Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 20:1     Alignment score: 0.205 → 0.22
Then I saw an angel coming down from heaven . He had the key to the bottomless pit , and he had a great chain in his hand .
तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखेँ उनीसँग अगाध खाँदको साँचो एउटा ठुलो साङ्लो उनको हातमा थियो


REV 20:2     Alignment score: 0.315 → 0.342
He took hold of the dragon , the old serpent , which is the devil , or Satan , and bound him for a thousand years .
उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे , जो दुष्‍ट वा शैतान हो उनले त्यसलाई एक हजार वर्षका निम्ति बाँधे
REV 20:3     Alignment score: 0.241
He threw him into the bottomless pit . He shut it and sealed it over him . This
was so that he would not deceive the nations anymore until the thousand years were over . After that , he must be set free for a short amount of time .
उनले त्यसलाई अगाद खाँदमा फालिदिए यसलाई बन्द गरे त्यसमाथि मोहोर लगाइदिए एक हजार वर्ष पुरा नभएसम्म त्यसले जाति - जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो त्यसपछि त्यसलाई केही समयका निम्ति स्वतन्‍त्र गरिनुपर्छ
REV 20:4     Alignment score: 0.337 → 0.34
Then I saw thrones . Seated on them were those who had been given authority to judge . I also saw the souls of those who had been beheaded for the testimony about Jesus and for the word of God . They had not worshiped the beast or his image , and they had refused to receive the mark on their forehead or hand . They came
to life , and they reigned with Christ for a thousand years .
अनि मैले सिंहासनहरू देखेँ त्यसमाथि बस्‍नुहुनेलाई न्‍याय गर्ने अधिकार दिइएको थियो मैले परमेश्‍वरको वचन येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन् , तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे तिनीहरू जीवित भए , येशूसँगै एक हजार वर्षसम्म राज्य गरे
REV 20:5     Alignment score: 0.304
The rest of the dead
did not come to life until the thousand years were ended . This is the first resurrection .
बाँकी रहेका मृतकहरू हजार वर्षको अन्त्य नभएसम्म जीवित भएनन् यो पहिलो पुनरुत्‍थान हो
REV 20:6     Alignment score: 0.369 → 0.377
Blessed and holy is anyone who takes part in the first resurrection ! Over these the second death has no power . They will be priests of God and of Christ and will reign with him for a thousand years .
पहिलो पुनरुत्‍थानमा सहभागी हुनेहरू जो कोही पनि पवित्र धन्यका हुन् यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्‍ति हुँदैन तिनीहरूले परमेश्‍वर ख्रीष्‍टका पुजारीहरू भएर एक हजार वर्षसम्म उहाँसँगै राज्य गर्नेछन्
REV 20:7     Alignment score: 0.337 → 0.344
When the thousand years come to an end , Satan will be released from his prison .
जब एक हजार वर्षको अन्त्य हुन्छ , तब शैतानलाई त्यसको कैदबाट छोडिनेछ
REV 20:8     Alignment score: 0.31 → 0.31
He will go out to deceive the nations at the four corners of the earth Gog and Magog to bring them together for the battle . They will be as many as the sand of the sea .
पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न त्यो बहिर जानेछ , गोग मागोगले तिनीहरूलाई युद्धका निम्ति सँगै ल्याउनेछन् तिनीहरू समुद्रको बालुवासरह अनगिन्ती हुनेछन्
REV 20:9     Alignment score: 0.329 → 0.35
They went up over the broad plain of the earth and surrounded the camp of the saints , the beloved city . But fire came
down from heaven and devoured them .
तिनीहरू पृथ्वीको चारैतिर गएर विश्‍वासीहरूको छाउनीवरिपरि प्रिय सहरलाई घेरे तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्‍ट पार्‍यो
REV 20:10     Alignment score: 0.345
The devil , who deceived them , was thrown into the lake of burning sulfur , where the beast and the false prophet had been thrown . They will be tormented day and night forever and ever .
तिनीहरूलाई छल गर्ने त्यस दुष्‍टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो , जहाँ पशु झुटा अगमवक्‍ता फ्याँकिएका थिए तिनीहरूले दिनरात सदाकाल यातना भोग्‍नेछन्
REV 20:11     Alignment score: 0.374
Then I saw a great white throne and the one who is seated on it . The earth and the heaven fled away from his presence , but there was no place for them to go .
त्यसपछि मैले एउटा महान् सेतो सिंहासन त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ उहाँको उपस्थितिबाट स्वर्ग पृथ्‍वी भागेर टाढा गए , तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन
REV 20:12     Alignment score: 0.301 → 0.331
I saw the dead the mighty and the unimportant standing before the throne , and the books were opened . Then another book was opened the Book of Life . The dead were judged by what was recorded in the books , according to their deeds .
मैले शक्‍तिशाली कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ पुस्तकहरू खोलिए तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो
REV 20:13     Alignment score: 0.287 → 0.287
The sea gave up the dead who were in it . Death and Hades gave up the dead who were in them , and the dead were judged according to what they had done .
समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो मृत्यु पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए , तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्याय भयो
REV 20:14     Alignment score: 0.258 → 0.261
Death and Hades were thrown into the lake of fire . This is the second death the lake of fire .
मृत्यु पाताल अग्‍नि-कुण्डमा फालिए यो अग्‍नि-कुण्ड दोस्रो मृत्यु हो
REV 20     Average alignment score: 0.32 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22