Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 10:1     Alignment score: 0.257 → 0.257
After Abimelech , Tola son of Puah son of Dodo , a man from Issachar who lived in Shamir , in the hill country of Ephraim , arose to deliver Israel .
अबीमेलेकपछि , एफ्राइमको पहाडी देशको शामीरमा बसोबास गर्ने इस्साखारका एक जना मानिस , दोदोका नाति पुवाका छोरा तोला इस्राएललाई छुटकारा दिनको निम्ति खडा भए


JDG 10:2     Alignment score: 0.383 → 0.389
He judged Israel twenty - three years . He died and was buried in Shamir .
तिनले तेईस वर्षसम्म इस्राएलको न्याय गरे तिनी मरे तिनलाई शामीरमा दफन गरियो
JDG 10:3     Alignment score: 0.454 → 0.457
He was followed by Jair the Gileadite . He judged Israel twenty - two years .
तिनी पछि गिलादी याईर आए तिनले बाईस वर्षसम्म इस्राएलको न्याय गरे
JDG 10:4     Alignment score: 0.385 → 0.386
He had thirty sons who rode
on thirty donkeys , and they had thirty cities , which are called Havvoth Jair to this day , which are in the land of Gilead .
तिनका तिस जना छोराहरू थिए जो तिसवटा गधाहरूमा सवार हुन्थे तिनीहरूका तिसवटा सहरहरू थिए , जसलाई आजको दिनसम्म हब्बात याईर भनिन्छ , जुन गिलाद देशमा पर्छ
JDG 10:5     Alignment score: 0.304
Jair died and was buried in Kamon .
याईर मरे उनलाई कामोनमा दफन गरियो
JDG 10:6     Alignment score: 0.333 → 0.333
The people of Israel added to the evil they had done in the sight of Yahweh and worshiped the Baals , the Ashtoreths , the gods of Aram , the gods of Sidon , the gods of Moab , the gods of the people of Ammon , and the gods of the Philistines . They abandoned Yahweh and no longer worshiped him .
इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गरेका कुरामाथि तिनीहरूले झमै थप गरे बाल देवताहरू अश्तोरेत देवीहरू , अरामका देवताहरू , सीदोनका देवताहरू , मोआबका देवताहरू , अम्मोनका मानिसहरूका देवताहरू पलिश्तीहरूका देवीहरूको पुजा गरे तिनीहरूले परमप्रभुलाई त्यागे फेरि उहाँको आराधना गरेनन्
JDG 10:7     Alignment score: 0.245 → 0.234
Yahweh burned with anger toward Israel , and he sold them into the hand of the Philistines and into the hand of the Ammonites .
इस्राएलप्रति परमप्रभु रिसले क्रोधित हुनुभयो , उहाँले तिनीहरूलाई पलिश्तीहरूका हातमा अम्मोनीहरूका हातमा बेचिदिनुभयो
JDG 10:8     Alignment score: 0.318 → 0.346
They crushed and oppressed the people of Israel that year , and for eighteen years they oppressed all the people of Israel who were beyond the Jordan in the land of the Amorites , which is in Gilead .
तिनीहरूले त्यस वर्ष इस्राएलका मानिसहरूलाई थिचोमिचो गरे अत्‍याचार गरे , अठार वर्षसम्म तिनीहरूले यर्दनपारी एमोरीहरूको देश अर्थात् गिलादमा भएका सबै इस्राएलीमाथि अत्‍याचार गरे
JDG 10:9     Alignment score: 0.379 → 0.379
Then the Ammonites crossed over the Jordan to fight against Judah , against Benjamin , and against the house of Ephraim , so that Israel was greatly distressed .
त्यसपछि अम्मोनीहरू यहूदाको विरुद्धमा , बेन्यामीनका विरुद्धमा , एफ्राइमका घरानाको विरुद्ध युद्ध लड्नको निम्ति यर्दनपारि गए , ताकि इस्राएल धेरै नै व्याकुल भए
JDG 10:10     Alignment score: 0.302
Then the people of Israel called out to Yahweh , saying , " We have sinned against you , because we abandoned our God and worshiped the Baals . "
तब इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर पुकारा गरे , हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं , किनभने हामीले आफ्‍ना परमेश्‍वरलाई त्यागेका छौ बाल देवताहरूको पुजा गरेका छौं
JDG 10:11     Alignment score: 0.398
Yahweh said to the people of Israel , " Did I not deliver you from the Egyptians , the Amorites , the Ammonites , the Philistines ,
परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्‍नुभयो , के मैले तिमीहरूलाई मिश्रीहरू , एमोरीहरू , अम्मोनीहरू , पलिश्तीहरू ,
JDG 10:12     Alignment score: 0.226 → 0.244
and also from the Sidonians ? The Amalekites and the Maonites oppressed you ; you called out to me , and I delivered you from their power .
सीदोनीहरूबाट समत छुटकारा दिइनँ ? अमालेकीहरू मिद्दानीहरूले तिमीहरूलाई अत्‍याचार गरे तिमीहरूले मलाई पुकार्‍यौ , मैले तिमीहरूलाई तिनीहरूका शक्तिबाट छुटाएँ
JDG 10:13     Alignment score: 0.218 → 0.233
Yet you abandoned me again and worshiped other gods . Therefore , I will not keep adding to the times I deliver you .
तापनि तिमीहरूले मलाई त्याग्यौ अरू देवताहरूलाई पुज्यौ यसकारण , मैले तिमीहरूलाई छुटकारा दिने मौकाहरू अब निरन्‍तर थपिरहनेछैन
JDG 10:14     Alignment score: 0.242
Go and call out to the gods that you have worshiped . Let them rescue you when you have trouble . "
जाओ तिमीहरूले पुजा गरेका देवताहरूलाई नै पुकारा गर तिमीहरूमाथि समस्या आइपर्दा तिनीहरूले नै तिमीहरूलाई बचाऊन्
JDG 10:15     Alignment score: 0.322 → 0.336
The people of Israel said to Yahweh , " We have sinned . Do to us whatever seems good to you . Only please , rescue us this day . "
इस्राएलका मानिसहरूले परमप्रभुलाई भने , हामीले पाप गरेका छौं तपाईंलाई जे असल लाग्छ त्यही हामीलाई गर्नुहोस् कृपागरी आजको दिन मात्र हामीलाई बचाइदिनुहोस्
JDG 10:16     Alignment score: 0.264 → 0.272
They got rid of the foreign gods among them and they worshiped Yahweh . Then Yahweh could bear Israel 's misery no longer .
तिनीहरूले आफ्ना बिचमा भएका विदेशी देवताहरू त्यागे परमप्रभुको आराधना गरे तब परमप्रभुले इस्राएलको दुःखलाई अरू बढी सहन सक्‍नुभएन
JDG 10:17     Alignment score: 0.377
Then Ammonites gathered together and set up camp in Gilead . The Israelites came
together and set up their camp at Mizpah .
अनि अम्मोनीहरू एकसाथ भेला भए गिलादमा छाउनी हाले इस्राएलीहरू एकसाथ भेला भए मिस्पामा आफ्नो छाउनी हाले
JDG 10:18     Alignment score: 0.313 → 0.329
The leaders of the people of Gilead said one to another , " Who is the man who will begin
to fight the Ammonites ? He will become the leader over all those who are living in Gilead . "
गिलादका मानिसहरूका अगुवाहरूले एक - अर्कामा यसो भने , अम्मोनीहरूसँग युद्ध लड्न सुरु गर्ने मानिस को हो ? नै गिलादमा बस्‍ने सबैका अगुवा हुनेछ
JDG 10     Average alignment score: 0.323 for 18 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21