Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 18:1     Alignment score: 0.287 → 0.287
In those days there was no king in Israel . The tribe of the descendants of Dan was looking for a territory to live in , for up to that day they had not received any inheritance from among the tribes of Israel .
ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएन दानको कुलका मानिसहरूले बसोबास गर्नको निम्ति ठाउँ खोजिरहेका थिए , किनकि त्यो दिनसम्म तिनीहरूले इस्राएलका कुलहरूबाट कुनै उत्तराधिकार प्राप्‍त गरेका थिएनन्


JDG 18:2     Alignment score: 0.345 → 0.352
The people of Dan sent five men from the whole number of their tribe , men who were experienced warriors from Zorah and from Eshtaol , to scout the land on foot
, and to look it over . They said to them , " Go and look over the land . " They came to the hill country of Ephraim , to the house of Micah , and they spent the night there .
दानका मानिसहरूले आफ्‍ना सम्‍पुर्ण कुलबाट पाँच जना मानिसहरू , सोरा एश्लोत अनुभवी युद्धाहरूलाई हिंडेर देशको जानकारी लिन त्यसमाथि दृष्‍टि लगाउन पठाए तिनीहरूले उनीहरूलाई भने , जाओ , देशमाथि दृष्‍टि लगाओ तिनीहरू एफ्राइमको पहाडी देशमा मीकाको घरमा आए , तिनीहरूले त्यो रात त्यहीं बिताए
JDG 18:3     Alignment score: 0.358 → 0.364
When they were near Micah 's house , they recognized the speech of the young Levite . So they stopped and asked him , " Who brought you here ? What are you doing in this place ? Why are you here ? "
जब उनीहरू मीकाको घरको नजिकै थिए , तब उनीहरूले ती जवान लेवीको बोली चिने यसैले उनीहरू तिनलाई रोके सोधे , तिमीलाई यहाँ कसले ल्यायो ? तिमी यस ठाउँमा के गर्दैछौ ? तिमी यहाँ किन छौ ?
JDG 18:4     Alignment score: 0.279
He said to them , " This is what Micah has done for me : He has hired me to become his priest . "
तिनले उनीहरूलाई भने , मीकाले मेरो निम्‍ति यसो गरेका छन् : तिनको पुजारी हुनलाई तिनले मलाई नियुक्त गरेका छन्
JDG 18:5     Alignment score: 0.209 → 0.22
They said to him , " Please
seek the advice of God , so we may know whether the journey we are going on will be successful . "
उनीहरूले तिनलाई भने , हाम्रो निम्ति परमेश्‍वरबाट सल्लाह माग , ताकि हामीले गरिरहेको यात्रा सफल हुन्छ कि हुन्‍न भनी हामीलाई थाहा होस्
JDG 18:6     Alignment score: 0.302 → 0.316
The priest said to them , " Go in peace . Yahweh will lead you in the way you should go . "
ती पुजारीले उनीहरूलाई भने , शान्तिमा जाओ तिमीहरू जानुपर्ने बाटोमा परमप्रभुले तिमीहरूलाई डोर्‍याउनुहुनेछ
JDG 18:7     Alignment score: 0.278 → 0.285
Then the five men left and came to Laish , and they saw that the people were living in safety , in the same way the Sidonians lived , undisturbed and secure . There was no one who conquered them or who oppressed them in any way in the land . They lived far away from the Sidonians and had no dealings with anyone .
त्यसपछि ती पाँच जना मानिस त्यहाँबाट गए लेशमा आए , अनि मानिसहरू सुरक्षासाथ बसोबास गरिरहेका उनीहरूले देखे , जसरी सीदोनीहरू कुनै बाधा नभई सुरक्षित बस्‍थे तिनीहरूलाई पराजय गर्ने वा त्यस देशमा कुनै प्रकारले दमन गर्ने कोही पनि थिएन तिनीहरू सीदोनीहरूबाट टाढा बस्थे तिनीहरूको कसैसँग लेन - देन थिएन
JDG 18:8     Alignment score: 0.325 → 0.365
They returned to their tribe in Zorah and Eshtaol . Their relatives asked them , " What is your report ? "
उनीहरू सोरा एश्तोलमा भएको आफ्नो कुलकहाँ फर्के उनीहरूका नातेदारहरूले सोधे , तिमीहरूसँग के विवरण ?
JDG 18:9     Alignment score: 0.303
They said , " Come ! Let us attack them ! We have seen the land and it is very good . Are you doing nothing ? Do not be slow to attack and conquer the land .
उनीहरूले भने , आओ , तिनीहरूलाई आक्रमण गरौँ ! हामीले त्यो देश देखेका छौं त्यो धेरै असल के तिमीहरू केही गर्दैनौ ? आक्रमण गर्न त्यो देशमाथि अधिकार गर्न ढिला नगर
JDG 18:10     Alignment score: 0.196
When you go , you will come to a people who think they are secure , and the land is wide ! God has given it to you a place that does not lack anything in the land . "
जब तिमीहरू जान्छौ , तब तिमीहरूले ती मानिसहरूलाई भेट्नेछौ जसले आफैंलाई सुरक्षित ठान्छन् , त्यो सहर फराकिलो ! परमेश्‍वरले तिमीहरूलाई त्यो सहर दिनुभएको एउटा ठाउँ जसमा कुनै कुराको अभाव छैन
JDG 18:11     Alignment score: 0.313 → 0.314
Six hundred men of the tribe of Dan , armed with weapons of war , set out from Zorah and Eshtaol .
दानका कुलका सय मानिसहरू युद्धको निम्ति हातहतियारले सुसज्‍जित भएर सोरा एश्तोलबाट निस्के
JDG 18:12     Alignment score: 0.399 → 0.399
They went up and camped at Kiriath Jearim , in Judah . This
is why people called that place Mahaneh Dan to this day ; it is west of Kiriath Jearim .
तिनीहरू माथि गए यहूदाको किर्यत - यारीममा छाउनी हाले यसकारण मानिसहरूले त्यस ठाउँलाई आजको दिनसम्म महनेह - दान भन्छन् त्योचाहिं किर्यत - यारीमको पश्‍चिममा पर्छ
JDG 18:13     Alignment score: 0.441
They went away from there to the hill country of Ephraim and came to the house of Micah .
तिनीहरू त्यहाँबाट एफ्राइमको पहाडी देशमा गए मीकाको घरमा आए
JDG 18:14     Alignment score: 0.351 → 0.363
Then the five men who had gone to scout the country of Laish said to their relatives , " Do you know that in these houses there are an ephod , household gods , a carved figure , and a cast metal figure ? Decide now what you will do . "
लेशको देशमा जानकारी प्राप्‍त गर्न गएका पाँच जना मानिसले आफ्ना नातेदारहरूलाई भने , यी घरहरूमा एपोद , घर - देवताहरू , खोपिएको मूर्ति , ढलौटे मूर्ति छन् भनी के तिमीहरूलाई थाहा ? तिमीहरूले के गर्नेछौ अहिले नै निर्णय गर
JDG 18:15     Alignment score: 0.331
So they turned in there and came to the house of the young Levite , at the house of Micah , and they greeted him .
यसैले तिनीहरू मीकाको घर , ती जवान लेवीकहाँ आए तिनीहरूले तिनलाई अभिवादन गरे
JDG 18:16     Alignment score: 0.269 → 0.274
Now the six hundred Danites , armed with weapons of war , stood at the entrance of the gate .
अनि दानका सय जना मानिसहरू युद्धको निम्ति हात - हतियारले सुसज्‍जित भएर ढोकामा उभिए
JDG 18:17     Alignment score: 0.333 → 0.355
The five men who had gone to scout out the land went there and they took the carved figure , the ephod , the household gods , and the cast metal figure , while the priest stood by the opening of the gate with the six hundred men armed with weapons of war .
ती पाँच जना मानिस जसले देशको बारेमा जानकारी लिन गएका थिए , तिनीहरू त्यहाँ गए खोपिएको मूर्ति , एपोद , घर - देवताहरू , ढलौटे मूर्ति लिए , जति बेला पुजारीचाहिं युद्धको निम्ति हात - हतियारले सुसज्‍जित सय जना मानिसका साथ ढोकामा उभिए
JDG 18:18     Alignment score: 0.379 → 0.401
When these went into Micah 's house and took the carved figure , the ephod , the household gods , and the cast metal figure , the priest said to them , " What are you doing ? "
जब तिनीहरू मीकाको घरमा पसे खोपिएको मूर्ति , एपोद , घर - देवताहरू , ढलौटे मूर्ति लिए , पुजारीले तिनीहरूलाई भने , तिमीहरू यो के गरिरहेका छौ ?
JDG 18:19     Alignment score: 0.251
They said to him , " Be quiet ! Put your hand on your mouth and come with us , and be to us a father and a priest . Is it better for you to be priest for the house of one man , or to be priest for a tribe and a clan in Israel ? "
तिनीहरूले तिनलाई भने , चूप लाग ! आफ्‍नो हात आफ्‍नो मुखमा राख हामीसँग आऊ , हाम्रो निम्ति पिता पुजारी होऊ के तिम्रो निम्ति एउटा मानिसको घरको पुजारी हुनु , कि इस्राएलमा एउटा कुल वंशको पुजारी हुनु कुन असल ?
JDG 18:20     Alignment score: 0.354 → 0.354
The priest 's heart was glad . He took the ephod , the household gods , and the carved figure , and went along with the people .
ती पुजारीको हृदय हर्षित भयो तिनले त्यो एपोद , घर - देवताहरू , खोपिएको मूर्ति लिए , ती मानिसहरूसँगै गए
JDG 18:21     Alignment score: 0.156 → 0.168
So they turned and went away . They put the small children in front of themselves , as well as the cattle and their possessions .
यसैले तिनीहरू फर्केर त्यहाँबाट गए तिनीहरूले साना बालबालिका गाई - वस्तु आफ्ना धनमालहरूलाई आफ्नो अगि - अगि हिंडाए
JDG 18:22     Alignment score: 0.19 → 0.217
When they were a good distance from the house of Micah , the men who were in the houses near Micah 's house were called together , and they caught up with the Danites .
जब तिनीहरू मीकाको घरबाट अलि पर पुगे , मीकाको घरनजिकका घरहरूमा बस्‍ने मानिसहरूलाई एकसाथ भेला गरियो , तिनीहरूले दानका मानिसहरूलाई भेट्टाए
JDG 18:23     Alignment score: 0.328
They shouted to the Danites , and they turned and said to Micah , " Why have you been called together ? "
तिनीहरूले दानका मानिसहरूमाथि कराए , तिनीहरू फर्के मीकालाई भने , तिमीहरू किन एकसाथ भेला भएका छौ ?
JDG 18:24     Alignment score: 0.218 → 0.22
He said , " You stole
the gods that I made , you have taken my priest , and you are leaving . What else do I have left ? How can you ask me , ' What is bothering you ? ' "
तिनले भने , मैले बनाएका देवताहरू तिमीहरूले चोर्‍यौ , मेरो पुजारीलाई लग्यौ , तिमीहरू जाँदैछौ अब मसँग के बाँकी ? तिमीहरू कसरी मलाई तिमीलाई के कुराले दु:ख दिइरहेको भनेर सोध्दैछौ ?
JDG 18:25     Alignment score: 0.204 → 0.209
The people of Dan said to him , " You should not let us hear you say anything , or some very angry men will attack you , and you and your family will be killed . "
दानका मानिसहरूले तिनलाई भने , हामीलाई तिम्रो केही कुरा नसुनाऊ , नत्रता हामीमध्येका कोही धेरै क्रोधित मानिसले तिमीलाई आक्रमण गर्नेछ , तिमी तिम्रा परिवार सबै मारिनेछन्
JDG 18:26     Alignment score: 0.287
Then the people of Dan went their way . When Micah saw that they were too strong for him , he turned and went back to his house .
त्यसपछि दानका मानिसहरू आफ्‍नो बाटो लागे जब तिनीहरू आफ्नो निम्ति धेरै नै बलिया रहेछन् भनेर मीकाले देखे तब तिनी आफ्नै घर फर्किए
JDG 18:27     Alignment score: 0.334 → 0.334
The people of Dan took what Micah had made , as well as his priest , and they came to Laish , to a people who were undisturbed and secure and they struck them with the edge of the sword and burned the city .
दानका मानिसहरूले मीकाले बनाएका कुराहरू तिनका पुजारीलाई लिए , तिनीहरू लेशमा कुनै बाधामा नपरेका सुरक्षित मानिसहरूकहाँ आए , अनि तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे सहरलाई जलाइदिए
JDG 18:28     Alignment score: 0.239 → 0.274
There was no one to rescue them because it was a long way from Sidon , and they had no dealings with anyone . It was in the valley that is near Beth Rehob . The Danites rebuilt the city and lived there .
तिनीहरूलाई बचाउने त्‍यहाँ कोही पनि थिएन किनभने त्यो सीदोनबाट धेरै टाढा थियो , तिनीहरूको कसैसँग पनि कुनै लेन - देन थिएन त्यो बेथ - रहोबनजिकको बेसीमा थियो दानका मानिसहरूले त्यो सहरलाई पुनर्निर्माण गरे त्यहीं बसोबास गरे
JDG 18:29     Alignment score: 0.259
They named the city Dan , the name of Dan their ancestor , who was one of Israel 's sons . But the name of the city used to be Laish .
तिनीहरूले इस्राएलका छोरामध्‍ये एक जना आफ्ना पुर्खा दानका नाउँमा त्यस सहरलाई दान नाउँ दिए तर त्यस सहरको नाउँ पहिले लेश थियो
JDG 18:30     Alignment score: 0.31 → 0.316
The people of Dan set up the carved figure for themselves . Jonathan son of Gershom , son of Moses , he and his sons were priests for the tribe of the Danites until the day of the land 's captivity .
दानका मानिसहरूले आफ्नै निम्ति ती खोपिएका मूर्तिहरू राखे अनि त्यो देश कैदमा नपरेसम्म मोशाका नाति , गेर्शोमका छोरा जोनाथन तिनका छोराहरू दानका कुलका निम्ति पुजारीहरू भए
JDG 18:31     Alignment score: 0.338 → 0.369
So they worshiped Micah 's carved figure that he made as long as the house of God was at Shiloh .
यसैले शीलोमा परमेश्‍वरको भवन भएसम्म तिनीहरूले मीकाले बनाएका खोपिएका मूर्तिहरूको पुजा गरे
JDG 18     Average alignment score: 0.304 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21