Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 11:1     Alignment score: 0.3
A reed was given to me to use like a measuring rod . I was told , " Get up and measure the temple of God and the altar , and those who worship in it .
मलाई नाप्‍ने निगालोको एउटा टाँगो दिइयो उठ परमेश्‍वरको मन्दिर वेदी , जसले त्यसमा आराधना गर्दछन् तिनीहरूको नाप लेऊ भनी मलाई भनियो


REV 11:2     Alignment score: 0.345 → 0.361
But do not measure the courtyard outside the temple , for it has been given over to the Gentiles . They will trample the holy city for forty - two months .
तर मन्दिरदेखि बाहिर चोकको भागलाई ननाप , किनभने त्यो गैरयहूदीहरूलाई दिइएको तिनीहरूले बयालिस महिनासम्म पवित्र सहरलाई कुल्चनेछन्
REV 11:3     Alignment score: 0.272 → 0.309
I will give my two witnesses
authority to prophesy for 1,260 days , clothed in sackcloth . "
मेरा दुई साक्षीलाई १,२६० दिनका निम्ति भाङ्ग्राको लुगा लगाएर अगमवाणी गर्न अधिकार दिनेछु
REV 11:4     Alignment score: 0.383
These witnesses are the two olive trees and the two lampstands
that have stood before the Lord of the earth .
यी साक्षीहरू दुईवटा जैतुनका रुखहरू दुईवटा सामदानहरू हुन् , जो पृथ्वीमा परमेश्‍वरको अगि उभिएका थिए
REV 11:5     Alignment score: 0.278 → 0.306
If anyone chooses to harm them , fire comes out of their mouth and devours their enemies . Anyone who wishes to harm them must be killed in this way .
यदि कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने , तिनीहरूका मुखबाट निस्केर आउने आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने , त्यसलाई पनि यसरी नै मारिनुपर्छ
REV 11:6     Alignment score: 0.205 → 0.229
These witnesses have authority to close up the sky so that no rain will fall
during the time that they prophesy . They have power to turn the waters to blood and to strike the earth with every kind of plague whenever they wish .
यी साक्षीहरूसँग अगमवाणी गरेको समयमा पानी नपरोस् भनी आकाश बन्द गर्ने अधिकार थियो यी साक्षीहरूले पानी पार्न सक्‍ने सम्मको अधिकार उनीहरूको अगमवाणीको समयमा पाएका थिए पानीलाई रगतमा परिवर्तन गर्न सक्‍ने पृथ्वीलाई विभिन्‍न प्रकारका विपत्तिहरूबाट तिनीहरूलाई इच्छा लागेको बेलामा प्रहार गर्ने शक्‍ति तिनीहरूसित थियो
REV 11:7     Alignment score: 0.352
When they will have finished their testimony , the beast that comes up from the bottomless pit will wage war against them . He will conquer them and kill them .
जब तिनीहरूले आफ्ना गवाही सिद्‌ध्याउनेछन् , तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ त्यसले तिनीहरूलाई जित्‍नेछ तिनीहरूलाई मार्नेछ
REV 11:8     Alignment score: 0.374 → 0.387
Their bodies will lie in the street of the great city ( which is symbolically called Sodom and Egypt ) where their Lord was crucified .
तिनीहरूका मृत शरीरहरू ठुलो सहरको बाहिर गल्लितिर पस्रिरहनेछन् ( जसलाई साङ्केतिक रूपमा सदोम मिश्र भनिन्छ ) जहाँ तिनीहरूका प्रभु क्रुसमा टाँगिनुभएको थियो
REV 11:9     Alignment score: 0.329
For three and a half days some from every people , tribe , language , and nation will look at their bodies . They will not permit them to be placed in a tomb .
किनकि साँढे तिन दिनसम्म हरेक राष्‍ट्र , जाति , भाषा मानिसहरूले तिनीहरूका मृत शरीरलाई हेर्नेछन् तिनीहरूले तिनीहरूलाई चिहानमा गाड्न अनुमति दिनेछैनन्
REV 11:10     Alignment score: 0.323
Those who live
on the earth will rejoice over them and celebrate . They will even send gifts to one another because these two prophets tormented those who lived on the earth .
पृथ्वीमा जिउनेहरू तिनीहरूको मृत्युमा आनन्दित हुनेछन् उत्सव मनाउनेछन् तिनीहरूले एक - अर्कालाई उपहारहरू पनि पठाउनेछन् किनभने ती दुई अगमवक्‍ताले पृथ्वीमा जिउनेहरूलाई सताएका थिए
REV 11:11     Alignment score: 0.413 → 0.392
But after three and a half days a breath of life from God will enter them , and they will stand on their feet . Great fear will fall
on those who see them .
तर साँढे तिन दिनपछि परमेश्‍वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्‍नेछ तिनीहरू आफ्ना खुट्टामा उभिनेछन् तिनीहरूलाई देख्‍नेहरू ठुलो डरले भरिनेछ
REV 11:12     Alignment score: 0.253 → 0.288
Then they will hear a loud voice from heaven say to them , " Come up here ! " Then they will go up into heaven in a cloud , while their enemies look on .
तब तिनीहरूलाई स्वर्गबाट एउटा ठुलो आवाजले यतामाथि आओ भनेको तिनीहरूले सुन्‍नेछन् अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमाथि स्वर्गसम्मै जानेछन्
REV 11:13     Alignment score: 0.287 → 0.303
At that hour there will be a major earthquake , and a tenth part of the city will collapse . Seven thousand people will be killed in the earthquake , and the survivors will be terrified and give glory to the God of heaven .
त्यसै घडीमा त्यहाँ ठुलो भूकम्‍प जानेछ , सहरको दसौँ भाग पूर्ण रूपमा विनाश हुनेछ त्यस भूक‍म्‍पमा सात हजार मानिस मारिनेछन् बाँचेकाहरूले डराउँदै स्वर्गका परमेश्‍वरलाई महिमा दिनेछन्
REV 11:14     Alignment score: 0.355 → 0.358
The second woe is past . Look ! The third woe is coming quickly .
दोस्रो विपत्ति बितिगयो हेर , तेस्रो विपत्ति चाँडै आउँदै
REV 11:15     Alignment score: 0.371 → 0.373
Then the seventh angel sounded his trumpet , and loud voices spoke in heaven and said , " The kingdom of the world has become the kingdom of our Lord and of his Christ . He will reign forever and ever . "
तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके , स्वर्गमा ठुलो स्वरमा यसो भनियो , संसारको राज्‍य हाम्रा प्रभु उहाँका ख्रीष्‍टको राज्‍य भएको उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ
REV 11:16     Alignment score: 0.266 → 0.283
Then the twenty - four elders , who sit on their thrones in the presence of God , fell upon their faces and worshiped God .
त्यसपछि चौबिस जना धर्म - गुरु जो तिनीहरूको सिंहासनअगि आ-आफ्ना आसनमा परमेश्‍वरको उपस्थितिमा घोप्‍टो परेर अनुहार निहुराएर बसिरहेका थिए , तिनीहरूले परमेश्‍वरको आराधना गरे
REV 11:17     Alignment score: 0.32 → 0.321
They said , " We give thanks to you , Lord God Almighty , the one who is and who was , because you have taken your great power and have begun to reign .
तिनीहरूले भने , सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर हामी तपाईंलाई धन्यवाद दिन्छौँ , जो हुनुहुन्छ जो हुनुहुन्थ्‍यो , किनकि तपाईंले महान् शक्‍ति लिनुभएको राज्य गर्न थाल्नुभएको
REV 11:18     Alignment score: 0.282 → 0.284
The nations were enraged , but your wrath has come . The time has come for the dead to be judged and for you to reward your servants the prophets , those who are believers , and those who feared your name , both the unimportant and the mighty . The time has come for you to destroy those who are destroying the earth . "
संसारका राष्‍ट्रहरू क्रोधित भएका थिए , तर तपाईंको क्रोध आएको मृतकहरूको न्याय गर्ने समय आएको , तपाईंका दास अगमवक्‍ताहरू सन्तहरू , जो विश्‍वासीहरू हुन् , जो तपाईंको नाउँमा डराउँछन् , महत्त्‍वहीन शक्‍तिशाली दुवैलाई इनाम दिने समय पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको
REV 11:19     Alignment score: 0.223 → 0.243
Then God 's temple in heaven was opened and the ark of his covenant was seen within his temple . There were flashes of lightning , rumblings , crashes of thunder , an earthquake , and a great hailstorm .
तब स्वर्गमा परमेश्‍वरको मन्‍दिर खोलियो मन्‍दिरभित्रै उहाँको करारको सन्दुक देखियो त्‍यहाँ ज्योतिका चमकहरू , गर्जनहरू , चट्याङको आवाजसाथै भूक‍म्‍प गयो , ठुला - ठुला असिना परेका थिए
REV 11     Average alignment score: 0.315 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22