Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 19:1     Alignment score: 0.41 → 0.413
After these things I heard what sounded like a loud voice of a large number of people in heaven saying , " Hallelujah . Salvation , glory , and power belong to our God .
यी कुरापछि मैले ठुलो सङ्ख्यामा भएका मानिसहरूले चर्को सोरले स्वर्गमा यस भनिरहेको जस्तो सुनेँ , हल्लेलूयाह ! मुक्‍ति , महिमा शक्‍ति हाम्रा परमेश्‍वरका हुन्


REV 19:2     Alignment score: 0.253 → 0.278
His judgments
are true and just , for he has judged the great prostitute who corrupted the earth with her sexual immorality . He has taken revenge for the blood of his servants , which she herself shed . "
उहाँको इन्साफ सत्य न्यायपूर्ण छन् किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको , जसले पृथ्‍वीलाई त्यसको अनैतिक यौनले भ्रष्‍ट पारेकी छे उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको , जुन त्यो आफैँले बगाएकी थिई
REV 19:3     Alignment score: 0.294 → 0.296
They spoke a second time : " Hallelujah ! The smoke rises from her forever and ever . "
तिनीहरूले दोस्रो चोटि भने , हल्लेलूयाह ! त्यसबाटै सदाकालका निम्ति धुवाँ निस्किरहन्छ
REV 19:4     Alignment score: 0.429 → 0.402
The twenty - four elders and the four living creatures fell down and worshiped God who was seated on the throne . They were saying , " Amen . Hallelujah ! "
चौबिस जना एल्डर चार जीवित प्राणीहरू आफैँले भुइँसम्मै घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्‍वरलाई दण्डवत् गर्दै आराधना गरे तिनीहरूले आमेन हल्लेलूयाह ! भनिरहेका थिए
REV 19:5     Alignment score: 0.299 → 0.304
Then a voice came out from the throne , saying , " Praise our God , all you his servants , you who fear him , both the unimportant and the powerful . "
त्यसपछि सिंहासनबाट यसो भन्‍ने एउटा आवाज आयो , तिमीहरू सबै उहाँका दासहरू हौ जसले उहाँको भय मान्दछन् , हाम्रा परमेश्‍वरको प्रशंसा गर
REV 19:7     Alignment score: 0.265
Let us rejoice and be very happy and give him the glory because the wedding celebration of the Lamb has come , and his bride has made herself ready .
हामी आनन्दित होऔँ खुसी मनाऔँ , उहाँलाई महिमा दिऔँ किनभने थुमाका विवाहको उत्सव मनाउने दिन आएको , उहाँकी दुलहीले आफैँलाई तयार बनाएकी छन्
REV 19:8     Alignment score: 0.267 → 0.268
She was permitted to be dressed in bright and clean fine linen " ( for fine linen is the righteous acts of the saints ) .
तिनलाई मलमलको वस्‍त्र लगाउन अनुमति दिइयो , ( किनकि मलमलको वस्‍त्र उहाँका पवित्र मानिसहरूका धार्मिक कार्यहरू हुन् )
REV 19:9     Alignment score: 0.385 → 0.384
The angel said to me , " Write this : Blessed are those who are invited to the wedding feast of the Lamb . " He also said to me , " These are true words of God . "
स्वर्गदूतले मलाई भने , यो लेखः थुमाको विवाहको भोजमा निमन्‍त्रणा गरिएकाहरू धन्यका हुन् उनले मलाई यो पनि भने , यी परमेश्‍वरका सत्य वचन हुन्
REV 19:10     Alignment score: 0.341 → 0.342
I fell
down at his feet to worship him , but he said to me , " Do not do this ! I am a fellow servant with you and your brothers who hold the testimony about Jesus . Worship God , for the testimony about Jesus is the spirit of prophecy . "
उनलाई आराधना गर्न उनको खुट्टा अगाडि घोप्टो परेँ , तर उनले मलाई यसो नगर भन्‍नुभयो , किनभने येशूको बारेमा गवाही राख्‍ने तिम्रा भाइहरू एक सङ्गी दास मात्र हुँ परमेश्‍वरको आराधना गर , किनभने येशूको बारेमा भएको गवाही अगमवाणीका आत्‍मा हुनुहुन्छ
REV 19:11     Alignment score: 0.361 → 0.364
Then I saw heaven open , and I looked and there was a white horse . The one riding it is called faithful and true . It is with justice that he judges and wages war .
तब मैले स्वर्ग खोलिएको देखेँ , मैले हेरेँ त्यहाँ एउटा सेतो घोडा थियो त्यसमाथि सवार हुनुहुनेलाई सत्य विश्‍वासयोग्य भनिन्थ्यो उहाँले न्‍यायपूर्ण रूपमा इन्साफ युद्ध गर्नुहुन्छ
REV 19:12     Alignment score: 0.258
His eyes are like a fiery
flame , and on his head are many crowns . He has a name written on him that no one knows but himself .
उहाँका आँखा आगोको ज्वालाजस्ता उहाँका शिरमा धेरै मुकुट थिए उहाँमाथि लेखिएको नाउँ उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन
REV 19:13     Alignment score: 0.098 → 0.173
He wears a robe that was dipped in blood , and his name is called the Word of God .
उहाँले रगतमा चोबलिएको वस्‍त्र पहिरिनुभएको थियो , उहाँको नाउँलाई परमेश्‍वरको वचन भनेर बोलाइन्थ्यो
REV 19:14     Alignment score: 0.199 → 0.21
The armies of heaven were following him on white horses , dressed in fine linen , white and clean .
मलमलका सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेतो घोडामा उहाँलाई पछ्याइरहे
REV 19:15     Alignment score: 0.264 → 0.274
Out of his mouth goes a sharp sword with which he strikes down the nations , and he will rule them with an iron rod . He tramples in the winepress of the fury of the wrath of God Almighty .
जाति - जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ , उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ सर्वशक्‍तिमान् परमेश्‍वरको क्रोधले दाखको कोललाई कुल्चन्छ
REV 19:16     Alignment score: 0.434
He has a name written on his robe and on his thigh : " King of kings and Lord of lords . "
उहाँको पोशाक तिघ्रामा राजाहरूका राजा प्रभुहरूका प्रभु भनी एउटा नाउँ लेखिएको
REV 19:17     Alignment score: 0.276 → 0.289
I saw an angel standing in the sun . He called out in a loud voice to all the birds flying overhead , " Come , gather together for the great feast of God .
मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए , आओ , सबै परमेश्‍वरको ठुलो भोजका निम्ति भेला होओ
REV 19:18     Alignment score: 0.244 → 0.249
Come eat the flesh of kings , the flesh of commanders , the flesh of mighty men , the flesh of horses and their riders , and the flesh of all men , both free and slave , the unimportant and the powerful . "
तिमीहरूले राजाहरू , कप्‍तानहरू , शक्‍तिशाली मानिसहरू , घोडाहरू त्यसमाथि सवार हुनेहरू , सबै मानिसहरू , दास स्वतन्त्र दुवै , कमजोर शक्‍तिशाली सबैका मासु खानेछौ
REV 19:19     Alignment score: 0.239 → 0.264
I saw the beast and the kings of the earth with their armies . They were gathering in order to wage war with the one who rode
the horse and with his army .
मैले पशु पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ तिनीहरू घोडामाथि सवार हुनुहुने उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए
REV 19:20     Alignment score: 0.26 → 0.264
The beast was captured and with him the false prophet who performed the signs in his presence . With these signs he deceived those who had received the mark of the beast and who worshiped his image . The two of them were thrown alive into the fiery
lake of burning sulfur .
उहाँको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍तासँगै त्यो पशु पक्राउ पर्‍यो यी चिह्नद्वारा त्यो झुटा अगमवक्‍ताले त्यस पशुको छाप लगाउने त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्‍यो तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालियो
REV 19     Average alignment score: 0.305 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22