Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 9:1     Alignment score: 0.377 → 0.383
Abimelech son of Jerub Baal went to his mother 's relatives at Shechem and he said to them and to the whole clan of his mother 's family ,
यरूब - बालका छोरा अबीमेलेक आफ्नी आमाका नातेदारहरूकहाँ शकेममा गए तिनले उनीहरूलाई आफ्नी आमाको परिवारका सबै वंशलाई यसो भने ,


JDG 9:2     Alignment score: 0.345 → 0.351
" Please
say this , so that all the leaders in Shechem may hear , ' Which is better for you , that all seventy sons of Jerub Baal rule over you , or that just one rule over you ? ' Remember that I am your bone and your flesh . "
यो कुरा सोध्‍नुहोस् ताकि शकेमका सबै अगुवाहरूले सुन्‍न सकून् , तपाईंहरूका निम्ति के असल हुन्‍छ , यरूब - बालका सबै सत्तरी जना छोराले तपाईंहरूमाथि शासन गरेको , कि एक जनाले मात्र शासन गरेको ? तपाईंहरूकै हाड मासु हुँ भन्‍ने कुरा सम्झनुहोस्
JDG 9:3     Alignment score: 0.368
His mother 's relatives spoke for him to the leaders of Shechem , and they agreed to follow Abimelech , for they said , " He is our brother . "
तिनकी आमाका नातेदारहरूले तिनको बारेमा शकेमका अगुवाहरूसँग कुरा गरे , तिनीहरू अबीमेलेकको पछि लाग्‍न सहमत भए , किनकि तिनीहरूले भने , उनी हाम्रै भाइ हुन्
JDG 9:4     Alignment score: 0.215 → 0.23
They gave him seventy pieces of silver out of the house of Baal - Berith , and Abimelech used it to hire men of lawless and reckless character , who followed him .
उनीहरूले तिनलाई बाल - बरीतको मन्‍दिरबाट चाँदीका सत्तरीवटा सिक्‍का दिए अबीमेलेकले ती सिक्‍काले हुर्दुङ्गे साहसी मानिसहरू भाडामा लिए , जो तिनको पछि लागे
JDG 9:5     Alignment score: 0.339 → 0.372
Abimelech went to his father 's house at Ophrah , and upon one stone he murdered his seventy brothers , the sons of Jerub Baal . Only Jotham was left , the youngest son of Jerub Baal , for he hid himself .
अबीमेलेक ओप्रामा आफ्ना बुबाको घरमा गए , तिनले एउटा ढुङ्गामा आफ्ना सत्तरी जना दाजुभाइ , यरूब - बालका छोराहरूलाई मारे यरूब - बालका कान्छा छोरा , योताममात्र बाँकी रहे , किनभने उनी लुकेका थिए
JDG 9:6     Alignment score: 0.381 → 0.381
All the leaders of Shechem and Beth Millo came
together and they went and made Abimelech king , beside the oak near the pillar which is in Shechem .
शकेम बेथ - मिल्लोका सबै अगुवाहरू एकसाथ भेला भए , शकेममा रहेको ठुलो रूखको छेउको खम्बामा अबीमेलेकलाई राजा बनाए
JDG 9:7     Alignment score: 0.23 → 0.246
When Jotham was told about this , he went and stood on the top of Mount Gerizim . He shouted and said to them , " Listen to me , you leaders of Shechem , so that God may listen to you .
जब योतमलाई यो कुराको बारेमा सुनाइयो , तिनी गए गिरीज्‍जीम डाँडाको चुचुरामा खडा भए तिनले ठुलो सोरमा कराएर भने , शकेमका अगुवाहरू हो , मेरो कुरा सुन , ताकि परमेश्‍वरले तिमीहरूलाई सुनून्
JDG 9:8     Alignment score: 0.323 → 0.325
The trees once went out to anoint a king over them . For they said to the olive tree , ' Reign over us . '
एकपल्‍ट रूखहरूले आफ्नो निम्ति एउटा राजा अभिषेक गर्नको निम्ति निस्के अनि तिनीहरूले जैतूनको रूखलाई भने , हामीमाथि राज्‍य गर्नुहोस्
JDG 9:9     Alignment score: 0.368
But the olive tree said to them , ' Should I give up my oil , which is used to honor gods and mankind , so I may go return , just to sway over the other trees ? '
तर जैतूनको रूखले तिनीहरूलाई भने , के देवताहरू मानवजातिलाई सम्‍मान दिने मेरो तेललाई त्यागेर , अरू रूखहरूमाथि राज्‍य गर्न फर्केर जाऊँ ?
JDG 9:10     Alignment score: 0.349
The trees said to the fig tree , ' Come and reign over us . '
ती रूखहरूले नेभाराको रूखलाई भने , आउनुहोस् हामीमाथि राज्‍य गर्नुहोस्
JDG 9:11     Alignment score: 0.374
But the fig tree said to them , ' Should I give up my sweetness and my good fruit , just so I could return and sway over the other trees ? '
तर नेभाराको रूखले तिनीहरूलाई भने , के मैले मेरो गुलियोपन मेरो असल फललाई त्यागेर अरू रूखहरूमाथि राज्‍य गर्न फर्केर जाऊँ ?
JDG 9:12     Alignment score: 0.316
The trees said to the vine , ' Come and reign over us . '
ती रूखहरूले दाखको बोटलाई भने , आउनुहोस् हामीमाथि राज्‍य गर्नुहोस्
JDG 9:13     Alignment score: 0.368
The vine said to them , ' Should I give up my new wine , which cheers gods and mankind , and return and sway over the other trees ? '
दाखको बोटले तिनीहरूलाई भने , के देवताहरू मानवजातिलाई खुशी तुल्याउने मेरो नयाँ दाखमद्यलाई त्यागेर अरू रूखहरूमाथि राज्‍य गर्न फर्केर जाऊँ ?
JDG 9:14     Alignment score: 0.356 → 0.357
Then said all the trees to the thornbush , ' Come and reign over us . '
अनि ती सबै रूखहरूले काँढाको झाडीलाई भने , आउनुहोस् हामीमाथि राज्‍य गर्नुहोस्
JDG 9:15     Alignment score: 0.291 → 0.309
The thornbush said to the trees , ' If you truly want to anoint me as king over you , then come and find
safety under my shade . If not , then let fire come out of the thornbush and let it burn up the cedars of Lebanon . '
त्यस काँढाको झाडीले रूखहरूलाई भन्यो , तिमीहरू साँच्‍चै नै मलाई तिमीहरूमाथि राजा अभिषेक गर्न चाहन्छौ भने , आओ मेरो छहारीमुनि सुरक्षित भएर बस होइन भने , काँढाको झाडीबाट आगो बाहिर निस्कोस् लेबनानका देवदारुहरूलाई त्यसले भस्म पारोस्
JDG 9:16     Alignment score: 0.281 → 0.288
Now therefore , if you have acted in truth and honesty , when you made Abimelech king , and if you have done well concerning Jerub Baal and his house , and if you have punished him as he deserves
अब यसकारण , के तिमीहरूले अबीमेलेकलाई राजा बनाएर सत्यता इमान्दारितामा काम गरेका छौ , तिमिहरूले यरूब - बाल उनका घरानालाई ठिक व्यवहार गरेका छौ , उनले पाउन योग्य दण्ड तिमीहरूले उनलाई दिएका छौ भने ,
JDG 9:17     Alignment score: 0.195 → 0.215
and to think that my father fought
for you , risked his life , and rescued you out of the hand of Midian
मेरा बुबाले तिमीहरूका निम्ति युद्ध लडेका , आफ्नो प्राणलाई जोखिममा पारेका , मिद्दानीहरूका हातबाट तिमीहरूलाई बचाएका कुरालाई विचार गरेका छौ भने ,
JDG 9:18     Alignment score: 0.38 → 0.381
but today you have risen up against my father 's house and have killed his sons , seventy persons , upon one stone . Then you have made Abimelech , the son of his female servant , king over the leaders of Shechem , because he is your relative .
तर तिमीहरू मेरा बुबाका घरानाका विरुद्धमा उठेका छौ उनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामा मारेका छौ अनि तिमीहरूले उनकी कमारीको छोरो , अबीमेलेकलाई शकेमका अगुवाहरूमाथि राजा तुल्याएका छौ , किनभने त्यो तिमीहरूको नातेदार हो
JDG 9:19     Alignment score: 0.189 → 0.216
If you acted with honesty and integrity with Jerub Baal and his house , then you should rejoice in Abimelech , and let him also rejoice in you .
तिमीहरूले यरूब - बाल उनको घरानासँग इमान्दारिता सत्यतामा व्यवहार गरेका भए , तिमीहरू अबीमेलेकमा खुशी रहो , पनि तिमीहरूसँग खुशी रहोस्
JDG 9:20     Alignment score: 0.43 → 0.431
But if not , let fire come out from Abimelech and burn up the men of Shechem and Beth Millo . Let fire come out from the men of Shechem and Beth Millo , to burn up Abimelech . "
तर होइन भने , अबीमेलेकबाट आगो बाहिर निस्कोस् , शकेम बेथ - मिल्लोका मानिसहरूलाई भस्म पारोस् अनि शकेम बेथ - मिल्लोका मानिसहरूबाट अबीमेलेकलाई भस्म पार्न आगो बाहिर आओस्
JDG 9:21     Alignment score: 0.28 → 0.289
Jotham fled and ran away , and he went to Beer . He lived there because it was far away from Abimelech , his brother .
योताम भागेर बेअरमा गए उनी त्यहाँ बसे किनभने त्यो ठाउँ उनको दाजु अबीमेलेकबाट धेरै टाढा थियो
JDG 9:22     Alignment score: 0.389
Abimelech ruled over Israel for three years .
अबीमेलेकले इस्राएलमाथि तिन वर्षसम्‍म राज्य गरे
JDG 9:23     Alignment score: 0.357 → 0.425
God sent an evil spirit between Abimelech and the leaders of Shechem . The leaders of Shechem betrayed the trust they had with Abimelech .
परमेश्‍वरले अबीमेलेक शकेमका अगुवाहरूबिच एउटा दुष्‍ट आत्मा पठाउनुभयो शकेमका अगुवाहरूले अबीमेलेकप्रतिको विश्‍वासमा धोका दिए
JDG 9:24     Alignment score: 0.279 → 0.287
God did this so the violence done to the seventy sons of Jerub Baal might be avenged , and Abimelech their brother would be held responsible for murdering them , and the men of Shechem would be held responsible because they helped him murder his brothers .
यरूब - बालका सत्तरी जना छोराको हत्याको बदलास्वरूप , तिनीहरूका हत्याको निम्ति तिनीहरूका भाइ अबीमेलेक दोषी होस् , तिनीहरूलाई मार्नको निम्ति शकेमका मानिसहरूले उनलाई सहायता गरेका हुनाले तिनीहरू दोषी होऊन् भनेर परमेश्‍वरले यस्तो गर्नुभयो
JDG 9:25     Alignment score: 0.158 → 0.159
So the leaders of Shechem positioned men to lie in wait on the hilltops that they might ambush him , and they robbed all who passed by them along that road . This was reported to Abimelech .
यसैले शकेमका अगुवाहरूले पहाडका चुचुराहरूमा उनलाई आक्रमण गर्न मानिसहरू कुरुवा राखे , त्यो बाटो भएर हिंड्ने सबैलाई तिनीहरूले लुटे यस बारेमा अबीमेलेकलाई भनियो
JDG 9:26     Alignment score: 0.454
Gaal son of Ebed came with his relatives and they went over to Shechem . The leaders of Shechem had confidence in him .
एबेदका छोरा गाल आफ्ना नातेदारहरूसँग आए तिनीहरू शकेममा गए शकेमका अगुवाहरूले तिनीमाथि भरोसा गर्थे
JDG 9:27     Alignment score: 0.316 → 0.328
They went out into the field and gathered grapes from the vineyards
, and they trampled on them . They held a festival in the house of their god , where they ate and drank , and they cursed Abimelech .
तिनीहरू बाहिर खेतमा गए दाखका बोटहरूबाट दाखहरू बटुले , तिनीहरूलाई कुल्चे आफ्‍ना देवताहरूका मन्‍दिरमा तिनीहरूले एउटा चाड मनाए , त्यहाँ तिनीहरूले खाए पिए , तिनीहरूले अबीमेलेकलाई सरापे
JDG 9:28     Alignment score: 0.46 → 0.465
Gaal son of Ebed , said , " Who is Abimelech , and who is Shechem , that we should serve him ? Is he not the son of Jerub Baal ? Is Zebul not his officer ? Serve the men of Hamor , Shechem 's father ! Why should we serve Abimelech ?
एबेदका छोरा गालले भने , अबीमेलेक को हो , शकेम को हो , कि हामीले त्यसको सेवा गर्नुपर्ने ? के त्यो यरूब - बालको छोरा होइन ? के जबूल त्यसको अधिकारी होइन ? हामीले किन शकेमका पिता हमोरका मानिसहरूको सेवा गर्नुपर्ने ? हामीले किन अबीमेलेकको सेवा गर्ने ?
JDG 9:29     Alignment score: 0.267 → 0.281
I wish that this people were under my command ! Then would I remove Abimelech . I would say to Abimelech , ' Call out all your army . ' "
यी मानिसहरू मेरो कमाण्‍डमा भएदेखि अबीमेलेकलाई हटाइदिनेथिएँ मैले अबीमेलेकलाई भन्‍नेथिएँ , तेरो सबै सेनालाई बाहिर बोला
JDG 9:30     Alignment score: 0.378 → 0.378
When Zebul , the official
of the city , heard the words of Gaal son of Ebed his anger was kindled .
जब सहरका अधिकारी जबूलले एबेदका छोरा गालले भनेका कुरा सुने , तब तिनी रिसले चूर भए
JDG 9:31     Alignment score: 0.371
He sent messengers to Abimelech in order to deceive , saying , " See , Gaal son of Ebed and his relatives are coming to Shechem , and they are stirring up the city against you .
तिनले धोका दिने उद्देश्यले अबीमेलेककहाँ दूतकहरू पठाए , यसो भन्‍न लगाए , हेर्नुहोस् , एबेदका छोरा गाल तिनका नातेदारहरू शकेममा आउँदैछन् , तिनीहरूले सहरलाई तपाईंका विरुद्ध उचाल्दैछन्
JDG 9:32     Alignment score: 0.245 → 0.249
Now , get up during the night , you and the soldiers with you , and prepare an ambush in the fields .
अब , तपाईं तपाईंका सेनाहरू रातको समयमा उठ्नुहोस् , मैदानमा आक्रमण गर्नलाई तयार बस्‍नुहोस्
JDG 9:33     Alignment score: 0.274 → 0.274
Then in the morning , as soon as the sun is up , rise
early and make a raid on the city . When he and the people with him come out against you , do whatever you can to them . "
अनि बिहान , घाम उदाउने बित्तिकै , उठ्नुहोस् सहरमा आक्रमण गर्नुहोस् जब तिनी तिनीसँग भएका मानिसहरू तपाईंको विरुद्धमा बाहिर आउँछन् , तब तिनीहरूलाई के गर्नुपर्छ त्यो गर्नुहोस्
JDG 9:34     Alignment score: 0.318 → 0.316
So Abimelech got up during the night , he and all the men who were with him , and they set an ambush against Shechem dividing into four units .
यसैकारण अबीमेलेक , उनीसँग भएका सबै मानिस रातको समयमा उठे , शकेमलाई आक्रमण गर्नको निम्ति चार समुहमा विभाजित भई ढुकेर बसे
JDG 9:35     Alignment score: 0.376 → 0.376
Gaal son of Ebed went out and stood in the entrance of the city gate . Abimelech and the men who were with him came
out of their hiding place .
एबेदका छोरा गाल बाहिर निस्के सहरको ढोकामा खडा भए अबीमेलेक उनीसँग भएका मानिसहरू तिनीहरू लुकिरहेका ठाउँबाट बाहिर निस्के
JDG 9:36     Alignment score: 0.27 → 0.271
When Gaal saw the men , he said to Zebul , " See , men are coming down from the hilltops ! " Zebul said to him , " You are seeing the shadows on the hills like they are men . "
जब गालले मानिसहरूलाई देखे , उनले जबूललाई भने , हेर , मानिसहरू डाँडाका चुचुराबाट तल आउँदैछन् ! जबूलले तिनलाई भने , तिमीले जे देख्दैछौ त्यो मानिसहरूजस्ता डाँडाका छाया हुन्
JDG 9:37     Alignment score: 0.314 → 0.322
Gaal spoke again and said , " Look , men are coming down in the middle of the land , and one unit is coming by way of the oak of the diviners . "
गालले फेरि बोले यसो भने , हेर , मानिसहरू तल मैदानको बिचमा आइरहेका छन् एउटा समुहचाहिं जोखना हेर्नेको रूखको बाटो हुँदै आउँदैछ
JDG 9:38     Alignment score: 0.333 → 0.341
Then Zebul said to him , " Where are your proud words now , you who said , ' Who is Abimelech that we should serve him ? ' Are these not the men you despised ? Go out now and fight against them . "
अनि जबूलले तिनलाई भने , तिम्रा घमण्डपूर्ण कुराहरू अब कहाँ छन् ? तिमीले भन्थ्यौ , अबीमेलेक को हो हामीले किन त्यसको सेवा गर्नुपर्ने ? तिमीले तुच्छ ठानेका मानिसहरू यी नै होइनन् ? अब बाहिर जाऊ तिनीहरूका विरुद्ध युद्ध लड
JDG 9:39     Alignment score: 0.319 → 0.344
Gaal went out and he was leading the men of Shechem , and he fought Abimelech .
गाल बाहिर निस्के तिनी शकेमका मानिसहरूका अगि - अगि गए , तिनले अबीमेलेकसँग युद्ध लडे
JDG 9:40     Alignment score: 0.287 → 0.3
Abimelech chased him , and Gaal fled before him . Many fell with deadly wounds before the entrance to the city gate .
अबीमेलेकले तिनलाई खेदे गाल तिनको सामुबाट भागे सहरको ढोकामा धेरै जना घाइते भएर मरे
JDG 9:41     Alignment score: 0.297
Abimelech stayed in Arumah . Zebul forced Gaal and his relatives out of Shechem .
अबीमेलेक अरूमाहमा बसे जबूलले गाल तिनका नातेदारहरूललाई शकेमबाट बाहिर निकाले
JDG 9:42     Alignment score: 0.269 → 0.267
On the next day the people of Shechem went out into the field , and this was reported to Abimelech .
अर्को दिन शकेमका मानिसहरू मैदानमा निस्के , यस कुराको जानकारी अबीमेलेकलाई दिइयो
JDG 9:43     Alignment score: 0.331
He took his people , divided them into three units , and they set an ambush in the fields . He looked and saw the people coming out from the city and he attacked and killed them .
तिनले आफ्ना मानिसहरू लिए , उनीहरूलाई तिन समुहमा बाँडे , तिनीहरू मैदानमा आक्रमण गर्नलाई ढुकेर बसे उनले हेरे सहरबाट मानिसहरू बाहिर आइरहेका देखे , उनले आक्रमण गरे तिनीहरूलाई मारे
JDG 9:44     Alignment score: 0.3 → 0.306
Abimelech and the units that were with him attacked and blocked the entrance to the city gate . The other two units attacked all who were in the field and killed them .
अबीमेलेक उनीसँग भएका समुहहरूले आक्रमण गरेर सहरको ढोकालाई थुनिदिए अरू दुई समुहले भने मैदानमा भएकाहरू सबैलाई आक्रमण गरे तिनीहरूलाई मारे
JDG 9:45     Alignment score: 0.346
Abimelech fought against the city all that day . He captured the city , and killed the people who were in it . He tore down the city walls and spread salt over it .
अबीमेलेक सहरको विरुद्ध दिनभर युद्ध लडे तिनले त्यो सहरमाथि कब्जा गरे , त्यहाँ भएका मानिसहरूलाई मारे तिनले सहरका पर्खालहरूलाई भत्काइदिए त्यसमाथि नून छरिदिए
JDG 9:46     Alignment score: 0.414 → 0.417
When all the leaders of the tower of Shechem heard of it , they entered the stronghold of the house of El - Berith .
शकेमका किल्लाका सबै अगुवाहरूले जब यो सुने , तब तिनीहरू एल - बरीतको मन्‍दिरको किल्‍लामा प्रवेश गरे
JDG 9:47     Alignment score: 0.238 → 0.265
Abimelech was told that all the leaders had gathered together at the tower of Shechem .
सबै अगुवाहरू शकेमको किल्लामा भेला भएका छन् भनेर अबीमेलेकलाई बताइयो
JDG 9:48     Alignment score: 0.29 → 0.292
Abimelech went up to Mount Zalmon
, he and all the men who were with him . Abimelech took an ax and cut off branches . He put it on his shoulder and ordered the men with him , " What you have seen me do , hurry and do as I have done . "
अबीमेलेक तिनीसँग भएका सबै मानिसहरू माथि सल्मोन डाँडातर्फ गए अबीमेलेकले एउटा बन्चरो लिएर हाँगाहरू काटे तिनले ती आफ्ना काँधमा बोके आफूसँग भएका मानिसहरूलाई आज्ञा गरे , मैले जे गरेको देखिरहेका छौ , छिटो - छिटो त्यसै गर
JDG 9:49     Alignment score: 0.29 → 0.305
So every one cut off branches and followed Abimelech . They piled them against the wall of the tower , and they set it on fire , so that all the people of the tower of Shechem also died , about a thousand men and women
.
यसैले हरेक व्‍यक्‍तिले हाँगाहरू काटे अबीमेलेकको पछि लागे तिनीहरूले ती किल्लाका पर्खालहरूमा अडाएर थुपारे , अनि त्यसमा आगो लगाइदिए , जसको कारणले शकेमको किल्लामा भएका सबै मानिसहरू , करीब एक हजार पुरुष स्‍त्री मरे
JDG 9:50     Alignment score: 0.476
Then Abimelech went to Thebez , and he encamped against Thebez and captured it .
त्यसपछि अबीमेलेक तेबेसमा गए , उनले तेबेसको विरूद्ध छाउनी हाले त्यसलाई कब्जा गरे
JDG 9:51     Alignment score: 0.257
But there was a strong tower in the city , and all the men and women
and all the leaders of the city fled to it and shut themselves in . Then they went up to the roof of the tower .
तर त्यस सहरमा एउटा बलियो किल्ला थियो , अनि त्यस सहरका सबै पुरुष स्‍त्री सबै अगुवाहरू त्यहाँ भागेर भित्रबाट ढोका थुने तब तिनीहरू त्यस किल्लाको टुप्पोमा गए
JDG 9:52     Alignment score: 0.234 → 0.263
Abimelech came to the tower and fought against it , and he came up near to the door of the tower to burn it .
अबीमेलेक त्‍यो किल्लामा आए त्यसको विरुद्ध लडे , त्यस किल्लालाई जलाउन भनेर तिनी त्यसको ढोकानजिक आइपुगे
JDG 9:53     Alignment score: 0.327 → 0.349
But a woman dropped an upper millstone on Abimelech 's head and it cracked his skull .
तर एउटी स्‍त्रीले अबीमेलेकको शिरमा जाँतोको माथिल्लो फक्‍लेटो झारी त्यसले तिनको खप्पर फुट्‍यो
JDG 9:54     Alignment score: 0.284
Then he called urgently to the young man who was his armor - bearer , and said to him , " Draw your sword and kill me , so no one will say about me , ' A woman killed him . ' " So his young man pierced him through , and he died .
त्यसपछि उनले आफ्नो हतियार बोक्‍ने जवान मानिसलाई झट्टै बोलाए उसलाई भने , आफ्‍नो तरवार झिकेर मलाई मार् , ताकि कसैले मेरो बारेमा यस्तो नभनोस् , एउटी स्‍त्रीले त्यसलाई मारी त्यसैले तिनका जवान मानिसले तिनलाई तरवारले छेडिदिए , तिनी मरे
JDG 9:55     Alignment score: 0.384 → 0.393
When the men of Israel saw that Abimelech was dead , they went home .
जब इस्राएलका मानिसहरूले अबीमेलेक मरेको देखे , तिनीहरू घर फर्के
JDG 9:56     Alignment score: 0.271
So God avenged the evil of Abimelech that he did to his father by murdering his seventy brothers .
यसरी परमप्रभुले अबीमेलेकले आफ्ना सत्तरी दाजुभाइहरूलाई मारेर आफ्ना बुबाको विरुद्ध गरेका दुष्‍टताको बदला लिनुभयो
JDG 9:57     Alignment score: 0.341 → 0.34
God made all the evil of the men of Shechem turn back on their own heads and on them came
the curse of Jotham son of Jerub Baal .
परमेश्‍वरले शकेमका मानिसहरूका दुष्‍टतालाई तिनीहरूकै टाउकोमा खन्याइदिनुभयो तिनीहरूमाथि यरूब - बालका छोरा योतामको सराप पर्‍यो
JDG 9     Average alignment score: 0.327 for 57 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21