Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 4:1     Alignment score: 0.338 → 0.34
After Ehud died , the people of Israel once again did what was evil in the sight of Yahweh .
एहूद मरेपछि , परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो , इस्राएलका मानिसहरूले फेरि त्यही गरे


JDG 4:2     Alignment score: 0.277 → 0.322
Yahweh sold them into the hand of Jabin king of Canaan who reigned in Hazor . The commander of his army was named Sisera , and he lived in Harosheth Haggoyim .
परमप्रभुले तिनीहरूलाई कनानका राजा याबीनको हातमा बेचिदिनुभयो जसले हासोरमा राज्‍य गर्थे तिनको सेनाका कमाण्‍डरको नाउँ सीसरा थियो , उनी हरोशेत हग्गोयिममा बस्थे
JDG 4:3     Alignment score: 0.37 → 0.372
The people of Israel called out to Yahweh for help , because Sisera had nine hundred iron chariots and he oppressed the people of Israel with force for twenty years .
इस्राएलका मानिसहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे , किनभने सीसरासँग नौ सय फलामका रथहरू थिए तिनले इस्राएलका मानिसलाई बिस वर्षसम्म बलपुर्वक अत्‍याचार गरे
JDG 4:4     Alignment score: 0.455
Now Deborah , a prophetess ( the wife of Lappidoth ) , was a leading judge in Israel at that time .
त्यस समय इस्राएलमा एक अगमवादिनी , दबोरा ( लप्पीदोतकी पत्‍नी ) नेतृत्‍व गर्ने न्यायकर्ताको थिइन्
JDG 4:5     Alignment score: 0.304 → 0.319
She used to sit under the palm of Deborah between Ramah and Bethel in the hill country of Ephraim , and the people of Israel came
to her to settle their disputes .
तिनी एफ्राइमको पहाडी देशमा रामा बेथेलको बिचमा दबोराको खजुरको रूखमुनि बस्‍ने गर्थिन् , इस्राएलका मानिसहरू आफ्ना विवादहरू मिलाउन तिनीकहाँ आउँथे
JDG 4:6     Alignment score: 0.314 → 0.33
She sent for Barak son of Abinoam from Kedesh
in Naphtali . She said to him , " Yahweh , the God of Israel , commands you , ' Go to Mount Tabor , and take with you ten thousand men from Naphtali and Zebulun .
तिनले नाप्‍तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइन् तिनलाई भनिन् , परमप्रभु , इस्राएलका परमेश्‍वरले तिमीलाई यस्तो आज्ञा गर्नुहुन्छ , तबोर डाँडामा जाऊ , नाप्‍ताली जबूलूनबाट तिमीसँग दश हजार मानिसहरू ल्‍याऊ
JDG 4:7     Alignment score: 0.281 → 0.301
I will draw
out Sisera , the commander of Jabin 's army , to meet you by the Kishon River , with his chariots and his army , and I will give you victory over him . ' "
याबीनका सेनाका कमाण्‍डर सीसरालाई त्यसका रथहरू त्यसका सेनाका साथमा कीशोन खोलामा तिमीसित भेट्नलाई ल्याउनेछु , तिमीलाई त्यसमाथि विजयी बनाउनेछु
JDG 4:8     Alignment score: 0.316
Barak said to her , " If you go with me , I will go , but if you do not go with me , I will not go . "
बाराकले तिनलाई भने , तपाईं मसँग जानुभयो भने जान्छु , तर तपाईं मसँग जानुभएन भने जान्‍नँ
JDG 4:9     Alignment score: 0.219 → 0.248
She said , " I will certainly go with you . However , the road on which you are going will not lead to your honor , for Yahweh will sell Sisera into the hand of a woman . " Then Deborah got up and went with Barak to Kedesh .
तिनले भनिन् , निश्‍चित रूपमा तिमीसँग जानेछु तर जुन बाटो तिमी जाँदैछौ त्यसले तिमीलाई सम्मान दिनेछैन , किनकि परमप्रभुले सीसरालाई एउटी स्‍त्रीको हातमा बेचिदिनुहुनेछ त्यसपछि दबोरा खडा भइन् बाराकसँग केदेशमा गइन्
JDG 4:10     Alignment score: 0.298 → 0.31
Barak called for the men of Zebulun and Naphtali to come together at Kedesh . Ten thousand men followed him , and Deborah went along with him .
बाराकले जबूलून नाप्‍तालीका मानिसहरूलाई उनीसँगै केदेशमा जानको निम्ति बोलाए दश हजार जना मानिसहरू तिनको पछि आए दबोरा पनि तिनीसँगै गइन्
JDG 4:11     Alignment score: 0.362 → 0.366
Now Heber ( the Kenite ) had separated himself from the Kenites they were the descendants of Hobab ( Moses ' father-in-law ) and he pitched his tent by the oak in Zaanannim near Kedesh .
यति बेला केनीहरू , अर्थात् होबाबका ( मोशाका ससुराका ) सन्‍तानबाट हेबेरले ( केनीले ) आफूलाई अलग्‍यएका , आफ्नो पाललाई केदेश नजिकैको सानान्‍नीममा फलाँटको रूखको छेउमा टाँगेका थिए
JDG 4:12     Alignment score: 0.368
When they told Sisera that Barak son of Abinoam had gone up to Mount Tabor ,
अबीनोअमका छोरा बाराक तबोर डाँडामा गएका थिए भन्‍ने कुरा जब तिनीहरूले सीसरालाई भने ,
JDG 4:13     Alignment score: 0.479 → 0.483
Sisera called out all his chariots , nine hundred iron chariots , and all the soldiers who were with him , from Harosheth Haggoyim to the Kishon River .
तब सीसराले आफ्ना सबै रथहरू , नौ सय फलामका रथहरू , हरोशेत हग्गोयिमदेखि कीशोन खोलासम्म आफूसँग भएका सबै सेनालाई बोलाए
JDG 4:14     Alignment score: 0.294 → 0.3
Deborah said to Barak , " Go ! For this
is the day in which Yahweh has given you victory over Sisera . Is not Yahweh leading you ? " So Barak went down from Mount Tabor with ten thousand men following him .
दबोराले बाराकलाई भनिन् , जाऊ ! किनकि परमप्रभुले तिमीलाई सीसरामाथि विजय दिनुभएको दिन आजै हो के परमप्रभुले तिमीलाई अगुवाइ गर्नुभएको छैन ? यसैले आफ्नो पछि लागेका दश हजार मानिसलाई साथमा लिएर बाराक तबोर डाँडाबाट तल गए
JDG 4:15     Alignment score: 0.349
Yahweh confused Sisera and all his chariots and all his army with the edge of the sword . And Sisera got down from his chariot and ran away on foot .
सीसरा उनका सबै रथहरू उनका सबै सेनालाई तरवारको धारले परमप्रभुले अलमल पारिदिनुभयो अनि सीसरा आफ्नो रथबाट तल झरे पैदल नै भागे
JDG 4:16     Alignment score: 0.387 → 0.426
But Barak pursued the chariots and the army to Harosheth Haggoyim , and the whole army of Sisera was killed by the edge of the sword , and not a man survived .
तर बाराकले रथहरू सेनालाई हरोशेत हग्गोयिमसम्म लखेटे , सीसराका सम्‍पुर्ण सेना तरवारको धारले मारिए , एक जना मानिस पनि बाँचेन
JDG 4:17     Alignment score: 0.355 → 0.358
But Sisera ran away on foot
to the tent of Jael , the wife of Heber the Kenite , for there was peace between Jabin the king of Hazor and the family of Heber the Kenite .
तर सीसरा केनी हेबेरकी पत्‍नी याएलको पालमा भागेर गए , किनकि हासोरका राजा याबीन केनी हेबेरको परिवारका बिचमा मिलाप थियो
JDG 4:18     Alignment score: 0.324 → 0.324
Jael went out to meet Sisera and said to him , " Turn aside , my master ; turn aside to me and do not be afraid . " So he turned aside to her and came
into her tent , and she covered him with a blanket .
याएल सीसरालाई भेट्न बाहिर गइन् भनिन् , मेरा मालिक यता फर्कनुहोस् नडराउनुहोस् यसैले उनी तिनीतिर फर्के तिनको पालभित्र पसे , तिनले उनलाई एउटा कम्बल ओढाइदिइन्
JDG 4:19     Alignment score: 0.303 → 0.304
He said to her , " Please
give me a little water to drink , for I am thirsty . " She opened a leather bag of milk and gave him drink , and then she covered him up again .
उनले तिनलाई भने , मलाई अलिकता पानी पिउन देऊ , किनकि मलाई तिर्खा लागेको तिनले दूध हालिएको मशक खोलिन् तिनलाई पिउन दिइन् , तिनले उनलाई फेरि ओढाइदिइन्
JDG 4:20     Alignment score: 0.243 → 0.243
He said to her , " Stand at the opening of the tent . If someone comes and asks you , ' Is anyone here ? ' , say ' No ' . "
उनले तिनलाई भने , पालको ढोकामा खडा बस कोही आएर यहाँ कोही भनी तिमीलाई सोध्यो भने , छैन भन्‍नू
JDG 4:21     Alignment score: 0.317
Then Jael ( the wife of Heber ) took a tent peg and a hammer in her hand and went in secretly to him , for he was in a deep sleep , and she hammered the tent peg into the side of his head until it went down into the ground , and he died .
त्यसपछि याएल ( हेबेरकी पत्‍नी ) पालको एउटा कीला मुङ्ग्रो आफ्‍नो हातमा लिइन् विस्तारै उनको नजिक गइन् , किनकि उनी मस्त निद्रामा थिए उनको कन्चटबाट त्यो पालको कीलालाई भुइँमा नछेडिंदासम्म तिनले ठोकिदिइन् उनी मरे
JDG 4:22     Alignment score: 0.276 → 0.276
As Barak was pursuing Sisera , Jael want out to meet him and said to him , " Come , I will show you the man you are looking for . " So he went in with her , and there lay Sisera dead , with the tent peg in the side of his head .
बाराकले सीसरालाई खोज्दै गर्दा , याएल उनलाई भेट्न बाहिर गइन् तिनलाई भनिन् , आउनुहोस् , तपाईंले खोजिरहनुभएको मानिस तपाईंलाई देखाउनेछु यसैले उनी तिनीसँग भित्र गए , सीसराको कन्चटमा पालको कीला गाडिएर त्‍यहाँ मरेर ढलेको थियो
JDG 4:23     Alignment score: 0.291 → 0.34
So on that day God defeated Jabin , the king of Canaan , before the people of Israel .
यसरी त्यस दिन परमेश्‍वरले कनानका राजा याबीनलाई इस्राएलका मानिसहरूका सामु परास्त गर्नुभयो
JDG 4:24     Alignment score: 0.244 → 0.28
The might of the people of Israel grew stronger and stronger against Jabin the king of Canaan , until they destroyed him .
इस्राएलका मानिसहरूले कनानका राजा याबीनलाई नष्‍ट नगरेसम्म उनको विरुद्ध तिनीहरूको सामर्थ बढ्दै गयो
JDG 4     Average alignment score: 0.33 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21