Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 7:1     Alignment score: 0.309 → 0.324
After this
I saw four angels standing at the four corners of the earth , tightly holding back the four winds of the earth so that no wind should blow on the earth , on the sea , or against any tree .
त्यसपछि पृथ्वीका चारै कुनामा चार जना स्वर्गदूत उभिइरहेका मैले देखेँ जसले पृथ्वीको चारैतिर भएका बतासलाई बलियोसँग पक्रिरहेका थिए त्यसैले , पृथ्वी , समुद्र वा कुनै पनि रुखको विरुद्धमा कुनै पनि बतास नचलोस्


REV 7:2     Alignment score: 0.328 → 0.334
I saw another angel coming up from the east , who had the seal of the living God . He cried out with a loud voice to the four angels who were given permission to harm the earth and the sea :
जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूत पूर्वबाट माथि आउँदै गरेको मैले देखेँ , जसले पृथ्वी समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई ठुलो सोरले चिच्‍च्‍याउँदै यसो भने ,
REV 7:3     Alignment score: 0.412 → 0.43
" Do not harm the earth , the sea , or the trees until we have put a seal on the foreheads
of the servants of our God . "
हाम्रा परमेश्‍वरका सेवकहरूका निधारमा हामीले मोहोर नलगाउञ्‍जेलसम्म पृथ्‍वी , समुद्र वा रुखहरूलाई हानि नगर
REV 7:4     Alignment score: 0.234 → 0.264
I heard the number of those who were sealed : 144,000 , who were sealed from every tribe of the people of Israel :
मैले छाप लगाइएका एक लाख चवालिस हजारको सङ्ख्या सुनेँ , जो इस्राएलका मानिसको हरेक कुलबाट छाप लगाइएका थिएः
REV 7:5     Alignment score: 0.46
twelve thousand from the tribe of Judah , twelve thousand from the tribe of Reuben , twelve thousand from the tribe of Gad ,
यहूदाको कुलबाट बाह्र हजारलाई , रूबेनको कुलबट बाह्र हजारलाई , गादको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो ,
REV 7:6     Alignment score: 0.476 → 0.475
twelve thousand from the tribe of Asher , twelve thousand from the tribe of Naphtali , twelve thousand from the tribe of Manasseh ,
आशेरको कुलबाट बाह्र हजारलाई , नप्‍तालीको कुलबाट बाह्र हजारलाई मनश्शेको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो
REV 7:7     Alignment score: 0.472 → 0.505
twelve thousand from the tribe of Simeon , twelve thousand from the tribe of Levi , twelve thousand from the tribe of Issachar ,
शिमियोनको कुलबाट बाह्र हजारलाई , लेवीको कुलबाट बाह्र हजारलाई , इस्‍साखारको कुलबाट बाह्र हजारलाई ,
REV 7:8     Alignment score: 0.527
twelve thousand from the tribe of Zebulun , twelve thousand from the tribe of Joseph , and twelve thousand from the tribe of Benjamin were sealed .
जबूलूनको कुलबाट बाह्र हजारलाई , योसेफको कुलबाट बाह्र हजारलाई बेन्यामीनको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो
REV 7:9     Alignment score: 0.325 → 0.331
After these things I looked , and there was a huge multitude that no one could count from every nation , tribe , people , and language standing before the throne and in front of the Lamb . They were wearing white robes and holding palm branches in their hands ,
यी कुराहरूपछि मैले हेरेँ , हरेक जाति , कुल , मानिस भाषाका कसैले पनि गन्‍न नसक्‍ने एउटा ठुलो भिड सेतो पोशाक लगाएर आ-आफ्ना हातमा खजुरका हाँगा लिई सिंहासन अगाडि थुमाका सामु उभिरहेका थिए
REV 7:10     Alignment score: 0.282 → 0.276
and they were calling out with a loud voice : " Salvation belongs to our God who is seated on the throne , and to the Lamb ! "
अनि तिनीहरूले ठुलो सोरमा बोलाइराखेका थिएः मुक्त्ति सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर थुमाको हो
REV 7:11     Alignment score: 0.277 → 0.326
All the angels were standing around the throne and around the elders and the four living creatures , and they fell on their faces before the throne . They worshiped God ,
अनि सबै स्वर्गदूत चार जीवित प्राणी , एल्डरहरूका वरिपरि सिंहासनका वरिपरि उभिए तिनीहरू आफैँ लम्पसार परेर सिंहासनको अगि आफ्‍नो अनुहार झुकाए तिनीहरूले यसो भन्दै परमेश्‍वरको आराधना गरे ,
REV 7:12     Alignment score: 0.56 → 0.566
saying , " Amen ! Praise , glory , wisdom , thanksgiving , honor , power , and strength be to our God forever and ever ! Amen ! "
आमेन हाम्रा परमेश्‍वरलाई प्रशंसा , महिमा , बुद्धि , धन्यवाद , आदर , शक्‍ति बल सदासर्वदा भइरहोस् आमेन
REV 7:13     Alignment score: 0.337 → 0.363
Then one of the elders asked me , " Who are these , clothed with white robes , and where did they come from ? "
त्यसपछि एल्डरहरूमध्ये एक जनाले मलाई सोधे , यी सेता वस्‍त्रहरू पहिरनेहरू को हुन् , तिनीहरू कहाँबाट आएका हुन् ?
REV 7:14     Alignment score: 0.272
I said to him , " Sir , you know , " and he said to me , " These are the ones who have come out of the great tribulation . They have washed their robes and made them white in the blood of the Lamb .
अनि मैले उहाँलाई भनेँ , हजुर , तपाईंलाई नै थाहा , उहाँले मलाई भन्‍नुभयो , यिनीहरू नै हुन् जो महासङ्कष्‍टबाट आएका हुन् तिनीहरूले आफ्ना वस्‍त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन्
REV 7:15     Alignment score: 0.308 → 0.314
For this
reason , they are before the throne of God , and they worship him day and night in his temple . The one who is seated on the throne will spread his tent over them .
यसैकारणले गर्दा , तिनीहरू परमेश्‍वरको सिंहासनको अगाडि छन् , अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्दछन् सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ
REV 7:16     Alignment score: 0.333
They will not be hungry again , nor will they be thirsty
again . The sun will not beat down on them , nor any burning heat .
तिनीहरू फेरि भोकउनेछैनन् , तिनीहरू फेरि तिर्खाउनेछन् सूर्यको ताप तिनीहरूमाथि पर्नेछैन , कुनै तापले तिनीहरूलाई जलाउनेछ
REV 7:17     Alignment score: 0.304 → 0.298
For the Lamb at the center of the throne will be their shepherd , and he will guide them to springs of living water , and God will wipe away every tear from their eyes . "
किनकि सिंहासनका माझमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ , अनि उहाँले तिनीहरूलाई जिउँदो पानीको मुहानतिर डोर्‍याउनुहुनेछ , परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ
REV 7     Average alignment score: 0.368 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22