Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 12:1     Alignment score: 0.227 → 0.241
A call went out to the men of Ephraim ; they passed through Zaphon and said to Jephthah , " Why did you pass through to fight against the people of Ammon and did not call us to go with you ? We will burn your house down over you . "
एफ्राइमका मानिसहरूका निम्ति एउटा बोलावट आयो तिनीहरू सापोनको बाटो गए यिप्‍तालाई भने , अम्मोनका मानिसहरूसँग युद्ध गर्न तिमी किन गयौ तिमीसँगै जान हामीलाई तिमीले किन बोलाएनौ ? हामी तिम्रो घरलाई तिमीसँगै जलाइदिनेछौं


JDG 12:2     Alignment score: 0.334
Jephthah said to them , " I and my people were in a great conflict with the people of Ammon . When I called you , you did not rescue me from them .
यिप्‍ताले तिनीहरूलाई भने , मेरा मानिसहरू अम्मोनका मानिहरूसँग ठुलो झगडामा थियौं जब मैले तिमीहरूलाई बोलाएँ , तिमीहरूले मलाई तिनीहरूबाट बचाएनौ
JDG 12:3     Alignment score: 0.325 → 0.356
When I saw that you did not rescue me , When I saw that you did not rescue me , I put my life in my own hand and passed through against the people of Ammon , and Yahweh gave me victory . Why have you come to fight against me today ? "
तिमीहरूले मलाई बचाउन नआएको जब मैले देखें , तब मैले आफ्‍नो प्राणलाई आफ्नै हातमा राखें आम्मोनका मानिसहरूका विरुद्धमा गएँ , परमप्रभुले मलाई विजय दिनुभयो तिमीहरू आज मेरो विरुद्धमा युद्ध लड्न किन आएका छौ ?
JDG 12:4     Alignment score: 0.35 → 0.391
Jephthah gathered together all the men of Gilead and he fought against Ephraim . The men of Gilead attacked the men of Ephraim because they said , " You Gileadites are fugitives in Ephraim in Ephraim and Manasseh . "
यिप्‍ताले गिलादका सबै मानिसहरूलाई भेला गराए एफ्राइमको विरुद्ध युद्ध लडे गिलादका मानिसहरूले एफ्राइमका मानिसहरूलाई आक्रमण गरे किनभने तिनीहरूले यसो भने , तिमीहरू , गिलादीहरू एफ्राइम एफ्राइम मनश्शेमाबाट भागेर गएकाहरू हौ
JDG 12:5     Alignment score: 0.258 → 0.27
The Gileadites captured the fords of the Jordan leading to Ephraim . When any of the survivors of Ephraim said , " Let me go over the river , " the men of Gilead would say to him , " Are you an Ephraimite ? " If he said , " No , "
गिलादीहरूले एफ्राइमतर्फ जाने यर्दनका जँघारहरू कब्जा गरे जब एफ्राइमका बाँचेकाहरूले यसो भने , मलाई नदीपारि जान दिनुहोस् , गिलादका मानिसहरूले त्यसलाई यस्तो भन्थे , के तँ एफ्राइमी होस् ? त्यसले होइनँ भन्यो भने ,
JDG 12:6     Alignment score: 0.277 → 0.295
then they would say to him , " Say : Shibboleth , " and if he said " Sibboleth " ( for he could not pronounce the word correctly ) , the Gileadites would seize him and kill him at the fords of the Jordan . Forty - two thousand Ephraimites were killed at that time .
अनि तिनीहरूले त्यसलाई भन्थे , शिब्बोलेत भन् , उसले सिब्बोलेत भन्यो भने ( किनकि उसले त्यो शब्द सही उच्‍चारण गर्न सक्दैनथियो ) , तब गिलादीहरूले त्यसलाई समाउँथे उसलाई यर्दनको जँघारहरूमा मार्थे त्यस बेला एफ्राइमका बयालिस हजार जना मारिए
JDG 12:7     Alignment score: 0.419
Jephthah served as a judge over Israel for six years . Then Jephthah the Gileadite died and was buried in one of the cities of Gilead .
यिप्‍ताले इस्राएलका न्यायकर्ता भएर वर्षसम्‍म सेवा गरे तब गिलादी यिप्‍ता मरे गिलादका सहरहरूमध्‍ये एउटा सहरमा दफन गरियो
JDG 12:8     Alignment score: 0.353 → 0.362
After him , Ibzan of Bethlehem served as a judge over Israel .
तिनीपछि , बेथलेहेमका इब्सानले इस्राएलमा न्यायकर्ताका रूपमा सेवा गरे
JDG 12:9     Alignment score: 0.378 → 0.381
He had thirty sons . He gave away thirty daughters in marriage , and he brought in thirty daughters of other men for his sons , from the outside . He judged Israel for seven years .
तिनका तिस जना छोरा थिए तिनले आफ्ना तिस जना छोरीहरूका विवाह गरिदिए , आफ्ना छोराहरूका निम्ति बाहिरबाट अरू मानिसहरूका तिस जान छोरीहरू ल्याए उनले सात वर्षसम्‍म इस्राएलको न्याय गरे
JDG 12:10     Alignment score: 0.327
Ibzan died and was buried at Bethlehem .
इब्सान मरे तिनलाई बेथलेहेममा दफन गरियो
JDG 12:11     Alignment score: 0.392 → 0.4
After him Elon the Zebulunite served as judge over Israel . He judged Israel for ten years .
तिनीपछि जबूलूनी एलोनले इस्राएलमा न्यायकर्ताका रूपमा सेवा गरे उनले दश वर्षसम्‍म इस्राएलको न्याय गरे
JDG 12:12     Alignment score: 0.464 → 0.461
Elon the Zebulunite died and was buried in Aijalon in the land of Zebulun .
जबूलूनी एलोन मरे उनलाई जबूलून देशको अय्यालोनमा दफन गरियो
JDG 12:13     Alignment score: 0.403 → 0.504
After him , Abdon son of Hillel the Pirathonite served as a judge over Israel .
तिनीपछि , पिरातोनी हिल्लेलका छोरा अब्दोनले इस्राएलमा न्यायकर्ताका रूपमा सेवा गरे
JDG 12:14     Alignment score: 0.437
He had forty sons and thirty grandsons . They rode
on seventy donkeys , and he judged Israel for eight years .
उनका चालिस छोरा तिस नातिहरू थिए तिनीहरू सत्तरीवटा गधाहरूमा सवार हुन्थे , तिनले इस्राएलमा आठ वर्षसम्‍म न्याय गरे
JDG 12:15     Alignment score: 0.53 → 0.552
Abdon son of Hillel the Pirathonite died and was buried in Pirathon in the land of Ephraim in the hill country of the Amalekites .
पिरातोनी हिल्लेलका छोरा अब्दोन मरे तिनलाई अमालेकीहरूको पहाडी देशमा एफ्राइमको पिरातोन इलाकामा दफन गरियो
JDG 12     Average alignment score: 0.364 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21