Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 2:1     Alignment score: 0.335 → 0.337
" To the angel of the church in Ephesus write : ' The words of the one who holds the seven stars in his right hand and who walks among the seven golden lampstands
,
एफिससको मण्डलीका दूतलाई लेखः जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन्


REV 2:2     Alignment score: 0.299 → 0.299
" I know
what you have done and your hard labor and your patient endurance . I know that you can not tolerate the evil people . I know that you have tested those who say they are apostles , but are not , and that you have found them to be false .
तिमीले गरेका काम , तिम्रो कडा परिश्रम , तिम्रो धैर्य सहनशिलता मलाई थाहा तिमीले दुष्‍ट मानिसहरूलाई सहन सक्दैनौ आफैँलाई प्रेरितहरू भनी दाबी गर्नेहरूलाई तिमीले जाँचिसकेका छौ , तर ती होइनन् , तिमीले तिनीहरूलाई झुटा भेट्टाएका छौ
REV 2:3     Alignment score: 0.216 → 0.216
I know you have patient endurance , and you have suffered much because of my name , and that you have not grown weary .
मलाई थाहा , कि तिमीमा धैर्य सहनशिलता , अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगेका छौ पनि थकित भएका छैनौ
REV 2:4     Alignment score: 0.313
But I have against you the fact that you have left behind your first love .
तर तिम्रो विरुद्धमा मसँग वास्तविक कुरा छः तिमीले आफ्नो पहिलो प्रेमलाई त्यागेका छौ
REV 2:5     Alignment score: 0.243
Remember therefore from where you have fallen . Repent and do the things you did at first . Unless you repent , I will come to you and I will remove your lampstand from its place .
यसकारण , तिमी कहाँबाट पतन भयौ सो सम्झ तिमीले पहिले गरेका कामहरू गर पश्‍चात्ताप गर तिमीकहाँ आउनेछु तिमीले पश्‍चात्ताप नगरेसम्म तिम्रो सामदानलाई त्यसको ठाउँबाट हटाइदिनेछु
REV 2:6     Alignment score: 0.307 → 0.33
But you have this : You hate what the Nicolaitans have done , which I also hate .
तर तिमीमा यो निकोलाइटसहरूले गरेका कामलाई तिमीले घृणा गरेका छौ , जसलाई पनि घृणा गर्छु
REV 2:8     Alignment score: 0.254 → 0.255
" To the angel of the church in Smyrna write : ' The words of the one who is the first and the last , the one who was dead
and who became alive again :
स्मुर्नाको मण्डलीका दूतलाई लेखः जो सुरु अन्त्य हुनुहुन्छ यी वचनहरू उहाँका हुन् , जो मर्नुभएको थियो जो फेरि जीवित हुनुभयो
REV 2:9     Alignment score: 0.302 → 0.302
" I know your sufferings and your poverty , but you are rich . I know
the slander of those who say they are Jews , but they are not . They are a synagogue of Satan .
मलाई तिम्रा कष्‍टहरू गरिबी थाहा , तर तिमी धनी छौ अनि तिम्रो निन्दा गर्नेहरू जसले आफैलाई यहूदी हुँ भनी दाबी गर्छन् , तर तिनीहरू होइनन् , तिनीहरू शैतानका सभाघर हुन्
REV 2:10     Alignment score: 0.27 → 0.274
Do not fear what you are about to suffer . Look ! The devil is about to throw some of you into prison so that you will be tested , and you will suffer for ten days . Be faithful until death , and I will give you the crown of life .
तिमीले भोग्‍नै लागेको कष्‍टको बारेमा नडराऊ हेर ! शैतानले तिमीहरूमध्ये केहीलाई जाँच्‍नको लागि झ्यालखानामा हाल्न आँटेको दस दिनका निम्ति तिमीले कष्‍ट भोग्‍नेछौ मृत्युसम्मै विश्‍वासयोग्य होऊ तिमीलाई जीवनको मुकुट दिनेछु
REV 2:11     Alignment score: 0.338 → 0.337
Let the one who has an ear listen to what the Spirit is saying to the churches . The one who conquers will not be hurt by the second death . " ' "
आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ , जसको कान त्यसले सुनोस् विजय प्राप्‍त गर्नेलाई दोस्रो मृत्युद्वारा चोट पुर्‍याइनेछैन
REV 2:12     Alignment score: 0.407 → 0.397
" To the angel of the church in Pergamum write : ' The words of the one who has the sword with two sharp edges :
पर्गाममको मण्डलीका दूतलाई लेखः यो वचन दुई - धारे धारिलो तरवार साथमा हुनुहुनेको हो
REV 2:13     Alignment score: 0.285 → 0.288
" I know where you live
, there where Satan 's throne is . Yet you hold on tightly to my name . I know that you did not deny your faith in me , even in the days of Antipas my witness , my faithful one , who was killed among you , there where Satan lives .
मलाई थाहा तिमी कहाँ बस्छौ , त्यहाँ शैतानको सिंहासन तरै पनि तिमीले मेरो नाउँलाई दह्रो गरी पक्रिरखेका छौ अनि शैतान बस्‍ने ठाउँमा मारिएका मेरा विश्‍वासयोग्य साक्षी एन्टिपासको समयमा पनि तिमीले ममाथि भएको विश्‍वासलाई इन्कार गरेनौ
REV 2:14     Alignment score: 0.256 → 0.258
But I have a few things against you : You have there some who hold tightly to the teaching of Balaam , who taught Balak to throw a stumbling block before the children of Israel , so they would eat food sacrificed to idols and be sexually
immoral .
तर तिम्रो विरुद्धमा मसित केही कुरा छन्ः तिमीमध्ये कोही - कोहीले इस्राएलका छोराछोरीहरूले मूर्तिलाई बलिदान गरेको खानेकुरा खाऊन् अनैतिक यौनमा लागून् भन्‍ने हेतुले ठेस लाग्‍ने ढुङ्गा ती छोराछोरीहरूको अगि फ्याँक्‍न लगाउने बालकलाई सिकाउने बालामको शिक्षालाई दह्रो गरी पक्रेका छन्
REV 2:15     Alignment score: 0.114 → 0.143
In the same way , you even have some who hold tightly to the teaching of the Nicolaitans .
त्यसै गरी , तिमीहरूमध्ये कोही - कोही निकोलाइटसका शिक्षाहरूलाई दह्रो गरी पक्रनेहरू पनि छन्
REV 2:16     Alignment score: 0.376 → 0.374
Repent , therefore ! If you do not , I will quickly come to you , and I will wage war against them with the sword in my mouth .
त्यसैकारण , पश्‍चात्ताप गर ! यदि पश्‍चात्ताप गरेनौ भने , तिमीकहाँ चाँडै आउनेछु तिम्रो विरुद्धमा मेरो मुखको तरवारले युद्ध गर्नेछु
REV 2:17     Alignment score: 0.387
Let the one who has an ear listen to what the Spirit is saying to the churches . To the one who conquers , I will give some of the hidden manna , and I will give a white stone with a new name written on the stone , a name which no one knows but the one who receives it . " ' "
जसको कान , त्यसले सुनोस् , आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ जसले जित्छ , उसलाई लुकाइएको केही मन्‍न दिनेछु , पत्थरमा एउटा नयाँ नाउँ लेखिएको सेतो पत्थर उसलाई दिनेछु , तर त्यो नाउँ पाउनेले बाहेक अरू कसैले पनि जान्दैन
REV 2:18     Alignment score: 0.328 → 0.34
" To the angel of the church in Thyatira write : ' These are the words of the Son of God , who has eyes like a flame of fire and feet like polished bronze :
थिआटीराको मण्डलीका दूतलाई लेखः यी वचनहरू परमेश्‍वरका पुत्रका हुन् , जसका आँखा आगोको ज्वालाजस्ता पाउ भट्टीमा टल्कने काँसाजस्ता छन्
REV 2:19     Alignment score: 0.235
" I know
what you have done : your love and faith and service and your patient endurance . I know that what you have done recently is more than you did at first .
तिम्रो प्रेम , विश्‍वास , सेवा , तिम्रो धैर्यवान् सहनशिलता तिमीले गरेका कामहरू मलाई थाहा तिमीले अहिले जे गरेका छौ , त्यो पहिले गरेका कामहरूभन्दा बढी महत्त्‍वका छन्
REV 2:20     Alignment score: 0.315 → 0.319
But I have this against you : You tolerate the woman Jezebel , who calls herself a prophetess . By her teaching she deceives my servants to commit sexual immorality and to eat food sacrificed to idols .
तर मसँग तिम्रो विरुद्धमा यो कुरा छः जसले आफैँलाई अगमवादिनी भन्‍ने स्‍त्री ईजेबेललाई तिमीले सहेका छौ त्यसका शिक्षाद्वारा मेरा सेवकहरूलाई अनैतिक पाप गर्न मूर्तिहरूलाई चढाएका खानेकुरा खान लगाउँछे
REV 2:21     Alignment score: 0.373 → 0.381
I gave her time to repent , but she is not willing to repent of her immorality .
मैले त्यसलाई पश्‍चात्ताप गर्ने समय दिएँ , तर त्यसले आफ्नो अनैतिक पापको पश्‍चात्ताप गर्ने इच्छा गरिन
REV 2:22     Alignment score: 0.204 → 0.215
Look ! I will throw her onto a sickbed , and those who commit adultery with her into great suffering , unless they repent of her deeds .
हेर ! त्यसलाई रोगी - ओछ्यानमा फालिदिनेछु , त्यससँग व्यभिचार गर्नेहरूलाई त्यसले गरेको कामको निम्ति पश्‍चात्ताप नगरेसम्म ठुलो कष्‍टमा पार्नेछु
REV 2:23     Alignment score: 0.219 → 0.241
I will strike
her children dead , and all the churches will know that I am the one who searches thoughts and hearts . I will give to each one of you according to your deeds .
त्यसका छोराछोरीहरूलाई रुढीले मारिदिनेछु , अनि नै हुँ जसले विचार हृदयहरूको खोजी गर्दछु भनी सबै मण्डलीले जान्‍नेछन् प्रत्येकलाई त्यसको कामअनुसारको प्रतिफल दिनेछु
REV 2:24     Alignment score: 0.226 → 0.233
But to the rest of you in Thyatira , to everyone who does not hold this teaching , and does not know
what some call the deep things of Satan to you I say , ' I do not put any other burden on you . '
तर तिमीहरू थिआटीरामा बाँकी रहेकाहरू हरेक जसले यस शिक्षालाई पक्रदैन , कतिपयले शैतानका गहिरा कुराहरू जान्दैन , तिमीहरूलाई भन्दछु , कि तिमीहरूमाथि अरू कुनै भार बोकाउनेछैनँ
REV 2:25     Alignment score: 0.183
In any case
, you must hold on tightly until I come .
जस्तोसुकै समयमा पनि नआउन्जेलसम्म तिमीले यसलाई दरिलोसँग पक्री राख
REV 2:26     Alignment score: 0.286 → 0.286
The one who conquers and who does what I have done until the end , to him I will give authority over the nations .
जसले जित्छ अन्त्यसम्म मैले गरेका काम जसले गर्छ , उसलाई जाति - जातिहरूमाथि अधिकार दिनेछु
REV 2:27     Alignment score: 0.177 → 0.181
' He will rule them with an iron rod , like clay jars he will break them into pieces . '
कुमालेका माटाका भाँडाहरूलाई उसले टुक्रा - टुक्रा पारेजस्तै उसले फलामको छडीले तिनीहरूमाथि शासन गर्नेछ
REV 2:28     Alignment score: 0.257
Just as I have received from my Father , I will also give him the morning star .
मैले मेरा पिताबाट प्राप्‍त गरेजस्तै उसलाई बिहानको तारा दिनेछु
REV 2:29     Alignment score: 0.341 → 0.34
Let the one who has an ear listen to what the Spirit is saying to the churches . " ' "
जसको कान उसले सुनोस् , आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ
REV 2     Average alignment score: 0.287 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22