Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 15:1     Alignment score: 0.384
After some days , during the time of wheat harvest , Samson took a young goat and went to visit his wife . He said to himself , " I will go to my wife 's room . " But her father would not allow him to go in .
केही दिनपछि , गहुँ कटनीको समयमा , शिमशोनले एउटा पाठो लिए आफ्नी पत्‍नीलाई भेट्न गए तिनले मनमनै भने , मेरी पत्‍नीको कोठामा जानेछु तर उनका बुबाले तिनलाई भित्र जान दिएनन्


JDG 15:2     Alignment score: 0.221 → 0.221
Her father said , " I really thought you hated her , so I gave her to your friend . Her younger sister is more beautiful than she is , is she not ? Take her instead . "
उनका बुबाले भने , तपाईंले उनलाई घृणा गर्नुहुन्छ भनी मैले सोचेको थिएँ , यसैले मैले त्यसलाई तपाईंको साथमा बसेको मित्रलाई दिएँ उनकी कान्छी बहिनी उनीन्दा सुन्दरी छिन् तिनैलाई लैजानुहोस्
JDG 15:3     Alignment score: 0.399
Samson said to them , " This
time I will be innocent in regard to the Philistines when I hurt them . "
शिमशोनले तिनीहरूलाई भने , यसपल्ट मैले पलिश्तीहरूलाई चोट दिंदा निर्दोष हुनेछु
JDG 15:4     Alignment score: 0.266 → 0.279
Samson went and caught three hundred foxes and he tied together each pair , tail to tail . Then he took torches and tied them in the middle of each pair of tails .
शिमशोन गए तिन सयवटा स्यालहरू समाते हरेकलाई दुई - दुईचटा गरेर पुच्छर - पुच्छर बाँधिदिए तब तिनले राँको लिएर हरेक जोडीको पुच्छरको बिचमा राखे
JDG 15:5     Alignment score: 0.18 → 0.214
When he had set the torches on fire , he let the foxes go into the standing grain of the Philistines , and they set fire to both the stacked grain and the grain standing in the field , along with the vineyards
and the olive orchards .
जब तिनले राँकाहरूमा आगो सल्काए , तब तिनले स्यालहरूलाई पलिश्तीहरूका पाकिरहेका अन्‍नमा छोडिदिए , तिनीहरूले जम्‍मा गरेर राखिएका अन्‍न खेतमा पाकेका अन्‍न दुवैमा , दाखवारीहरू जैतूनका बगैंचाहरूलाई डढाए
JDG 15:6     Alignment score: 0.301 → 0.312
The Philistines asked , " Who did this ? " They were told , " Samson , the Timnite 's son-in-law , did this because the Timnite took Samson 's wife and gave her to his friend . " Then the Philistines went and burned up her and her father .
पलिश्तीहरूले सोधे , यो कसले गर्‍यो ? तिनीहरूलाई भनियो , तिम्नामा बसोबास गर्नेका ज्वाइँ शिमशोनले यो गरेका हुन् किनभने तिम्नाका मानिसहरूले शिमशोनकी पत्‍नीलाई लिए तिनको साथमा बसेको मित्रलाई दिए त्यसपछि पलिश्तीहरू गएर त्यस स्‍त्री त्यसका बुबालाई जलाइदिए
JDG 15:7     Alignment score: 0.278
Samson said to them , " If this
is what you do , I will get my revenge against you , and after that is done , I will stop . "
शिमशोनले तिनीहरूलाई भने , तिमीहरूको व्यवहार यस्तै हो भने , तिमीहरूका विरुद्ध बदला लिनेछु , त्‍यसो गरेपछि मात्र रोकिनेछु
JDG 15:8     Alignment score: 0.299 → 0.31
Then he cut them to pieces , hip and thigh , with a great slaughter . Then he went down and lived in a cave in the cliff of Etam .
तब तिनले उनीहरूलाई कम्मर जाँघबाट टुक्रा - टुक्रा गरी काटे धेरैको हत्या गरे त्यसपछि उनी तल गए एतामको चट्टानको गुफामा बसे
JDG 15:9     Alignment score: 0.363
Then the Philistines came up and they prepared for battle in Judah and set up their army in Lehi .
त्यसपछि पलिश्तीहरू माथि आए तिनीहरूले यहूदामा युद्धको निम्ति तयारी गरे लहीमा आफ्ना सेनालाई तयार राखे
JDG 15:10     Alignment score: 0.3 → 0.301
The men of Judah said , " Why have you come up to attack us ? " They said , " We are attacking so we may capture Samson , and do to him as he has done to us . "
तब यहूदाका मानिसहरूले भने , तिमीहरू किन हामीलाई आक्रमण गर्न आएका छौ ? तिनीहरूले भने , शिमशोनलाई समातौं त्यसले हामीलाई जे गरेको त्‍यसलाई त्‍यस्तै गरौ भनेर हामी आक्रमण गर्दैछौं
JDG 15:11     Alignment score: 0.409 → 0.409
Then three thousand men of Judah went down to the cave in the cliff of Etam , and they said to Samson , " Do you not know that the Philistines are rulers over us ? What is this you have done to us ? " Samson said to them , " They did to me , and so I have done to them . "
तब यहूदाका तिन हजार मानिसहरू एतामको चट्टानको गुफामा गए , तिनीहरूले शिमशोनलाई भने , के तिमीलाई थाहा , कि पलिश्तीहरू हाम्रा शासकहरू हुन् ? यो तिमीले हामीलाई के गरेका छौ ? शिमशोनले तिनीहरूलाई भने , तिनीहरूले मलाई जस्तो गरे , अनि मैले पनि तिनीहरूलाई त्यस्तै गरें
JDG 15:12     Alignment score: 0.257 → 0.271
They said to Samson , " We have come down to tie you up and give you into the hands of the Philistines . " Samson said to them , " Swear to me that you will not kill me yourselves . "
तिनीहरूले शिमशोनलाई भने , तिमीलाई बाँधेर पलिश्तीहरूका हातमा दिनको निम्ति हामी यहाँ तल आएका छौं शिमशोनले तिनीहरूलाई भने , मसँग यो शपथ खाओ कि तिमीहरू आफैंले मलाई मार्नेछैनौ
JDG 15:13     Alignment score: 0.279 → 0.295
They said to him , " No , we will only tie you with ropes and hand you over to them . We promise we will not kill you . " Then they tied him up with two new ropes and brought him up from the rock .
तिनीहरूले तिनलाई भने , हामी तिमीलाई केवल डोरीले बाँध्‍नेछौं तिमीलाई तिनीहरूकहाँ सुम्पिनेछौं हामी यो प्रतिज्ञा गर्छौं , कि हामी तिमीलाई मार्नेछैनौं यसैले तिनीहरूले तिनलाई दुईवटा नयाँ डोरीले बाँधे त्यस चट्टानबाट माथि ल्याए
JDG 15:14     Alignment score: 0.235 → 0.247
When he came to Lehi , the Philistines came
shouting as they met him . Then Yahweh 's Spirit came on him with power . The ropes on his arms became like burnt flax , and they fell off his hands .
जब तिनी लहीमा आए , पलिश्तीहरूले तिनलाई भेट्नेवित्तिकै ठुलो सोरमा कराउँदै आए अनि परमप्रभुका आत्मा शक्तिको साथमा उनीमाथि आउनुभयो तिनका पाखुराका डोरीहरू डढेका सनपाटझैं भए , तिनीहरू तिनका हातबाट झरे
JDG 15:15     Alignment score: 0.352
Samson found a fresh jawbone of a donkey , and he picked it up and killed a thousand men with it .
शिमशोनले एउटा गधाको आलो बङ्गारो भेट्टाए , तिनले त्यो उठाए त्यसैले एक हजार जना मानिसलाई मारे
JDG 15:16     Alignment score: 0.377 → 0.382
Samson said , " With the jawbone of a donkey , heaps upon heaps , with the jawbone of a donkey I have killed a thousand men . "
शिमशोनले भने , एउटा गधाको बङ्गारोले रासमाथि रास पारें एउटा गधाको बङ्गारोले मैले एक हजार जना मानिसलाई मारें
JDG 15:17     Alignment score: 0.252 → 0.258
When Samson finished speaking , he threw away the jawbone , and he called the place Ramath Lehi .
जब शिमशोनले बोलिसके , तब तिनले त्‍यो बङ्गारोलाई फालिदिए , तिनले त्यस ठाउँलाई रामत - लही नाउँ राखे
JDG 15:18     Alignment score: 0.373 → 0.377
Samson was very thirsty
and called on Yahweh and said , " You have given this great victory to your servant . But now will I die of thirst and fall into the hands of those who are uncircumcised ? "
शिमशोन धेरै तिर्खाए परमप्रभुलाई पुकारा गरे भने , तपाईंले आफ्नो दासलाई यो महान् विजय दिनुभएको तर के अब तिर्खाले मर्ने , अनि खतना नभएका मानिसहरूका हातमा पर्नेछु ?
JDG 15:19     Alignment score: 0.284 → 0.287
God split open the hollow place that is at Lehi and water came
out . When he drank , his strength returned and he revived . So he called the name of that place En Hakkore , and it is at Lehi to this day .
परमेश्‍वरले लहीमा भएको खाल्डोलाई चिरिदिनुभयो त्यहाँबाट पानी निस्कियो जब तिनले पानी पिए , तब तिनको शक्ति फर्कियो तिनी ताजा भए यसैले तिनले त्यस ठाउँको नाउँ एन - हक्‍कोरे राखे , आजको दिनसम्मै त्यो लहीमा
JDG 15:20     Alignment score: 0.374 → 0.434
Samson judged Israel in the days of the Philistines for twenty years .
शिमशोनले पलिश्तीहरूको समयमा इस्राएलमा बिस वर्ष न्याय गरे
JDG 15     Average alignment score: 0.311 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21