Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 19:1     Alignment score: 0.348 → 0.35
In those days , when there was no king in Israel , there was a man , a Levite , living for a while in the most remote area of the hill country of Ephraim . He took for himself a woman , a concubine from Bethlehem in Judah .
ती दिनहरूमा , जब इस्राएलमा कुनै राजा थिएन , त्यहाँ एक जना लेवी थिए , जो केही समय एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम क्षेत्रमा बसोबास गर्थे तिनले यहूदाको बेथलेहेमबाट आफ्नो निम्ति एउटी उपपत्‍नी लिए


JDG 19:2     Alignment score: 0.324 → 0.323
But his concubine was unfaithful to him ; she left him and went back to her father 's house in Bethlehem of Judah . She stayed there for four months .
तर तिनकी उपपत्‍नी तिनीप्रति अविश्‍वासी थिई त्यसले उनलाई छोडी यहूदाको बेथलेहेम भएको आफ्नो पिताको घरमा फर्की त्यो त्यहाँ चार महिनासम्म बसी
JDG 19:3     Alignment score: 0.248 → 0.248
Then her husband got up and went after her in order to persuade her to come back . His servant was with him , and a pair of donkeys . She brought him into her father 's house . When the girl 's father saw him , he was glad .
त्यसपछि त्यसका पति उठे त्यसलाई फकाएर फिर्ता ल्याउनलाई त्यसकहाँ गए तिनीसँग उनका सेवक , एक जोडी गधा थिए त्यसले तिनलाई आफ्नो बुबाको घरभित्र लगी त्यस स्‍त्रीका बुबाले तिनलाई देखेर उनी खुशी भए
JDG 19:4     Alignment score: 0.338
His father-in-law , the girl 's father , persuaded him to stay for three days . They ate and drank , and they spent
the night there .
तिनका ससुरा , त्यस स्‍त्रीका बुबाले तिन दिन त्यहीं बस्‍न तिनलाई मनाए तिनीहरूले खाए पिए , तिनीहरूले रात त्यहीं कटाए
JDG 19:5     Alignment score: 0.34 → 0.342
On the fourth day they got up early and he prepared to go , but the girl 's father said to his son-in-law , " Strengthen yourself with a bit of bread , then you may go . "
चौथो दिनमा तिनीहरू बिहानै उठे तिनी जानलाई तयार भए , तर त्यस स्‍त्रीका बुबाले आफ्नो ज्वाँइलाई भने , अलिकति रोटी खाएर आफूलाई बलियो बनाउनुहोस् , अनि जानुहोस्
JDG 19:6     Alignment score: 0.298 → 0.305
So the two of them sat down to eat and drink together . Then the girl 's father said , " Please be willing to spend
the night and have a good time . "
त्यसैले तिनीहरू दुई जना सँगै बसेर खान पिउन थाले तब त्यस स्‍त्रीका बुबाले भने , कृपया अझै एक रात बस्‍नुहोस् रमाइलो गर्नुहोस्
JDG 19:7     Alignment score: 0.323 → 0.335
When the Levite got up to leave , the father of the young woman urged him to stay , so he changed his plan and spent the night there again .
जब ती लेवी जानलाई उठे , तब त्यस जवान स्‍त्रीका बुबाले तिनलाई बस्‍नको निम्ति आग्रह गरे यसैले तिनले आफ्नो योजना बद्ले त्यहाँ फेरि अर्को रात बिताए
JDG 19:8     Alignment score: 0.295 → 0.297
On the fifth day he woke
up early to leave , but the girl 's father said , " Strengthen yourself , and wait until the afternoon . " So the two of them had a meal .
पाँचौ दिनमा तिनी जानको निम्ति बिहानै उठे , तर त्यस स्‍त्रीका बुबाले भने , आफूलाई बलियो बनाउनुहोस् दिउँसो नभएसम्म पर्खनुहोस् यसैले ती दुई जनाले भोजन गरे
JDG 19:9     Alignment score: 0.32 → 0.323
When the Levite and his concubine and his servant rose up to depart , his father-in-law , the girl 's father said to him , " See , now the day is advancing toward evening . Please stay another night , and have a good time . You can get up early tomorrow and go back home . "
जब ती लेवी , तिनकी उपपत्‍नी तिनका सेवक जानलाई उठे , तब तिनका ससुरा , त्यस स्‍त्रीका बुबाले तिनलाई भने , हेर्नुहोस् , दिन ढल्‍केर साँझ पर्न लागेको कृपया अर्को एक रात यहीँ बस्‍नुहोस् रमाइलो गर्नुहोस् तपाईं भोलि बिहान सबेरै उठ्न घर फर्कन सक्‍नुहुन्छ
JDG 19:10     Alignment score: 0.319 → 0.325
But the Levite was not willing to spend the night . He got up and left . He went toward Jebus ( that is Jerusalem ) . He had a pair of saddled donkeys and his concubine was with him .
तर ती लेवीलाई त्यो रात बिताउन इच्छुक भएनन् तिनी उठे गए तिनी यबूस ( अर्थात् यरूशलेम ) तर्फ लागे तिनीसँग भारीले लादेका एक जोडी गधा थिए , तिनकी उपपत्‍नी तिनीसँगै थिई
JDG 19:11     Alignment score: 0.219 → 0.229
When they were near Jebus , the day was nearly over , and the servant said to his master , " Come , let us turn aside to the city of the Jebusites and spend the night in it . "
तिनीहरू यबूसको नजिकै पुग्दा , साँझ पर्न लागेको थियो , त्यस सेवकले आफ्‍नो मालिकलाई भन्‍यो , आउनुहोस् , हामी यबूसीहरूको सहरतर्फ फर्कौं यो रात त्यहाँ बिताऔं
JDG 19:13     Alignment score: 0.322 → 0.34
The Levite said to his young man , " Come , let us go to one of those other places , and spend
the night in Gibeah or Ramah . "
ती लेवीले आफ्नो त्यो जवान मानिसलाई भने , जाऔं , गिबा वा रामामध्ये कुनै एक ठाउँमा यो रात बिताऔं
JDG 19:14     Alignment score: 0.164 → 0.25
So they went on , and the sun set as they came near to Gibeah , in the territory of Benjamin .
यसैले तिनीहरू हिँडिरहे , तिनीहरू बेन्यामीनको इलाका गिबानजिकै आउँदा घाम अस्तायो
JDG 19:15     Alignment score: 0.334 → 0.334
They turned aside there to spend the night in Gibeah . They went and sat down in the city square , but no one took them into his house for the night .
तिनीहरू त्यो रात बिताउन गिबामा नै रोकिए तिनीहरू गए सहरको चोकमा बसे , तर त्यो रात कसैले पनि तिनीहरूलाई आफ्नो घरभित्र लगेनन्
JDG 19:16     Alignment score: 0.364 → 0.371
But then an old man was coming from his work in the field that evening . He was from the hill country of Ephraim , and he was staying for a while in Gibeah . But the men living in that place were Benjamites .
तर त्यो साँझ एक जना वृद्ध मानिस खेतमा काम गरेर फर्किरहेका थिए तिनी एफ्राइमको पहाडी देशका थिए , तिनी केही समयको लागि गिबामा बसोबास गरिरहेका थिए तर त्यस ठाउँमा बस्‍ने मानिसहरू बेन्यामिनीहरू थिए
JDG 19:17     Alignment score: 0.311 → 0.312
He raised his eyes and saw the traveler in the city square . The old man said , " Where are you going ? Where are you coming from ? "
तिनले आफ्नो नजर उठाए सहरको चोकमा यात्रुलाई देखे ती वृद्ध मानिसले भने , तपाईंहरू कहाँ जाँदै हुनुहुन्छ ? तपाईंहरू कहाँबाट आउनुभएको हो ?
JDG 19:18     Alignment score: 0.343 → 0.354
The Levite said to him , " We are on our way from Bethlehem in Judah to the most remote part of the hill country of Ephraim , which is where I come from . I went to Bethlehem in Judah , and I am going to the house of Yahweh , but there is no one who will take me into his house .
ती लेवीले तिनलाई भने , हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम ठाउँमा जाँदैछौं , जहाँको बासिन्दा हुँ यहूदाको बेथलेहेममा गएको थिएँ , परमप्रभुको घरमा जाँदैछु , तर मलाई आफ्नो घरभित्र लाने कोही पनि छैन
JDG 19:19     Alignment score: 0.238 → 0.25
We have straw and feed for our donkeys , and there is bread and wine for me and your female servant here , and for this young man with your servants . We lack nothing . "
हामीसँग यी गधाहरूका निम्ति पराल अरू खुवाउने कुरा छन् , तपाईंका यी सेविका यो सेवकको निम्ति पनि पुग्‍ने रोटी दाखमद्य मसँग हामीलाई केही पनि चाहिंदैन
JDG 19:20     Alignment score: 0.309 → 0.312
The old man greeted them , " Peace be with you ! I will take care of all your needs . Only do not spend the night in the square . "
ती वृद्ध मानिसले तिनीहरूलाई अभिवादन गरे , तपाईंहरूलाई शान्ति ! तपाईंका सबै खाँचोको ख्याल गर्नेछु केवल यस चोकमा रात नबिताउनुहोस्
JDG 19:21     Alignment score: 0.348 → 0.356
So the man brought the Levite into his house and gave feed to the donkeys . They washed their feet and ate and drank .
त्यसैले ती मानिसले ती लेवीलाई आफ्नो घरभित्र ल्याए गधाहरूलाई केही खान दिए तिनीहरूले आफ्ना खुट्टा धोए खाए पिए
JDG 19:22     Alignment score: 0.191 → 0.191
While they were making their hearts glad , some men of the city , worthless men , surrounded the house , beating on the door . They spoke to the old man , the master of the house , saying , " Bring out the man who came
into your house , so we can have sex with him . "
जब तिनीहरू खुशी मनाइरहेका थिए , सहरका केही काम नलाग्‍ने मानिसहरूले घरलाई घेरे ढोकामा हिर्काउन थाले घरका मालिक , ती वृद्ध मानिसलाई तिनीहरूले यसो भने , तिम्रो घरमा आएको मानिसलाई यहाँ बाहिर निकाल , ताकि हामी त्यससँग सहवास गर्नेछौं
JDG 19:23     Alignment score: 0.298
The man , the master of the house , went out to them and said to them , " No , my brothers , please
do not do this evil thing ! Since this man is a guest in my house , do not do this wicked thing !
घरका मालिक ती मानिस तिनीहरूकहाँ बाहिर गए तिनीहरूलाई भने , होइन , मेरा भाइहरू हो , यस्तो दुष्‍ट काम नगर्नुहोस् ! यी मानिस मेरो घरमा पाहुना भएका हुनाले , यस्तो दुष्‍ट काम नगर्नुहोस् !
JDG 19:24     Alignment score: 0.287 → 0.298
See , my virgin daughter and his concubine are here . Let me bring them out now . Violate them and do with them whatever you like . But do not do such a wicked thing to this man ! "
हेर्नुहोस् , मेरी कन्ये छोरी तिनकी उपपत्‍नी यहीं छन् तिनीहरूलाई अहिल्यै बाहिर ल्याउनेछु तिनीहरूलाई तपाईंहरूले जे इच्छा गर्नुहुन्छ , त्यही गर्नुहोस् तर यी मानिसलाई त्यस्तो दुष्‍ट काम नगर्नुहोस्
JDG 19:25     Alignment score: 0.283 → 0.306
But the men would not listen to him , so the man seized his concubine and brought her out to them . They raped her and abused her all throughout the night , and at dawn they let her go .
तर ती मानिसहरूले तिनको कुरा सुनेनन् , यसैले त्यस मानिसले आफ्‍नी उपपत्‍नीलाई समाते उसलाई बाहिर लगे तिनीहरूले त्यसलाई बलात्कार गरे रातभरी त्यसलाई दुर्व्यवहार गरे , झिसमिसेमा त्यसलाई छोडिदिए
JDG 19:26     Alignment score: 0.261 → 0.26
At dawn the woman came
and she fell down at the door of the man 's house where her master was , and she lay there until it was light .
झिसमिसेमा त्यो स्‍त्री आई त्यस मानिसको घरको ढोकामा आएर लडी जहाँ त्यसका मालिक थिए , बिहान नभएसम्म त्यो त्यहीँ नै लडिरही
JDG 19:28     Alignment score: 0.333
The Levite said to her , " Get up . Let us go . " But there was no answer . He put her on the donkey , and the man set out for home .
ती लेवीले त्यसलाई भने , उठ , जाऔं तर केही जवाफ आएन तिनले त्यसलाई आफ्नो गधामा राखे , ती मानिस घर जान हिंडे
JDG 19:29     Alignment score: 0.356 → 0.382
When the Levite came
to his house , he took a knife , and he took hold of his concubine , and cut her up , limb by limb , into twelve pieces , and sent the pieces everywhere throughout Israel .
जब ती लेवी घर पुगे , तिनले एउटा छुरी लिए , आफ्नी उपपत्‍नीलाई समाए अङ्ग - अङ्ग गरी बाह्र टुक्रा गरी काटे ती टुक्राहरूलाई इस्राएलभरी पठाए
JDG 19:30     Alignment score: 0.271 → 0.274
All who saw this said , " Such a thing has never been done or seen from the day the people of Israel came
up out of the land of Egypt to this present day . Think about it ! Give us advice ! Tell us what to do ! "
यो देख्‍ने सबैले भने , इस्राएलका मानिसहरू मिश्रदेशबाट बाहिर आएदेखि आजको दिनसम्म यस्तो कहिल्यै गरिएको वा देखिएको थिएन यसको बारेमा विचार गर ! हामीलाई सल्लाह देओ ! हामीले के गर्ने हामीलाई बताओ !
JDG 19     Average alignment score: 0.308 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21