Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 16:1     Alignment score: 0.245 → 0.25
I heard a loud voice call out of the temple and say to the seven angels , " Go and pour out on the earth the seven bowls of God 's wrath . "
मन्दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतलाई यसो भनेर बोलाएको मैले सुनेँ , जाऊ परमेश्‍वरको क्रोधका सातवटा कचौरा पृथ्वीमा खन्याओ


REV 16:2     Alignment score: 0.279 → 0.279
The first angel went and poured out his bowl on the earth ; ugly and painful sores came on the people who had the mark of the beast , those who worshiped his image .
पहिलो स्वर्गदूत गए आफ्नो कचौरा पृथ्वीमा खन्याए त्यस पशुको छाप हुने त्यसको मूर्तिलाई पुजा गर्ने मानिसहरूलाई घिनलाग्दा पीडादायी घाउहरू आए
REV 16:3     Alignment score: 0.316 → 0.318
The second angel poured out his bowl into the sea . It became blood , like the blood of a dead person , and every living thing in the sea died .
दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खनाए अनि यो मरेको मानिसको रगतजस्तो भयो , समुद्रमा भएका हरेक जीवित प्राणीहरू मरे
REV 16:4     Alignment score: 0.451 → 0.453
The third angel poured out his bowl into the rivers and the springs of water , and they became blood .
तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी पानीका मूलहरूभित्र खन्याए , ती रगत भए
REV 16:5     Alignment score: 0.326 → 0.326
I heard the angel of the waters say , " You are righteous the one who is and who was , the Holy One because you have judged these things .
पानीको स्वर्गदूतले यसो भनेको मैले सुनेँ , तपाईं धर्मी हुनुहुन्छ , जो हुनुहुन्छ , हुनुहुन्थ्यो , पवित्र जन हुनुहुन्छ , किनकि यी कुराहरूलाई तपाईंले न्याय गर्नुभयो
REV 16:6     Alignment score: 0.293 → 0.304
Because they poured out the blood of the saints and prophets , you have given them blood to drink ; it is what they deserve . "
किनभने तिनीहरूले विश्‍वासी अगमवक्‍ताहरूको रगत बगाएका छन् , तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो , तिनीहरू यसैको योग्य छन्
REV 16:7     Alignment score: 0.333
I heard the altar reply , " Yes , Lord God Almighty , your judgments
are true and righteous . "
वेदीले जवाफ दिएको मैले सुनेँ , हो , सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर , तपाईंका न्याय सत्य धार्मिक छन्
REV 16:8     Alignment score: 0.376 → 0.377
The fourth angel poured out his bowl on the sun , and it was given permission to scorch the people with fire .
चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए , त्यसलाई मानिसहरूलाई आगोले डढाउने अनुमति दिइएको थियो
REV 16:9     Alignment score: 0.321 → 0.338
They were scorched by the terrible heat , and they blasphemed the name of God , who has the power over these plagues . They did not repent or give him glory .
तिनीहरू प्रचण्ड तापद्वारा डढे , तिनीहरूले यस विपत्तिहरूमाथि शक्‍ति भएका परमेश्‍वरको नाउँको निन्दा गरे तिनीहरूले पश्‍चात्ताप गरेनन् वा उहाँलाई महिमा दिएनन्
REV 16:10     Alignment score: 0.348
Then the fifth angel poured out his bowl on the throne of the beast , and darkness covered its kingdom . They chewed on their tongues because of the pain .
पाँचौँ स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए , त्यसको राज्यलाई अन्धकारले ढाक्यो तिनीहरूले कष्‍टमा आ-आफ्नो जिब्रो चपाए
REV 16:11     Alignment score: 0.308 → 0.34
They blasphemed the God of heaven because of their pain and sores , and they still refused to repent of what they had done .
तिनीहरूका पीडा घाउहरूका कारण स्वर्गका तिनीहरूले परमेश्‍वरको नाउँको निन्दा गरे , अझै पनि तिनीहरूले गरेका कामबाट पश्‍चात्ताप गर्न तिनीहरूले इन्कार गरे
REV 16:13     Alignment score: 0.287 → 0.378
I saw three unclean spirits that looked like frogs coming out of the mouths of the dragon , of the beast , and of the false prophet .
मैले अजिङ्गर , पशु झुटो अगमवक्‍ताका मुखहरूबाट भ्यागुताजस्ता तिनवटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखेँ
REV 16:14     Alignment score: 0.21 → 0.232
For they are spirits of demons performing miraculous signs . They were going out to the kings of the whole world in order to gather them together for the battle on the great day of God Almighty .
किनकि तिनीहरू दुष्‍टका आत्माहरू थिए जसले आश्‍चर्यपूर्ण चिह्नको प्रदर्शन गर्दछन् तिनीहरू सारा संसारका राजाहरूकहाँ गएर सर्वशक्‍तिमान् परमेश्‍वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्छन्
REV 16:15     Alignment score: 0.197 → 0.214
( " Look ! I am coming as a thief ! Blessed is the one who keeps watching , keeping his garments on so that he will not go out naked and they see his shameful condition . " )
हेर , एउटा चोरजस्तै गरेर आउनेछु ; धन्य हो त्यो मानिस जो जागा रहन्छ , जसले आफ्ना वस्‍त्रहरू राख्तछ , ताकि नाङ्गै बाहिर जान नपरोस् तिनीहरूले उसको लाजमर्दो अवस्था देख्‍न नपरोस्
REV 16:16     Alignment score: 0.278 → 0.28
They brought them together at the place that is called Armageddon in Hebrew .
तिनीहरूले उनीहरूलाई एकै ठाउँमा ल्याए जसलाई हिब्रू भाषामा आर - मागेड्डोन भनिन्छ
REV 16:17     Alignment score: 0.407
Then the seventh angel poured out his bowl into the air . Then a loud voice came out of the temple and from the throne , saying , " It is done ! "
तब सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए त्यसपछि सिंहासन मन्दिरबाट यसो भन्दै एउटा चर्को सोर आयो , सिद्धिएको
REV 16:18     Alignment score: 0.199 → 0.222
There were flashes of lightning , rumbles , crashes of thunder , and a terrible earthquake an earthquake greater than any that has ever happened since human beings have been on the earth , so great was this
earthquake .
त्यहाँ बिजुलीहरू चम्किए , गर्जन आवाजहरू डरलाग्दो भूकम्प गयोः यति डरलाग्दो भूकम्प गयो कि पृथ्वीमा मानिसहरू सृष्‍टि भएदेखि यति ठुलो भूकम्प कहिल्यै गएको थिएन
REV 16:19     Alignment score: 0.307 → 0.307
The great city was split into three parts , and the nations ' cities collapsed . Then God called to mind Babylon the great , and he gave that city the cup filled with the wine made from his furious wrath .
त्यो ठुलो नगर तिन भागमा विभाजन भयो , जातिहरूका सहरहरू नष्‍ट भए अनि परमेश्‍वरले त्यो महान् बेबिलोन भनेर मनमा बोलाउनुभयो , उहाँको आफ्नो डरलाग्दो क्रोधको मद्यले भरिएको कचौरा त्यस सहरलाई दिनुभयो
REV 16:20     Alignment score: 0.305 → 0.308
Every island disappeared , and the mountains were no longer found
.
हरेक टापु हराएर गयो , पर्वतहरू फेरि भेट्टाइएनन्
REV 16:21     Alignment score: 0.169 → 0.191
Great hailstones , weighing about a talent , came
down from the sky upon the people . They cursed God for the plague of hail because that plague was so terrible .
आकाशबाट ठुला - ठुला असिनाहरू मानिसहरूमाथि बर्सेन लागे असिनाको विपत्तिका कारण तिनीहरूले परमेश्‍वरलाई सरापे , किनकि त्यो विपत्ति अति नै डरलाग्दो थियो
REV 16     Average alignment score: 0.3 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22