Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 11:1     Alignment score: 0.494 → 0.517
Now Jephthah the Gileadite was a mighty warrior , but he was the son of a prostitute . Gilead was his father .
गिलादी यिप्‍ता एक जना शक्तिशाली योद्धा थिए , तर तिनी एक जना वेश्याका छोरा थिए गिलाद तिनका पिता थिए


JDG 11:2     Alignment score: 0.329 → 0.335
Gilead 's wife also gave birth to his other sons . When his wife 's sons grew up , they forced Jephthah to leave the house and said to him , " You are not going to inherit anything from our family . You are the son of another woman . "
गिलादकी पत्‍नीले पनि तिनका निम्‍ति अरू छोराहरू जन्माइन् जब तिनकी पत्‍नीकी छोराहरू हुर्के , तिनीहरूले यिप्‍तालाई घर छोड्न बाध्‍य पारे तिनलाई भने , हाम्रो परिवारबाट तैंले केही पनि पैतृक अंश पाउनेछैनस् तँ अर्कै स्‍त्रीको छोरा होस्
JDG 11:3     Alignment score: 0.364 → 0.385
So Jephthah fled from his brothers and lived in the land of Tob . Lawless men joined Jephthah and they came and went with him .
यसैले यिप्‍ता आफ्ना दाजुभाइबाट भागे तोब देशमा बसोबास गरे हुर्दुङ्गे मानिसहरू यिप्‍तासँग मिले उनीहरू आए तिनीसँगै गए
JDG 11:4     Alignment score: 0.373 → 0.376
Some days later , the people of Ammon made war against Israel .
केही दिनपछि , अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध सुरु गरे
JDG 11:5     Alignment score: 0.445
When the people of Ammon made war against Israel , the elders of Gilead went to bring Jephthah back from the land of Tob .
जब अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध गरे , तब गिलादका एल्डरहरू तोब देशबाट यिप्‍तालाई फर्काएर ल्याउनको निम्ति त्यहाँ गए
JDG 11:6     Alignment score: 0.413
They said to Jephthah , " Come and be our leader that we may fight with the people of Ammon . "
तिनीहरूले यिप्‍तालाई भने , आउनुहोस् हाम्रो अगुवा हुनुहोस् ताकि हामी अम्मोनका मानिहरूसँग युद्ध लड्न सकौं
JDG 11:7     Alignment score: 0.234 → 0.258
Jephthah said to the leaders of Gilead , " You hated me and forced me to leave my father 's house . Why do you come to me now when you are in trouble ? "
यिप्‍ताले गिलादका अगुवाहरूलाई भने , तपाईंहरूले मलाई हेला गर्नुभयो मेरो पिताको घर छोडेर जान मलाई बाध्‍ये पार्नुभयो अब तपाईंहरू समस्यामा पर्नुहुँदा चाहिं तपाईंहरू मकहाँ किन आउनुहुन्‍छ ?
JDG 11:8     Alignment score: 0.303 → 0.32
The elders of Gilead said to Jephthah , " That is why we are turning to you now ; come with us and fight with the people of Ammon , and you will become the leader over all who live in Gilead . "
गिलादका अगुवाहरूले यिप्‍तालाई भने , त्यसकारण अब हामी तपाईंकहाँ फर्केका छौं हामीसँग आउनुहोस् अम्मोनका मानिसहरूसँग युद्ध गर्नुहोस् , तपाईं नै गिलादमा बस्‍ने सबैका अगुवा हुनुहुनेछ
JDG 11:9     Alignment score: 0.351 → 0.357
Jephthah said to the elders of Gilead , " If you bring me home again to fight against the people of Ammon , and if Yahweh gives us victory over them , I will be your leader . "
यिप्‍ताले गिलादका अगुवाहरूलाई भने , अम्मोनका मानिसहरूसँग युद्ध गर्नलाई तपाईंहरूले मलाई फेरि घर लानुभयो भने , परमप्रभुले हामीलाई तिनीहरूमाथि विजय दिनुभयो भने , तपाईंहरूका अगुवा हुनेछु
JDG 11:10     Alignment score: 0.261
The elders of Gilead said to Jephthah , " May Yahweh be witness between us if we do not do as we say ! "
गिलादका अगुवाहरूले यिप्‍तालाई भने , हामीले जस्‍तो भन्‍छौं त्यस्‍तै गरेनौं भने हाम्रा बिचमा परमप्रभु नै साक्षी हुनुहुन्‍छ !
JDG 11:11     Alignment score: 0.456 → 0.461
So Jephthah went with the elders of Gilead , and the people made him leader and commander over them . When he was before Yahweh in Mizpah , Jephthah repeated all the promises he made .
यसैले यिप्‍ता गिलादका अगुवाहरूसँग गए , मानिसहरूले तिनलाई आफूमाथि अगुवा कमाण्‍डर बनाए जब यिप्‍ता मिस्पामा परमप्रभुको सामु थिए , तब तिनले आफूले गरेका सबै प्रतिज्ञाहरू दोहोर्‍याए
JDG 11:12     Alignment score: 0.331 → 0.33
Then Jephthah sent messengers to the king of the people of Ammon , saying , " What is this
conflict between us ? Why have you come with force to take our land ? "
अनि यिप्‍ताले अम्मोनका मानिसहरूका राजाकहाँ यसो भनेर दूतहरू पठाए , हाम्रा बिचमा के कुराले द्वन्द भएको हो ? हाम्रो देश कब्‍जा गर्न सेनासित तपाईं किन आउनुभएको ?
JDG 11:13     Alignment score: 0.338 → 0.374
The king of the people of Ammon answered to the messengers of Jephthah , " Because when Israel came up out of Egypt , they seized my land from the Arnon to the Jabbok , over to the Jordan . Now give back those lands in peace . "
अम्मोनका मानिसहरूका राजाले यिप्‍ताका दूतहरूलाई जवाफ दिए , किनभने जब इस्राएल मिश्रदेशबाट आए , तब तिनीहरूले मेरो देशलाई अर्नोनदेखि यब्बोक हुँदै यर्दनसम्म कब्‍जा गरे अब शान्तिसित ती जमिन फिर्ता दिनुहोस्
JDG 11:14     Alignment score: 0.496 → 0.547
Again Jephthah sent messengers to the king of the people of Ammon ,
फेरि यिप्‍ताले अम्मोनका मानिसहरूका राजाकहाँ दूतहरू पठाए ,
JDG 11:15     Alignment score: 0.318 → 0.319
and he said , " This is what Jephthah says : Israel did not take the land of Moab and the land of the people of Ammon ,
तिनले भने , यिप्‍ता यसो भन्छन् : इस्राएलले मोआब देश अम्मोनका मानिसहरूका देशलाई लिएको थिएन ,
JDG 11:16     Alignment score: 0.416 → 0.415
but they came up from Egypt , and Israel went through the wilderness to the Sea of Reeds and on to Kadesh .
तर तिनीहरू मिश्रदेशबाट आए , इस्राएल उजाड-स्‍थान हुँदै लाल समुद्रमा कादेशमा गए
JDG 11:17     Alignment score: 0.422
When Israel sent messengers to the king of Edom , saying , ' Please let us pass through your land , ' the king of Edom would not listen . They also sent messengers to the king of Moab , but he refused . So Israel stayed at Kadesh .
जब इस्राएलले यसो भनेर एदोमका राजालाई दूतहरू पठाए , कृपया हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस् , एदोमका राजाले सुनेनन् तिनीहरूले मोआबका राजाकहाँ पनि दूतहरू पठाए , तर तिनले इन्कार गरे यसरी इस्राएलचाहिं कादेशमा नै बसे
JDG 11:18     Alignment score: 0.342
Then they went through the wilderness and turned away from the land of Edom and the land of Moab , and they went along the east side of the land of Moab and they camped on the other side of the Arnon . But they did not go into the territory of Moab , for the Arnon was Moab 's border .
त्यसपछि तिनीहरू उजाड-स्‍थानबाट गए एदोम मोआबको देशबाट टाढा गए , तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले तर तिनीहरू मोआबको सिमानाभित्र गएनन् , किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो
JDG 11:19     Alignment score: 0.304 → 0.311
Israel sent messengers to Sihon , king of the Amorites , who ruled in Heshbon ; Israel said to him , ' Please , let us pass through your land to the place that is ours . '
इस्राएलले हेश्बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाए इस्राएलले उनलाई भने , कृपया हामीलाई आफ्‍नो देशमा जानलाई तपाईंको देशको बाटो भएर जान दिनुहोस्
JDG 11:20     Alignment score: 0.268 → 0.267
But Sihon did not trust Israel to pass through his territory . So Sihon gathered all his army together and moved it to Jahaz , and there he fought
against Israel .
तर आफ्नो सिमानाभित्रबाट जानको निम्ति सीहोनले इस्राएलमाथि विश्‍वास गरेनन् यसैले सीहोनले आफ्ना सबै सेना जाम्‍मा गरे उनले तिनीहरूलाई यहसामा लगे , त्यहाँ उनले इस्राएलको विरुद्ध युद्ध गरे
JDG 11:21     Alignment score: 0.279 → 0.276
Then Yahweh , the God of Israel , gave Sihon and all his people into the hand of Israel and they defeated them . So Israel took all the land of the Amorites who lived
in that country .
तब इस्राएलका परमप्रभु परमेश्‍वरले सीहोन तिनका सारा मानिसलाई इस्राएलको हातमा दिनुभयो तिनीहरूले उनीहरूलाई परास्त गरे यसैले इस्राएलले एमोरीहरूको देशको सबै जमिन अधिकार गरे
JDG 11:23     Alignment score: 0.16 → 0.161
So then Yahweh , the God of Israel , has driven out the Amorites before his people Israel , and should you now take possession of their land ?
यसरी इस्राएलका परमप्रभु परमेश्‍वरले आफ्‍ना मानिस इस्राएलको सामुबाट एमोरीहरूलाई खेद्‍नुभएको हो , के तपाईं अब उनीहरूको देशमाथि अधिकार गर्नुहुन्‍छ ?
JDG 11:24     Alignment score: 0.178 → 0.195
Will you not take over the land that Chemosh , your god , gives you ? So whatever land Yahweh our God has given us , we will take over .
के तपाईंहरूका देवता कमोशले तपाईंहरूलाई जुन देश दिन्छन् , त्यही तपाईंहरू लिनुहुन्‍छ होइन ? यसैले हाम्रा परमप्रभु परमेश्‍वरले जुन देश हामीलाई दिनुभएको , त्‍यो हामी अधिकार गर्छौं
JDG 11:25     Alignment score: 0.247 → 0.256
Now are you really better than Balak son of Zippor , king of Moab ? Did he dare to have an argument with Israel ? Did he ever wage war against them ?
के अब तपाईं मोआबका राजा , सिप्पोरका छोरा बालकभन्दा असल हुनुहुन्‍छ ? के तिनले इस्राएलसँग बहस गर्ने आँट गरे ?
JDG 11:26     Alignment score: 0.367 → 0.37
While Israel lived for three hundred years in Heshbon and its villages , and in Aroer and its villages , and in all the cities that are along the banks of the Arnon why then did you not take them back during that time ?
जब इस्राएल हेश्बोन त्यसका गाउँहरू , अरोएर त्यसका गाउँहरू , अर्नोनका किनारका सबै सहरहरूमा तिन सय वर्षसम्‍म बसोबास गर्दा , तपाईंहरूले किन त्यस बेला ती फिर्ता लिनुभएन ?
JDG 11:27     Alignment score: 0.353
I have not done you wrong , but you are doing me wrong by attacking me . Yahweh , the judge , will decide today between the people of Israel and the people of Ammon . "
मैले तपाईंहरूलाई केही गलत गरेको छैनँ , तर तपाईंहरूले मलाई आक्रमण गरेर मेरो खराबी गर्दै हुनुहुन्‍छ न्यायकर्ता परमप्रभुले नै आज इस्राएलका मानिस अम्मोनका मानिसहरूका बिचमा निर्णय गर्नुहुनेछ
JDG 11:28     Alignment score: 0.433 → 0.43
But the king of the people of Ammon rejected the warning Jephthah sent him .
तर अम्मोनका मानिसहरूका राजाले यिप्‍ताले पठाएका चेतावनीलाई इन्कार गरे
JDG 11:29     Alignment score: 0.284
Then the Spirit of Yahweh came on Jephthah , and he passed through Gilead and Manasseh , and passed through Mizpah of Gilead , and from Mizpah of Gilead he passed through to the people of Ammon .
तब परमप्रभुको आत्मा यिप्‍तामाथि आउनुभयो , तिनी गिलाद मनश्शेबाट भएर गए , गिलादको मिस्पाबाट भएर तिनी अम्मोनका मानिसहरूकहाँ पुगे
JDG 11:30     Alignment score: 0.356
Jephthah made a vow to Yahweh and said , " If you give me victory over the people of Ammon ,
यिप्‍ताले परमप्रभुसँग एउटा बाकल गरे भने , तपाईंले मलाई अम्मोनका मानिसहरूमाथि विजय दिनुभयो भने ,
JDG 11:31     Alignment score: 0.291 → 0.324
then whatever comes out of the doors of my house to meet me when I return in peace from the people of Ammon will belong to Yahweh , and I will offer it up as a burnt offering . "
अम्मोनका मानिसहरूबाट शान्‍तमा फर्केर आउँदा मेरा घरको ढोकाहरूबाट मलाई भेट्न जेसुकै कुरा बाहिर आए पनि त्‍यो परमप्रभुको हुनेछ , त्‍यसलाई होमबलिको रूपमा चढाउनेछु
JDG 11:32     Alignment score: 0.22 → 0.268
So Jephthah passed through to the people of Ammon to fight against them , and Yahweh gave him victory .
यसैले अम्मोनीहरूसँग युद्ध गर्न यिप्‍ता तिनीहरूकहाँ गए , परमप्रभुले उनलाई विजय दिनुभयो
JDG 11:33     Alignment score: 0.247 → 0.248
He attacked them and caused a great slaughter from Aroer as far as Minnith twenty cities and to Abel Keramim . So the people of Ammon were put under the control of the people of Israel .
तिनले तिनीहरूलाई आक्रमण गरे अरोएरदेखि मिन्‍नीतसम्म बिसवटा सहर हाबिल - करमीमसम्म ठुलो सङ्ख्यामा मारे यसरी अम्मोनका मानिसहरूलाई इस्राएलका मानिसहरूको अधीनमा पारे
JDG 11:34     Alignment score: 0.376
Jephthah came to his home at Mizpah , and there his daughter came out to meet him with tambourines and with dancing . She was his only child , and besides her he had neither son nor daughter .
यिप्‍ता आफ्नो घर मिस्पामा आए त्यहाँ तिनकी छोरी तिनलाई भेट्न खैंजडी बजाउँदै नाच्दै बाहिर आइन् यिनी तिनकी एक मात्र छोरी थिइन् , यिनीबाहेक तिनको अरू छोरा वा छोरी थिएन
JDG 11:35     Alignment score: 0.25 → 0.252
As soon as he saw her , he tore his clothes and said , " Oh ! My daughter ! You have crushed me with sorrow , and you have become one who causes me pain ! For I have made an oath to Yahweh , and I can not turn back on my promise . "
तिनले उनलाई देख्‍नेबित्तिकै , तिनले आफ्ना लुगाहरू च्याते भने , ओहो , मेरी छोरी ! तिमीले मलाई दुःखले चुर पारेकी छ्‍यौ , मलाई कष्‍ट दिने एउटा कारण तिमी भएकी छ्‍यौ ! किनकि मैले परमप्रभुसँग एउटा भाकल गरेको छु , मेरो भाकलबाट पछि हट्न सक्दिनँ
JDG 11:36     Alignment score: 0.236 → 0.249
She said to him , " My father , you have made a vow to Yahweh , do to me everything you promised , because Yahweh has taken vengeance for you against your enemies , the Ammonites . "
उनले तिनलाई भनिन् , मेरा बुबा , तपाईंले परमप्रभुसँग भाकल गर्नुभएको , तपाईंले प्रतिज्ञा गर्नुभएको हरेक कुरा मलाई गर्नुहोस् , किनभने परमप्रभुले तपाईंका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको
JDG 11:37     Alignment score: 0.23
She said to her father , " Let this promise be kept for me . Leave me alone for two months , that I may leave and go down to the hills and grieve over my virginity , I and my companions . "
उनले आफ्नो बुबालाई भनिन् , मेरो निम्ति यो प्रतिज्ञा पुरा होस् मलाई दुई महिनाको लागि मात्र छोडिदिनुहोस् , ताकि मेरा सहेलीहरू तल पहाडहरूमा जान आफ्नो कुमारी अवस्थाको मृत्युको निम्ति शोक पाऊँ
JDG 11:38     Alignment score: 0.227
He said , " Go . " He sent her away for two months . She left him , she and her companions , and they grieved her virginity in the hills .
तिनले भने , जाऊ तिनले उनलाई दुई महिनाको निम्ति पठाइदिए उनी उनका सहेलीहरू तिनीसँग बिदा भए , तिनीहरूले उनको कुमारी अवस्थाको मृत्युको निम्ति पहाडहरूमा शोक गरे
JDG 11:39     Alignment score: 0.175 → 0.187
At the end of two months she returned to her father , who did with her according to the promise of the vow he had made . Now she had never slept with a man , and it became a custom in Israel
दुई महिनाको अन्त्यमा उनी आफ्ना बुबाकहाँ फर्किन् , आफूले गरेको भाकलअनुसार तिनले उनलाई गरे यति बेलासम्‍म उनले कुनै मानिससित सहवास गरेकी थिइनन् , इस्राएलमा एउटा यस्तो प्रचलन बन्यो ,
JDG 11:40     Alignment score: 0.334 → 0.35
that the daughters of Israel every year , for four days , would retell the story of the daughter of Jephthah the Gileadite .
कि हरेक वर्ष इस्राएलका छोरीहरूले चार दिनसम्म गिलादी यिप्‍ताकी छोरीको कथालाई दोहोर्‍याउने गर्थे
JDG 11     Average alignment score: 0.322 for 39 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21