .
त्यसकारण हेर् , तेरो परिवारमा विपत्ति ल्याउने छु चाहे कमारा होस् या फुक्का , इस्राएलको हरेक पुरुष बालकलाई खतम पारिदिने छु , तेरो घरानालाई गोबर जलाएझैँ पूर्ण रूपमा हटाइदिने छु
1KI 14:11     Alignment score: 0.203 → 0.207
Anyone who belongs to your family who dies in the city will be eaten by dogs , and anyone who dies in the field will be eaten by the birds of the heavens , for I , Yahweh , have said it . '
तेरो घरानाको हरेक व्यक्ति जो यस सहरमा मर्छ , त्यसलाई कुकुरहरूले खाने छन् , अनि खेतमा मर्ने जोसुकैलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् किनकि परमप्रभुले यसो भनेको छु '
1KI 14:12     Alignment score: 0.318
So arise
, wife of Jeroboam , and go back to your home ; when your feet enter the city , the child Abijah will die .
त्यसैले हे यारोबामकी पत्नी , उठेर आफ्नो घर फर्केर जाऊ तिमी सहरमा प्रवेश गर्दा तिम्रो बालक अबिया मर्ने
1KI 14:13     Alignment score: 0.276 → 0.31
All Israel will mourn for him and bury him . He is the only one from Jeroboam 's family who will go into a grave , because only in him , out of Jeroboam 's house , was anything good found in the sight of Yahweh , the God of Israel .
सारा इस्राएलले त्यसको निम्ति शोक गर्ने छन् त्यसलाई गाड्ने छन् यारोबामको परिवारबाट चिहानमा जाने त्यही मात्र हुने किनकि यारोबामको घरबाट त्यसले मात्र इस्राएलका परमेश्वर परमप्रभुको दृष्टिमा निगाह पायो
1KI 14:14     Alignment score: 0.271 → 0.288
Also , Yahweh will raise
up a king of Israel who will cut off the family of Jeroboam on that day . Today is that day , right now .
साथै , त्यस दिन परमप्रभुले इस्राएलबाट एक जना राजा उठाउनुहुने जसले यारोबामको परिवारलाई खतम पारिदिने आज नै त्यही दिन हो
1KI 14:15     Alignment score: 0.248 → 0.252
For Yahweh will attack Israel as a reed is shaken in the water , and he will root up Israel out of this good land that he gave to their ancestors . He will scatter them beyond the Euphrates River , because they have made their Asherah poles and provoked Yahweh to anger .
किनकि पानीमा निगालो हल्लिएझैँ परमप्रभुले इस्राएललाई हल्लाउनुहुने , उहाँले तिनीहरूका पिता - पुर्खाहरूलाई दिनुभएको यस असल देशबाट जरैदेखि उखेलिदिनुहुने उहाँले तिनीहरूलाई यूफ्रेटिस नदीभन्दा पारि तितर - बितर पारिदिनुहुने किनकि तिनीहरूले अशेराका खम्बाहरू बनाई परमप्रभुलाई रिस उठाएका छन्
1KI 14:17     Alignment score: 0.275 → 0.274
So Jeroboam 's wife arose and left , and came
to Tirzah . As she came to the threshold of her house , the child died .
त्यसैले यारोबामकी पत्नी उठिन् बाटो लागिन् अनि तिर्सामा आइन् उनले आफ्नो घरको सँघार टेक्दा बालक मर्‍यो
1KI 14:18     Alignment score: 0.295
All Israel buried him and mourned for him , just as it was told to them by the word of Yahweh which he had spoken by his servant Ahijah the prophet .
सारा इस्राएलले त्यसलाई गाडे , त्यसको निम्ति शोक गरे जस्तो परमप्रभुले आफ्ना दास अहियाह अगमवक्ताद्वारा भन्नुभएको थियो
1KI 14:19     Alignment score: 0.295 → 0.297
As for the other matters concerning Jeroboam , how he waged war and how he reigned , see , they are written in the book of the events of the kings of Israel .
यारोबामका अन्य कामहरूको बारेमा अर्थात् कसरी तिनले युद्ध गरे शासन गरे भन्ने विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्
1KI 14:20     Alignment score: 0.433 → 0.447
Jeroboam reigned twenty - two years and then slept with his ancestors , and Nadab his son became king in his place .
यारोबामले बाइस वर्ष शासन गरे , त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुत्न गए , अनि तिनको ठाउँमा तिनका छोरा नादाब राजा भए
1KI 14:21     Alignment score: 0.406 → 0.408
Now Rehoboam son of Solomon was reigning in Judah . Rehoboam was forty - one years old when he became king , and he reigned seventeen years in Jerusalem , the city that Yahweh had chosen out of all the tribes of Israel in which to put his name . His mother 's name was Naamah the Ammonite woman .
सोलोमनका छोरा रहबामले यहूदामा शासन गर्दै थिए रहबाम राजा हुँदा तिनी एकचालिस वर्षका थिए तिनले परमप्रभुले आफ्नो नाउँ राख्न इस्राएलका सबै कुलबाट चुन्नुभएको सहर यरूशलेममा सत्र वर्ष शासन गरे तिनकी आमाको नाउँ नामा थियो जो एक अम्मोनी स्त्री थिइन्
1KI 14:22     Alignment score: 0.222 → 0.221
Judah did what was evil in the sight of Yahweh ; they provoked him to jealousy
with the sins that they committed , more than everything that their fathers had done .
यहूदाले परमप्रभुको दृष्टिमा जे खराब त्यही गरे तिनीहरूका पिता - पुर्खाहरूले गरेका पापभन्दा बढी पाप गरेर तिनीहरूले उहाँलाई डाही तुल्याए
1KI 14:23     Alignment score: 0.345 → 0.347
For they also built for themselves high places , stone pillars , and Asherah poles on every high hill and under every green tree .
किनकि तिनीहरूले पनि आफ्ना लागि प्रत्येक उच्च स्थान हरियो रुखमुनि डाँडाका ठाउँहरू , ढुङ्गाका मूर्तिहरू अशेराका खम्बाहरू बनाए
1KI 14:24     Alignment score: 0.187
There were also cultic prostitutes in the land . They did the same despicable practices
as the nations that Yahweh had driven out before the people of Israel .
त्यस देशमा झुटा धर्मसम्बन्धी वेश्याहरू पनि थिए परमप्रभुले इस्राएलीहरूकै सामुबाट धपाउनुभएका जातिहरूले अभ्यास गरेका घिनलाग्दा कार्यहरू नै तिनीहरूले गरे
1KI 14:25     Alignment score: 0.407 → 0.416
It happened in the fifth year of King Rehoboam that Shishak king of Egypt came
up against Jerusalem .
राजा रहबामको शासनकालको पाँचौँ वर्षमा मिश्रका राजा शीशकले यरूशलेमको विरुद्धमा आक्रमण गरे
1KI 14:26     Alignment score: 0.298 → 0.298
He took away the treasures in the house of Yahweh , and the treasures in the king 's house . He took everything away ; he also took all the shields of gold that Solomon had made .
तिनले परमप्रभुको मन्दिर राजको महलका खजानाहरू लिएर गए तिनले हरेक कुरो लिएर गए तिनले सोलोमनले बनाएका सुनका ढालहरू पनि लिएर गए
1KI 14:27     Alignment score: 0.25 → 0.281
King Rehoboam made shields of bronze in their place and entrusted them into the hands of the commanders of the guard , who guarded the doors to the king 's house .
राजा रहबामले तिनको सट्टामा काँसाका ढालहरू बनाए , राजाको महलको ढोकाहरूको रक्षा गर्ने रक्षकहरूका हातमा जिम्मा दिए
1KI 14:28     Alignment score: 0.185 → 0.194
It happened that whenever the king entered the house of Yahweh , the guards would carry them ; then they would bring them back into the guardhouse .
राजा परमप्रभुको मन्दिरमा प्रवेश गर्दा ती रक्षकहरूले ती ढालहरू बोक्थे त्यसपछि तिनीहरूले ती रक्षक कोठामा ल्याएर राख्ने गर्थे
1KI 14:30     Alignment score: 0.317 → 0.38
There was constant warfare between Rehoboam and Jeroboam .
रहबाम यारोबामको बिचमा युद्ध चलिरह्‍यो
1KI 14:31     Alignment score: 0.447
So Rehoboam slept with his ancestors and was buried with them in the city of David . His mother 's name was Naamah the Ammonite woman . Abijah his son became king in his place .
यसरी रहबाम आफ्ना पित्रहरूसित सुत्न गए , तिनीहरूसँगै दाऊदको सहरमा गाडिए तिनकी आमाको नाउँ नामा थियो जो अम्मोनी स्त्री थिइन् तिनको ठाउँमा तिनका छोरा अबिया राजा भए
1KI 14     Average alignment score: 0.288 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22