Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 16:1     Alignment score: 0.395
Samson went to Gaza and saw a prostitute there , and he went to bed with her .
शिमशोन गाजामा गए त्यहाँ एउटी वेश्यालाई देखे , तिनी त्यससँग ओछ्‍यानमा गए


JDG 16:2     Alignment score: 0.318 → 0.318
The Gazites were told , " Samson has come here . " The Gazites surrounded the place and in secret , they waited for him all night at the city gate . They kept silent all night . They had said , " Let us wait until daylight , and then let us kill him . "
गाजाका मानिसहरूलाई यस्तो भनियो , शिमशोन यहाँ आएको गाजाका मानिसहरूले त्यस ठाउँलाई घेरे गुप्‍तमा तिनीहरूले सारा रात सहरको ढोकामा कुरे तिनीहरू रातभर शान्त बसे तिनीहरूले यसो भनेका थिए , दिनको उज्यालो नभएसम्म हामी कुरौं , त्‍यसपछि उसलाई हामी मारौं
JDG 16:3     Alignment score: 0.292 → 0.3
Samson lay in bed until midnight . At midnight he got up and he took hold of the city gate and its two posts . He pulled them up out of the ground , bar and all , put them on his shoulders
, and carried them up to the top of the hill , in front of Hebron .
शिमशोन मध्यरातसम्म ओछ्यानमा पल्टे मध्यरातमा तिनी उठे तिनले सहरको ढोका त्यसका दुईवटा खम्बालाई समाते तिनले बारसहित ती जमिनबाट उखेले , ती आफ्ना काँधमा राखे , हेब्रोनको सामुन्‍ने डाँडाको चुचुरासम्म बोकेर लगे
JDG 16:4     Alignment score: 0.302
After this
, Samson came to love a woman who lived in the Valley of Sorek . Her name was Delilah .
यसपछि , शिमशोन सोरेकको बेसीमा बस्‍ने गर्ने एक जना स्‍त्रीसँग प्रेममा परे त्यसको नाउँ दलीला थियो
JDG 16:5     Alignment score: 0.227 → 0.228
The rulers of the Philistines came up to her , and said to her , " Trick Samson to see where his great strength lies , and by what means we may overpower him , that we may bind him in order to humiliate him . Do this , and each one of us will give you 1,100 pieces of silver . "
पलिश्तीहरूका शासकहरू त्यस स्‍त्रीकहाँ आए , भने , शिमशोनलाई छल गरेर त्यसको त्यो ठुलो बल केमा रहेको , कसरी हामी त्यसको शक्तिलाई हामी हराउन सक्‍छौं भन्‍ने कुरा थाहा गर , ताकि हामीले त्यसलाई बाँधेर त्यसलाई लज्‍जीत पार्न सकौं यो काम गर , हामी हरेकले तिमीलाई चाँदीका १,१०० सिक्‍का दिनेछौं
JDG 16:6     Alignment score: 0.349 → 0.359
Then Delilah said to Samson , " Please , tell me how is it that you are so strong , and how could anyone bind you , so you might be controlled ? "
तब दलीलाले शिमशोनलाई भनिन् , कृपया मलाई बताउनुहोस् , कि तपाईं कसरी यस्तो बलियो हुनुहुन्छ , तपाईंलाई नियन्त्रण गर्नको निम्ति तपाईंलाई कसरी बाँध्‍न सकिन्छ ?
JDG 16:7     Alignment score: 0.345 → 0.343
Samson said to her , " If they tie me with seven fresh bowstrings that have not been dried , then I will become weak and be like any other man . "
शिमशोनले त्यसलाई भने , तिनीहरूले मलाई नयाँ सातवटा नसुकेका धनुका ताँदाले बाँधे भने , कमजोर हुनेछु अरू साधारण मानिसझैं हुनेछु
JDG 16:8     Alignment score: 0.274 → 0.304
Then the rulers of the Philistines brought up to Delilah seven fresh bowstrings that had not been dried , and she tied Samson up with them .
तब पलिश्तीहरूका शासकहरूले नयाँ सातवटा नसुकेका धनुका ताँदा ल्याएर दलीलालाई दिए , त्यसले शोमशोनलाई ती ताँदाले बाँधी
JDG 16:9     Alignment score: 0.314
Now she had men hiding in secret , staying
in her inner room . She said to him , " The Philistines are upon you , Samson ! " But he broke the bowstrings like a thread of yarn when it touches the fire . So the secret of his strength was not discovered .
त्यस स्‍त्रीको भित्री कोठामा त्यसले गुप्‍तमा मानिसहरू लुकाएकी थिई त्यसले तिनलाई भनी , शिमशोन ! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन् ! तर तिनले ती धनुका ताँदालाई आगोमा परेका सनपाटका धागाहरूझैं छिनाइदिए यसैले तिनको शक्तिको रहस्य खोलिएन
JDG 16:10     Alignment score: 0.336 → 0.343
Then Delilah said to Samson , " This
is how you have deceived me and told me lies . Please , tell me how you can be overpowered . "
त्यसपछि दलीलाले शिमशोनलाई भनी , तपाईंले मलाई धोका दिनुभएको मलाई झुटो बोल्नुभएको कृपया , मलाई बताउनुहोस् तपाईंलाई कसरी नियन्त्रण गर्न सकिन्छ
JDG 16:11     Alignment score: 0.32 → 0.331
He said to her , " If they tie me up with new ropes which have never been used for work , I will become weak and like any other man . "
तिनले त्यसलाई भने , कहिल्यै कामको निम्ति प्रयोग नभएका नयाँ डोरीले तिनीहरूले मलाई बाँधे भने कमजोर हुनेछु साधारण मानिसझैं हुनेछु
JDG 16:12     Alignment score: 0.373 → 0.398
So Delilah took new ropes and tied him up with them , and said to him , " The Philistines are upon you , Samson ! " The men lying in wait were in the inner room . But Samson tore off the ropes from his arms like they were a piece of thread .
यसैले दलीलाले नयाँ डोरीहरू लिएर तिनलाई त्यसले बाँधी , भनी , शिमशोन ! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन् ! मानिसहरू भित्री कोठामा कुरिरहेका थिए तर शिमशोनले आफ्ना पाखुराका डोरीहरूलाई धागो छिनाएझैं छिनाइदिए
JDG 16:13     Alignment score: 0.269 → 0.274
Delilah said to Samson , " Until now you have deceived me and told me lies . Tell me how you may be overpowered . " Samson said to her , " If you weave seven locks of my hair into a fabric on a loom , and then nail that to the loom , I will be like any other man . "
दलीलाले शिमशोनलाई भनी , अहिलेसम्म तपाईंले मलाई धोका दिनुभएको मसँग झुटो बोल्नुभएको तपाईंलाई कसरी नियन्त्रमा लिन सकिन्छ मलाई बताउनुहोस् शिमशोनले त्यसलाई भने , तिमीले मेरो कपालका सातवटा लट्टालाई तानमा बुनेर कीलामा कसेर राख्यौ भने अरू मानिसझैं हुनेछु
JDG 16:14     Alignment score: 0.238
While he slept , Delilah wove seven locks of his hair into the fabric on the loom and nailed it to the loom , and she said to him , " The Philistines are upon you , Samson ! " He woke
from his sleep and he pulled out the fabric and the pin from the loom .
जब तिनी निदाए , दलीलाले उनका कपालका सातवटा लट्टा बनाई तानमा बुनेर कीलामा कसरे राखी , अनि त्यसले उनलाई भनी , शिमशोन ! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन् ! तिनी आफ्नो निद्राबाट उठे तानसमेत कीला उखेलिदिए
JDG 16:15     Alignment score: 0.264
She said to him , " How can you say , ' I love you , ' when you do not share your secrets with me ? You have mocked me these three times and have not told me how you have such great strength . "
त्यसले उनलाई भनी , तपाईंले मलाई कसरी तिमीलाई प्रेम गर्छु भन्‍न सक्‍नुहुन्छ , जब कि तपाईंले आफ्ना गोप्य कुराहरू मलाई बताउनुहुन्‍न ? तिन पटक तपाईंले मेरो उपहास गर्नुभएको तपाईंसँग यस्तो महाबल कसरी आउँछ भनेर भन्‍नुभएको छैन
JDG 16:16     Alignment score: 0.184
Every day she pressed him hard with her words , and she pressured him so much that he wished he would die .
हरेक दिन त्यसले तिनलाई यही कुरा गरेर दबाब दिई , त्यसले यति दबाब दिई , कि तिनले मर्ने इच्छा गरे
JDG 16:17     Alignment score: 0.317 → 0.317
So Samson told her everything and said to her , " I have never had a razor cut the hair on my head , for I have been a Nazirite for God from my mother 's womb . If my head is shaved , then my strength will leave me , and I will become weak and be like every other man . "
यसैले शिमशोनले त्यसलाई हरेक कुरा भने तिनलाई यसो भनिदिए , मेरो शिरको कपालमा कहिल्यै पनि मैले खौरेको छैन , किनभने मेरी आमाको गर्भदेखि नै परमेश्‍वरको निम्ति एक नाजिरी भएको छु मेरो कपाल खौरियो भने , मेरो शक्ति मबाट जानेछ , कमजोर सामान्य मानिसझैं हुनेछु
JDG 16:18     Alignment score: 0.313 → 0.319
When Delilah saw that he had told her the truth about everything , she sent and called for the rulers of the Philistines , saying , " Come up again , for he has told me everything . " Then the rulers of the Philistines went up to her , bringing the silver in their hands .
दलीलाले तिनले सबै सत्य कुरा बताएको देखेपछि , त्‍यसले यसो भनेर पलिश्तीहरूका शासकहरूलाई बोलाई , आउनुहोस् , किनभने तिनले मलाई सबै कुरा बताएका छन् त्यसपछि पलिश्तीहरूका शासकहरूले आफ्ना हातमा चाँदी लिएर त्यसकहाँ गए
JDG 16:19     Alignment score: 0.177 → 0.177
She had him fall
asleep in her lap . She called for a man to shave off the seven locks of his head , and she began to subdue him , for his strength had left him .
त्यसले तिउनलाई आफ्नो काखमा सुताई तिनको शिरको सातवटा लट्टा खौरिदिन त्यसले एक जना मानिसलाई बोलाई , त्यसले तिनलाई काबूमा पार्न लागी , किनभने तिनको शक्ति हटिसकेको थियो
JDG 16:20     Alignment score: 0.262 → 0.262
She said , " The Philistines are upon you , Samson ! " He woke
up out of his sleep and said , " I will get out like the other times and shake myself free . " But he did not know that Yahweh had left him .
त्यसले भनी , शिमशोन ! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन् ! तिनी आफ्नो निद्राबाट उठे भने , अरू बेलाझैं उम्कनेछु आफूलाई छुटाउनेछु तर परमप्रभुले तिनलाई छोडिसाक्‍नुभएको भन्‍ने तिनलाई थाहा थिएन
JDG 16:21     Alignment score: 0.253 → 0.258
The Philistines captured him and put out his eyes . They brought him down to Gaza and bound him with bronze shackles . He turned the millstone at the prison house .
पलिश्तीहरूले तिनलाई समाते तिनका आँखा निकालिदिए उनीहरूले तिनलाई गाजामा ल्याएर काँसाका साङ्लाले बाँधे तिनी झ्यालखानामा जाँतो पिंध्‍न थाले
JDG 16:22     Alignment score: 0.377 → 0.377
But the hair on his head began to grow again after it had been shaved .
तर तिनको शिरमा कपाल खौरपछि फेरि पलाउन थाल्यो
JDG 16:23     Alignment score: 0.342 → 0.338
The rulers of the Philistines gathered together to offer a great sacrifice to Dagon their god , and to rejoice . They said , " Our god has conquered Samson , our enemy , and put him in our grasp . "
पलिश्तीहरूका शासकहरू आफ्ना देवता दागोनलाई महान् बलि चढाउन आनन्द मनाउन एकसाथ भेला भए तिनीहरूले भने , हाम्रा देवताले हामीहरूका शत्रु शिमशोनलाई जिते हाम्रो हातमा सुम्पिदिए
JDG 16:24     Alignment score: 0.236
When the people saw him , they praised their god , for they said , " Our god has conquered our enemy and given him to us the destroyer of our country , who killed many of us . "
जब मानिसहरूले तिनलाई देखे , तब तिनीहरूले आफ्ना देवताको प्रशंसा गरे , किनकि तिनीहरूले भने , हाम्रो देशलाई नाश गर्ने , हामीमध्ये धेरैलाई मार्ने हामीहरूका शत्रुलाई हाम्रो देवताले जित हासिल गरे हाम्रो हातमा सुम्‍पिदिए
JDG 16:25     Alignment score: 0.292 → 0.307
When they were celebrating , they said , " Call for Samson , that he may make us laugh . " They called for Samson out of the prison and he made them laugh . They made him stand between the pillars .
जब तिनीहरू उत्सव मनाउँदै थिए , तब तिनीहरूले भने , शिमशोनलाई बोलाओ , ताकि त्यसले हामीलाई हँसाओस् तिनीहरूले शिमशोनलाई झ्यालखानाबाट बाहिर झिके तिनले तिनीहरूलाई हँसाए उनीहरूले तिनलाई खम्‍बाहरूका बिचमा खडा गरेका थिए
JDG 16:26     Alignment score: 0.204 → 0.206
Samson said to the boy who held his hand , " Permit me to touch the pillars on which the building rests , so that I can lean against them . "
शिमशोनका आफ्‍नो हात समाइरहेको केटोलाई भने , यो मन्‍दिर अडाउने खम्बाहरू मलाई छुन देऊ , ताकि तिनमा अडेस लगाउन सकूँ
JDG 16:27     Alignment score: 0.355 → 0.356
Now the house was full of men and women . All the rulers of the Philistines were there . There were on the roof about three thousand men and women , who were looking on while Samson was entertaining them .
त्यो मन्‍दिर पुरुष स्‍त्रीहरूले भरिएको थियो पलिश्तीहरूका सबै शासकहरू त्यहीं नै थिए छतमा करिब तिन हजार पुरुष स्‍त्रीहरू थिए शिमशोनले तिनीहरूलाई मनोरन्‍जन दिंदा हेरिरहेका थिए
JDG 16:28     Alignment score: 0.307 → 0.329
Samson called to Yahweh and said , " Lord Yahweh , call me to mind ! Please strengthen me only this
once , God , so that I may have revenge in one blow on the Philistines for taking my two eyes . "
शिमशोनले परमप्रभुलाई पुकारा गरे भने , परमप्रभु परमेश्‍वर , मेरो सम्झना गर्नुहोस् ! परमेश्‍वर , कृपया मलाई एकपटक मात्र शक्ति दिनुहोस् , ताकि मेरा दुई आँखाको साटो मैले यी पलिश्तीहरूसँग एकै पटकमा बदला लिन सकूँ
JDG 16:29     Alignment score: 0.208 → 0.225
Samson held on to the two middle pillars on which the building rested , and he leaned against them , one pillar with his right hand , and the other with his left .
त्यस मन्‍दिरलाई अडाउने बिचका दुई खम्बालाई शिमशोनले समाए एउटा खम्बालाई आफ्नो दाहिने हात अर्कोलाई आफ्नो देब्रे हातले समाएर ती ठेले
JDG 16:30     Alignment score: 0.242 → 0.269
Samson said , " Let me die with the Philistines ! " He stretched out with his strength and the building fell on the rulers and on all the people who were in it . So the dead
that he killed when he died were more than those he killed during his life .
शिमशोनले भने , मलाई पलिश्तीहरूसँगै मर्न दिनुहोस् ! तिनले आफ्नो बल लगाएर हातहरू पसारे त्यो मन्‍दिर सबै शासकहरू त्यहाँ भएका सबै मानिसहरूमाथि खस्यो यसरी तिनी आफू मर्दा आफ्नो जीवनभरमा मरेका भन्दा धेरैलाई मारे
JDG 16:31     Alignment score: 0.335 → 0.342
Then his brothers and all the house of his father came down . They took him , brought him back and buried him between Zorah and Eshtaol in the burial place of Manoah , his father . Samson had judged Israel for twenty years .
तब तिनका दाजुभाइ तिनका बुबाका घरानाका सबै त्यहाँ आए तिनीहरूले तिनलाई लगे अनि तिनका बुबा मानोहको चिहानमा सोरा एश्लोतको बिचमा तिनलाई दफन गरे शिमशोनले इस्राएलमा बिस वर्ष न्याय गरेका थिए
JDG 16     Average alignment score: 0.296 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21