Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 14:1     Alignment score: 0.469 → 0.463
Samson went down to Timnah , and there he saw a woman , one of the daughters of the Philistines .
शिमशोन तल तिम्नामा गए , त्यहाँ पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना स्‍त्रीलाई तिनले देखे


JDG 14:2     Alignment score: 0.37 → 0.366
When he returned , he told his father and mother , " I saw a woman in Timnah , one of the daughters of the Philistines . Now get her for me to be my wife . "
जब तिनी फर्के , तब तिनले आफ्ना बुबा आमालाई भने , मैले तिम्नामा पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना स्‍त्रीलाई देखें तिनलाई मेरो पत्‍नी हुनलाई ल्याइदिनुहोस्
JDG 14:3     Alignment score: 0.34 → 0.367
His father and mother said to him , " Is there not a woman among the daughters of your relatives , or among all our people ? Are you going to take a wife from the uncircumcised Philistines ? " Samson said to his father , " Get her for me , for when I look at her , she pleases me . "
तिनका बुबा आमाले तिनलाई भने , के तिम्रा नातेदारहरूका छोरीहरू वा हाम्रा मानिसहरूका माझमा कोही स्‍त्री छैन ? के तिमी खतना नभएका पलिश्तीहरूबाट आफ्नो निम्ति पत्‍नी लिन जाँदैछौ ? शिमशोनले आफ्ना बुबालाई भने , तिनलाई मेरो निम्ति ल्याइदिनुहोस् , किनकि जब तिनलाई हेर्छु , मलाई खुशी लाग्‍छ
JDG 14:4     Alignment score: 0.306 → 0.306
But his father and his mother did not know that this matter came
from Yahweh , for he desired to create a conflict with the Philistines ( for at that time the Philistines were ruling Israel ) .
तर तिनका बुबा आमालाई यो कुरा परमप्रभुबाट आएको हो भन्‍ने कुरा थाहा थिएन , किनकि उहाँले पलिश्तीहरूसँग झगडा ल्याउने योजना गर्नुभएको थियो ( किनकि त्यो समयमा पलिश्तीहरूले इस्राएलमाथि शासन गरिरहेको थियो )
JDG 14:5     Alignment score: 0.267 → 0.28
Then Samson went down to Timnah with his father and his mother , and they came
to the vineyards of Timnah . And , look , there one of the young lions came up and was roaring at him .
तब शिमशोन आफ्ना बुबा आमासँग तल तिम्नामा गए , तिनीहरू तिम्नाको दाखबारीमा गए अनि हेर , त्‍यहाँ जवान सिंहहरूमध्‍ये एउटा माथि आयो तिनीमाथि गर्जन थाल्यो
JDG 14:6     Alignment score: 0.285 → 0.285
Yahweh 's Spirit suddenly came on him , and he tore the lion apart as easily as he would have torn apart a small goat , and he had nothing in his hand . But he did not tell his father or his mother what he had done .
परमप्रभुका आत्मा अचानक तिनीमाथि आउनुभयो , तिनले एउटा सानो पाठोलाई झैं तुरुन्‍तै त्यो सिंहलाई च्यातिदिए , तिनको हातमा तिनीसित कुनै कुरा पनि थिएन तर आफूले जे गरेका थिए , त्‍यो तिनले आफ्ना बुबा वा आमालाई भनेनन्
JDG 14:7     Alignment score: 0.298
He went and spoke with the woman , and when he looked at her , she pleased Samson .
तिनी गए त्यो स्‍त्रीसँग कुरा गरे , जब शिमशोनले उनलाई हेरे , तब उनले तिनलाई खुसी पारिन्
JDG 14:8     Alignment score: 0.242 → 0.252
A few days later when he returned to marry her , he turned aside to look for the carcass of the lion . And , look , there was a swarm of bees and honey in what was left of the lion 's body .
केही दिनपछि जब तिनी उनलाई विवाह गर्न भनेर फर्के , तब त्‍यो सिंहको सिनु हेर्नलाई तिनी त्‍यतातिर गए अनि हेर , तिनले छाडेका त्यो सिंहको सिनुमा मौरीको झुण्ड मह थियो
JDG 14:9     Alignment score: 0.318
He scraped up the honey in his hands and went on , eating as he went . When he came to his father and his mother , he gave some to them , and they ate . But he did not tell them he had taken the honey out of what was left of the lion 's body .
तिनले आफ्ना हातमा मह लिए तिनी जाँदा खाँदै गए जब तिनी आफ्ना बुबा आमाकहाँ आए , तिनले अलिकति मह तिनीहरूलाई पनि दिए , तिनीहरूले खाए तर तिनले त्यो मह सिंहको सिनुबाट लिएका थिए भन्‍ने कुरा तिनले भनेनन्
JDG 14:10     Alignment score: 0.293
Samson 's father went down to where the woman was , and Samson gave a feast there , for this
was the custom of the young men .
शिमशोनका बुबा तल त्यो स्‍त्री भएको ठाउँमा गए , शिमशोनले त्यहाँ एउटा भोज दिए , किनकि त्‍यो दुलहाले गर्नैपर्ने प्रचलन थियो
JDG 14:11     Alignment score: 0.324
As soon as her relatives saw him , they brought him thirty of their friends to be with him .
स्‍त्रीका नातेदारहरूले तिनलाई देख्‍नेबित्तिकै , तिनीहरूले आफ्ना तिस जना साथी तिनीसँग बस्‍नलाई ल्याए
JDG 14:12     Alignment score: 0.255 → 0.255
Samson said to them , " Let me now tell you a riddle . If one of you can find
it out and tell me the answer during the seven days of the feast , I will give out thirty linen robes and thirty sets of clothes .
शिमशोनले तिनीहरूलाई भने , तिमीहरूलाई एउटा अड्को थाप्छु तिमीहरूमध्ये कसैले भोजको सात दिनभित्रमा अड्को फुकाएर त्यसको उत्तर मलाई भन्‍न सक्यौ भने , तिमीहरूलाई तिसवटा सुतीका लबेदा तिस थान लुगाहरू दिनेछु
JDG 14:13     Alignment score: 0.317
But if you can not tell me the answer , then you will give me thirty linen robes and thirty sets of clothes . " They said to him , " Tell us your riddle , so we may hear it . "
तर तिमीहरूले मलाई उत्तर भन्‍न सकेनौ भने , तिमीहरूले मलाई तिसवटा सुतीका लबेदा तिस थान लुगाहरू दिनुपर्नेछ तिनीहरूले उनलाई भने , हामीलाई तिम्रो अड्को भन , ताकि हामी त्‍यो सनौं
JDG 14:14     Alignment score: 0.27 → 0.292
He said to them , " Out of the eater was something to eat ; out of the strong was something sweet . " But his guests could not find the answer in three days .
तिनले उनीहरूलाई भने , खानेबाट केही खाने कुरो निस्क्यो , बलियोबाट केही गुलियो कुरो निस्क्यो तर तिनका पाहुनाहरूले तिन दिनमा त्यसको उत्तर पाउन सकेनन्
JDG 14:15     Alignment score: 0.3 → 0.309
On the fourth day they said to Samson 's wife , " Trick your husband so that he may tell us the answer to the riddle , or we will burn up you and your father 's house . Did you invite us here in order to make us poor ? "
चौथो दिनमा तिनीहरूले शिमशोनकी पत्‍नीलाई भने , तिम्रो पतिलाई छल गर ताकि तिनले हामीलाई त्यो अड्कोको उत्तर बताऊन् , नत्रता हामी तिमी तिम्रो बुबाको घरलाई आगो लगाइदिनेछौं के हामीलाई गरिब बनाउनलाई तिमीले हामीलाई यहाँ बोलाएकी हौ ?
JDG 14:16     Alignment score: 0.349 → 0.35
Samson 's wife started to weep in front of him ; she said , " All you do is hate me ! You do not love me . You have told a riddle to some of my people , but you have not told me the answer . " Samson said to her , " Look here , if I have not told my father or my mother , should I tell you ? "
शिमशोनकी पत्‍नी तिनको सामु रुन थालिन् उनले भनिन् , तपाईंले मलाई घृणा मात्र गर्नुहुन्छ ! तपाईंले मलाई प्रेम गर्नुहुन्‍न तपाईंले मेरा केही मानिसलाई अड्को थाप्नुभएको , तर तपाईंले मलाई उत्तर भन्‍नुभएको छैन शिमशोनले त्यसलाई भने , यता हेर , मैले मेरो बुबा वा आमालाई भनेको छैनँ , के तिमीलाई भनूँ ?
JDG 14:17     Alignment score: 0.208 → 0.211
She cried during the seven days that their feast lasted . On the seventh day he told her the answer because she pressured him very much . She told the answer to the relatives of her people .
भोजको सातौं दिनसम्म त्यो रोई सातौं दिनमा तिनले उनलाई उत्तर भनिदिए किनभने उनले तिनलाई धेरै दबाब दिइन् उनले आफ्ना नातेदारहरूलाई उत्तर भनिदिई
JDG 14:18     Alignment score: 0.31 → 0.304
Before the sun went down on the seventh day the men of the city said to him , " What is sweeter than honey ? What is stronger than a lion ? " Samson said to them , " If you had not plowed with my heifer , you would not have found
the answer to my riddle . "
सातौं दिनमा सूर्य अस्ताउनअगि सहरका मानिसले तिनलाई भने , महभन्दा गुलियो के हुन्छ ? सिंहभन्दा बलियो के हुन्छ ? शिमशोनले तिनीहरूलाई भने , तिमीहरूले मेरो कोरेलीलाई नजोतेका भए , तिमीहरूले मेरो अड्कोको उत्तर पाउनेथिएनौ
JDG 14:19     Alignment score: 0.325
Then Yahweh 's Spirit suddenly came on Samson with power . Samson went down to Ashkelon and killed thirty of their men . He took their plunder , and he gave their clothes to those who had explained the riddle . Burning with anger , he went up to his father 's house .
तब परमप्रभुको आत्मा अचानक शक्तिको साथमा शिमशोनमाथि आउनुभयो शिमशोन तल अश्कलोनमा गए तिनीहरूका तिस जना मानिसहरूलाई मारे तिनले तिनीहरूका लुटका सामान लिए , त्यो अड्को फुकाउने मानिसहरूलाई तिनीहरूका लुगाहरू दिए रिसले चूर भएर तिनी आफ्ना बुबाका घरमा गए
JDG 14:20     Alignment score: 0.131 → 0.174
Samson 's wife was given to his best friend .
शिमशोनको साथमा बसेको मित्रलाई तिनको पत्‍नी दिएर पठाइयो
JDG 14     Average alignment score: 0.307 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21