Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 21:1     Alignment score: 0.436 → 0.438
Then I saw a new heaven and a new earth , for the first heaven and the first earth had passed away , and the sea was no more .
अनि मैले नयाँ स्वर्ग नयाँ पृथ्‍वी देखेँ , किनभने पहिलो स्वर्ग पहिलो पृथ्‍वी बितिगए , समुद्र छँदै थिएन


REV 21:2     Alignment score: 0.295 → 0.31
I saw the holy city , new Jerusalem , that came
down out of heaven from God , prepared like a bride adorned for her husband .
तब परमेश्‍वरबाट दुलहाका लागि दुलहीझैँ सिङ्‍गारिएर तयार पारिएकी पवित्र सहर , नयाँ यरूशलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ
REV 21:3     Alignment score: 0.203 → 0.203
I heard a great voice from the throne saying , " Look ! The dwelling place of God is with human beings , and he will live with them . They will be his people , and God himself will be with them and he will be their God .
मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ , हेर , परमेश्‍वरको वासस्थान मानव - जातिसँग , उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ तिनीहरू उहाँका मानिसहरू हुनेछन् , अनि परमेश्‍वर आफैँ तिनीहरूसँग हुनुहुनेछ उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुनेछ
REV 21:4     Alignment score: 0.329 → 0.329
He will wipe away every tear from their eyes , and there will be no more death , or grieving , or crying , or pain . The former things have passed away .
उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ , त्यहाँ कुनै मृत्यु हुनेछैन , वा शोक वा विलौना वा कष्‍ट पनि हुनेछैन पहिलेका थोकहरू बितेर गएका छन्
REV 21:5     Alignment score: 0.46 → 0.461
The one who was seated on the throne said , " Look ! I make all things new . " He said , " Write this down because these words are trustworthy and true . "
सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो , हेर , सबै कुरा नयाँ बनाउनेछु उहाँले भन्‍नुभयो , यो लेख किनभने यी वचनहरू भरोसायोग्य सत्य छन्
REV 21:6     Alignment score: 0.355 → 0.356
He said to me , " These things are done ! I am the alpha and the omega , the beginning and the end . To the one who thirsts I will give drink without cost from the spring of the water of life .
उहाँले मलाई भन्‍नुभयो , यी कुराहरू सिद्धिएका छन् नै अल्फा ओमेगा , सुरु अन्त्य हुँ जो तिर्खाउँछ उसलाई सित्तैँमा जीवनको पानी मुहानबाट पिउन दिनेछु
REV 21:7     Alignment score: 0.357
The one who conquers will inherit these things , and I will be his God , and he will be my son .
जसले विजय प्राप्‍त गर्छ , त्यसले यी कुराहरूमाथि उत्तराधिकार गर्नेछ , त्यसको परमेश्‍वर हुनेछ , मेरो छोरा हुनेछ
REV 21:8     Alignment score: 0.336 → 0.375
But as for the cowards , the faithless , the detestable , the murderers , the sexually immoral , sorcerers , idolaters , and all liars , their place will be in the fiery
lake of burning sulfur . That is the second death . "
तर डराउनेहरू , अविश्‍वासीहरू , घिनलाग्दाहरू , हत्याराहरू , यौन - अनैतिकहरू , जादुगरहरू , मूर्तिपूजकहरू झुट बोल्नेहरूको भाग बलिरहेको आगो गन्धकको कुण्डमा हुनेछ त्यो दोस्रो मृत्यु हो
REV 21:9     Alignment score: 0.376 → 0.408
One of the seven angels came to me , the one who had the seven bowls full of the seven last plagues , and he said , " Come here . I will show you the bride , the wife of the Lamb . "
अन्तिम सात विपत्तिका कचौराले भरिएका स्वर्गदूतहरूमध्ये एक जना स्वर्गदूत मकहाँ आए , तिनले भने , यहाँ आऊ तिमीलाई थुमाकी पत्‍नी दुलही देखाउनेछु
REV 21:10     Alignment score: 0.336 → 0.358
Then he carried me away in the Spirit to a great and high mountain and showed me the holy city Jerusalem coming down out of heaven from God .
अनि तिनले मलाई आत्मामा बोकेर एउटा ठुलो अग्‍लो पर्वतमा लगे परमेश्‍वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए
REV 21:11     Alignment score: 0.219 → 0.228
Jerusalem had the glory of God , and its brilliance was like a very precious jewel , like a stone of crystal - clear jasper .
यरूशलेममा परमेश्‍वरको महिमा थियो , त्यसको चमक बहुमूल्य रत्‍नहरूजस्तो , मणिक स्फटिक पत्थरको जस्तो थियो
REV 21:12     Alignment score: 0.366 → 0.383
It had a great , high wall with twelve gates , with twelve angels at the gates . On the gates were written the names of the twelve tribes of the children of Israel .
त्यसका बाह्रवटा ढोकासँगै एउटा ठुलो अग्‍लो पर्खाल थियो , ढोकाहरूमा बाह्र जना स्वर्गदूत थिए ढोकाहरूमा इस्राएलको सन्तानका बाह्रै कुलका नाउँहरू लेखिएका थिए
REV 21:13     Alignment score: 0.379 → 0.379
On the east were three gates , on the north three gates , on the south three gates , and on the west three gates .
पूर्वमा तिनवटा ढोका , उत्तरमा तिनवटा ढोका , दक्षिणमा तिनवटा ढोका पश्‍चिममा तिनवटा ढोका थिए
REV 21:14     Alignment score: 0.342 → 0.369
The wall of the city had twelve foundations , and on them were the twelve names of the twelve apostles of the Lamb .
सहरका पर्खालका बाह्रवटा जग थिए , तीमाथि थुमाका बाह्रै प्रेरितका बाह्रवटा नाउँ थिए
REV 21:16     Alignment score: 0.444
The city was laid out in a square ; its length was the same as its width . He measured the city with the measuring rod , twelve thousand stadia in length ( its length , width , and height were the same ) .
त्यो सहर वर्गाकार थियो ; त्यसको लम्बाइ चौडाइ उस्तै थिए त्यस लौरोले सहर नाप्दा त्यो लगभग बाह्र हजार लम्बाइको थियो ( त्यसको लम्बाइ , चौडाइ उचाइ उस्तै थिए )
REV 21:17     Alignment score: 0.279 → 0.33
He also measured its wall , 144 cubits thick by human measurement ( which is also the angel 's measure ) .
तिनले त्यसको पर्खाल पनि नापे , मानिसहरूद्वारा नाप्‍दा त्यो पैँसट्ठी मिटरको थियो ( जुन स्वर्गदूतहरूले पनि नापेको हो )
REV 21:18     Alignment score: 0.393 → 0.394
The wall was built of jasper and the city of pure gold , like clear glass .
पर्खाल बिल्लौर सहर शुद्ध सुनले सफा काँचजस्तै बनाइएको थियो
REV 21:19     Alignment score: 0.425 → 0.431
The foundations of the wall were adorned with every kind of precious stone . The first was jasper , the second was sapphire , the third was agate , the fourth was emerald ,
पर्खालका जगहरू हर प्रकारका बहुमूल्य पत्थरद्वारा बनाइएका थिए पहिलो बिल्लौर थियो , दोस्रो निलमणि थियो , तेस्रो हरित थियो , चौथो पन्‍ना थियो
REV 21:20     Alignment score: 0.59 → 0.576
the fifth was onyx , the sixth was carnelian , the seventh was chrysolite , the eighth was beryl , the ninth was topaz , the tenth was chrysoprase , the eleventh was jacinth , and the twelfth was amethyst .
पाँचौँ आनिक्स थियो , छैटौँ लालमणि थियो , सातौँ पीतमणि थियो , आठौँ बेरूज थियो , नवौँ पुष्पराज थियो , दसौँ लसुने रत्‍न थियो एघारौँ नीलमणि थियो , बाह्रौँ कटेला थियो
REV 21:21     Alignment score: 0.236 → 0.243
The twelve gates were twelve pearls ; each of the gates was made from a single pearl . The streets of the city were pure gold , like transparent glass .
बाह्रवटा ढोका बाह्र मोतीका थिए प्रत्येक ढोका मोतीबाट बनेको थियो सहरका गल्लीहरू निखुर सुनका थिए , काँचजस्तै छर्लङ्ग देखिन्थे
REV 21:22     Alignment score: 0.305
I saw no temple in the city , for the Lord God Almighty and the Lamb are its temple .
मैले सहरमा कुनै मन्दिर देखिनँ , किनभने सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर थुमा नै यसको मन्दिर हुनुहुन्छ
REV 21:23     Alignment score: 0.333 → 0.338
The city had no need of the sun or the moon in order to shine on it because the glory of God shone on it , and its lamp is the Lamb .
सहरलाई उज्यालो पार्न सूर्य वा चन्द्रमाको कुनै आवश्यक थिएन किनकि परमेश्‍वरको महिमा नै त्यसमाथि चमक थियो , त्यसको बत्ती थुमा हुनुहुन्छ
REV 21:24     Alignment score: 0.404 → 0.403
The nations will walk by the light of that city . The kings of the earth will bring their splendor into it .
त्यस सहरमा जाति - जातिहरू ज्योतिद्वारा हिँड्नेछन् पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन्
REV 21:25     Alignment score: 0.3 → 0.301
Its gates will not be shut during the day , and there will be no night there .
यसका ढोकाहरू दिनको समयमा बन्द गरिनेछैनन् , त्यहाँ रात हुनेछैन
REV 21:26     Alignment score: 0.205 → 0.306
They will bring the splendor and the honor of the nations into it ,
जाति - जातिहरूले आफ्ना गौरव आदर त्यसभित्र ल्याउनेछन्
REV 21:27     Alignment score: 0.306 → 0.351
but nothing unclean will ever enter into it , nor anyone who does what is shameful or deceitful , but only those whose names are written in the Lamb 's Book of Life .
कुनै अशुद्ध थोक कहिल्यै त्यसभित्र पस्‍न पाउनेछैन , लाजमर्दो वा छलपूर्ण काम गर्नहरू त्यहाँ जान पाउनेछन् , तर थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू मात्र त्यहाँ पस्‍न पाउनेछन्
REV 21     Average alignment score: 0.365 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22