Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 6:1     Alignment score: 0.29
I looked when the Lamb opened one of the seven seals , and I heard one of the four living creatures say in a voice that sounded like thunder , " Come ! "
जब थुमाले सातवटा छापमध्ये एउटालाई खोल्‍नुभएको मैले देखेँ , अनि ती चार जीवित प्राणीमध्ये एक जनाले गर्जनको आवज जस्तोमा आऊ भनेको मैले सुनेँ


REV 6:2     Alignment score: 0.225 → 0.233
I looked and there was a white horse . Its rider held a bow , and he was given a crown . He came out as a conqueror in order to conquer .
मैले हेरेँ त्यहाँ एउटा सेतो घोडा थियो त्यसमाथि चढ्नेले एउटा वाण समातेका थिए उनलाई एउटा मुकुट दिइयो अनि जित्‍नेले जस्तै गरी उनी विजयी गर्नलाई आए
REV 6:3     Alignment score: 0.433 → 0.434
When the Lamb opened the second seal , I heard the second living creature
say , " Come ! "
जब थुमाले दोस्रो छापलाई खोल्‍नुभयो , तब मैले त्यो दोस्रो जीवित प्राणीले आऊ भनिरहेको सुनेँ
REV 6:4     Alignment score: 0.292 → 0.298
Then another horse came out fiery red . To its rider was given permission to take peace away from the earth , so that its people would slaughter one another . This rider was given a huge sword .
तब अर्को अग्‍निमय रातो घोडा निस्केर आयो त्यसमा सवार गर्नेलाई पृथ्वीबाट शान्ति लिएर जानलाई अनुमति दिइएको थियो त्यसकारण , ती मानिसहरूले एक - अर्कालाई मार्नेछन् यी घोडसवारलाई एउटा ठुलो तरवार दिइएको थियो
REV 6:5     Alignment score: 0.356
When the Lamb opened the third seal , I heard the third living creature
say , " Come ! " I saw a black horse , and its rider held a pair of scales in his hand .
जब थुमाले तेस्रो छापलाई खोल्‍नुभयो , तब तेस्रो जीवित प्राणीले आऊ भनेको मैले सुनेँ मैले एउटा कालो घोडालाई देखेँ , यसका घोडसवारले उनको हातमा एकजोर तराजुलाई समाइरहेका थिए
REV 6:6     Alignment score: 0.345
I heard what seemed to be a voice among the four living creatures say , " A choenix of wheat for one denarius , and three choenices of barley for a denarius . But do not harm the oil and the wine . "
मैले चार जीवित प्राणीका बिचमा एउटा आवाज जस्तो देखिनेले भनेको कुरा सुने , एक दिनको ज्यालामा एक किलो गहूँ एक दिनको ज्यालामा तिन किलो जौ तर तेल दाखमद्यलाई नष्‍ट नगर्नू
REV 6:7     Alignment score: 0.385 → 0.386
When the Lamb opened the fourth seal , I heard the voice of the fourth living creature
say , " Come ! "
जब थुमाले चौथो छापलाई खोल्‍नुभयो , तब मैले चौथो जीवित प्राणीले आऊ भनेको सोरलाई सुनेँ
REV 6:8     Alignment score: 0.358 → 0.362
Then I saw a pale horse . The rider on it was named Death , and Hades was following him . They were given authority over one - fourth of the earth , to kill with the sword , with famine and disease , and with the wild animals of the earth .
तब मैले पहेँलो घोडालाई देखेँ यसको घोडसवारको नाउँ मृत्यु थियो , पातालले त्यसलाई पछ्याइरहेको थियो अनि तिनीहरूलाई पृथ्वीको एक - चौथाइ भागमाथि तरवारले मार्न , अनिकाल रोगहरूमाथि , पृथ्वीका जङ्गली जनावरलाई मार्न अधिकार दिइएको थियो
REV 6:9     Alignment score: 0.345 → 0.356
When the Lamb opened the fifth seal , I saw under the altar the souls of those who had been killed because of the word of God and the testimony which they held .
जब थुमाले पाँचौ छापलाई खोल्‍नुभयो , तब वेदीको मुनि परमेश्‍वरको वचन तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ
REV 6:10     Alignment score: 0.338 → 0.361
They cried out with a loud voice , " How long , Ruler over all , holy and true , until you judge those who live
on the earth , and until you avenge our blood ? "
तिनीहरूले चर्को सोरमा कराए , सबैमाथिका शासक , पवित्र साँचो , कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्‍न पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्‍न ?
REV 6:12     Alignment score: 0.355 → 0.357
When the Lamb opened the sixth seal , I watched and there was a great earthquake . The sun became as black as sackcloth , and the full moon became like blood .
जब थुमाले छैटौँ छापलाई खोल्‍नुभयो , तब त्यहाँ एउटा ठुलो भूकम्प गएको मैले देखेँ सूर्य भाङग्राको कपडाजस्तै कालो चन्द्रमा पुरा रगतजस्तै बन्यो
REV 6:14     Alignment score: 0.184
The sky vanished like a scroll that was being rolled up . Every mountain and island was moved out of its place .
आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो , जुनचाहिँ बटारिएको थियो हरेक पहाड टापु त्यसको ठाउँदेखि हटेर गए
REV 6:15     Alignment score: 0.325 → 0.324
Then the kings of the earth and the important people , and the generals , and the rich , and the powerful , and everyone else , slave and free , hid in caves and among the rocks of the mountains .
तब पृथ्वीका राजाहरू महत्त्‍वपूर्ण मानिसहरू अनि जनसाधारणहरू , धनी , शक्‍तिशाली , अनि दास स्वतन्‍त्र हरेक व्यक्‍ति पहाडका चट्टानहरूका बिचमा गुफाहरूमा लुके
REV 6:17     Alignment score: 0.237 → 0.24
For the great day of their wrath has come . Who is able to stand ? "
किनकि तिनीहरूको क्रोधको महान् दिन आएको त्यहाँ को उभिन सक्छ ?
REV 6     Average alignment score: 0.327 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22