Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 9:1     Alignment score: 0.376 → 0.381
Then the fifth angel sounded his trumpet . I saw a star from heaven that had fallen to the earth . The star was given the key to the shaft of the bottomless pit .
त्यसपछि पाँचौ स्वर्गदूतले आफ्नो तुरही फुके अनि मैले स्वर्गबाट पृथ्‍वीमा एउटा तारा खशिरहेको देखेँ त्यो तारालाई अतल कुण्डको साँचो दिइयो


REV 9:3     Alignment score: 0.211 → 0.236
Out of the smoke locusts came on the earth , and they were given power like that of scorpions on the earth .
धुवाँबाट पृथ्वीमा सलहहरू निस्केर आए अनि पृथ्वीमा बिच्छीहरूको जस्तो शक्‍ति तिनीहरूलाई दिइयो
REV 9:4     Alignment score: 0.36 → 0.363
They were told not to damage the grass on the earth or any green plant or tree , but only the people who did not have the seal of God on their foreheads
.
पृथ्‍वीमा भएका घाँस वा कुनै पनि हरियो बोट बिरुवा वा रुखलाई हानि नगर्नू भनी तिनीहरूलाई भनियो तर तिनीहरूलाई निधारमा परमेश्‍वरको मोहर नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनियो
REV 9:5     Alignment score: 0.317
They were not given permission to kill those people , but only to torture them for five months . Their agony would be like the sting of a scorpion when it strikes a person .
तिनीहरूलाई पाँच महिना मात्र यातना दिनू , तर ती मानिसहरूलाई नमार्नू भन्‍ने अनुमति दिइयो अनि तिनीहरूको पीडा एक जना व्यक्‍तिलाई बिच्छीले डसेको जस्तो हुनेछ
REV 9:6     Alignment score: 0.414 → 0.423
In those days people will seek death , but will not find
it . They will greatly desire to die , but death will flee from them .
ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन् , तर यसलाई भेट्टाउनेछैनन् तिनीहरूले मर्न ठुलो इच्छा गर्नेछन् , तर मृत्यु तिनीहरूबाट भाग्‍नेछ
REV 9:7     Alignment score: 0.212 → 0.222
The locusts looked like horses prepared for war . On their heads were something like crowns of gold , and their faces were like human faces .
सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्ता देखिन्थे तिनीहरूका शिरमा सुनको जस्ता मुकुट तिनीहरूका अनुहार मानवको अनुहारहरूजस्ता देखिन्थे
REV 9:8     Alignment score: 0.37 → 0.37
They had hair like women 's hair , and their teeth were like lions ' teeth .
तिनीहरूका कपाल स्‍त्रीहरूका कपालजस्तै तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए
REV 9:9     Alignment score: 0.352 → 0.35
They had breastplates like iron breastplates , and the sound of their wings was like the sound made by many chariots and horses running into battle .
तिनीहरूका छाती - पाता , फलामका छाती - पाताजस्तै अनि तिनीहरूका पखेटाहरूको आवाज युद्धमा दगुर्ने धेरै रथ घोडाहरूका जस्तै थिए
REV 9:10     Alignment score: 0.235
They had tails with stingers like scorpions ; in their tails they had power to harm people for five months .
तिनीहरूका पुच्‍छर खिल बिच्छीका जस्तै थिए , तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मनिसहरूलाई हानि गर्ने शक्‍ति थियो
REV 9:11     Alignment score: 0.305
They had as king over them the angel of the bottomless pit . His name in Hebrew was Abaddon , and in Greek he had the name Apollyon .
गहिरो अतल कुण्डका स्वर्गदूत तिनीहरूका राजाजस्तै थिए हिब्रू भाषामा त्यसको नाउँ एबाड्डोन थियो ग्रिक भाषामा त्यसको नाउँ अपोल्‍लियोन थियो
REV 9:12     Alignment score: 0.266 → 0.269
The first woe is past . Look ! After this
there are still two disasters to come .
पहिलो विपत्ति बितिहाल्यो हेर , यसपछि दुईवटा विपत्ति आउन बाँकी नै छन्
REV 9:13     Alignment score: 0.366 → 0.387
The sixth angel sounded his trumpet , and I heard a voice coming from the horns of the golden altar that is present before God .
छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके मैले परमेश्‍वरको अगाडि भएको सुनको वेदीका सिङहरूबाट एउटा आवाज आइरहेको सुने
REV 9:14     Alignment score: 0.298 → 0.329
The voice said to the sixth angel who had the trumpet , " Release the four angels who are bound at the great Euphrates River . "
तुरही बोक्‍ने छैठौँ स्वर्गदूतलाई आवाजले यसो भन्यो , ठुलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतलाई छोडिदेऊ
REV 9:15     Alignment score: 0.275 → 0.293
The four angels who had been prepared for that hour , that day , that month , and that year , were released to kill a third of mankind .
मानव - जातिको एक - तिहाइ भागलाई मार्न त्यस घडी , त्यस दिन , त्यस महिना , त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छाडिए
REV 9:16     Alignment score: 0.283 → 0.291
The number of the soldiers on horseback was 200,000,000 . I heard their number .
घोडामा सवार भएका सिपाहीहरूको सङ्ख्या बिस करोड थियो मैले तिनाहरूको सङ्ख्या सुनेँ
REV 9:17     Alignment score: 0.362 → 0.364
This
is how I saw the horses in my vision and those who rode on them : Their breastplates were fiery red , dark blue and sulfurous yellow . The heads of the horses resembled the heads of lions , and out of their mouths came fire , smoke , and sulfur .
यसरी मैले दर्शनमा घोडाहरू ती घोडाहरूमाथि सवार हुनेहरूलाई देखेँ तिनीहरूका छाती - पाता आगोजस्तै रातो , गाडा निलो गन्धकजस्तो पहेँलो थियो घोडाहरूका टाउका सिंहहरूका टाउकाजस्तै थिए , अनि तिनीहरूका मुखबाट आगो , धुवाँ गन्‍धक निस्‍कन्थे
REV 9:18     Alignment score: 0.358 → 0.359
A third of the people were killed by these three plagues : the fire , smoke , and sulfur that came
out of their mouths .
तिनीहरूका मुखबाट निस्केका आगो , धुवाँ गन्धकको यी विपत्तिहरूद्वारा मानिसको एक - तिहाइ भागलाई मारियो
REV 9:19     Alignment score: 0.163
For the power of the horses was in their mouths and in their tails for their tails were like snakes , and they had heads with which they inflicted wounds on people .
किनभने घोडाहरूको शक्‍ति तिनीहरूका मुख पुच्‍छरमा थियो , किनकि तिनीहरूका पुच्छर सर्पको जस्तै थियो ; तिनीहरूका टाउकोले हानेर मानिसहरूलाई चोट पुर्‍याएका थिए
REV 9:20     Alignment score: 0.315 → 0.315
The rest of mankind , those who were not killed by these plagues , did not repent of the deeds they had done , nor did they stop worshiping demons and idols of gold , silver , bronze , stone , and wood things that can not see , hear , or walk .
बाँकी रहेका मानव - जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन् , तिनीहरूले आफूले गरेका कामहरूबाट पश्‍चात्ताप गरेनन् तिनीहरूको सुन , चाँदी , काँसा , ढुङ्गा काठहरू अनि देख्‍न , सुन्‍न वा हिँड्न नसक्‍ने थोकहरूका मूर्तिहरू भूतहरूलाई पुज्न छोडेनन् ;
REV 9:21     Alignment score: 0.423 → 0.435
Neither did they repent of their murders , their sorcery , their sexual immorality or their acts of theft .
तिनीहरूले गरेको हत्या , जादुगरी , अनैतिक यौन वा चोरीजस्ता कामदेखि पश्‍चात्ताप गरे
REV 9     Average alignment score: 0.323 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22