Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 6:1     Alignment score: 0.303
The people of Israel did what was evil in the sight of Yahweh , and he gave them into the hand of Midian for seven years .
परमप्रभुको दृष्‍टिमा जे खराब थियो इस्राएलीहरूले त्यही गरे , उहाँले तिनीहरूलाई सात वर्षसम्‍म मिद्यानीका हातमा सुम्पिदिनुभयो


JDG 6:2     Alignment score: 0.234 → 0.235
The power of Midian oppressed Israel . Because of Midian , the people of Israel made shelters for themselves from the dens in the hills , the caves , and the strongholds .
मिद्दानीको शक्तिले इस्राएललाई अत्‍याचार गर्‍यो मिद्दानीका कारणले इस्राएलका मानिसहरूले पहाडका ओडारहरू , गुफाहरू , किल्‍लाहरू बस्‍न लागे
JDG 6:3     Alignment score: 0.319 → 0.315
It happened that any time the Israelites planted their crops , the Midianites and the Amalekites and the people from the east would attack the Israelites .
यस्‍तो भयो , जति बेला इस्राएलीहरूले आफ्‍ना बालीहरू लगाउँथे , त्‍यति बेला मिद्दानीहरू अमालेकीहरू पूर्वका मानिसहरूले इस्राएलीहरूलाई आक्रमण गर्थे
JDG 6:4     Alignment score: 0.333 → 0.348
They would set up their army on the land and destroy the crops , all the way to Gaza . They would leave no food in Israel , and no sheep , nor cattle or donkeys .
तिनीहरूले देशमा आफ्ना सेना तयार गर्थे , गाजासम्मै सबै बालीहरू नष्‍ट गर्थे तिनीहरूले इस्राएलमा भोजन , भेडाहरू , गाइवस्तु वा गधाहरू केही पनि छोड्दैनथे
JDG 6:5     Alignment score: 0.294
Whenever they and their livestock and tents came up , they would come as a swarm of locusts , and it was impossible to count either the people or their camels . They invaded the land in order to destroy it .
तिनीहरूले आफ्‍ना पाल्तु वस्तुहरू पालहरू लिएर आउँदा , तिनीहरू सलहहरूका हुलझैं हुन्‍थे , तिनीहरूका मानिसहरू ऊँटहरू गन्‍न असम्भव हुन्थ्यो त्यस देशलाई नष्‍ट गर्नको निम्ति तिनीहरूले आक्रमण गर्थे
JDG 6:6     Alignment score: 0.149 → 0.178
Midian weakened the Israelites so severely that the people of Israel called out to Yahweh .
मिद्दानीहरूले इस्राएलीहरूलाई यति धेरै कमजोर बनाए , जसको कारणले इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे
JDG 6:7     Alignment score: 0.267 → 0.269
When the people of Israel called out to Yahweh because of Midian ,
जब मिद्दानीहरूका कारणले इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारा गरे ,
JDG 6:8     Alignment score: 0.271 → 0.278
Yahweh sent a prophet to the people of Israel . The prophet said to them , " This
is what Yahweh , the God of Israel , says : ' I brought you up from Egypt ; I brought you out of the house of slavery .
तब परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति एक जना अगमवक्ता पठाउनुभयो ती अगमवक्ताले तिनीहरूलाई भने , परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ मैले तिमीहरूलाई दासत्वको घरबाट बाहिर निकालेर ल्याएँ
JDG 6:9     Alignment score: 0.25 → 0.257
I rescued you from the hand of the Egyptians , and from the hand of all who were oppressing you . I drove them out before you , and I gave you their land .
मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट तिमीहरूलाई अत्‍याचार गरिरहेका सबै जनाका हातबाट बचाएँ तिनीहरूलाई मैले तिमीहरूका सामुबाट लखेटें , तिमीहरूलाई मैले तिनीहरूका देश दिएँ
JDG 6:10     Alignment score: 0.257 → 0.266
I said to you , " I am Yahweh your God ; I commanded you not to worship the gods of the Amorites , in whose land you are living . " But you have not obeyed my voice . ' "
मैले तिमीहरूलाई भनें , परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ मैले तिमीहरूलाई एमोरीहरूका देवहरूलाई नपुज भनेर आज्ञा दिएँ , जसको देशमा तिमीहरू बसोबास गरिरहेका छौ तर तिमीहरूले मेरो आज्ञा पालना गरेका छैनौ
JDG 6:12     Alignment score: 0.295
The angel of Yahweh appeared to him and said to him , " Yahweh is with you , you strong warrior ! "
परमप्रभुका दूत तिनीकहाँ देखा परे तिनलाई भने , तँ बलवान् योद्धा होस् , परमप्रभु तँसँग हुनुहुन्छ !
JDG 6:13     Alignment score: 0.368 → 0.376
Gideon said to him , " Oh , my master , if Yahweh is with us , why then has all this happened to us ? Where are all his wonderful deeds that our fathers told us about , when they said , ' Did not Yahweh bring us up from Egypt ? ' But now Yahweh has abandoned us and gave us into the hand of Midian . "
गिदोनले तिनलाई भने , ओहो , मेरा मालिक , परमप्रभु हामीसँग हुनुहुन्छ भने , किन हामीलाई यी सबै कुरा हुन आएका हुन् ? उहाँका सबै आश्‍चर्यपूर्ण कामहरू कहाँ छन् जसका बारेमा हाम्रा पुर्खाहरूले हामीलाई यसो भनेका थिए , के परमप्रभुले हामीलाई मिश्रदेशबाट बाहिर निकाल्नुभएन ? तर अहिले परमप्रभुले हामीलाई त्याग्‍नुभएको हामीलाई मिद्दानीका हातमा दिनुभएको
JDG 6:14     Alignment score: 0.267 → 0.268
Yahweh looked at him and said , " Go in the strength you already have . Deliver Israel from the hand of Midian . Have I not sent you ? "
परमप्रभुले तिनलाई हेर्नुभयो यसो भन्‍नुभयो , तँसँग भएको बलमा तँ जा इस्राएललाई मिद्दानीको हातबाट छुटा के मैले तँलाई पठाएको होइन ?
JDG 6:15     Alignment score: 0.308 → 0.336
Gideon said to him , " Please , Lord , how can I deliver Israel ? See , my family is the weakest in Manasseh , and I am the least important in my father 's house . "
गिदोनले उहाँलाई भने , कृपया , परमप्रभु , कसरी इस्राएललाई छुटाउन सक्छु ? हेर्नुहोस् , मेरो परिवार मनश्‍शेमा सबैभन्दा कमजोर , मेरो पिताको घरानामा सबैभन्दा कम महत्त्वको छु
JDG 6:16     Alignment score: 0.222
Yahweh said to him , " I will be with you , and you will defeat the entire Midianite army as one man . "
परमप्रभुले तिनलाई भन्‍नुभयो , तँसँग हुनेछु , तैंले सम्‍पूर्ण मिद्दानी सेनालाई एक जना मानिसलाई झैं गरी परास्त गर्नेछस्
JDG 6:17     Alignment score: 0.252 → 0.254
Gideon said to him , " If you are pleased with me , then give me a sign that it is you who is speaking to me .
गिदोनले उहाँलाई भने , तपाईं मसँग खुशी हुनुहुन्छ भने , मसँग बोल्ने तपाईं नै हुनुहुन्छ भनेर तपाईंले मलाई एउटा चिन्ह दिनुहोस्
JDG 6:18     Alignment score: 0.267 → 0.286
Please , do not leave here , until I come to you and bring out my gift and set it before you . " Yahweh said , " I will wait until you return . "
तपाईंकहाँ आउन तपाईंलाई मेरो उपहार ल्‍याएर तपाईंको सामु नराखेसम्म , कृपया यहाँबाट नजानुहोस् परमप्रभुले भन्‍नुभयो , तँ नफर्केसम्म पर्खनेछु
JDG 6:19     Alignment score: 0.368 → 0.372
Gideon went and prepared a young goat and from an ephah of flour he made unleavened bread . He put the meat in a basket , and he put the broth in a pot and brought them to him under the oak tree , and presented them .
गिदोन गए एउटा पाठो तयार गरे पाँच पाथी पिठोबाट अखमिरी रोटी बनाए उनले मासुलाई एउटा टोकरीमा राखे , झोलचाहिं एउटा भाँडोमा राखे , अनि ती फलाँटको रूखमुनि उहाँकहाँ ल्‍याए ती टक्र्याए
JDG 6:20     Alignment score: 0.338 → 0.34
The angel of God said to him , " Take the meat and the unleavened bread and put them on this rock , and pour out the broth over them . " That is what Gideon did .
तब परमप्रभुका दूतले तिनलाई भने , मासु अखमिरी रोटी उठा ती यस चट्टानमाथि राख् , तीमाथि त्यो झोल खन्‍याइदे गिदोनले त्यसै गरे
JDG 6:21     Alignment score: 0.313 → 0.323
Then the angel of Yahweh reached out with the end of the staff in his hand . With it he touched the flesh and the unleavened bread ; a fire went up out of the rock and consumed the meat and the unleavened bread . Then the angel of Yahweh went away and Gideon could no longer see him .
तब परमप्रभुका दूतले आफ्नो हातको लौरोको टुप्पोले त्यो छोए त्‍यसले उहाँले मासु अखमिरी रोटीलाई छुनुभयो त्‍यो चट्टानबाट एउटा आगो निस्कियो , मासु अखमिरी रोटीलाई भस्म गर्‍यो तब परमप्रभुका दूत गइहाले गिदोनले उनलाई फेरि देखेनन्
JDG 6:22     Alignment score: 0.373 → 0.391
Gideon understood that this
was the angel of Yahweh . Gideon said , " Ah , Lord Yahweh ! For I have seen the angel of Yahweh face to face ! "
तिनी परमप्रभुका दूत रहेछन् भनेर गिदोनले बुझे गिदोनले भने , हे परमप्रभु परमेश्‍वर ! किनकि मैले परमप्रभुका दूतलाई आमने - सामने देखें !
JDG 6:23     Alignment score: 0.269 → 0.264
Yahweh said to him , " Peace to you ! Do not be afraid , you will not die . "
परमप्रभुले तिनलाई भन्‍नुभयो , तँलाई शान्ति होस् ! नडरा , तँ मर्नेछैनस्
JDG 6:24     Alignment score: 0.344
So Gideon built an altar there to Yahweh . He called it , " Yahweh is Peace . " To this day it still stands at Ophrah of the clan of Abiezer .
यसैले गिदोनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए तिनले त्यसको नाउँ परमप्रभु शान्ति हुनुहुन्छ भने आजको दिनसम्म त्यो अबीएजेरी वंशको ओप्रामा
JDG 6:25     Alignment score: 0.249 → 0.258
That night Yahweh said to him , " Take your father 's bull , and a second bull that is seven years old , and pull apart the altar of Baal that belongs to your father , and cut down the Asherah that is beside it .
त्यस रात परमप्रभुले तिनलाई भन्‍नुभयो , तेरो बुबाको एउटा साँढे , अर्को सात वर्षको एउटा साँढे ले , तेरो बुबाको बाल देवताको वेदी भत्काइदे , त्यसको छेऊमा भएको अशेरा देवीको मुर्ति ढालिदे
JDG 6:26     Alignment score: 0.289
Build
an altar to Yahweh your God on the top of this place of refuge , and construct it the correct way . Offer the second bull as a burnt offering , using the wood from the Asherah that you cut down . "
यो शरणस्थानको माथिल्‍लो भागमा परमप्रभु तेरा परमेश्‍वरको निम्ति एउटा वेदी बना त्‍यसलाई ठिक किसिमले बना तैँले काटेर ढालेको अशेरा देवीको काठ प्रयोग गरेर दोस्रो साँढेलाई होमबलिको रूपमा चढा
JDG 6:27     Alignment score: 0.302
So Gideon took ten of his servants and did as Yahweh had told him . But because he was too afraid of his father 's household and the men of the town to do it during the day , he did it at night .
यसैले गिदोनले आफ्ना दश जना सेवकलाई लिए परमप्रभुले तिनलाई भन्‍नुभएझैं गरे तर दिनको समयमा त्यो काम गर्न तिनी आफ्ना पिताका घराना नगरका मानिसहरूसँग सह्रै डराएका हुनाले , तिनले त्यो काम रातमा गरे
JDG 6:28     Alignment score: 0.342
In the morning when the men of the town got up , the altar of Baal was broken down , and the Asherah that was beside it was cut down , and the second bull had been offered on the altar that had been built .
बिहान जब नगरका मानिसहरू उठे , तब बाल देवताको वेदी भत्किएको , त्यसको छेऊमा भएको अशेरा देवीको मुर्ति काटेर ढलिएको थियो , त्यहाँ बनाइएको वेदीमाथि त्यो दोस्रो साँढेलाई चढाइएको थियो
JDG 6:29     Alignment score: 0.3 → 0.31
The men of the city said to one another , " Who has done this ? " When they talked with others and searched for answers , they said , " Gideon son of Joash has done this thing . "
सहरका मानिसहरूले एक - अर्कामा यसो भने , यो कसले गरेको हो ? जब तिनीहरूले अरूसँग कुरा गरे जवाफको खोजे , तब तिनीहरूले भने , योआशका छोरा गिदोनले यो कुरा गरेको हो
JDG 6:30     Alignment score: 0.241
Then the men of the town said to Joash , " Bring out your son so that he may be put to death , because he pulled apart the altar of Baal , and because he cut down the Asherah beside it . "
अनि सहरका मानिसहरूले योआशलाई भने , तिम्रो छोरालाई बाहिर ल्याऊ , ताकि त्यो मारियोस् , किनभने त्यसले बाल देवताको वेदी भत्काइदिएको त्‍यस छेऊको अशेरा देवीको मुर्ति ढालिदिएको
JDG 6:31     Alignment score: 0.195 → 0.217
Joash said to all who opposed him , " Will you plead the case
for Baal ? Will you save him ? Whoever pleads the case for him , let him be put to death while it is still morning . If Baal is a god , let him defend himself when someone pulls his altar apart . "
आफ्नो विरुद्धमा भएका सबै जनालाई योआशले भने , के तिमीहरू बालको पक्षमा बोल्दछौ ? के तिमीहरू त्यसलाई बचाउँछौ ? जसले त्यसको पक्षमा बोल्छ , त्यो बिहानकै समयमा मारियोस् बाल देवता हो भने , कसैले त्यसको वेदी भत्काइदिंदा त्यसले आफ्नो सुरक्षा आफैं गरोस्
JDG 6:32     Alignment score: 0.429 → 0.43
Therefore on that day they called Gideon " Jerub Baal , " because he said , " Let Baal defend himself against him , " because Gideon broke down Baal 's altar .
त्‍यसकारण , त्यो दिनमा तिनीहरूले गिदोनलाई यरूब - बाल भने , किनभने तिनले यसो भनेका थिए , बालले त्यसको विरुद्ध आफ्नो सुरक्षा आफैं गरोस् , किनभने गिदोनले बालको वेदी भत्काए
JDG 6:33     Alignment score: 0.526 → 0.523
Now all the Midianites , the Amalekites , and the people of the east gathered together . They crossed over the Jordan and camped in the Valley of Jezreel .
यत बेला सबै मिद्दानीहरू , अमालेकीहरू , पूर्वका मानिसहरू एकसाथ भेला भए तिनीहरूले यर्दन तरे यिजरेलको बेसीमा छाउनी हाले
JDG 6:34     Alignment score: 0.384 → 0.392
But the Spirit of Yahweh came over Gideon . Gideon blew a trumpet , calling out the clan of Abiezer , so they might follow him .
तर परमप्रभुको आत्मा गिदोनमाथि आउनुभयो गिदोनले तुरही फुके , अबीएजेरी वंशलाई बोलाए ताकि उनीहरू तिनको पछि लाग्‍न सकून्
JDG 6:35     Alignment score: 0.32 → 0.364
He sent messengers all throughout Manasseh , and they too , were called out to follow him . He also sent messengers to Asher , Zebulun , and Naphtali , and they went up to meet him .
उनले मनश्शेभरि नै दूतहरू पठाए , उनीहरूलाई पनि तिनको पछि लाग्‍न बोलाइयो तिनले आशेर , जबूलून , नप्‍तालीकहाँ पनि दूतहरू पठाए , उनीहरू तिनलाई भेट्न निस्के
JDG 6:36     Alignment score: 0.282
Gideon said to God , " If you intend to use me to save Israel , as you have said
गिदोनले परमेश्‍वरलाई भने , तपाईंले भन्‍नुभएझैं , तपाईंले इस्राएललाई बचाउनलाई मलाई प्रयोग गर्ने इच्छा गर्नुहुन्‍छ भने
JDG 6:37     Alignment score: 0.284 → 0.29
Look , I am putting a woolen fleece on the threshing floor . If there is dew only on the fleece , and it is dry on all the ground , then I will know that you will use me to save Israel , as you said . "
हेर्नुहोस् , खलामा भेडाको ऊन राख्दैछु यस ऊनमा मात्र शीत पर्‍यो , जमिनचाहिं पुरै सुक्खा रह्यो भने , तब तपाईंले भन्‍नुभएझैं इस्राएललाई बचाउनलाई तपाईंले मलाई प्रयोग गर्नुहुनेछ भनी जान्‍नेछु
JDG 6:38     Alignment score: 0.257 → 0.256
This is what happened Gideon rose early the next morning , he pressed the fleece together , and wrung out the dew from the fleece , enough to fill a bowl with water .
यस्तो भयो भोलिपल्‍ट बिहानै गिदोन उठे , उनले ऊन निचोरे , ऊनबाट शीत निचरेर एक बटुको पानी भरे
JDG 6:39     Alignment score: 0.269 → 0.275
Then Gideon said to God , " Do not be angry with me , I will speak one more time . Please allow me one more test using the fleece . This
time make the fleece dry , and let there be dew on all the ground around it . "
त्यसपछि गिदोनले परमप्रभुलाई भने , कृपया मसँग नरिसाउनुहोस् , फेरि एकपल्‍ट बोल्‍नेछु मलाई फेरि एकपल्‍ट ऊनको प्रयोग गरेर जाँच गर्न दिनुहोस् योपल्‍ट त्यो ऊनलाई सुक्खा छोडिदिनुहोस् , त्यसको वरिपरिको जमिनमा सबैतिर शीत रहोस्
JDG 6:40     Alignment score: 0.339 → 0.339
God did what he asked for that night . The fleece was dry , and there was dew on all the ground around it .
तिनले त्यस रात जे होस् भनी मागेका थिए , परमेश्‍वरले त्यस्तै गर्नुभयो त्यो ऊन सुक्खा थियो , त्यसको वरिपरिको जमिनमा चारैतिर शीत थियो
JDG 6     Average alignment score: 0.31 for 39 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21