Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 18:1     Alignment score: 0.302 → 0.337
After these things I saw another angel coming down out of heaven . He had great authority , and the earth was illumined by his glory .
यी कुराहरूपछि मैले अर्को स्वर्गदूत स्वर्गबाट तल झरिरहेको देखेँ उनीसँग ठुलो शक्‍ति थियो , उनको महिमाद्वारा पृथ्‍वी उज्यालो भएको थियो


REV 18:2     Alignment score: 0.256 → 0.268
He cried out with a mighty voice , saying , " Fallen , fallen is Babylon the great ! She has become a dwelling place for demons , a refuge for every unclean spirit , and a refuge for every unclean and detestable bird .
उनी शक्‍तिशाली चर्को सोरले यसो भन्दै कराए , पतन , महान् बेबिलोनको पतन भएको , त्यो दुष्‍ट आत्माहरूका निम्ति एक वासस्थान , हरेक अशुद्ध आत्माका लागि वासस्थान हरेक अशुद्ध घृणित चराको एक वासस्थान भएकी छे
REV 18:3     Alignment score: 0.276
For all the nations have drunk
the wine of her immoral passion . The kings of the earth have committed immorality with her . The merchants of the earth have become rich from the power of her sensual way of living . "
किनभने सबै जातिले त्यसको अनैतिक कामवासनाको मद्य पिएका छन् पृथ्वीका राजाहरूले त्यससँग अनैतिक काम गरेका छन् त्यसको विलासिताको शक्‍तिको जीवन यापनबाट पृथ्‍वीका व्यापारीहरू धेरै धनी भएका छन्
REV 18:4     Alignment score: 0.232 → 0.252
Then I heard another voice from heaven say , " Come out from her , my people , so that you will not share in her sins , and so that you will not receive any of her plagues .
त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुनेँ , मेरा मानिसहरू हो , त्यसबाट बाहिर आओ , ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्‍नु नपरोस् , त्यसका कुनै पनि विपत्ति तिमीहरूले भोग्‍नु नपरोस्
REV 18:5     Alignment score: 0.213 → 0.252
Her sins have piled up as high as heaven , and God has remembered her evil actions .
त्यसका पापहरूको थुप्रो स्वर्गजस्तै अग्लो भएको , परमेश्‍वरले त्यसका दुष्‍ट कामहरूको सम्झना गर्नुभएको
REV 18:6     Alignment score: 0.138 → 0.148
Pay her back as she has paid others back , and repay her double for what she has done ; in the cup she mixed , mix double the amount for her .
जसरी त्यसले अरूलाई दिएकी थिई , त्यसरी नै त्यसलाई फर्काइदेओ त्यसले जे गरेकी छे फिर्ता गरिदेओ त्यसले कचौरामा जे मिसाएकी थिई , त्यसको दोब्बर हुने गरी त्यसलाई देओ
REV 18:7     Alignment score: 0.244 → 0.257
As she glorified herself and lived
in luxury , give her just as much torture and grief . For she says in her heart , ' I am seated as a queen ; I am not a widow , and I will never see mourning . '
जसरी त्यसले आफैँलाई महिमित तुल्याई सुखविलासमा जीवन बिताएकी थिई , त्यसरी नै त्यसलाई यातना शोक देओ किनभने त्यसले आफ्नो ह्रदयमा भनेकी छे , रानीजस्तै भएर बसेकी छु , एक विधवा होइनँ , मैले कहिल्यै शोक हेर्नुपर्नेछैन
REV 18:8     Alignment score: 0.288 → 0.306
Therefore in one day her plagues will come : death , mourning , and famine . She will be consumed by fire , for the Lord God is mighty , and he is her judge . "
त्यसकारण , त्यसमाथि एकै दिनमा मृत्यु , शोक अनिकालका विपत्ति आइपर्नेछन् त्यसलाई आगोद्वारा भस्म पारिनेछ , किनभने परमप्रभु परमेश्‍वर शक्‍तिशाली हुनुहुन्छ , उहाँ त्यसको न्‍यायकर्ता हुनुहुन्छ
REV 18:9     Alignment score: 0.267 → 0.27
The kings of the earth who committed sexual immorality and went out of control with her will weep and wail over her when they see the smoke of her burning .
पृथ्‍वीका राजाहरूले त्यससँग अनैतिक यौन काम गरे त्यसले नियन्त्रणदेखि बाहिर गएर बलेको धुवाँ देखेर त्यससँगै रुने विलाप गर्नेछ
REV 18:10     Alignment score: 0.284 → 0.279
They will stand off at a distance , afraid of her torment , saying , " Woe , woe to the great city , Babylon , the powerful city ! For in a single hour your punishment has come . "
तिनीहरूले त्यसको यातनाको डरलाई देखेर टाढै उभिएर यसो भन्‍नेछन् , धिकार , धिकार त्यस महान् सहरलाई , शक्‍तिशाली सहर बेबिलोन ! किनकि एकै घडीमा तेरो न्याय आएको
REV 18:11     Alignment score: 0.2 → 0.2
The merchants of the earth weep and mourn for her , since no one buys her merchandise anymore
पृथ्वीका व्यापारीहरूले त्यसको लागि रुने विलाप गर्नेछन् , किनकि त्यस समयदेखि कसैले पनि त्यसका सामानहरू किन्‍नेछैन
REV 18:12     Alignment score: 0.381 → 0.392
merchandise of gold , silver , precious stone , pearls , fine linen , purple , silk , scarlet , all kinds of scented wood , every vessel of ivory , every vessel made of most precious wood , bronze , iron , marble ,
सुन , चाँदी , बहुमूल्य पत्थर , मोती , मिहिन सुती कपडा , बैजनी , रेसम , चहकिलो रङ सबै किसिमका सुगन्धित काठ , हरेक प्रकारका हस्तिहाडका भाँडाहरू , हरेक बहुमूल्य काठबाट बनेको भाँडा , काँसा , फलाम , सिङ्गमरमर ,
REV 18:13     Alignment score: 0.472
cinnamon , spice , incense , myrrh , frankincense , wine , oil , fine flour , wheat , cattle and sheep , horses and chariots , and slaves and human souls .
तेजपात , मसला , धूप , मूर्र , सुगन्धित धूप , दाखमद्य , तेल , मसिनो पिठो , गहुँ , गाई , भेडा , घोडाहरू रथहरू , दासहरू मानव आत्माहरू
REV 18:14     Alignment score: 0.249 → 0.253
The fruit that you longed for with all your might is gone from you . All your luxury and splendor have vanished , never to be found
again .
तेरो सबै शक्‍तिले तैंले चाहेको फल तँबाट गइसकेको तेरा सबै सुखविलास वैभवहरू गुमेका छन् , ती फेरि कहिल्यै भेटिनेछैनन्
REV 18:15     Alignment score: 0.142 → 0.162
The merchants of these goods who became rich by her will stand away from her at a distance because of the fear of her torment , weeping and mourning loudly .
यी सामानका व्‍यापारीहरू जसले व्‍यापारद्वारा धन कमाएका थिए , तिनीहरूले त्यसमा परिआउने यातनाको डरले टाढै उभिएर रुने चर्को गरी विलाप गर्नेछन्
REV 18:16     Alignment score: 0.391 → 0.396
They will say , " Woe , woe to the great city that was dressed in fine linen , in purple , and in scarlet , and was adorned with gold , precious jewels , and pearls !
तिनीहरूले भन्‍नेछन् , धिकार महान् सहर , तँलाई धिकार , त्यो जसले मलमल , बैजनी रातो रङको कपडा लगाएर सुन , मोती बहुमूल्य गहनाहरूले सिँगारिएकी थिइस्
REV 18:17     Alignment score: 0.322 → 0.317
In a single hour all that wealth has been wasted . " Every ship 's captain , every seafaring man , sailors , and all whose living is made from the sea , stood off at a distance .
एकै घडीमा सबै सम्पत्ति नष्‍ट भएका छन् हरेक जहाजको कप्‍तान , हरेक यात्रा गर्ने मानिस , नाविकहरू समुद्रमा व्यापार गर्नेहरू टाढै उभिए
REV 18:18     Alignment score: 0.297
They cried out as they saw the smoke of her burning . They said , " What city is like the great city ? "
त्यो जलेको धुवाँ देखेर तिनीहरू कराए तिनीहरूले भने , योजस्तो महान् सहर अरू कुन ?
REV 18:19     Alignment score: 0.329 → 0.349
They threw dust on their heads , and cried out , weeping and mourning , " Woe , woe to the great city where all who had their ships at sea became rich from her wealth . For in a single hour she has been destroyed . "
तिनीहरूले आफ्ना टाउकामा धुलो फ्याँकेर रुँदै कराउँदै विलाप गरे , धिक्‍कार , महान् सहरलाई धिक्‍कार , जहाँ समुद्रमा तिनीहरूका जहाज हुनेहरू त्यसको सम्पत्तिबाट धनी भएका थिए किनकि एकै क्षणमा त्यो नष्‍ट पारिएकी छे
REV 18:20     Alignment score: 0.331
" Rejoice over her , heaven , you believers , apostles , and prophets , for God has brought your judgment on her ! "
स्वर्ग , त्यसमाथि आनन्द गर , विश्‍वासीहरू , प्रेरितहरू अगमवक्‍ताहरू , किनकि परमेश्‍वरले तिमीहरूमाथिको न्‍याय त्यसमाथि ल्याउनुभएको
REV 18:21     Alignment score: 0.264 → 0.29
A mighty angel took up a stone like a great millstone and threw it into the sea , saying , " In this way , Babylon , the great city , will be thrown down with violence and will not be seen anymore .
एक जना शक्‍तिशाली स्वर्गदूतले जाँतोजस्तो एउटा ढुङ्गा उठाए यसो भन्दै समुद्रमा फाले , यस प्रकारले बेबिलोन , महान् सहर हिंसात्मक तरिकाले तल खसालिनेछ त्यसलाई फेरि कहिल्यै देखिनेछैन
REV 18:22     Alignment score: 0.267 → 0.269
The sound made by harpists , musicians , flute players , and trumpeters will not be heard anymore in you . No craftsman of any kind will be found
in you . No sound of a mill will be heard anymore in you .
वीणाको स्वर , सङ्गीतकारहरू , बाँसुरी बजाउनेहरू तुरही फुक्‍नेहरूको धुन तँमा फेरि कहिल्‍यै सुनिनेछैन कुनै पनि कारिगर तँमाथि भेटाइनेछैन कुनै पनि जाँतोको आवाज तँमा कहिल्‍यै सुनिनेछैन
REV 18:24     Alignment score: 0.366 → 0.382
In her the blood of prophets and saints was found
, and the blood of all who have been killed on the earth . "
त्यसैमा अगमवक्‍ताहरू विश्‍वासीहरूको रगत पृथ्‍वीमा मारिएकाहरू सबैको रगत भेटिएको थियो
REV 18     Average alignment score: 0.297 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22