Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 21:1     Alignment score: 0.254 → 0.288
Now the men of Israel had made a promise at Mizpah , " None of us will give his daughter to marry a Benjamite . "
इस्राएलका मानिसहरूले मिस्पामा एउटा प्रतिज्ञा गरेका थिए , हामीहरूमध्ये कसैले पनि आफ्नी छोरीलाई बेन्यामीनीलाई विवाह गरेर दिनेछैनौं


JDG 21:2     Alignment score: 0.349 → 0.361
Then the people went to Bethel and sat there before God until the evening , and with loud voices they wept bitterly .
त्यसपछि मानिसहरू बेथेलमा गए साँझसम्म परमेश्‍वरको सामुन्‍ने बसे , तिनीहरू ठुलो स्वरले धरुधुरु रोए
JDG 21:3     Alignment score: 0.146
They called out , " Why , Yahweh , God of Israel , has this
happened to Israel , that one of our tribes should be missing today ? "
तिनीहरूले यसो भनी पुकारा गरे , हे परमप्रभु इस्राएलका परमेश्‍वर , इस्राएलमा हामीमध्येको एउटा कुलचाहिं आजको दिनामा किन विलिन भयो ?
JDG 21:4     Alignment score: 0.524 → 0.528
The next day the people got up early and built an altar there and offered burnt offerings and peace offerings .
भोलिपल्‍ट मानिसहरू बिहान सबेरै उठे त्यहाँ एउटा वेदी बनाए होमबलिहरू मेलबलिहरू चढाए
JDG 21:5     Alignment score: 0.287 → 0.287
The people of Israel said , " Which of all the tribes of Israel did not come up in the assembly to Yahweh ? " For they had made an important promise concerning anyone who did not come up to Yahweh at Mizpah . They said , " He would certainly be put to death . "
इस्राएलका मानिसहरूले भने , परमप्रभुको सभामा इस्राएलका कुलमध्ये कुनचाहिं आएन ? किनकि मिस्पामा परमप्रभुकहाँ नआउनेको बारेमा तिनीहरूले एउटा महत्त्वपूर्ण निर्णय गरेका थिए तिनीहरूले भने , त्यो निश्‍चय नै मारिनेछ
JDG 21:6     Alignment score: 0.248 → 0.28
The people of Israel had compassion for their brother Benjamin . They said , " Today one tribe has been cut off from Israel .
इस्राएलका मानिसहरूमा तिनीहरूका दाजुभाइ बेन्यामिनीहरू प्रति दया जाग्यो तिनीहरूले भने , आज इस्राएलबाट एउटा कुल बाहिरिएको
JDG 21:7     Alignment score: 0.253
Who will provide wives for those who are left , since we have made a promise to Yahweh that we will not let any of them marry our daughters ? "
बाँकी भएकाहरूलाई कसले पत्‍नीहरू दिनेछन् , किनकि हामी कसैले पनि आफ्ना छोरीहरू तिनीहरूलाई विवाह गरेर दिनेछैनौं भनेर परमप्रभुसँग प्रतिज्ञा गरेका छौं ?
JDG 21:8     Alignment score: 0.321
They said , " Which of the tribes of Israel did not come up to Yahweh at Mizpah ? " It was found
that no one had come to the assembly from Jabesh Gilead .
तिनीहरूले भने , मिस्पामा परमप्रभुकहाँ इस्राएलका कुनचाहिं कुल आएनन् ? याबेश - गिलादबाट कोही पनि सभामा आएका थिएनन् भन्‍ने कुरा थाहा भयो
JDG 21:9     Alignment score: 0.258 → 0.266
For when the people were set out in an orderly manner , behold , none of the inhabitants of Jabesh Gilead were there .
किनकि मानिसहरूलाई मिलाएर राखेर गन्ती गर्दा , हेर , याबेश - गिलादका कोही पनि बासिन्दा त्यहाँ थिएनन्
JDG 21:10     Alignment score: 0.357 → 0.358
The assembly sent twelve thousand of their bravest men with instructions to go and strike
the inhabitants of Jabesh Gilead with the edge of the sword , including the women and children .
त्यस सभाले आफ्ना बाह्र हजार वीरहरूलाई याबेश गिलादका स्‍त्री बालबालिका सहित सबै बासिन्दाहरूलाई तरवारको धारले प्रहार गर्ने सुझावहरू दिएर पठाए
JDG 21:11     Alignment score: 0.268
" Do this : You must kill every male and every woman who has slept with a man . "
यस्तो गर्नू : हरेक पुरुष मानिससँग सहवास गरेका स्‍त्रीलाई मार्नू
JDG 21:12     Alignment score: 0.396 → 0.397
The men found among those living in Jabesh Gilead four hundred young women who had never slept with a man , and they took them to the camp at Shiloh , in Canaan .
याबेश - गिलादमा बस्‍नेहरूमध्ये ती मानिसहरूले चार सय यस्ता जवान स्‍त्रीहरू भेट्टाए को कहिल्यै कुनै मानिससँग सुतेका थिएनन् , तिनीहरूले उनीहरूलाई कनानमा शीलोको छाउनीमा लगे
JDG 21:13     Alignment score: 0.348 → 0.351
The entire assembly sent a message and told the people of Benjamin who were at the rock of Rimmon that they were offering them peace .
सारा सभाले रिम्मोनको चट्टानमा भएका बेन्यामीनका मानिसहरूलाई सन्देश पठाए तिनीहरूले उनीहरूलाई शान्तिको प्रस्ताव राखेका थिए
JDG 21:14     Alignment score: 0.38 → 0.38
The Benjamites returned at that time and they were given the women of Jabesh Gilead , but there were not enough women for all of them .
ती बेन्यामीनीहरू त्यो समयमा फर्के तिनीहरूलाई याबेश गिलादका स्‍त्रीहरू दिइयो तर तिनीहरू सबैका निम्ति पुग्‍ने स्‍त्रीहरू थिएनन्
JDG 21:15     Alignment score: 0.224
The people were sorry for what happened to Benjamin , because Yahweh made a division between the tribes of Israel .
बेन्यामीनीहरूलाई जे भयो त्यसको निम्ति मानिसहरू दुःखित थिए , किनभने परमप्रभुले इस्राएलका कुलहरूका बिचमा विभाजन गराउनुभएको थियो
JDG 21:16     Alignment score: 0.322 → 0.332
Then the leaders of the assembly
said , " How will we arrange wives for the Benjamites who are left , since the women of Benjamin have been killed ? "
त्यसपछि सभाका अगुवाहरूले भने , बाँकी भएका बेन्यामीनीहरूका निम्ति पत्‍नीहरू हामी कसरी जुटाउनेछौं ? किनभने बेन्यामीनी स्‍त्रीहरू मारिएका छन्
JDG 21:17     Alignment score: 0.335
They said , " There must be an inheritance for the survivors of Benjamin , so that a tribe is not destroyed from Israel .
तिनीहरूले भने , बेन्यामीनका बाँचेकाहरूको निम्ति एउटा उत्तराधिकार हुनुपर्छ , ताकि इस्राएलबाट एउटा कुलको नाश नहोस्
JDG 21:18     Alignment score: 0.254 → 0.299
We can not give them wives from our daughters , for the people of Israel had made a promise , ' Cursed be anyone who gives a wife to Benjamin . ' "
हामीले तिनीहरूलाई आफ्ना छोरीहरूबाट पत्‍नीहरू दिन सक्दैनौं , किनकि इस्राएलका मानिसहरूले प्रतिज्ञा गरेका थिए , बेन्यामीनीहरूलाई पत्‍नी दिने कुनै पनि व्‍यक्‍ति श्रापित होस्
JDG 21:19     Alignment score: 0.372 → 0.379
So they said , " You know there is a feast for Yahweh every year at Shiloh ( which is north of Bethel , east of the road that goes up from Bethel to Shechem , and south of Lebonah ) . "
यसैले तिनीहरूले भने , तिमीहरूलाई थाहा , कि हरेक वर्ष शीलोमा परमप्रभुको निम्ति एउटा भोज हुन्छ ( जुनचाहिं बेथेलको उत्तरमा , बेथेलबाट शकेमजाने बाटोको पूर्व , लबोनाको दक्षिणमा पर्छ )
JDG 21:20     Alignment score: 0.383
They instructed the men of Benjamin , saying , " Go and hide in secret and wait in the vineyards .
तिनीहरूले बेन्यामीनका मानिसहरूलाई यसो भनेर निर्देशन दिए , गुप्‍तमा लुक दाखबारीहरूमा पर्ख
JDG 21:22     Alignment score: 0.226 → 0.234
When their fathers or their brothers come to protest to us , we will say to them , ' Show us favor ! Let them remain because we did not get wives for each man during the war . You are innocent , since you did not give your daughters to them . ' "
जब तिनीहरूका बुबा वा दाजुभाइहरू हाम्रो विरोध गर्न हामीकहाँ आउँछन् , तब हामी तिनीहरूलाई भन्‍नेछौं , हामीमाथि कृपा गर्नुहोस् ! तिनीहरूलाई रहन दिनुहोस् किनभने हामीले युद्धको बेला हरेक मानिसको निम्ति पत्‍नी दिएनौं तपाईंहरू निर्दोष हुनुहुन्छ , किनकि तपाईंले तिनीहरूलाई आफ्ना छोरीहरू दिनुभएको होइन
JDG 21:24     Alignment score: 0.211 → 0.214
Then the people of Israel left that place and went home , each one to his own tribe and clan , and each one to his own inheritance .
तब इस्राएलका मानिसहरूले त्यो ठाउँ छोडे , अनि हरेक व्‍यक्‍ति आ-आफ्नै कुल , वंशमा हरेक व्‍यक्‍ति आ-आफ्‍नै उत्तराधिकारको घरमा गए
JDG 21:25     Alignment score: 0.19 → 0.189
In those days there was no king in Israel . Everyone did what was right in his own eyes .
ती दिनहरूमा इस्राएलमा कोही पनि राजा थिएन हरेक व्‍यक्‍तिले आ-आफ्नो दृष्‍टिमा जे ठिक लाग्‍यो त्यही गर्थ्यो
JDG 21     Average alignment score: 0.308 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21