Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 3:1     Alignment score: 0.225 → 0.281
" To the angel of the church in Sardis write : ' The words of the one who holds the seven spirits of God and the seven stars . " I know what you have done . You have a reputation that you are alive
, but you are dead .
सार्डिसको मण्डलीमा भएका दूतलाई लेखः सातवटा तारा परमेश्‍वरका सात आत्मा पक्रिनुहुनेका वचनहरू यिनै हुन् तिमीले गरेका कामहरू मलाई थाहा तिमी जीवित भएको ख्याति भए तापनि तिमी मरेका छौ


REV 3:2     Alignment score: 0.25 → 0.253
Wake up and strengthen what remains , but is about to die , because I have not found your deeds complete in the sight of my God .
उठ जाग अनि मर्नै लागेका बाँकी रहेका कुराहरूलाई बलियो बनाऊ , तर यो मर्नै लागेको , किनकि मैले मेरा परमेश्‍वरको दृष्‍टिमा तिम्रा कामहरू पुरा भएको पाएको छैनँ
REV 3:3     Alignment score: 0.292
Remember , therefore , what you have received and heard . Obey it , and repent . But if you do not wake
up , I will come as a thief , and you will not know what hour I will come against you .
त्यसकारण , जुन कुरा तिमीले प्राप्‍त गर्‍यौ सुन्यौ , सो सम्झ यसलाई पालन गर अनि पश्‍चात्ताप गर तर यदि तिमी जागा रहेनौ भने , तिम्रो विरुद्धमा चोरजस्तै गरी कुन घडी आउनेछु कुन समयमा आउनेछु भनी तिमीले जान्‍नेछैनौ
REV 3:4     Alignment score: 0.255 → 0.261
But you have a few names in Sardis who have not stained their clothes , and they will walk with me , dressed in white , for they are worthy .
तर सार्डिसका मानिसहरूमा केही नाउँहरू छन् , जसले आफ्नो वस्‍त्र फोहोर परेका छैनन् तिनीहरू सेतो वस्‍त्रमा मसँग हिँड्नेछन् , कारण तिनीहरू योग्यका छन्
REV 3:5     Alignment score: 0.336 → 0.364
The one who conquers will be clothed in white garments , and I will never wipe his name out of the Book of Life , and I will speak his name before my Father , and before his angels .
जसले जित्छ , उसलाई सेतो वस्‍त्र पहिराइनेछ , जीवनको पुस्तकबाट उसको नाउँ कहिल्यै मेटाउनेछैन , अनि मेरा पिता उहाँका स्वर्गदूतहरूका सामु उसको नाउँ घोषणा गर्नेछु
REV 3:6     Alignment score: 0.276
Let the one who has an ear listen to what the Spirit is saying to the churches . " ' "
आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ , जसको कान , उसले सुनोस्
REV 3:7     Alignment score: 0.281 → 0.305
" To the angel of the church in Philadelphia write : ' The words of the one who is holy and true he holds the key of David , he opens and no one shuts , he shuts and no one can open .
फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः जो सत्य पवित्र हुनुहुन्छ , यी वचनहरू उहाँका हुन् , उहाँले दाऊदको साँचोलाई पक्रनुभएको , उहाँले खोल्नुहुन्छ कसैले पनि बन्द गर्न सक्दैन , उहाँले बन्द गर्नुहुन्छ कसैले पनि खोल्न सक्दैन
REV 3:8     Alignment score: 0.267 → 0.267
" I know what you have done . Look , I have put before you an open door that no one can shut . I know that you have little strength , yet you have obeyed my word and have not denied my name .
तिमीले गरेका काम मलाई थाहा हेर , तिम्रो अगि मैले खुला ढोका राखिदिएको छु त्यसलाई कसैले पनि बन्द गर्न सक्दैन मलाई थाहा , कि तिमीसँग थोरै शक्‍ति , तापनि तिमीले मेरा वचन पालन गरेका छौ मेरो नाउँलाई इन्कार गरेका छैनौ
REV 3:9     Alignment score: 0.241 → 0.255
Look ! Those who belong to the synagogue of Satan who say they are Jews but are not , but they are liars I will make them come and bow down before your feet , and they will come to know that I loved you .
हेर , जसले आफैँलाई यहूदीहरू हुँ भनी भन्छन् तर तिनीहरू होइनन् , तिनीहरू शैतानको सभाघरकाहरू हुन् , बरु तिनीहरूले झुट बोलिरहेका छन् तिनीहरूलाई तिम्रो पाउको अगि आई निहुरेर दण्डवत् गर्न लगाउनेछु , अनि मैले तिमीलाई प्रेम गरेको कुरा तिनीहरूले जान्‍नेछन्
REV 3:10     Alignment score: 0.203 → 0.225
Since you have kept my command to endure patiently , I will also keep you from the hour of testing that is coming on the whole world , to test those who live
on the earth .
तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा जिउनेहरूको जाँच आउँदा सारा संसारमा आइपर्ने विपत्तिको घडीमा पर्नबाट पनि तिमीलाई जोगाउनेछु
REV 3:11     Alignment score: 0.201 → 0.229
I am coming soon . Hold to what you have so no one can take away your crown .
चाँडै आउँदै छु तिमीसँग जे त्यसलाई बलियो गरी पक्रिराख ताकि तिम्रो मुकुटलाई कसैले लिएर जान नसकोस्
REV 3:12     Alignment score: 0.383 → 0.383
The one who conquers , I will make like a pillar in the temple of my God . Never again will he go out of it , and I will write on him the name of my God , the name of the city of my God ( the new Jerusalem , that comes down out of heaven from my God ) , and my new name .
जसले जित्छ त्यसलाई मेरा परमेश्‍वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु यसबाट कहिल्यै बाहिर जानेछैन उसमाथि मेरा परमेश्‍वरको सहरको नाउँ , मेरा परमेश्‍वरको नाउँ ( नयाँ यरूशलेम , जुन मेरा परमेश्‍वरबाट स्वर्गदेखि तल ओर्लेर आउँछ ) , अनि मेरो नयाँ नाउँ लेखिदिनेछु
REV 3:13     Alignment score: 0.278
Let the one who has an ear listen to what the Spirit is saying to the churches . " ' "
मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ , जसको कान उसले सुनोस्
REV 3:14     Alignment score: 0.31 → 0.357
" To the angel of the church in Laodicea write : ' The words of the Amen , the reliable and true witness , the ruler over God 's creation .
लाउडिकियामा भएको मण्डलीको दूतलाई लेखः परमेश्‍वरका सृष्‍टिमाथिको शासनकर्ता जो भरपर्दो सत्य साक्षी , यी वचनहरू आमेनका हुन्
REV 3:15     Alignment score: 0.282
" I know what you have done , and that you are neither cold nor hot . I wish that you were either cold or hot !
मलाई तिम्रा कामहरू थाहा , कि तिमी तातो चिसो छौ तिमी कि तातो वा चिसो भएको चाहन्थेँ
REV 3:16     Alignment score: 0.32
So , because you are lukewarm neither hot nor cold I am about to vomit you out of my mouth .
त्यसैले , तिमी मनतातो , तातो चिसो छौ यसैकारण , मैले तिमीलाई मेरो मुखबाट उकेलिदिन आँटेको छु
REV 3:17     Alignment score: 0.35 → 0.35
For you say , ' I am rich , I have had many material possessions , and I need nothing . ' But you do not know that you are most miserable , pitiable , poor , blind , and naked .
किनकि तिमी भन्छौ , धनी छु मसित धेरै भौतिक सम्पत्ति छन् मलाई कुनै थोकको आवश्यक छैन तर तिमी दुःखित , दयनीय , गरिब , अन्धा नाङ्गै छौ भनी तिमीलाई थाहा नै छैन
REV 3:18     Alignment score: 0.206 → 0.213
Listen to my advice : Buy from me gold refined by fire so that you may become rich , and brilliant white garments so you may clothe yourself and not show the shame of your nakedness , and salve to anoint your eyes so you will see .
मेरो सल्लाहलाई ध्यान देऊः आगोद्वारा शुद्ध पारिएको सुन मबाट किन ताकि तिमी धनी हुन सक , तिम्रो नाङ्गोपनको लाज ढाक्‍नलाई चम्किलो सेतो वस्‍त्र लगाऊ तिम्रो नाङ्गोपनको लाज नदेखियोस् , आफ्ना आँखामा मलहम लगाऊ ताकि तिमीले देख्‍न सक
REV 3:19     Alignment score: 0.343 → 0.359
I train everyone whom I love , and I teach them how they should live
. Therefore , be earnest and repent .
मैले प्रेम गर्ने प्रत्येकलाई तालिम दिन्छु , तिनीहरू कसरी जिउनुपर्छ सो तिनीहरूलाई सिकाउँछु त्यसकारण , पश्‍चात्ताप गर इमानदार होऊ
REV 3:20     Alignment score: 0.197 → 0.213
Look , I am standing at the door and am knocking . If anyone hears my voice and opens the door , I will come into his home and will eat with him , and he with me .
हेर , ढोकामा उभिरहन्छु ढकढक्याइरहन्छु यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने , उसको घरभित्र आउनेछु उसँग खानेछु अनि उसले मसँग खानेछ
REV 3:21     Alignment score: 0.28 → 0.284
The one who conquers , I will give him the right to sit down with me on my throne , just as I also conquered and sat down with my Father on his throne .
जसले जित्छ , उसलाई मेरो सिंहासनमा मसँग बस्‍नलाई अधिकार दिनेछु , जसरी मैले पनि जितेँ त्यसरी नै पनि मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु
REV 3:22     Alignment score: 0.275
Let the one who has an ear listen to what the Spirit is saying to the churches . " ' "
मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ , जसको कान उसले सुनोस्
REV 3     Average alignment score: 0.288 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22