Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 12:1     Alignment score: 0.287
A great sign was seen in heaven : a woman clothed with the sun , and with the moon under her feet
, and a crown of twelve stars was on her head .
स्वर्गमा एउटा ठुलो चिह्न देखियोः सूर्य पहिरेकी तथा चन्द्रमालाई आफ्नो पैतलामुनि कुल्चेकी स्‍त्रीले बाह्रवटा तारा भएको मुकुटलाई पहिरेकी थिई


REV 12:2     Alignment score: 0.214 → 0.216
She was pregnant , and she was crying out in birth pains , in the anguish of childbirth .
त्यो गर्भवती थिई , बालक जन्माउने प्रसव - वेदनामा चिच्‍च्याइरहेकी थिई
REV 12:3     Alignment score: 0.324 → 0.335
Then another sign was seen in heaven : Look ! There was a huge red dragon that had seven heads and ten horns , and there were seven crowns on his heads .
त्यसपछि स्वर्गमा अर्को चिह्न देखियोः हेर ! त्यहाँ ठुलो रातो सातवटा टाउका दसवटा सिङ त्यसको टाउकोमा सातवटा मुकुट लगाएको एउटा ठुलो रातो पशु थियो
REV 12:4     Alignment score: 0.213 → 0.221
His tail swept away a third of the stars in heaven and hurled them down to the earth . The dragon stood before the woman who was about to give birth , so that when she gave birth , he would devour her child .
त्यसको पुच्छरले स्वर्गमा भएको एक - तिहाइ तारालाई सोहोरेर तिनीहरूलाई पृथ्वीमा खसाल्यो बालक जन्माउन लागेकी त्यस स्‍त्रीको अगि त्यो डरलाग्दो पशु उभियो ताकि त्यसले त्यसको बालकलाई जन्माउने बित्तिकै निल्न सकोस्
REV 12:5     Alignment score: 0.236 → 0.251
She gave birth to a son , a male child , who would rule all the nations with an iron rod . Her child was snatched away to God and to his throne ,
त्यसले एउटा बालकलाई जन्माई , जसले फलामको लौरोसँगै सबै जातिमाथि शासन गर्नेछ त्यसको बालकलाई खोसेर परमेश्‍वर उहाँको सिंहासनतिर लगियो
REV 12:6     Alignment score: 0.268
and the woman fled into the wilderness , where God had prepared a place for her , so she could be taken care of for 1,260 days .
अनि त्यो स्‍त्री उजाड - स्थानभित्र भागी , जहाँ परमेश्‍वरले त्यसको निम्ति ठाउँ तयार पार्नुभएको थियो , ताकि बाह्र सय साठी दिनसम्म त्यसलाई हेरचाह गर्न सकियोस्
REV 12:7     Alignment score: 0.39
Now there was war in heaven . Michael and his angels fought
against the dragon ; and the dragon and his angels fought back .
अब स्वर्गमा युद्ध भयो मिखाएल तिनका दूतहरूले त्यस पशुको विरुद्धमा लडाइँ गरे , अनि अजिङ्गर त्यसका दूतहरूले पनि लडाइँ गरे
REV 12:8     Alignment score: 0.238 → 0.263
But the dragon was not strong enough to win . So there was no longer any place in heaven for him and his angels .
तर जित्‍नका निम्ति त्यो अजिङ्गरसँग पर्याप्‍त बल थिएन त्यसकारण , स्वर्गमा त्यसको त्यसका दूतहरूका निम्ति कुनै ठाउँ भएन
REV 12:9     Alignment score: 0.272 → 0.295
The great dragon that old serpent called the devil or Satan , who deceives the whole world was thrown down to the earth , and his angels were thrown down with him .
त्यो ठुलो अजिङ्गर अर्थात् प्राचीन सर्प जसलाई दुष्‍ट वा शैतान भनिन्थ्यो , जसले सारा संसारलाई छल गर्छ , त्यसलाई पृथ्वीमा फ्याँकियो त्यसका दूतहरूलाई पनि त्यससँगै पृथ्वीमा फ्याँकियो
REV 12:10     Alignment score: 0.375 → 0.385
Then I heard a loud voice in heaven : " Now have come the salvation and the power and the kingdom of our God , and the authority of his Christ . For the accuser of our brothers has been thrown down , the one who accused them before our God day and night .
तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेँः अब मुक्‍ति , शक्‍ति , हाम्रा परमेश्‍वरको राज्य , ख्रीष्‍टको अधिकार आएका छन् किनभने हाम्रा भाइहरूलाई दोष लगाउने फ्याँकिएको , जसले परमेश्‍वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो
REV 12:11     Alignment score: 0.325 → 0.333
They conquered him by the blood of the Lamb and by the word of their testimony , for they did not love their lives even to death .
तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा वचनको साक्षीद्वारा जिते , किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन्
REV 12:12     Alignment score: 0.354 → 0.354
Therefore rejoice you heavens , and all who reside in them ! But woe to the earth and to the sea , because the devil has gone down to you ! He is filled with terrible anger because he has only a little time !
त्यसकारण , हे स्वर्ग त्यसमा रहनेहरू तिमीहरू सबै रमाओ तर पृथ्वी समुद्रलाई धिक्‍कार ! किनकि शैतान तिमीहरूकहाँ तल गएको त्यो डरलाग्दो रिसले भरिएको , किनभने त्योसँग थोरै मात्र समय भनेर त्यसलाई थाहा
REV 12:13     Alignment score: 0.232 → 0.269
When the dragon realized he had been thrown down to the earth , he pursued the woman who had given birth to the male child .
आफू पृथ्‍वीमा फ्याँकिएको कुरा जब अजिङ्गरले महसुस गर्‍यो , तब त्यसले बालक जन्माउने स्‍त्रीलाई सतायो
REV 12:14     Alignment score: 0.228 → 0.251
But the woman was given the two wings of a great eagle , so that she would flee to the place prepared for her in the wilderness . This was the place where she would be taken care of , for a time , times , and half a time out of the serpent 's presence .
अनि सर्पको उपस्थितिबाहिर तयार पारेको ठाउँ उजाड - स्थानमा उडेर जानका निम्ति त्यस स्‍त्रीलाई एउटा ठुलो गरुडको दुइवटा पखेटा दिइयो यो त्यही ठाउँ थियो जहाँ त्यसलाई एक समय , समयहरू आधा समयका निम्ति वास्ता गर्न सकिन्थ्यो
REV 12:15     Alignment score: 0.128 → 0.171
The serpent poured water out of his mouth like a river , that he would make a flood to sweep her away .
त्यस स्‍त्रीलाई बाढीले बगाएर टाढा लैजाओस् भनेर त्यस सर्पले आफ्नो मुखबाट पानीको नदिजस्तै निकाल्यो
REV 12:16     Alignment score: 0.357
But the earth helped the woman . The earth opened its mouth and swallowed the river that the dragon was pouring out of his mouth .
तर पृथ्वीले स्‍त्रीलाई सहायता गर्‍यो अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्नो मुख उघारेर निल्यो
REV 12:17     Alignment score: 0.229 → 0.261
Then the dragon was enraged at the woman and went off to wage war with the rest of her descendants , those who obey God 's commandments and hold to the testimony about Jesus .
त्यसपछि त्यो अजिङ्गर स्‍त्रीप्रति क्रोधित भयो अनि परमेश्‍वरको आज्ञा पालन गर्ने येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो
REV 12:18     Alignment score: 0.281 → 0.361
Then the dragon stood on the sand of the seashore .
तब त्यो अजिङ्गर समुद्र किनारको बालुवामाथि उभियो
REV 12     Average alignment score: 0.297 for 18 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22