Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 13:1     Alignment score: 0.319
Then I saw a beast coming up out of the sea . It had ten horns and seven heads . On its horns were ten crowns , and on each of its heads was a blasphemous name .
त्यसपछि मैले समुद्रबाट एउटा पशु आइरहेको देखेँ त्यसको दसवटा सिङ सातवटा टाउका थिए त्यसका सिङहरूमाथि दसवटा मुकुट थिए , हरेक टाउकामाथि ईश्‍वर - निन्दाका नाउँहरू थिए


REV 13:2     Alignment score: 0.315 → 0.318
This
beast I saw was like a leopard . Its feet were like a bear 's feet , and its mouth was like a lion 's mouth . The dragon gave his power to it , and his throne , and his great authority to rule .
मैले देखेको त्यो पशु चितुवाजस्तै थियो त्यसका खुट्टाहरू भालुका जस्ता थिए , त्यसको मुख सिंहको जस्तो थियो त्यसलाई शासन गर्नको निम्ति एउटा अजिङ्गरले आफ्नो शक्‍ति , आफ्नो सिंहासन आफ्नो महान् अधिकार दियो
REV 13:3     Alignment score: 0.307
One of the beast 's heads appeared to have been killed , but its fatal wound was healed . The whole earth marveled as they followed the beast .
त्यो पशुको टाउकामा गहिरो चोट थियो , जसले मृत्युसम्म लैजान सक्‍थ्यो , तर त्यो घाउ निको भयो सारा पृथ्वी अचम्मित भयो तिनीहरूले त्यस पशुलाई पछ्याए
REV 13:4     Alignment score: 0.26 → 0.268
They also worshiped the dragon , for he had given his authority to the beast . They worshiped the beast , too , and kept saying , " Who is like the beast ? " and " Who can fight against it ? "
तिनीहरूले अजिङ्गरको पनि आराधना गर्दथे , किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो यो पशुजस्तो अरू को ? यसको विरुद्धमा कसले लडाइँ गर्न सक्छ ? भन्दै तिनीहरूले त्यस पशुलाई आराधना गरे
REV 13:5     Alignment score: 0.308 → 0.318
The beast was given a mouth that could speak proud words and blasphemies . It was permitted to exercise authority for forty - two months .
त्यसको मुखमा घमण्डका वचनहरू बोल्न ईश्‍वर - निन्दा गर्ने वचनहरू बोल्न दिइयो त्यसलाई बयालिस महिनाको निम्ति अधिकार गर्न अनुमति दिइएको थियो
REV 13:6     Alignment score: 0.298 → 0.322
So the beast opened its mouth to speak blasphemies against God blaspheming his name , the place where he lives , and those who live
in heaven .
त्यसैले , परमेश्‍वरको विरुद्ध ईश्‍वर - निन्दा गर्न , उहाँको नाउँ , उहाँको वासस्थान स्वर्गमा बस्‍नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो
REV 13:7     Alignment score: 0.287 → 0.298
The beast was permitted to wage war with the saints and to conquer them . Also , authority was given to it over every tribe , people , language , and nation .
विश्‍वासीहरूसँग युद्ध गर्न तिनीहरूलाई जित्‍न त्यो पशुलाई अनुमति दिइएको थियो अनि हरेक जाति , मानिस , भाषा , राष्‍ट्रमाथि पनि अधिकार दिइएको थियो
REV 13:9     Alignment score: 0.318
If anyone has an ear , let him listen .
कसैको कान भने , त्यसले सुनोस्
REV 13:10     Alignment score: 0.237 → 0.282
If anyone is to be taken into captivity , into captivity he will go . If anyone is to be killed with the sword , with the sword he will be killed . Here is a call for the patient endurance and faith of the saints .
कसैलाई कैदमा लैजानुछ भने , त्यो कैदमा जानेछ यदि कोही तरवारसँगै मारिनुछ भने , त्यो तरवारले नै मारिनेछ धैर्य , सहनशिलता , विश्‍वासका निम्ति जो पवित्र छन् यसैका निम्ति यहाँ बोलावट
REV 13:11     Alignment score: 0.331 → 0.373
Then I saw another beast coming up out of the earth . It had two horns like a lamb , and it spoke like a dragon .
तब मैले पृथ्वीबाट आइरहेको अर्को पशु देखेँ त्यसका थुमाका जस्ता दुईवटा सिङ थिए , त्यसले अजिङ्गरले जस्तै गरी बोल्यो
REV 13:12     Alignment score: 0.256
It exercised all the authority of the first beast in its presence , and it made the earth and those who live on it worship the first beast the one whose lethal wound had been healed .
त्यसले पहिले पशुको उपस्थितिमा सबै शक्‍तिको अभ्यास गर्‍यो , अनि पृथ्वी त्यहाँ बस्‍ने मानिसहरूलाई त्यसले पहिले पशुलाई पुजा गर्न लगाउँथ्यो , जसको घातक घाउ निको भएको थियो
REV 13:13     Alignment score: 0.272 → 0.284
It performed mighty miracles . It even made fire come down on the earth from heaven in front of people .
त्यसले शक्‍तिशाली आश्‍चर्यकर्म पनि देखायो त्यसले मानिसहरूका अगाडि स्वर्गबाट पृथ्वीमा आगो झार्ने कामसमेत गर्‍यो
REV 13:14     Alignment score: 0.158 → 0.171
By the signs it was permitted to do , it deceived those who lived
on the earth . It told them to make an image in honor of the beast that had the sword wound but lived .
शक्‍तिशाली चिह्नहरूद्वारा यसलाई त्यसो गर्ने अनुमति दिइयो दोस्रो पशुले पृथ्वीमा भएका मानिसहरूलाई छल गर्‍यो त्यसले पहिलो पशुलाई आदर गर्नका निम्ति तिनीहरूलाई त्यसको एउटा मूर्ति बनाउन लगायो त्यस पशुलाई तरवारको चोट लागेको थियो , तरै पनि त्यो जीवित भयो
REV 13:15     Alignment score: 0.172 → 0.186
It was permitted to give breath to the beast 's image so that the image would even speak and cause
all who refused to worship the beast to be killed .
त्यसलाई त्यो पशुको मूर्तिलाई जीवित पार्ने अनुमति दिइयो , जसले गर्दा त्यो मूर्तिले बोल्न सकोस् त्यस पशुको मूर्तिलाई पुजा गर्न इन्कार गर्नेहरू मारिन सकून्
REV 13:16     Alignment score: 0.352 → 0.358
It also forced everyone , unimportant and mighty , rich and poor , free and slave , to receive a mark on the right hand or on the forehead .
अनि त्यसले शक्‍तिशाली महत्त्वहीन , धनी गरिब , स्वतन्‍त्र कमारा हरेकलाई दाहिने हात वा निधारमा चिह्न लगाउन दबाब दियो
REV 13:17     Alignment score: 0.318 → 0.323
It was impossible for anyone to buy or sell unless he had the mark of the beast , that is , the number representing its name .
त्यो पशुको चिह्न नभएकाहरूका निम्ति किन्‍न वा बेच्‍न असम्भव हुन्थ्यो त्यो पशुको चिह्नले त्यसको नाउँको सङ्ख्यालाई प्रतिनिधित्व गर्दछ
REV 13:18     Alignment score: 0.285
This
calls for wisdom . If anyone has insight , let him calculate the number of the beast . For it is the number of a human being . Its number is 666 .
यसले बुद्धिको आव्हान गर्छ कसैसँग अन्तर्दृष्‍टि भने , त्यसले पशुको सङ्ख्या हिसाब गरोस् किनकि त्यो सङ्ख्या मानव - जातिको निम्ति हो यो सङ्ख्या ६६६ हो
REV 13     Average alignment score: 0.288 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22