Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 17:1     Alignment score: 0.168 → 0.204
One of the seven angels who had been holding the seven bowls came and said to me , " Come , I will show you the condemnation of the great prostitute who is seated on many waters .
सातवटा कचौरा लिएका सात जना स्वर्गदूतमध्ये एक जनाले मकहाँ आएर भने , आऊ , तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु


REV 17:3     Alignment score: 0.285 → 0.307
Then the angel carried me away in the Spirit to a wilderness , and I saw a woman sitting on a scarlet beast that was full of blasphemous names . The beast had seven heads and ten horns .
त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड - स्थानतिर लगे , निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्‍त्रीलाई मैले देखेँ त्यस जनावरको सातवटा टाउका दसवटा सिङ थिए
REV 17:4     Alignment score: 0.287 → 0.309
The woman was dressed in purple and scarlet and was adorned with gold , precious stones , and pearls . She was holding in her hand a golden cup full of detestable things and the impurities of her sexual immorality .
त्यस स्‍त्रीले बैजनी रातो चहकिलो पोशाक लगाएकी सुन , बहुमूल्य मणि मोतीहरूले सिँगारिएकी थिई घिनलाग्दा कुराहरू यौन अनैतिकताका अशुद्ध थोकहरूले भरिएको एउटा सुनको कचौरा त्यसले हातमा समातिरहेकी थिई
REV 17:5     Alignment score: 0.371 → 0.379
On her forehead was written a name having a secret meaning : " Babylon the great , the mother of prostitutes and of the detestable things of the earth . "
एउटा रहस्यको अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियोः पृथ्वीमा भएका घिनलाग्दा कुराहरू वेश्याहरूकी आमा महान् बेबिलोन
REV 17:6     Alignment score: 0.271 → 0.272
I saw that the woman was drunk with the blood of the saints and with the blood of the martyrs for Jesus . When I saw her , I was greatly astonished .
मैले त्यस स्‍त्रीले विश्‍वासीहरूको रगत येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखेँ जब मैले त्यसलाई देखेँ , तब सार्‍है नै चकित भएँ
REV 17:7     Alignment score: 0.411 → 0.413
But the angel said to me , " Why are you astonished ? I will explain to you the meaning of the woman and of the beast that is carrying her , the beast that has the seven heads and the ten horns .
तर स्वर्गदूतले मलाई भने , तिमी किन चकित हुन्छौँ ? तिमीलाई त्यो स्‍त्री त्यसलाई बोक्‍ने सातवटा टाउका दसवटा सिङ भएको पशुको रहस्यको अर्थ बताउनेछु
REV 17:8     Alignment score: 0.299 → 0.313
The beast you saw existed , does not exist now , but is about to come up from the bottomless pit . Then it will go on to destruction . Those who live
on the earth , those whose names have not been written in the Book of Life since the foundation of the world they will be astounded when they see the beast that existed , does not exist now , but is about to come .
तिमीले देखेको त्यो पशु अस्तित्वमा थियो अहिले अस्तित्वमा छैन , तर अगाध खाँदबाट माथि निस्कन लागेको तब यो विनाशतिर जानेछ पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन् , तिनीहरू त्यो पशुलाई देखेर चकित पर्नेछन् , किनभने त्यो अस्तित्वमा थियो , अहिले अस्तित्वमा छैन , तर आउनै लागेको
REV 17:9     Alignment score: 0.349
This
calls for a mind that has wisdom . The seven heads are seven hills on which the woman is seated .
यसले बुद्धि भएको मनलाई आव्हान गर्छ सातवटा टाउका सातवटा डाँडा हुन् जसमाथि त्यो स्‍त्री बसेकी छे
REV 17:10     Alignment score: 0.273
They are also seven kings . Five kings have fallen , one exists , and the other has not yet come ; when he comes , he can remain only for a little while .
तिनीहरू सात राजाहरू पनि हुन् पाँच जना राजा पतन भइसकेका छन् , एक जना अस्तित्वमा , एक जना अहिलेसम्म आएको छैन जब त्यो आउँछ , तब केही समयका लागि रहन्छ
REV 17:11     Alignment score: 0.39 → 0.402
The beast that existed , but does not exist now , is itself also an eighth king ; but it is one of those seven kings , and it is going to destruction .
त्यो पशु अस्तित्वमा थियो , तर अहिले अस्तित्वमा छैन त्यो आफैँ पनि आठौँ राजा हो , तर ती सात राजामध्‍ये त्यो एक हो , तर त्यो नष्‍ट हुन गइरहेको
REV 17:12     Alignment score: 0.271 → 0.284
The ten horns that you saw are ten kings who have not yet received a kingdom , but they will receive authority as kings for one hour together with the beast .
तिमीले देखेका दसवटा सिङ दस जना राजा हुन् , जसले अहिलेसम्म राज्य प्राप्‍त गरेका छैनन् , तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाकै अधिकार प्राप्‍त गर्नेछन्
REV 17:13     Alignment score: 0.314
These are of one mind , and they give over their power and authority to the beast .
यिनीहरूको एउटै विचार , तिनीहरूले आफ्नो शक्‍ति अधिकार त्यो पशुलाई दिन्छन्
REV 17:14     Alignment score: 0.376 → 0.378
They will wage war against the Lamb . But the Lamb will conquer them because he is Lord of lords and King of kings and with him are the called ones , the chosen ones , and the faithful ones . "
तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् तर थुमाले तिनीहरूलाई जित्‍नुहुनेछ , किनभने उहाँ प्रभुहरूका प्रभु राजाहरूका राजा हुनुहुन्छ , उहाँसँग हुनेहरू बोलाइएका , छानिएका विश्‍वासयोग्यहरू हुन्
REV 17:15     Alignment score: 0.295 → 0.294
The angel said to me , " The waters you saw , where the prostitute is seated , are peoples , multitudes , nations , and languages .
ती स्वर्गदूतले मलाई भने , तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे , त्यो पानी मानिसहरू , भिड , जाति भाषाहरू हुन्
REV 17:16     Alignment score: 0.278 → 0.287
The ten horns that you saw they and the beast will hate the prostitute . They will make her desolate and naked , they will devour her flesh , and they will burn her completely with fire .
तिमीले देखेका दसवटा सिङ त्यो पशुले त्यो वेश्यालाई घृणा गर्नेछन् तिनीहरूले त्यसलाई एकलो नाङगै पारेर त्यसको शरीरलाई सिद्ध्याउनेछन् , त्यसलाई तिनीहरूले आगोले पूर्ण रूपमा डढाउनेछन्
REV 17:17     Alignment score: 0.126
For God has put it into their hearts to carry out his purpose by agreeing to give their power to rule to the beast until God 's words are fulfilled .
किनभने परमेश्‍वरको वचन पुरा नहोउञ्‍जेलसम्म एउटै मनको भई तिनीहरूले आफ्नो अधिकार त्यो पशुलाई राज्य गर्न दिन उहाँको उद्देश्य पुरा हुनलाई परमेश्‍वरले यस्तो विचार हलिदिनुभयो
REV 17:18     Alignment score: 0.212 → 0.308
The woman you saw is the great city that rules over the kings of the earth . "
तिमीले देखेको त्यो स्‍त्री पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो
REV 17     Average alignment score: 0.306 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22