Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 22:1     Alignment score: 0.316 → 0.321
Then the angel showed me the river of the water of life , clear as crystal . It was flowing from the throne of God and of the Lamb
त्यसपछि स्वर्गदूतले मलाई स्फटिकजस्तो सफा जीवनको पानीको नदी देखाए यो परमेश्‍वर थुमाको सिंहासनबाट बगिरहेको थियो


REV 22:2     Alignment score: 0.269
through the middle of the city 's street . On each side of the river was the tree of life , bearing twelve kinds of fruits , and it bears its fruit every month . The leaves of the tree are for the healing of the nations .
यो सहरको बिचभागको बाटो भएर बगेको थियो नदीको हरेक छेउमा जीवनको रुख थियो , बाह्रै प्रकारका फल फलाउने यसले प्रत्येक महिना आफ्नो फल फलाउँछ रुखका पातहरू जाति - जातिहरूका निम्ति निको पार्नलाई हुन्
REV 22:3     Alignment score: 0.327 → 0.331
There will no longer be any curse . The throne of God and of the Lamb will be in the city , and his servants will serve him .
त्यहाँ कुनै श्राप हुनेछैन परमेश्‍वर थुमाको सिंहासन सहरमा हुनुहुनेछ , उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछ्न्
REV 22:4     Alignment score: 0.385
They will see his face , and his name will be on their foreheads
.
तिनीहरूले उहाँको अनुहार देख्‍नेछन् , उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ
REV 22:5     Alignment score: 0.214
There will be no more night ; they will have no need for the light of a lamp or sunlight because the Lord God will shine on them . They will reign forever and ever .
त्यहाँ कुनै रात हुनेछैन , तिनीहरूलाई ज्योतिका निम्ति बत्तीको आवश्यकता पर्दैन , सूर्यको प्रकाश नै आवश्यकता पर्नेछ किनकि परमप्रभु परमेश्‍वर नै तिनीहरूका ज्योति हुनुहुनेछ तिनीहरूले सदासर्वदा राज्य गर्नेछन्
REV 22:6     Alignment score: 0.389
The angel said to me , " These words are trustworthy and true . The Lord , the God of the spirits of the prophets , sent his angel to show his servants what must happen soon . "
स्वर्गदूतले मलाई भने , यी वचनहरू विश्‍वासयोग्य सत्य छन् अगमवक्‍ताहरूका आत्माका परमप्रभु परमेश्‍वर छिट्टै के हुनुपर्छ भनी उहाँका सेवकहरूलाई देखाउन उहाँले आफ्नो स्वर्गदूतलाई पठाउनुभयो
REV 22:7     Alignment score: 0.333 → 0.351
" Look ! I am coming soon ! Blessed is the one who obeys the words of the prophecy of this book . "
हेर , चाँडै आउँदै छु यस पुस्तकको अगमवाणीको वचन जसले पालन गर्छ , त्यो धन्यको हो
REV 22:8     Alignment score: 0.355 → 0.355
I , John , am the one who heard and saw these things . When I heard and saw them , I fell
down to worship at the feet of the angel who had been showing me these things .
यूहन्‍ना हुँ , जसले यी कुराहरू सुनेँ देखेँ जब मैले सुनेँ तिनलाई देखेँ , तब स्वर्गदूत जसले मलाई यी कुराहरू देखाए , तिनको अगि दण्डवत् गर्न स्वर्गदूतको पाउमा घोप्टो परेँ
REV 22:9     Alignment score: 0.316 → 0.327
He said to me , " Do not do that ! I am a fellow servant with you , with your brothers the prophets , and with those who obey the words of this book . Worship God ! "
तिनले मलाई भने , त्यसो नगर तिम्रा दाजुभाइ अगमवक्‍ताहरू यस पुस्तकको वचन पालना गर्नेहरूका सङ्गी दास मात्र हुँ परमेश्‍वरको आराधना गर
REV 22:10     Alignment score: 0.286 → 0.311
He said to me , " Do not seal up the words of the prophecy of this book , for the time is near .
तिनले मलाई भने , यस पुस्तकको अगमवाणीका वचनहरूमा मोहर नलगाओ , किनभने समय नजिकै
REV 22:11     Alignment score: 0.32
The one who is unrighteous , let him continue to do unrighteousness . The one who is morally filthy , let him continue to be morally filthy . The one who is righteous , let him continue to do what is righteous . The one who is holy , let him continue to be holy . "
जो अधर्मी , त्यसले निरन्तर अधर्म गरिरहोस् जो अनैतिक , त्यसले अनैतिक घृणित काम गरिरहोस् जो धार्मिक , त्यसले धार्मिक काम गरिरहोस् जो पवित्र , त्यो निरन्तर पवित्र रहिरहोस्
REV 22:12     Alignment score: 0.382 → 0.384
" Look ! I am coming soon . My reward is with me , to pay back each one according to what he has done .
हेर , चाँडै आउँदै छु हरेकले गरेको काम अनुसारको इनाम मसँग
REV 22:13     Alignment score: 0.277
I am the alpha and the omega , the first and the last , the beginning and the end .
अल्‍फा ओमेगा , पहिलो पछिल्‍लो , सुरु अन्‍त नै हुँ
REV 22:14     Alignment score: 0.224 → 0.252
Blessed are those who wash their robes so that they will have the right to eat from the tree of life and to enter the city through the gates .
आफ्ना वस्‍त्र धुनेहरू धन्यका हुन् ताकि तिनीहरूले जीवनको रुखबाट खान ढोकाहरूबाट सहरमा पस्‍ने अधिकार पाउन सकून्
REV 22:15     Alignment score: 0.22 → 0.231
Outside are the dogs , the sorcerers , the sexually
immoral , the murderers , the idolaters , and everyone who loves and practices falsehood .
कुकुरहरू , मन्‍त्रतन्‍त्र गर्नेहरू , अश्‍लील काम गर्नेहरू , हत्याराहरू , मूर्तिपूजकहरू , झुटा कुरा अभ्यास गर्ने प्रेम गर्न मन पराउने हरेक बाहिर हुन्छन्
REV 22:16     Alignment score: 0.352 → 0.369
I , Jesus , have sent my angel to testify to you about these things for the churches . I am the root and the descendant of David , the bright morning star . "
येशूले मेरा स्वर्गदूतलाई मण्डलीहरूका यी कुराहरूबारे गवाहीको निम्ति पठाएको छु दाऊदको वंश मुल , बिहानको चम्किलो तारा हुँ
REV 22:17     Alignment score: 0.313 → 0.317
The Spirit and the Bride say , " Come ! " Let the one who hears say , " Come ! " Whoever is thirsty , let him come , and whoever desires it , let him freely have the water of life .
पवित्र आत्मा दुलही भन्‍नुहुन्छ , आओ जसले सुन्छ त्यसले यसो भनोस् , आओ जो तिर्खाएको , त्यसलाई आउन देऊ , जसले यसको इच्छा गर्छ , त्यसले जीवनको पानी सित्तैँमा पिओस्
REV 22:18     Alignment score: 0.261 → 0.288
I testify to everyone who hears the words of the prophecy of this book : If anyone adds to them , God will add to him the plagues that are written about in this book .
यस पुस्तकको अगमवाणीका वचनहरू सुन्‍ने हरेकलाई चेताउनी दिन्छु यदि कसैले तिनमा थप्छ भने , यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले त्यसमाथि थपिदिनुहुनेछ
REV 22:19     Alignment score: 0.313 → 0.314
If anyone takes away from the words of this book of prophecy , God will take away his share in the tree of life and in the holy city that are written about in this book .
यदि कसैले यस अगमवाणीको पुस्तकका वचनहरूबाट केही निकाल्यो भने , परमेश्‍वरले यस पुस्तकमा लेखिएका जीवनको रुख पवित्र सहरको भागदेखि त्यसलाई निकालिदिनुहुनेछ
REV 22:20     Alignment score: 0.448
The one who testifies to these things says , " Yes ! I am coming soon . " Amen ! Come , Lord Jesus !
यी कुराका गवाही दिने जसले भन्‍नुहुन्छ , हो , चाँडै आउँदै छु आमेन ! आउनुहोस् , हे प्रभु येशू
REV 22:21     Alignment score: 0.322 → 0.417
May the grace of the Lord Jesus be with everyone . Amen .
प्रभु येशूको अनुग्रह हरेकसँग रहोस् आमेन
REV 22     Average alignment score: 0.319 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22