Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 8:1     Alignment score: 0.251 → 0.278
The men of Ephraim said to Gideon , " What is this you have done to us ? You did not call us when you went to fight against Midian . " Then they had a violent argument with him .
एफ्राइमका मानिसहरूले गिदोनलाई भने , तपाईंले हामीलाई यो के गर्नुभयो ? तपाईं मिद्दानीहरूका विरुद्धमा युद्ध गर्न जानुहुँदा तपाईंले हामीलाई बोलाउनुभएन तब उनीहरूले तिनीसँग ठुलो बहस भयो


JDG 8:2     Alignment score: 0.229
He said to them , " What have I done now compared to you ? Are not the gleanings of Ephraim 's grapes better than the full
grape harvest of Abiezer ?
तिनले उनीहरूलाई भने , तिमीहरूले गरेका तुलनामा मैले के नै गरेको छु ? के अबीएजेरको सबै दाखको फसलभन्दा एफ्राइमको बोटमा टिप्‍न छुटेका दाख नै असल छैनन् ?
JDG 8:3     Alignment score: 0.332 → 0.336
God has given you victory over the princes of Midian Oreb and Zeeb ! What have I accomplished compared to you ? " Their anger toward him died
down when he said this .
परमेश्‍वरले तिमीहरूलाई मिद्दानी शासकहरू , ओरेब जएबमाथि विजय दिनुभएको ! तिमीहरूका तुलनामा मैले के प्राप्‍त गरेको छु ? जब तिनले यसो भने तब तिनीप्रतिको उनीहरूको रिस मर्‍यो
JDG 8:4     Alignment score: 0.369 → 0.376
Gideon came to the Jordan and crossed over it , he and the three hundred men who were with him . They were exhausted , yet they still kept up the pursuit .
गिदोन यर्दनमा आए , तिनी तिनीसँग भएका तिन सय जना मानिसले त्यो तरे तिनीहरू थाकेका थिए , तापनि तिनीहरूले खेद्‍ने काम गरिरहे
JDG 8:5     Alignment score: 0.346 → 0.36
He said to the men of Succoth , " Please give loaves of bread to the people who follow me , for they are exhausted , and I am pursuing Zebah and Zalmunna , the kings of Midian . "
तिनले सुक्‍कोतका मानिसहरूलाई भने , कृपया मेरो पछि आएका मानिसहरूलाई केही रोटी दिनुहोस् , किनकि तिनीहरू थाकेका छन् , मचाहिं मिद्दानी राजा जेबह सल्मुन्‍नालाई खेद्दैछु
JDG 8:6     Alignment score: 0.407 → 0.425
Then the officials said , " Are the hands of Zebah and Zalmunna now in your hand ? Why should we give bread to your army ? "
तब अधिकारीहरूले भने , के जेबह सल्मुन्‍ना अब तिम्रा हातमा छन् ? हामीले तिम्रो सेनालाई रोटी किन दिनुपर्‍यो ?
JDG 8:7     Alignment score: 0.348 → 0.37
Gideon said , " When Yahweh has given us victory over Zebah and Zalmunna , I will tear your skin with the desert thorns and briers . "
गिदोनले भने , परमप्रभुले हामीलाई जेबह सल्मुन्‍नामाथि विजय दिनुभएपछि , मरुभूमिका काँढाहरू घोच्ने झाडीले तिमीहरूका छाला काढ्नेछु
JDG 8:8     Alignment score: 0.258 → 0.26
He went up from there to Peniel and spoke to the people there in the same way , but the men of Peniel answered him just as the men of Succoth had answered .
त्यहाँबाट तिनी पनीएलमा गए त्यहाँका मानिसहरूसँग पनि त्यही कुरा भने , तर पनीएलका मानिसहरूले तिनलाई सुक्‍कोतका मानिसहरूले झैं बोलेर जवाफ दिए
JDG 8:9     Alignment score: 0.296
He spoke also to the men of Peniel and said , " When I come again in peace , I will pull down this tower . "
तिनले पनीएलका मानिसहरूसँग पनि बोले यसो भने , जब फेरि सकुशल आउनेछु , तब यो किल्ला भत्काइदिनेछु
JDG 8:10     Alignment score: 0.287 → 0.29
Now Zebah and Zalmunna were in Karkor with their army , about fifteen thousand men , all who remained out of the entire army of the people of the East , for there had fallen 120,000 men who drew
the sword .
यति बेला जेबह सल्मुन्‍ना आफ्ना पन्ध्र हजार मानिससहित कर्कोरमा थिए पूर्वका मानिसहरूका सबै सेनाहरूमा यति नै बाँकी थिए , कनभने त्यहाँ तरवार चलाउने एक लाख बिस हजार मानिसहरू मारिएका थिए
JDG 8:11     Alignment score: 0.282
Gideon went up the road taken by tent dwellers , past Nobah and Jogbehah . He defeated the enemy army , because they were not expecting an attack .
नोबह योगबहाभन्दा उता पालमा बस्‍नेहरूका हिंड्‍ने बाटोमा गिदोन अगि बढे तिनले शत्रुको सेनालाई परास्त गरे , किनकि आक्रमण हुन्छ भनेर तिनीहरूले सोचेका थिएनन्
JDG 8:12     Alignment score: 0.403 → 0.423
Zebah and Zalmunna fled , and as Gideon pursued them , he captured the two kings of Midian Zebah and Zalmunna and set their whole army into a panic .
जेबह सल्मुन्‍ना भागे , जब गिदोनले तिनीहरूलाई खेदे , तब तिनले मिद्दानका ती दुई जना राजा जेबह सल्मुन्‍नालाई समाते , तिनीहरूका जम्मै सेनाहरूमा त्रास ल्‍याए
JDG 8:13     Alignment score: 0.33 → 0.33
Gideon , son of Joash , returned from the battle going through the pass of Heres .
योआशका छोरा गिदोन युद्धबाट फर्केर हेरेस भन्‍ज्‍याङ्को बाटो गए
JDG 8:14     Alignment score: 0.309
He caught a young man of Succoth and questioned him . The young man wrote
down the names of seventy - seven officials and elders of Succoth .
तिनले सुक्‍कोतका एक जना जवान मानिसलाई समाए उसलाई सोधे त्यस जवान मानिसले सुक्‍कोतका सतहत्तर जना अधिकारी एल्डरका नाउँ लेखिदियो
JDG 8:15     Alignment score: 0.352 → 0.364
Gideon came to the men of Succoth and said , " Look at Zebah and Zalmunna , about whom you mocked me and said , ' Have you already conquered Zebah and Zalmunna ? We do not know that we should give bread to your army . ' "
गिदोन सुक्‍कोतका मानिसहरूकहाँ आए भने जेबह सल्मुन्‍नालाई हेर , जसको बारेमा तिमीहरूले मेरो खिल्ली गर्‍यौ यसो भन्‍यौ , के तिमीले जेबह सल्मुन्‍नालाई परास्‍त गरिसकेका छौ ? हामीले तिम्रा सेनालाई रोटी दिनुपर्छ भन्‍ने कुरा हामीलाई थाहा छैन
JDG 8:16     Alignment score: 0.372 → 0.37
Gideon took the elders of the city , and he punished the men of Succoth with the desert thorns and briers .
गिदोनले सहरका एल्डरहरूलाई नियन्त्रणमा लिए , तिनले सुक्‍कोतका मानिसहरूलाई मरुभूमिका काँढाहरू घोच्ने झाडीले दण्ड दिए
JDG 8:17     Alignment score: 0.211 → 0.207
Then he pulled down the tower of Peniel and killed the men of that city .
तब तिनले पनीएलको किल्ला भत्काइदिए त्यस सहरका मानिसहरूलाई मारे
JDG 8:18     Alignment score: 0.349 → 0.364
Then Gideon said to Zebah and Zalmunna , " What kind of men did you kill at Tabor ? " They answered , " As you are , so were they . Every one of them looked like the son of a king . "
तब गिदोनले जेबह सल्मुन्‍नालाई भने , तिमीहरूले तबोरमा कस्ता मानिसहरूलाई मार्‍यौ ? तिनीहरूले जवाफ दिए , तिनीहरू तपाईंजस्तै थिए तिनीहरूमध्‍ये हरेक व्‍यक्‍ति राजाका छोराजस्‍ता देखिन्थे
JDG 8:19     Alignment score: 0.301
Gideon said , " They were my brothers , the sons of my mother . As Yahweh lives , if you had saved them alive
, I would not kill you . "
गिदोनले भने , तिनीहरू मेरा दाजु - भाइ , मेरी आमाका छोराहरू थिए परमप्रभु जीवित हुनुभएको हुनाले , तिमीहरूले तिनीहरूलाई जीवितै राखेका भए , तिमीहरूलाई मार्ने थिइनँ
JDG 8:20     Alignment score: 0.275
He said to Jether ( his firstborn ) , " Get up and kill them ! " But the young man did not draw his sword for he was afraid , because he was still a young boy .
तिनले आफ्नो जेठो छोरो येतेरलाई भने , उठ् उनीहरूलाई मार् तर त्यो जवान मानिसले आफ्नो तरवार झिकेन किनकि डरायो , किनभने अझैसम्‍म एउटा सानो केटो नै थियो
JDG 8:21     Alignment score: 0.361 → 0.377
Then Zebah and Zalmunna said , " Get up yourself and kill us ! For as the man is , so is his strength . " Gideon rose and killed Zebah and Zalmunna . He also took off the crescent - shaped ornaments that were on their camels ' necks .
त्यसपछि जेबह सल्मुन्‍नाले भने , तपाईं नै उठेर हामीलाई मार्नुहोस् ! किनभने तपाईंसँग पुरुषको बल गिदोन उठे जेबह सल्मुन्‍नालाई मारे तिनले उनीहरूका ऊँटका घाँटीमा भएका चन्द्रहारका गहनाहरू पनि लगे
JDG 8:22     Alignment score: 0.26 → 0.288
Then the men of Israel said to Gideon , " Rule over us you , your son , and your grandson because you have saved us out of the hand of Midian . "
त्यसपछि इस्राएलका मानिसहरूले गिदोनलाई भने , तपाईं , तपाईंका छोरा , तपाईंका नातिले हामीमाथि राज्य गरून् , किनभने तपाईंले हामीलाई मिद्दानीका हातबाट बचाउनुभएको
JDG 8:23     Alignment score: 0.306
Gideon said to them , " I will not rule over you , neither will my son rule over you . Yahweh will rule over you . "
गिदोनले तिनीहरूलाई भने , तिमीहरूमाथि राज्य गर्नेछैनँ , मेरो छोराले राज्य गर्नेछ परमप्रभुले नै तिमीहरूमाथि राज्य गर्नुहुनेछ
JDG 8:24     Alignment score: 0.303
Gideon said to them , " Let me make a request of you : Every one of you would give me the earrings from his plunder . " ( The Midianites had golden earrings because they were Ishmaelites . )
गिदोनले तिनीहरूलाई भने , तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्छु : तिमीहरू हरेकले आफ्नो लुटको सामानबाट मलाई कुण्डलहरू देओ ( मिद्दानीहरूले सुनका कुण्डल लगाउँथे , किनभने तिनीहरू इश्माएलीहरू थिए )
JDG 8:25     Alignment score: 0.253
They answered , " We are glad to give them to you . " They spread out a cloak and every man threw on it the earrings from his plunder .
तिनीहरूले जवाफ दिए , ती तपाईंलाई दिन हामी खुशी छौं तिनीहरूले एउटा लुगा ओछ्याए हरेक मानिसले आफ्नो लुटको सामनाबाट कुण्डलचाहिँ त्यसमा राखे
JDG 8:26     Alignment score: 0.299 → 0.307
The weight of the golden earrings that he requested was 1,700 shekels of gold . This plunder was in addition to the crescent ornaments , the pendants , the purple clothing that was worn by the kings of Midian , and in addition to the chains that had been around their camels ' necks .
उनले अनुरोध गरेका सुनका कुण्डलको तौल १,७०० शेकेल सुन भयो यी सुन ती चन्द्रहारका गहनाहरू , अरू गहनाहरू , मिद्दानी राजाहरूले लगाएका बैजनी वस्‍त्र , तिनीहरूका ऊँटका घाँटीमा भएका सिक्रीहरूभन्दा बाहेकका थिए
JDG 8:27     Alignment score: 0.281 → 0.298
Gideon made an ephod out of the earrings and put it in his city , in Ophrah , and all Israel prostituted themselves by worshiping it there . It became a trap for Gideon and for those in his house .
गिदोनले ती कुण्डलहरूबाट एउटा एपोद बनाए आफ्नो सहर ओप्रामा राखे , सबै इस्राएलले त्यसको पुजा गरेर वेश्याजस्‍तै भए गिदोन उनका घरमा भएकाहरूका निम्ति यो एउटा पासो हुन गयो
JDG 8:28     Alignment score: 0.285
So Midian was subdued before the people of Israel and they did not raise
their heads up again . So the land had peace for forty years in the days of Gideon .
यसरी मिद्दानीहरू इस्राएलका मानिसहरूका अधीनमा रहे तिनीहरूले आफ्नो शिर फेरि कहिल्यै उठाएनन् यसरी गिदोनको समयमा देशमा चालिस वर्षसम्‍म शान्ति भयो
JDG 8:29     Alignment score: 0.535 → 0.539
Jerub Baal , son of Joash , went and lived in his own house .
योआशका छोरा , यरूब - बाल गए आफ्नै घरमा बसे
JDG 8:30     Alignment score: 0.407
Gideon had seventy sons who were his descendants , for he had many wives .
गिदोनको वंशमा सत्तरी छोराहरू थिए , किनकि तिनका धेरै जना पत्‍नीहरू थिए
JDG 8:31     Alignment score: 0.326 → 0.329
His concubine , who was in Shechem , also bore him a son , and Gideon gave him the name Abimelech .
शकेमामा बस्‍ने तिनकी उपपत्‍नीले पनि तिनको निम्ति एउटा छोरो जन्माइन् , गिदोनले उसको नाउँ अबीमेलेक राखे
JDG 8:33     Alignment score: 0.267 → 0.275
It came about , as soon as Gideon was dead
, the people of Israel turned again and prostituted themselves by worshiping the Baals . They made Baal - Berith their god .
गिदोनको मृत्यु हुनेबित्तिकै यस्‍तो भयो , इस्राएलका मानिसहरू फेरि फर्के बाल देवताहरूको पुजा गरेर वेश्याजस्‍ता भए तिनीहरूले बाल - बरीतलाई आफ्नो देवता बनाए
JDG 8:34     Alignment score: 0.206 → 0.207
The people of Israel did not remember to honor Yahweh , their God , who had rescued them from the hand of all their enemies on every side .
इस्राएलका मानिसहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई सम्मान गर्न सम्‍झेनन् , जसले तिनीहरूलाई आफ्‍ना वरिपरि भएका सबै शत्रुबाट बचाउनुभएको थियो
JDG 8:35     Alignment score: 0.388 → 0.395
They did not keep their promises to the house of Jerub Baal ( that is , Gideon ) , in return for all the good he had done in Israel .
यरूब - बालले ( अर्थात् गिदोनले ) इस्राएलमा तिनीहरूका निम्ति गरेका सबै असल कुराहरूका खातिर तिनीहरूले गिदोनको घरानालाई गरेका आफ्ना प्रतिज्ञाहरूलाई पुरा गरेनन्
JDG 8     Average alignment score: 0.322 for 34 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21