Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 13:1     Alignment score: 0.378 → 0.416
The people of Israel again did what was evil in the sight of Yahweh , and he gave them into the hand of the Philistines for forty years .
इस्राएलका मानिसहरूले फेरि परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो त्यही गरे , उहाँले तिनीहरूलाई पलिश्तीहरूका हातमा चालिस वर्षसम्म सुम्पनुभयो


JDG 13:2     Alignment score: 0.224 → 0.23
There was a man from Zorah , of the clan of the Danites , whose name was Manoah . His wife was not able to become pregnant and so she had not given birth .
त्यहाँ सोराबाट आएका दानको वंशका एक जना मानिस थिए , तिनको नाउँ मानोह थियो तिनकी पत्‍नी गर्भवती हुन सकेकी थिइनन् यसैले तिनले जन्म दिएकी थिइनन्
JDG 13:3     Alignment score: 0.268
The angel of Yahweh appeared to the woman and said to her , " See now , you have been unable to become pregnant , and you have not given birth , but you will become pregnant and you will give birth to a son .
परमप्रभुका एउटा दूत ती स्‍त्रीकहाँ देखा परे तिनलाई भने , तिमी गर्भवती हुन सकेकी छैनौ , तिमीले जन्म दिएकी छैनौ , तर तिमी गर्भवती हुनेछौ तिमीले एउटा छोरो जमाउनेछौ
JDG 13:4     Alignment score: 0.364 → 0.374
Now be careful not to drink wine or strong drink , and do not eat anything unclean .
अब दाखमद्य वा कडा पेय नपिउन होसियार होऊ , कुनै अशुद्ध कुरा नखाऊ
JDG 13:5     Alignment score: 0.271 → 0.276
Look , you will become pregnant and give birth to a son . No razor will be used upon his head , for the child will be a Nazirite to God from the womb , and he will begin
to deliver Israel from the hand of the Philistines . "
हेर , तिमी गर्भवती हुनेछौ एउटा छोरो जन्माउनेछौ उसको कपालमा छुरा लाग्‍नेछैन , किनकि त्यो बालक गर्भदेखि नै परमेश्‍वरको निम्ति नाजिरी हुनेछ , उसले इस्राएललाई पलिश्तीहरूका हातबाट छुटकारा दिन सुरु गर्नेछ
JDG 13:6     Alignment score: 0.209 → 0.209
Then the woman came and told her husband , " A man of God came to me , and his appearance was like that of an angel of God , very terrible . I did not ask him where he came
from , and he did not tell me his name .
तब ती स्‍त्री आइन् आफ्नो पतिलाई भनिन् , परमप्रभुका एक जना मानिस मकहाँ आउनुभयो , उहाँको मुहार परमेश्‍वरका दूतका झैं धेरै डरलाग्‍दो थियो उहाँ कहाँबाट आउनुभएको हो भनेर मैले सोधिनँ , उहाँले मलाई आफ्नो नाउँ भन्‍नुभएन
JDG 13:7     Alignment score: 0.33 → 0.336
He said to me , ' Look ! You will become pregnant , and you will give birth to a son . So then drink no wine or strong drink , and do not eat any food that the law declares to be unclean , because the child will be a Nazirite to God from the time he is in your womb until the day of his death . ' "
उहाँले मलाई भन्‍नुभयो , हेर , तिमी गर्भवती हुनेछौ , तिमीले एउटा छोरो जन्माउनेछौ यसैले दाखमद्य वा कडा पेय नपिउनू , व्यवस्थाले अशुद्ध भनेर घोषणा गरेको कुनै कुरा नखानू , किनभने त्‍यो बालक तिम्रो गर्भदेखि उसको मृत्युको दिनसम्म नै परमप्रभुको निम्ति नाजिरी हुनेछ
JDG 13:8     Alignment score: 0.321 → 0.321
Then Manoah prayed to Yahweh and said , " Oh , Lord , please
let the man of God you sent come again to us so that he may teach us what we are to do for the child who soon will be born . "
त्यसपछि मानोहले परमप्रभुसँग प्रार्थना गरे यसो भने , हे , परमप्रभु , तपाईंले पठाउनुभएका परमेश्‍वरका मानिसलाई फेरि हामीकहाँ पठाइदिनुहोस् ताकि अब छिटै जन्मने बालकलाई हामीले के गर्नुपर्छ भनेर उहाँले हामीलाई सिकाउन सकून्
JDG 13:9     Alignment score: 0.33 → 0.341
God listened to the voice of Manoah , and the angel of God came
to the woman again when she was sitting in the field . But Manoah her husband was not with her .
परमेश्‍वरले मानोहको पुकार सुन्‍नुभयो , परमेश्‍वरका दूत फेरि ती स्‍त्रीकहाँ तिनी मैदानमा बसिरहँदा देखा परे तर मानोह तिनका पति तिनीसँग थिएनन्
JDG 13:10     Alignment score: 0.202 → 0.203
So the woman ran quickly and told her husband , " Look ! The man has appeared to me the one who came
to me the other day ! "
यसैले ती स्‍त्री दौडेर गईन् आफ्ना पतिलाई बताइन् , हेर्नुहोस् , ती मानिस , जो मकहाँ हिजो आउनुभएको थियो उहाँ फेरि मकहाँ देखापर्नुभएको !
JDG 13:11     Alignment score: 0.311
Manoah got up and followed his wife . When he came to the man , he said , " Are you the man who spoke with my wife ? " The man said , " I am . "
मानोह उठे आफ्नी पत्‍नीको पछिपछि गए जब तिनी ती मानिसकहाँ आए , तिनले भने , के मेरी पत्‍नीसँग बोल्ने मानिस तपाईं नै हुनुहुन्छ ? ती मानिसले भने , हो , मै हुँ
JDG 13:12     Alignment score: 0.272
So Manoah said , " Now may your words come true . What will be the rules for the child , and what will be his work ? "
यसैले मानोहले भने , तपाईंका वचन पुरा होऊन् त्यो बालकको निम्ति नियमहरू के हुनेछन् , उसको काम के हुनेछ ?
JDG 13:13     Alignment score: 0.252 → 0.262
The angel of Yahweh said to Manoah , " She must carefully
do everything that I said to her .
परमप्रभुका दूतले मानोहलाई भने , मैले तिनलाई भनेका हरेक कुरा तिनले ध्यानपुर्वक गर्नुपर्छ
JDG 13:14     Alignment score: 0.305 → 0.314
She may not eat anything that comes from the vines , and do not let her drink wine or strong drink or eat anything unclean . She must obey everything I have commanded her to do . "
दाखको बोटबाट आउने केही पनि तिनले खानुहुँदैन , तिनले दाखमद्य वा कडा पेय पिउन वा कुनै अशुद्ध कुरा खान नदिनू मैले तिनलाई गर्नू भनी आज्ञा गरेका सबै कुरा तिनले पालना गर्नुपर्छ
JDG 13:15     Alignment score: 0.368
Manoah said to the angel of Yahweh , " Please stay for a while , to give us time to prepare a young goat for you . "
मानोहले परमप्रभुका दूतलाई भने , कृपया केही समय बस्‍नुहोस् , तपाईंको निम्ति एउटा पाठो तयार गर्न हामीलाई समय मिल्नेछ
JDG 13:16     Alignment score: 0.383
The angel of Yahweh said to Manoah , " Even if I stay , I will not eat your food . But if you prepare a burnt offering , offer it to Yahweh . " ( Manoah did not know that he was the angel of Yahweh . )
परमप्रभुका दूतले मानोहलाई भने , बसें भने पनि तिम्रो भोजन खानेछैनँ तर तिमी होमबलि तयार गर्छौ भने , त्यो परमप्रभुलाई चढाउनू ( उनी परमप्रभुका दूत थिए भनेर मानोहलाई थाहा थिएन )
JDG 13:17     Alignment score: 0.272
Manoah said to the angel of Yahweh , " What is your name , so we may honor you when your words come true ? "
मानोहले परमप्रभुका दूतलाई भने , तपाईंको नाउँ के हो , ताकि तपाईंको वचन पुरा हुँदा हामी तपाईंलाई सम्मान गर्न सकौं ?
JDG 13:18     Alignment score: 0.374
The angel of Yahweh said to him , " Why do you ask my name ? It is wonderful ! "
परमप्रभुका दूतले उनलाई भने , तिमी किन मेरो नाउँ सोध्छौ ? त्यो आश्‍चर्यपूर्ण !
JDG 13:19     Alignment score: 0.269 → 0.329
So Manoah took the young goat with the grain offering and offered them on the rock to Yahweh . He did something marvelous while Manoah and his wife were watching .
यसैले मानोहले अन्‍नबलिसित एउटा पाठो लिए ती परमप्रभुलाई एउटा चट्टानमा चढाए मानोह तिनकी पत्‍नीले हेरिरहँदा उहाँले केही आश्‍चर्य काम गर्नुभयो
JDG 13:20     Alignment score: 0.267 → 0.274
When the flame went up from the altar toward the sky , the angel of Yahweh went up in the flame of the altar . Manoah and his wife saw this and lay facedown on the ground .
जब वेदीबाट आगो माथि आकाशतर्फ गयो , तब परमप्रभुका दूत वेदीको आगोमा माथि गए मानोह तिनकी पत्‍नीले यो देखे आफ्नो मुहार भुइँमा घोप्‍टो पारे
JDG 13:21     Alignment score: 0.344 → 0.385
The angel of Yahweh did not appear again to Manoah or his wife . Then Manoah knew that he was the angel of Yahweh .
परमप्रभुका दूत मानोह वा उनकी पत्‍नीकहाँ फेरि देखा परेनन् तब मानोहलाई तिनी परमप्रभुका दूत रहेछन् भनेर थाहा भयो
JDG 13:22     Alignment score: 0.344
Manoah said to his wife , " We are sure to die , because we have seen God ! "
मानोहले आफ्नी पत्‍नीलाई भने , हामी निश्‍चय नै मर्नेछौं , किनभने हामीले परमेश्‍वरलाई देखेका छौं !
JDG 13:23     Alignment score: 0.348 → 0.371
But his wife said to him , " If Yahweh wanted to kill us , he would not have received the burnt offering and the grain offering we gave him . He would not have shown us all these things , nor at this time would he have let us hear such things . "
तर तिनकी पत्‍नीले तिनलाई भनिन् , परमप्रभुले हामीलाई मार्ने इच्‍छा गर्नुभएको भए , उहाँले हामीले अर्पण गरेका होमबलि अन्‍नबलि ग्रहण गर्नुहुन्‍नथ्‍यो उहाँले हामीलाई यी सबै कुराहरू देखाउनुन्‍नथ्‍यो , उहाँले यो समय हामीलाई यी कुराहरू भन्‍नुहुन्‍थ्‍यो
JDG 13:24     Alignment score: 0.312
Later the woman gave birth to a son , and called his name Samson . The child grew up and Yahweh blessed him .
पछि ती स्‍त्रीले एउटा छोरो जन्माइन् , तिनको नाउँ शिमशोन राखिन् त्यो बालक बढ्दै गयो परमप्रभुले उसलाई आशिष् दिनुभयो
JDG 13:25     Alignment score: 0.432 → 0.451
Yahweh 's Spirit began to stir him in Mahaneh Dan , between Zorah and Eshtaol .
परमप्रभुको आत्माले तिनलाई सोरा एश्‍तोलको बिच महनेह - दानमा उत्तेजित पार्न सुरु गर्नुभयो
JDG 13     Average alignment score: 0.318 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21