Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 2:1     Alignment score: 0.321 → 0.327
The angel of Yahweh went up from Gilgal to Bokim , and said , " I brought you up from Egypt , and have brought you to the land I swore to give to your fathers . I said , ' I will never break my covenant with you .
परमप्रभुका दूत गिलगालबाट माथि बोकीममा गए , भने , मैले तिमीहरूलाई मिश्रदेशबाट ल्याएँ , तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनी मैले प्रतिज्ञा गरेको देशमा ल्याएँ मैले भनें , तिमीहरूसँगको मेरो करारलाई कहिल्यै तोड्नेछैनँ


JDG 2:2     Alignment score: 0.277 → 0.308
You must make no covenant with those who live
in this land . You must tear down their altars . ' But you have not listened to my voice . What is this that you have done ?
यस देशमा बस्‍नेहरूसँग तिमीहरूले कुनै करार गर्नुहुँदैन तिमीहरूले तिनीहरूका वेदीहरू भत्कानुपर्छ तर तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ तिमीहरूले यो के गरेका छौ ?
JDG 2:3     Alignment score: 0.341 → 0.349
So now I say , ' I will not drive the Canaanites out before you , but they will become thorns in your sides , and their gods will become a trap for you . ' "
यसैले अब भन्छु , तिमीहरूको अगिबाट कनानीहरूलाई बाहिर निकाल्नेछैनँ , तर तिनीहरू तिमीहरूका वरिपरिका काँढाहरू हुनेछन् , तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्‍नेछन्
JDG 2:4     Alignment score: 0.344 → 0.348
When the angel of Yahweh spoke these words to all the people of Israel , the people shouted and wept .
जब परमप्रभुका दूतले यी वचन इस्राएलका सबै मानिसलाई भने , तब मानिसहरू चिच्‍चाए रोए
JDG 2:5     Alignment score: 0.233 → 0.263
They called that place Bokim . There they offered sacrifices
to Yahweh .
तिनीहरूले त्यस ठाउँलाई बोकीम नाउँ दिए त्यहाँ तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढाए
JDG 2:6     Alignment score: 0.217 → 0.217
Now when Joshua had sent the people on their way , the people of Israel each went to the place assigned , to take ownership of their land .
अब यहोशूले मानिसहरूलाई आ-आफ्नो बाटोमा पठाएका थिए , इस्राएलका मानिसहरू आ-आफ्नो जमिनमाथि अधिकार गर्न ती ठाउँहरूमा गए
JDG 2:7     Alignment score: 0.243 → 0.257
The people served Yahweh during the lifetime of Joshua and of the elders who outlived him , those who had seen all of Yahweh 's great deeds he had done for Israel .
यहोशू तिनीपछि पनि बाँचेका धर्म - गुरुहरू जसले परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै महान् कामलाई देखेका थिए , तिनीहरूले आफ्‍नो जीवनकालभरि नै परमप्रभुको सेवा गरे
JDG 2:8     Alignment score: 0.446 → 0.427
Joshua son of Nun the servant of Yahweh , died at the age of 110 years old .
परमप्रभुका सेवक नूनका छोरा यहोशूको ११० वर्षको उमेरमा मृत्‍यु भयो
JDG 2:9     Alignment score: 0.227 → 0.288
They buried him within the border of the land he was assigned in Timnath Heres , in the hill country of Ephraim , north of Mount Gaash .
तिनीहरूले उनलाई गाश पर्वतको उत्तरपट्टि , एफ्राइमको पहाडी देश , तिम्नथ - हेरेसमा उनको अधिकारमा दिइएको जमिनको सिमानाभित्र गाडे
JDG 2:10     Alignment score: 0.198 → 0.211
All that generation was also gathered to their fathers . Another generation grew up after them who did not know
Yahweh or what he had done for Israel .
त्यस पुस्ताका सबै जना आफ्‍ना पुर्खाहरूसँगै मिले तिनीहरू पछि परमप्रभु उहाँले इस्राएलको निम्ति गर्नुभएका कामको बारेमा जानकारी नभएका अर्को पुस्ता खडा भयो
JDG 2:11     Alignment score: 0.324 → 0.325
The people of Israel did what was evil in the sight of Yahweh and they served the Baals .
इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे कुरा दुष्‍ट थियो त्यही गरे तिनीहरूले बाल देवताको सेवा गरे
JDG 2:12     Alignment score: 0.255 → 0.259
They broke away from Yahweh , the God of their fathers , who had brought them out of the land of Egypt . They went after other gods , the very gods of the peoples who were around them , and they bowed down to them . They provoked Yahweh to anger because
तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याउनुहुने तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरसँग तिनीहरूले सम्बन्ध तोडे तिनीहरूले अन्य देवताहरू , तिनीहरूका वरिपरि भएका मानिसहरूका देवताहरूलाई पछ्याए , तिनीहरूलाई उनीहरूलाई ढोगे तिनीहरूले परमप्रभुलाई क्रोधित बनाए किनभने ,
JDG 2:13     Alignment score: 0.309 → 0.33
they broke away from Yahweh and worshiped Baal and the Ashtoreths .
तिनीहरू परमप्रभुबाट टाढा भए , बाल तथा अश्तोरेत देवताको पुजा गरे
JDG 2:14     Alignment score: 0.223 → 0.237
The anger of Yahweh burned against Israel , and he gave them to the raiders who stole
their possessions from them . He sold them as slaves who were held by the strength of their enemies around them , so they could no longer defend themselves against their enemies .
परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो , उहाँले तिनीहरूलाई तिनीहरूका धन - सम्पत्ति लुट्ने लुटेराहरूकहाँ सुम्पनुभयो उहाँले तिनीहरूलाई दासहरूझैं बेचिदिनुभयो तिनीहरू वरिपरिबाट शत्रुहरूले घेरिए , यसरी तिनीहरूले आफ्ना शत्रुहरूबाट आफैलाई बचाउन सकेनन्
JDG 2:15     Alignment score: 0.204 → 0.222
Wherever Israel went out to fight
, Yahweh 's hand was against them to defeat them , just as he had sworn to them and they were in terrible distress .
जहाँ - जहाँ इस्राएल युद्धको निम्ति गए , परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिनीहरूलाई परास्त गर्नको निम्ति उहाँको हात तिनीहरूको विरुद्ध थियो , तिनीहरू अत्‍यन्‍तै सकसमा परे
JDG 2:16     Alignment score: 0.166
Then Yahweh raised up judges , who saved them out of the hand of those who were stealing their possessions .
त्‍यसपछि परमप्रभुले न्यायकर्ताहरू खडा गर्नुभयो , जसले तिनीहरूका धन - सम्पत्ति लुट्नेहरूका हातबाट तिनीहरूलाई बचाए
JDG 2:17     Alignment score: 0.263
Yet they would not listen to their judges . They were unfaithful to Yahweh and gave themselves like prostitutes to other gods and worshiped them . They soon turned aside from the way their fathers had lived
those who had obeyed the commandments of Yahweh but they themselves did not do so .
तापनि तिनीहरूले आफ्ना न्यायकर्ताहरूका कुरा सुनेनन् तिनीहरू परमप्रभुप्रति विश्‍वासहीन भए आफूलाई वेश्याहरूझैं अन्य देवताहरूकहाँ सुम्पे तिनीहरूको पुजा गरे परमप्रभुका आज्ञाहरू पालन गर्ने तिनीहरूका पुर्खाहरूले जिएका मार्गबाट तिनीहरू चाँडै नै तर्केर गए आफ्ना पुर्खाहरूले झैं तिनीहरूले गरेनन्
JDG 2:18     Alignment score: 0.255 → 0.26
When Yahweh raised up judges for them , Yahweh helped the judges and rescued them from the hand of their enemies all the days the judge lived
. Yahweh had pity on them as they groaned because of those who oppressed them and afflicted them .
जब परमप्रभुले तिनीहरूका निम्ति न्यायकर्ताहरू खडा गर्नुभयो , ती न्यायकर्ताहरू बाँचुन्जेल परमप्रभुले तिनीहरूलाई सहायता गर्नुभयो तिनीहरूका शत्रुहरूका हातबाट तिनीहरूलाई बचाउनुभयो तिनीहरूलाई अत्‍याचार गर्ने कष्‍ट दिनेहरूका कारणले तिनीहरूले चित्कार गर्दा परमप्रभुले तिनीहरूमाथि दया देखाउनुभयो
JDG 2:19     Alignment score: 0.323 → 0.347
But when the judge died , they would turn away and do things that were even more corrupt than their fathers had done . They would go after other gods to serve them and worship them . They refused to give up any of their evil practices
or their stubborn ways .
तर न्यायकर्ता मरेपछि , तिनीहरू खराब बाटोतर्फ लाग्थे तिनीहरूका पुर्खाहरूले गरेकाभन्दा पनि भ्रष्‍ट कामहरू गर्थे तिनीहरू अन्य देवताहरूको सेवा गर्न तिनीहरूको पुजा गर्न तिनीहरूको पछि लाग्थे तिनीहरूले आफ्ना कुनै पनि दुष्‍ट काम वा तिनीहरूका हठी चालहरूलाई त्याग्‍न इन्कार गरे
JDG 2:20     Alignment score: 0.223 → 0.234
The anger of Yahweh burned against Israel ; he said , " Because this nation has broken the terms of my covenant that I had set in place for their fathers because they have not listened to my voice
परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो उहाँले भन्‍नुभयो , यस जातिले मैले तिनीहरूका पुर्खालाई दिएको मेरा करारका शर्तहरूलाई तोडेका हुनाले तिनीहरूले मेरा आज्ञा पालन नगरेका हुनाले ,
JDG 2:21     Alignment score: 0.118 → 0.157
I will not , from now on , drive out from before them any of the nations that Joshua left when he died .
यहोशू मृत्‍यु हुँदा , त्यसले बाँकी छोडेका सबै जातिलाई अबदेखि उसो तिनीहरूका सामुबाट धपाउनेछैनँ
JDG 2:22     Alignment score: 0.2
I will do this
so that I may test Israel , whether or not they will keep the way of Yahweh and walk in it , as their fathers kept it . "
इस्राएलका मानिसहरू आफ्‍ना पुर्खाहरूले झै परमप्रभुको मार्गलाई पछ्याएर ती मार्गमा हिंड्नेछन् या छैनन् भनेर जाँच्नको निम्ति यसो गर्नेछु
JDG 2:23     Alignment score: 0.136 → 0.17
That is why Yahweh left those nations and did not drive them out quickly and give them into the hand of Joshua .
यसकारण परमप्रभुले ती जातिहरूलाई छोडिदिनुभयो तिनीहरूलाई तुरुन्तै धपाउनुभएन यहोशूको हातमा सुम्पनुभएन
JDG 2     Average alignment score: 0.27 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21