Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 7:1     Alignment score: 0.384 → 0.403
Then Jerub Baal ( that is , Gideon ) rose up early , and all the people who were with him , and they encamped beside the spring of Harod . The camp of Midian was to their north in the valley near the hill of Moreh .
त्यसपछि यरूब - बाल , ( अर्थात् गिदोन ) उनीसँग भएका सबै जना मानिसहरू बिहानै उठे , हरोदको पानीको मूलको छेउमा तिनीहरूले छाउनी हाले मिद्दानीहरूको छाउनीचाहिं तिनीहरूको उत्तरपट्टिको मोरेको पहाडनजिकको मैदानमा थियो


JDG 7:2     Alignment score: 0.33 → 0.33
Yahweh said to Gideon , " There are too many soldiers for me to give you victory over the Midianites , so that Israel may not boast over me , saying , ' Our own power has saved us . '
परमप्रभुले गिदोनलाई भन्‍नुभयो , मिद्दानीहरूमाथि तँलाई विजय दिन मलाई चाहिएको भन्‍दा धेरै सेना छन् , ताकि इस्राएलले मसँग यसो भनेर घमण्ड नगरोस् , हाम्रो आफ्नै शक्तिले हामीलाई बचाएको हो
JDG 7:3     Alignment score: 0.343 → 0.344
Now therefore , proclaim in the ears
of the people and say , ' Whoever is afraid , whoever trembles , let him return and depart from Mount Gilead . ' " So twenty - two thousand people went away , and ten thousand remained .
यसकारण अब मानिसहरूले सुन्‍ने गरी घोषणा गर यसो भन् , जो डराएको , जो थरथर भएको , फर्कोस् गिलाद डाँडाबाट विदा होस् यसैले बाइस हजार मानिसहरू फर्केर गए , दश हजार बाँकी रहे
JDG 7:4     Alignment score: 0.283
Yahweh said to Gideon , " The people are still too many . Take them down to the water , and I will make their number smaller for you there . If I say to you , ' This one will go with you , ' he will go with you ; but if I say , ' This one will not go with you , ' he will not go . "
परमप्रभुले गिदोनलाई भन्‍नुभयो , मनिसहरू अझै पनि ज्‍यादै धेरै छन् तिनीहरूलाई तल पानीमा लैजा , त्यहाँ तेरो निम्‍ति तिनीहरूका सङ्ख्या कम गरिदिनेछु तँलाई भन्‍छु , यो व्‍यक्‍तिचाहिं तँसँग जानेछ भने , तँसँग जानेछ तर तँलाई बन्‍छु , यो व्‍यक्‍तिचाहिं तँसँग जानेछैन भने , तँसँग जानेछैन
JDG 7:5     Alignment score: 0.235 → 0.234
So Gideon brought the people down to the water , and Yahweh said to him , " Separate everyone who laps up the water , as a dog laps , from those who kneel down to drink . "
यसैले गिदोनले मानिसहरूलाई तल पानीमा लगे , परमप्रभुले तिनलाई भन्‍नुभयो , घुँडा टेकेर पानी पिउनेहरूबाट कुकुरले झैं चाटेर पानी पिउनेहरूलाई अलग गर्
JDG 7:6     Alignment score: 0.343
Three hundred men lapped . The rest of the men kneeled
down to drink water .
तिन सय जना मानिसहरूले चाटेर पिए अरू बाँकी मानिसले घुँडा टेकेर पानी पिए
JDG 7:7     Alignment score: 0.414 → 0.415
Yahweh said to Gideon , " With the three hundred men who lapped , I will rescue you and give you victory over the Midianites . Let every other man go back to his own place . "
परमप्रभुले गिदोनलाई भन्‍नुभयो , यी चाटेर पानी पिएका तिन सय जना मानिसहरू लिएर तिमीहरूलाई बचाउनेछु मिद्दानीहरूमाथि विजय दिनेछु अरू हरेक मानिसलाई आफ्नै ठाउँमा फर्केर जान दे
JDG 7:8     Alignment score: 0.401 → 0.401
So those who were chosen took their supplies and their trumpets . Gideon sent away all the men of Israel , every man to his tent , but he kept the three hundred men . Now the Midian camp was down below him in the valley .
यसैले चुनिएकाहरूले आ-आफ्ना सर - समान तुरहीहरू लिए गिदोनले इस्राएलका सबै मानिस , हरेक मानिसलाई उसको आफ्नै पालमा फर्काइदिए , तर तिनले ती तिन सय जना मानिसलाई राखे अब मिद्दानीका छाउनी तल बेसीमा थियो
JDG 7:9     Alignment score: 0.329 → 0.355
That same night Yahweh said to him , " Get up ! Attack the camp , for I am going to give you victory over it .
त्यो रात परमप्रभुले तिनलाई भन्‍नुभयो , उठ् ! छाउनीलाई आक्रमण गर् , किनकि तँलाई त्यसमाथि विजय दिन जाँदैछु
JDG 7:10     Alignment score: 0.399
But if you are afraid to go down , go down to the camp with Purah your servant ,
तर तँलाई तल जान डर लागेको भने , तेरो सेवक पूराहसँग तल छाउनीमा जा ,
JDG 7:11     Alignment score: 0.397
and listen to what they are saying , and your courage will be strengthened to attack the camp . " So Gideon went with Purah his servant , down to the guard posts of the camp .
तिनीहरूले के भन्दैछन् , त्यो सुन् , छाउनीमा आक्रमण गर्न तेरो साहस बढ्नेछ यसैले गिदोन आफ्ना सेवक पूराहसँग तल छाउनीको सुरक्षाबल भएको ठाउँमा गए
JDG 7:12     Alignment score: 0.26 → 0.259
The Midianites , the Amalekites , and all the people of the east settled along in the valley , as thick as a cloud of locusts . Their camels were more than could be counted ; they were more in number than the grains of the sand on the seashore .
मिद्दानीहरू , अमालेकीहरू , पूर्वका सबै मानिसहरू बेसीमा , सलहका हुलझैं भेला भएर बसेका थिए तिनीहरूका ऊँटहरू अनगिन्ती थिए , तिनीहरूको सङ्ख्या समुद्र किनारका बालुवाका कणहरूभन्दा पनि धेरै थिए
JDG 7:13     Alignment score: 0.252 → 0.262
When Gideon arrived there , a man was telling a dream to his companion . The man said , " Look ! I had a dream , and I saw a round
loaf of barley bread tumbling into the camp of Midian . It came to the tent , and hit it so hard that it fell down and turned it upside down , so that it lay flat . "
जब गिदोन त्यहाँ पुगे , एक जना मानिसले आफ्‍नो साथीलाई सपनाको बारेमा भन्‍दै थियो त्यस मानिसले भन्यो , हेर , मैले एउटा सपना देखें , जौको एउटा रोटी मिद्दानीको छाउनीभित्र गुड्दै आयो त्यो पालमा आयो , त्यसलाई जोडले हिर्कायो त्यसलाई उल्टो गरी पल्टाइदियो , यसैले त्यो ढल्यो
JDG 7:14     Alignment score: 0.392 → 0.418
The other man said , " This is nothing other than the sword of Gideon ( the son of Joash ) , the Israelite . God has given him victory over Midian and all their army . "
अर्को मानिसले भन्यो , यो इस्राएली गिदोनको ( योआशका छोराको ) तरवारबाहेक अरू केही होइन परमेश्‍वरले तिनलाई मिद्दानी तिनीहरूका सबै सेनामाथि विजय दिनुभएको
JDG 7:15     Alignment score: 0.343 → 0.353
When Gideon heard the retelling of the dream and its interpretation , he bowed down in worship . He went back to the camp of Israel and said , " Get up ! Yahweh has given you victory over the Midian army . "
जब गिदोनले त्यस सपना भनेको त्यसको अर्थ लगाइएको सुने , तब तिनले घोप्‍टो परेर दण्डवत् गरे तिनी इस्राएलको छाउनीमा फर्केर गए भने , उठ ! परमप्रभुले तिमीहरूलाई मिद्दानी सेनामाथि विजय दिनुभएको
JDG 7:16     Alignment score: 0.347 → 0.372
He divided the three hundred men into three groups , and he gave them all trumpets and empty jars , with torches inside each jar .
ति तिन सय जना मानिसलाई तिनले तिनवटा समुहमा विभाजन गरे , तिनले उनीहरूलाई सबै तुरहीहरू हरेक गाग्रोभित्र राँको हालेर खाली गाग्रोहरू दिए
JDG 7:17     Alignment score: 0.246 → 0.247
He said to them , " Look at me and do what I do . Watch ! When I come to the edge of the camp , you must do what I do .
तिनले उनीहरूलाई भने , मलाई हेर , जे गर्छु त्यही गर हेर ! जब छाउनीको छेऊमा पुग्छु , तब जे गर्छु तिमीहरूले त्यही गर्नू
JDG 7:18     Alignment score: 0.342
When I blow the trumpet , I and all who are with me , then blow your trumpets also on every side of the entire camp and shout , ' For Yahweh and for Gideon ! ' "
जब तुरही फुक्छु , मसँग भएका सबै जनाले , तब छाउनीको हरेक कुनाबाट तिमीहरूका तुरहीहरू पनि फुक्‍नू यसो भनेर कराउनू परमप्रभुको निम्‍ति गिदोनको निम्ति !
JDG 7:19     Alignment score: 0.287 → 0.295
So Gideon and the hundred men who were with him came
to the edge of the camp , right at the beginning of the middle watch . Just as the Midianites were changing guard , they blew the trumpets and broke the jars that were in their hands .
यसैले गिदोन तिनीसँग भएका एक सय जना मानिस राती दश बजेतिर छाउनीको छेऊमा गए मिद्दानीहरूले रक्षकको हेरफेर गर्दै थिए , तिनीहरूले तुरहीहरू फुके आफ्‍ना हातहरूमा भएका गाग्रोहरू फुटाए
JDG 7:20     Alignment score: 0.337 → 0.342
The three companies blew the trumpets and broke the jars . They held the torches in their left hands and the trumpets in their right hands to blow them . They shouted out , " The sword of Yahweh and of Gideon . "
तिनै दलले तुरहीहरू फुके गाग्रोहरू फुटाए तिनीहरूले राँकोलाई आ-आफ्ना देब्रे हातमा लिए तुरही फुक्‍नलाई दाहिने हातमा बोके तिनीहरू कराएर भने , परमप्रभुको निम्‍ति गिदोनको निम्‍ति तरवार
JDG 7:21     Alignment score: 0.354
Every man stood in his place around the camp and all the Midianite army ran . They shouted and ran away .
हरेक मानिस आफ्नो ठाउँमा छाउनीको वरिपरि खडा भए सबै मिद्दानी सेना भागे तिनीहरू ठुलो सोरमा कराए भागे
JDG 7:22     Alignment score: 0.35 → 0.354
When they blew the three hundred trumpets , Yahweh set every Midianite man 's sword against his comrades and against all their army . The army fled as far as Beth Shittah toward Zererah , as far as the border of Abel Meholah , near Tabbath .
जब तिनीहरूले तिन सय तुरही फुके , तब परमप्रभुले हरेक मिद्दानीको तरवारलाई आ-आफ्ना साथी - लडाकु तिनीहरूका सबै सेनाको विरुद्धमा उठाउनुभयो सबै सेनाहरू सरेरातर्फ बेथ - शित्तामसम्म , तब्बातको नजिक हाबिल - महोलाको सिमानासम्म भागे
JDG 7:23     Alignment score: 0.353 → 0.369
The men of Israel from Naphtali , Asher , and all Manasseh were called out , and they went after Midian .
नप्‍ताली , आशेर , सबै मनश्शेबाट इस्राएलका मानिसहरू बोलाइए , तिनीहरू मिद्दानीहरूका पछि लागे
JDG 7:24     Alignment score: 0.429 → 0.446
Gideon sent messengers throughout all the hill country of Ephraim , saying , " Go down against Midian and take control of the Jordan River , as far as Beth Barah , to stop them . " So all the men of Ephraim gathered together and took control of the waters , as far as Beth Barah and the Jordan River .
गिदोनले यसो भन्दै एफ्राइमको सबै पहाडी देशमा दूतहरू पठाए , मिद्दानीहरूको विरुद्ध तल जाओ तिनीहरूलाई रोक्‍नको निम्ति बेथ - बरासम्म यार्दन नदीमाथि नियन्त्रण गर यसैले एफ्राइमका सबै मानिसहरू एकसाथ भेला भए बेथ - बरासम्म यर्दन नदीमाथि नियन्त्रण गरे
JDG 7:25     Alignment score: 0.297 → 0.316
They captured the two princes of Midian , Oreb and Zeeb . They killed Oreb at the rock of Oreb , and they killed Zeeb at the winepress of Zeeb . They went after the Midianites , and they brought the heads of Oreb and Zeeb to Gideon , who was on the other side of the Jordan .
तिनीहरूले दुई मिद्दानी राजकुमार , ओरेब जएबलाई कब्‍जा गरे तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा , जएबलाई जएबको दाखको कोलमा मारे तिनीहरूले मिद्दानीहरूका पछि केद्दै गए तिनीहरूले यर्दनको वारि भएका गिदोनकहाँ ओरेब जएबका टाउकाहरू लिएर आए
JDG 7     Average alignment score: 0.344 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21