Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 14:1     Alignment score: 0.375
I looked and saw the Lamb standing on Mount Zion . With him were 144,000 who had his name and his Father 's name written on their foreheads
.
मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ देखेँ उहाँसँग १,४४ , ००० थिए , जोसँग उहाँको नाउँ उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए


REV 14:2     Alignment score: 0.27 → 0.269
I heard a voice from heaven sounding like a roar of many waters and loud thunder . The sound I heard was also like harpists playing their harps .
मैले धेरै पानीको आवाजजस्तै ठुलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर सुनेँ मैले सुनेको त्यो आवाज वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका सोरजस्तो थियो
REV 14:3     Alignment score: 0.412 → 0.422
They sang a new song before the throne and before the four living creatures and the elders . No one could learn the song except for the 144,000 who had been bought from the earth .
धर्म - गुरुहरू , चार जीवित प्राणीहरू सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए पृथ्‍वीबाट ल्याइएका १,४४ , ००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्‍न सक्दैनथ्यो
REV 14:4     Alignment score: 0.218 → 0.225
These are the ones that have not defiled themselves with women , for they have kept themselves sexually
pure . It is these who follow the Lamb wherever he goes . These were bought out of mankind as firstfruits for God and for the Lamb .
यिनीहरू जसले आफैलाई स्‍त्रीहरूसित लसपस गरेका थिएनन् , किनकि तिनीहरूले अनैतिकतादेखि आफूलाई शुद्ध राखेका थिए यी तिनीहरू हुन् , जो थुमा जहाँ - जहाँ जानुहुन्छ तिनीहरूले उहाँलाई त्यता - त्यता पछ्याउँछन् परमेश्‍वर थुमाका निम्ति यिनीहरू पहिलो फलको रूपमा मानव - जातिबाट ल्याइएकाहरू हुन्
REV 14:5     Alignment score: 0.351
No lie was found
in their mouth ; they are blameless .
तिनीहरूका मुखमा कुनै झुट पाइएन ; तिनीहरू दोषरहित थिए
REV 14:6     Alignment score: 0.339 → 0.347
I saw another angel flying in midair , who had the eternal message of good news to proclaim to those who live on the earth to every nation , tribe , language , and people .
तब मैले अर्को स्वर्गदूतलाई आकाशको बिचमा उडिरहेको देखेँ ; पृथ्‍वीमा बस्‍ने हरेक जाति , कुल , भाषा , मानिसलाई सुसमाचार घोषणा गर्न तिनीसँग अनन्त सन्देश थियो
REV 14:7     Alignment score: 0.309 → 0.309
He called out with a loud voice , " Fear God and give him glory . For the hour of his judgment has come . Worship him , the one who made the heaven , the earth , the sea , and the springs of water . "
तिनले चर्को सोरसँग कराएर भने , परमेश्‍वरसँग डराओ उहाँलाई महिमा देऊ किनकि उहाँको इन्साफको घडी आएको उहाँलाई आराधना गर , जसले स्वर्ग , पृथ्‍वी , समुद्र पानीका मुलहरू बनाउनुभयो
REV 14:8     Alignment score: 0.423 → 0.424
Another angel a second angel followed , saying , " Fallen , fallen is Babylon the great , who persuaded all the nations to drink the wine of her immoral passion . "
अर्को दोस्रो स्वर्गदूतले यसो भन्दै पछ्याए , पतन , महान् बेबिलोनको पतन भएको , जसले त्यसको अनैतिक कुवासनाको मद्य सबै जातिलाई पिउन लगाई
REV 14:9     Alignment score: 0.337 → 0.357
Another angel a third angel followed them , saying with a loud voice , " If anyone worships the beast and his image , and receives a mark on his forehead or on his hand ,
अनि अर्को तेस्रो स्वर्गदूतले चर्को सोरमा यसो भन्दै तिनीहरूलाई पछ्याए , यदि कसैले त्यस पशु उसको मूर्तिलाई पुजा गर्दछ , निधारमा वा उसको हातमा छाप लगाँउछ भने ,
REV 14:10     Alignment score: 0.325 → 0.333
he will also drink some of the wine of God 's wrath , the wine that has been poured undiluted into the cup of his anger . The person who drinks it will be tormented with fire and sulfur before God 's holy angels and before the Lamb .
उसले पनि परमेश्‍वरको क्रोधबाट केही मद्य पिउनेछ , जुन उहाँको क्रोधको कचौरामा खन्याइएको जसले यो पिउँछ त्यसलाई परमेश्‍वरका पवित्र स्वर्गदूतहरू थुमाको अगाडि आगो गन्धकमा यातना दिइनेछ
REV 14:11     Alignment score: 0.204 → 0.24
The smoke from their torment goes up forever and ever , and they have no rest day or night these worshipers of the beast and his image , and everyone who receives the mark of his name .
तिनीहरूको वेदनाबाट धुवाँ सदासर्वदाका निम्त माथितिर जान्छ ; पशु त्यसको मूर्ति पूज्‍नेहरू त्यसको नाउँको छाप लिनेहरूले दिन वा रातमा कहिल्यै विश्राम पाउनेछैनन्
REV 14:12     Alignment score: 0.13 → 0.21
Here is a call for the patient endurance of the saints , those who obey the commandments of God and faith in Jesus . "
पवित्रहरूको धैर्यका निम्ति यहाँ एउटा बोलावट , जसले परमेश्‍वरको आज्ञा पालन गर्दछन् येशूमा विश्‍वास राख्छन्
REV 14:13     Alignment score: 0.329 → 0.339
I heard a voice from heaven say , " Write this : Blessed are the dead
who die in the Lord . " " Yes , " says the Spirit , " so that they may rest from their labors , for their deeds will follow them . "
मैले स्वर्गबाट यसो भनेको एउटा सोर सुनेँ , यो लेखः प्रभुमा मर्नेहरू धन्यका हुन् हो , आत्मा भन्‍नुहुन्छ , ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकून् , किनकि तिनीहरूका कामले तिनीहरूलाई पछ्याउनेछन्
REV 14:14     Alignment score: 0.383
I looked , and there was a white cloud . Seated on the cloud was one like a son of man . He had a golden crown on his head and a sharp sickle in his hand .
मैले हेरेँ त्यहाँ एउटा सेतो बादल थियो , बादलमाथि बस्‍नुभएको एक जना मानिसका पुत्रजस्तैलाई देखेँ उहाँको शिरमा एउटा सुनको मुकुट उहाँको हातमा धारिलो हँसिया थियो
REV 14:15     Alignment score: 0.298 → 0.316
Then another angel came out of the temple and called with a loud voice to the one sitting on the cloud : " Take your sickle and start to reap . For the time to reap has come , since the harvest of the earth is ripe . "
त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए बादलमाथि बस्‍नुहुनेलाई चर्के सोरसँग बोलाएः तपाईंको हँसिया लिनुहोस् कटनी गर्न सुरु गर्नुहोस् किनभने कटनीको समय आएको , किनकि पृथ्‍वीको बाली पाकिसकेको
REV 14:16     Alignment score: 0.303 → 0.35
Then the one who was sitting on the cloud swung his sickle over the earth , and the earth was harvested .
तब बादलमाथि बस्‍नुहुनेले आफ्नो हँसिया पृथ्‍वीमाथि चलाउनुभयो , पृथ्‍वीमा कटनी भयो
REV 14:17     Alignment score: 0.43
Another angel came out from the temple in heaven ; he also had a sharp sickle .
स्वर्गमा भएको मन्दिरबाट अर्को स्वर्गदूत बाहिर आए ; तिनीसँग पनि एउटा धारिलो हँसिया थियो
REV 14:18     Alignment score: 0.313 → 0.33
Still another angel came out from the incense altar , who had authority over the fire . He called out with a loud voice to the one who had the sharp sickle , " Take your sharp sickle and gather in the clusters of grapes from the vines of the earth , for their grapes are now ripe . "
अझ अर्को स्वर्गदूत धूप वेदीबाट आए , जोसँग आगोमाथि अधिकार थियो जोसित धारिलो हँसिया थियो , उनलाई उहाँले चर्को सोरले बोलाउनुभयो , तिम्रो धारिलो हँसिया चलाऊ पृथ्‍वीका अङ्गुरहरूको झुप्पालाई जम्मा गर , किनभने तिनीहरूका अङ्गुरहरू पाकिसकेका छन्
REV 14:19     Alignment score: 0.318 → 0.317
The angel swung his sickle to the earth and gathered the grape harvest of the earth . He threw it into the great wine vat of God 's wrath .
ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्‍वीमा चलाए पृथ्‍वीका अङ्गुरको फसल जम्मा गरे परमेश्‍वरको क्रोधको ठुलो दाख कोलभित्र फालिदिए
REV 14:20     Alignment score: 0.228 → 0.236
The winepress was stomped outside the city , and blood poured out from it up to the height of a horse 's bridle , for 1,600 stadia .
सहर बाहिरबाट दाखको कोल भरियो घोडाको लगामको उच्‍चाइसम्म रगत पोखियो , किनकि यो १,६०० किलोमिटरसम्म फैलिएको थियो
REV 14     Average alignment score: 0.325 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22