Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 5:1     Alignment score: 0.588
On that day Deborah and Barak son of Abinoam sang this song :
त्यो दिन दबोरा अबीनोअमका छोरा बाराकले यो गीत गाए :


JDG 5:2     Alignment score: 0.27 → 0.27
" When the leaders take the lead in Israel , when the people gladly volunteer for war we praise Yahweh !
जब अगुवाहरूले इस्राएललाई नेतृत्व गर्छन् , जब मानिसहरू युद्धको निम्ति स्‍वइच्‍छाले राजी हुन्छन् , तब हामी परमप्रभुको प्रशंसा गर्छौं !
JDG 5:3     Alignment score: 0.368 → 0.395
Listen , you kings ! Pay attention , you leaders ! I , I will sing to Yahweh ; I will sing praises to Yahweh , the God of Israel .
राजाहरू , सुन ! अगुवाहरू ध्यान देओ ! परमप्रभुको निम्ति गाउनेछु इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा गाउनेछु
JDG 5:4     Alignment score: 0.299 → 0.302
Yahweh , when you went out from Seir , when you marched from Edom , the earth shook , and the skies also trembled ; also the clouds poured down water .
हे परमप्रभु , जब तपाईं सेइरबाट बाहिर निस्कनुभयो , जब तपाईं एदोमबाट हिंड्नुभयो , तब पृथ्वी काँप्‍यो , आकाश पनि थरथर डरायो अनि बादलहरूले पानी झारे
JDG 5:5     Alignment score: 0.207 → 0.206
The mountains quaked before the face of Yahweh ; even Mount Sinai quaked before the face of Yahweh , the God of Israel .
परमप्रभुको मुहारको सामु पहाडहरू थरथर डराए इस्राएलका परमप्रभु परमेश्‍वरको मुहारको सामु सिनै पर्वत पनि थरथर काँप्‍यो
JDG 5:6     Alignment score: 0.385 → 0.404
In the days of Shamgar ( son of Anath ) , in the days of Jael , the main roads were abandoned , and those who walked only used the winding paths .
शमगर ( अनातका छोरा ) को समयमा , याएलको समयमा , मुल बाटोहरू त्यागिएका थिए , अनि पदयात्रीहरूले घुमाउरा बाटोहरू मात्र प्रयोग गरे
JDG 5:7     Alignment score: 0.34
There were few rural people in Israel , until I , Deborah , arose arose
as a mother in Israel !
, दबोरा , इस्राएलकी आमाको रूपमा खडा नभएसम्म , इस्राएलका गाउँहरूमा थोरै मानिसहरू मात्र थिए !
JDG 5:8     Alignment score: 0.406 → 0.413
When they chose new gods , there was fighting at the city gates and yet there were no shields or spears seen among forty thousand in Israel .
जब तिनीहरूले नयाँ देवताहरू चुने , तब त्‍यहाँ सहरका मुल ढोकाहरूमा युद्ध हुन्‍थ्‍यो पनि त्यहाँ इस्राएलमा भएका चालिस हजार जनासँग कुनै ढाल वा भालाहरू देखिएन
JDG 5:9     Alignment score: 0.235 → 0.235
My heart goes out to the commanders of Israel , along with the people who gladly volunteered we bless Yahweh for them !
मेरो हृदय इस्राएलका कमाण्‍डरहरू स्‍वइच्‍छाले सेवा गर्ने मानिसहरूप्रति तिनीहरूका निम्ति हामी परमप्रभुको प्रशंसा गर्छौं !
JDG 5:10     Alignment score: 0.127 → 0.147
Think about this
you who ride on white donkeys sitting on rugs for saddles , and you who walk along the road .
सेता गधाहरूमा बसेर सवार हुनेहरू , पिठ्युँका राडीहरूमा बस्‍नेहरू सडकमा हिंड्नेहरू हो , यसको बारेमा विचार गर
JDG 5:11     Alignment score: 0.227 → 0.225
Hear the voices of those who sing at the watering places . There they tell again of Yahweh 's righteous deeds , and the righteous actions of his warriors in Israel . Then the people of Yahweh went down to the city gates .
पँधेराहरूमा गीत गाउनेहरूका सोर सुन त्यहाँ तिनीहरू फेरि पनि परमप्रभुका धार्मिक कामहरू , इस्राएलमा उहाँका योद्धाहरूका धार्मिक कामहरूका बारेमा बताउँछन् अनि परमप्रभुका मानिसहरू सहरका प्रवेशद्वारहरूतिर लागे
JDG 5:12     Alignment score: 0.321 → 0.342
Awake , awake , Deborah ! Awake , awake , sing a song ! Get up , Barak , and capture your prisoners , you son of Abinoam .
उठ , उठ दबोरा ! उठ , उठ , एउटा गीत गाऊ ! बाराक , अबीनोअमका छोरा , उठ , आफ्ना कैदीहरूलाई समाऊ
JDG 5:13     Alignment score: 0.173 → 0.173
Then the survivors came down to the nobles ; the people of Yahweh came down to me with the warriors .
तब बाँचेकाहरू कुलिनहरूकहाँ आए परमप्रभुका मानिसहरू योद्धाहरूसँग मकहाँ तल आए
JDG 5:14     Alignment score: 0.25 → 0.273
They came from Ephraim , whose root is in Amalek ; the people of Benjamin followed you . From Machir
commanders came down , and from Zebulun those who carry an officer 's staff .
तिनीहरू एफ्राइमबाट आए , जसको जग अमालेकमा बेन्यामीनका मानिसहरू तिमीहरूका पछि आए माकीरबाट कमाण्‍डरहरू , जबूलूनबाट अधिकारीका लौरो लिनेहरू तल आए
JDG 5:15     Alignment score: 0.268 → 0.296
My princes in Issachar were with Deborah ; and Issachar was with Barak rushing after him into the valley under his command . Among the clans of Reuben there were great searchings of heart .
इस्साखारका मेरा राजकुमारहरू दबोरासित थिए इस्साखार बाराकसित थिए उनको पछि - पछि उनको कमाण्‍डमा तिनीहरू बेसीमा गए रूबेनका कुलहरूका माझमा हृदय खोज्ने काम धेरै भयो
JDG 5:16     Alignment score: 0.265 → 0.282
Why did you sit between the fireplaces , listening to the shepherds playing their pipes for their flocks ? As for the clans of Reuben there were great searchings of heart .
गोठालाहरूले आफ्ना बगालको निम्ति बाँसुरी बजाएको सुन्दै , तिमीहरू किन आगोका वरिपरि बस्यौ ? रूबेनका कुलहरूका बारेमा हृदय खोज्ने काम धेरै भयो
JDG 5:17     Alignment score: 0.262 → 0.287
Gilead stayed on the other side of the Jordan ; and Dan , why did he wander about on ships ? Asher remained on the coast and lived
close to his harbors .
गिलाद यर्दनको पारिपट्टि नै बस्‍यो अनि दान , जहाजहरूमा किन घुमिरह्‍यो ? आशेर समुद्र किनारमा नै रह्‍यो आफ्‍ना बन्दरगाहहरूको नजिक बस्‍यो
JDG 5:18     Alignment score: 0.256 → 0.259
Zebulun was a tribe who would risk their lives to the point of death , and Naphtali , also , on the field of battle .
जबूलून यस्तो कुल थियो जसले मृत्युको सामु आफ्नो प्राण जोखिममा पार्थ्यो , नप्‍तालीले पनि युद्धको मैदानमा त्‍यसै गर्‍यो
JDG 5:19     Alignment score: 0.365 → 0.379
The kings came , they fought ; the kings of Canaan fought
at Taanach by the waters of Megiddo . But they took away no silver as plunder .
राजाहरू आए , तिनीहरू युद्ध लडे कनानका राजाहरू मगिद्दोका खोलाहारू नजिक तानाकमा युद्ध लडे तर तिनीहरूले लुटको रूपमा कुनै चाँदी लगेनन्
JDG 5:20     Alignment score: 0.391
From heaven the stars fought , from their paths across
the heavens they fought against Sisera .
आकाशबाट ताराहरू युद्ध लडे , आकाशमा तिनीहरूका मार्गहरूबाट तिनीहरू सीसराको विरुद्धमा युद्ध लडे
JDG 5:21     Alignment score: 0.349
The Kishon River swept them away , that old river , the Kishon River . March on my soul , be strong !
कीशोन खोलाले तिनीहरूलाई बगायो , त्यो पुरानो खोला , कीशोन खोला मेरो प्राण , निरन्‍तर हिंड , शाहसी हो !
JDG 5:22     Alignment score: 0.14 → 0.207
Then came
the sound of horses ' hooves galloping , the galloping of his mighty ones .
तब घोडाहरूका टापहरूका आवाज , त्‍यसका शक्तिशालीहरू कुदेको आवाज आयो
JDG 5:23     Alignment score: 0.257 → 0.29
' Curse Meroz ! ' says the angel of Yahweh . ' Surely curse its inhabitants ! because they did not come to help Yahweh to help Yahweh in the battle against the mighty warriors . '
परमप्रभुका दूतले भन्‍छन् , मेरोजलाई सराप ! त्यसमा बसोबास गर्नेहरूलाई निश्‍चय नै सराप ! किनभने शक्तिशाली योद्धाहरूसँगको युद्धमा , तिनीहरू परमप्रभुलाई सहायता गर्न आएनन्
JDG 5:24     Alignment score: 0.456 → 0.487
Jael is blessed more than all other women , Jael ( the wife of Heber the Kenite ) , she is more blessed than all the women who live in tents .
सबै स्‍त्रीहरूमा याएल धेरै आशिषित छिन् , याएल ( केनी हेबेरकी पत्‍नी ) , पालहरूमा बस्‍ने सबै स्‍त्रीहरूमा तिनी धेरै आशिषित छिन्
JDG 5:25     Alignment score: 0.147 → 0.149
The man asked for water , and she gave him milk ; she brought him butter in a dish fit for princes .
त्यो मानिसले तिनीसँग पानी माग्यो , तिनले उसलाई दूध दिईन् तिनले त्यसको निम्ति राजकुमारहरूलाई सुहाउँदो मक्खन राखिएको भोजन ल्याइन्
JDG 5:26     Alignment score: 0.203 → 0.21
She put her hand to the tent peg , and her right hand to the workman 's hammer ; with the hammer she struck
Sisera , she crushed his head . She smashed his skull into pieces when she pierced him through the side of his head .
तिनले आफ्नो हात पालको कीलामा राखिन् , आफ्नो दाहिने हात मुङ्ग्रोमा राखिन् त्यही मुङ्ग्रोले तिनले सीसरालाई हिर्काइन् , तिनले त्यसको शिर कुच्‍याइन् त्यसको कन्चटलाई छेडेर तिनले त्यसको खप्परलाई टुक्रा - टुक्रा पारिन्
JDG 5:27     Alignment score: 0.201 → 0.202
He collapsed between her feet
, he fell and he lay there . Between her feet he fell limp . The place he collapsed is where he was violently killed .
तिनका पाउनेर त्यो मर्‍यो , त्यो त्यहीं ढल्यो , त्यहीं ढलिरह्‍यो तिनका पाउका बिचमा त्यो ढल्यो जहाँ त्यो ढल्यो , त्यहीं क्रुरतासित मारियो
JDG 5:28     Alignment score: 0.252 → 0.258
Out of a window she looked the mother of Sisera looked through the lattice and she called out in sadness , ' Why has it taken his chariot so long to come ? Why have the hoofbeats of the horses that pull his chariots been delayed ? '
सीसराकी आमाले झ्यालबाट हेरिन् पीडामा चिच्याएर तिनले भनिन् , उसको रथ आउनलाई किन यति ढिलो भयो ? उसका रथहरू तान्‍ने घोडाहरूका खुट्टा बजेको आवाज किन आएन ?
JDG 5:29     Alignment score: 0.224
Her wisest princesses replied , and she gave herself the same answer :
तिनका राजकुमारीमध्‍ये सबैभन्दा बुद्धिमान्ले जवाफ दिइन् , तिनले आफैंलाई उही जवाफ दिइन्
JDG 5:30     Alignment score: 0.219 → 0.231
' Have they not found
and divided up the plunder ? A womb , two wombs for every man ; the plunder of dyed fabric for Sisera , the plunder of dyed fabric embroidered , two pieces of dyed fabric embroidered for the necks of those who plunder ? '
के तिनीहरूले लुटका सामान पाएर आपसमा बाँडेका छैनन् ? हरेक मानिसको निम्ति एउटा कोख , वा दुईवटा कोख सीसराको निम्ति रङ्‍गाइएका कपडाहरू , बुट्टा भएका रङ्‍गाइएका कपडाहरूका लुटहरू , लुटेराहरूका निम्ति दुईवटा बुट्टा भएका रङ्‍गाइएका कपडाहरू ?
JDG 5:31     Alignment score: 0.331 → 0.333
So may all your enemies perish , Yahweh ! But your friends be like the sun when it rises in its might . " Then the land had peace for forty years .
यसैले , हे परमप्रभु , तपाईंका सबै शत्रुहरू नाश होऊन् ! तर तपाईंका मित्रहरू आफ्नो शक्तिमा उदाएको सुर्यझैं होऊन् त्‍यसपछि देशमा चालिस वर्षसम्‍म शान्ति भयो
JDG 5     Average alignment score: 0.293 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21