Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 3:1     Alignment score: 0.185 → 0.195
Now Yahweh left these nations to test Israel , namely everyone in Israel who had not experienced any of the wars fought
in Canaan .
यति बेला इस्राएलको अर्थात् कनानमा लडिएका कुनै पनि युद्धको अनुभव नभएका इस्राएलका हरेक व्‍यक्‍तिको जाँच गर्नलाई परमप्रभुले यी जातिहरूलाई छोडिदिनुभयो


JDG 3:2     Alignment score: 0.348 → 0.351
( He did this
to teach warfare to the new generation of the Israelites who had not known it before . )
( युद्धको विषयमा पहिले जानकरी नभएका इस्राएलीहरूका नयाँ पुस्तालाई त्यसबारे सिकाउन उहाँले यसो गर्नुभयो )
JDG 3:3     Alignment score: 0.463 → 0.47
These are the nations : the five kings from the Philistines , all the Canaanites , the Sidonians , and the Hivites who lived in the Lebanon mountains , from Mount Baal Hermon to Hamath Pass .
ती जातिहरू यी नै हुन् : पलिश्तीहरूका पाँच राजाहरू , सबै कनानीहरू , सीदोनीहरू , लेबनानका पर्वतहरूमा बाल - हर्मोनदेखि हमात - पाससम्म बस्‍ने हिव्वीहरू
JDG 3:4     Alignment score: 0.132 → 0.247
These nations were left as a means by which Yahweh would test Israel , to confirm whether they would obey the commands he gave their ancestors through Moses .
इस्राएलको जाँच गर्न , अनि परमप्रभुले मोशाद्वारा तिनीहरूका पुर्खाहरूलाई दिनुभएका आज्ञाहरू तिनीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर निश्‍चित रूपमा थाहा पाउनलाई यी जातिहरूलाई छोडिएको थियो
JDG 3:5     Alignment score: 0.489 → 0.484
So the people of Israel lived
among the Canaanites , the Hittites , the Amorites , the Perizzites , the Hivites , and the Jebusites .
यसैले इस्राएलका मानिसहरू कनानीहरू , हित्तीहरू , एमोरीहरू , परिज्‍जीहरू , हिव्वीहरू , यबूसीहरूसँगै बसोबास गरे
JDG 3:6     Alignment score: 0.33 → 0.33
Their daughters they took to be their wives , and their own daughters they gave to their sons , and they served their gods .
तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्‍नीहरू बनाएर ल्याए , उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे
JDG 3:7     Alignment score: 0.279 → 0.3
The people of Israel did what was evil in the sight of Yahweh and forgot Yahweh their God . They worshiped the Baals and the Asherahs .
परमप्रभुको नजरमा जे कुरा दुष्‍ट थियो , इस्राएलका मानिसहरूले त्यही गरे परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से तिनीहरूले बाल देवताहरू अशेरा देवीहरूका पुजा गरे
JDG 3:8     Alignment score: 0.453 → 0.434
Therefore , the anger of Yahweh was set on fire against Israel , and he sold them into the hand of Cushan - Rishathaim king of Aram Naharaim . The people of Israel served Cushan - Rishathaim for eight years .
यसकारण इस्राएलको विरुद्ध परमप्रभुको क्रोध आगोझैं दन्कियो , उहाँले तिनीहरूलाई अराम नाहारैमका राजा कूशन - रिशातैमको हातमा बेचिदिनुभयो इस्राएलका मानिसहरूले आठ वर्षसम्‍म कूशन - रिशातैमको सेवा गरे
JDG 3:9     Alignment score: 0.343 → 0.34
When the people of Israel called out to Yahweh , Yahweh raised up someone who would come to help the people of Israel , and who would rescue them : Othniel son of Kenaz ( Caleb 's younger brother ) .
जब इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे , इस्राएलका मानिसहरूलाई सहायता गर्ने तिनीहरूलाई बचाउने कोही एक जनालाई परमप्रभुले खडा गर्नुभयोः उनी कनाजका छोरा ओत्‍निएल ( कालेबका भाइ ) थिए
JDG 3:10     Alignment score: 0.373 → 0.381
Yahweh 's Spirit empowered him , and he judged Israel and he went out to war . Yahweh gave him victory over Cushan - Rishathaim king of Aram . The hand of Othniel defeated Cushan - Rishathaim .
परमप्रभुको आत्माले उनलाई शक्ति दिनुभयो , उनले इस्राएलको न्याय गरे उनी युद्धमा गए परमप्रभुले उनलाई अरामका राजा कूशन - रिशातैममाथि विजय दिनुभयो ओत्‍निएलका हातले नै कूशन - रिशातैमलाई परास्त गरे
JDG 3:11     Alignment score: 0.414 → 0.455
The land had peace for forty years . Then Othniel son of Kenaz died .
देशमा चालिस वर्षसम्म शान्ति भयो त्यसपछि कनजका छोरा ओत्‍निएलको मृत्यु भयो
JDG 3:12     Alignment score: 0.289 → 0.327
After that , the Israelites again did what was evil in the sight of Yahweh , and Yahweh gave strength to Eglon king of Moab to overpower the Israelites .
त्यसपछि , इस्राएलीहरूले परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो , फेरि त्यही गरे , परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलीहरूमाथि अधिकार गर्न दिनुभयो
JDG 3:13     Alignment score: 0.254 → 0.313
Eglon joined with the Ammonites and the Amalekites and they went and defeated Israel , and they took possession of the City of Palms .
एग्लोन अम्मोनीहरू अमालेकीहरूसँग मिले तिनीहरू गए इस्राएललाई हराए , अनि खजूरका रूखहरूको सहरमाथि अधिकार गरे
JDG 3:14     Alignment score: 0.379 → 0.391
The people of Israel served Eglon the king of Moab for eighteen years .
इस्राएलका मानिसहरूले अठार वर्षसम्‍म मोआबका राजा एग्लोनको सेवा गरे
JDG 3:15     Alignment score: 0.305 → 0.315
When the people of Israel called out to Yahweh , Yahweh raised up someone who would help them , Ehud son of Gera , a Benjamite , a left - handed man . The people of Israel sent him , with their tribute payment , to Eglon king of Moab .
जब इस्राएलका मानिसहरूले परमप्रभुको पुकारा गरे , तिनीहरूलाई सहायता गर्नलाई परमप्रभुले कोही एक जना बेन्यामिनी गेराका छोरा देब्रे हात चलाउने मानिस एहूदलाई खडा गर्नुभयो इस्राएलका मानिसहरूले उनको साथमा मोआबका राजा एग्लोनकहाँ कर पठाए
JDG 3:16     Alignment score: 0.234 → 0.308
Ehud made himself a sword that had two edges , one cubit in length ; he strapped it on under his clothing on his right thigh .
एहूदले आफ्नो निम्ति एक हात लामो दुई धारे तरवार बनाए त्‍यो तिनले आफ्नो दाहिने जाँघमा आफ्‍नो लुगाभित्र बाँधे
JDG 3:17     Alignment score: 0.421 → 0.421
He gave the tribute payment to King Eglon of Moab . ( Now Eglon was a very fat man . )
तिनले मोआबका राजा एग्लोनलाई त्यो कर तिरे ( एग्लोन धेरै मोटो मानिस थिए )
JDG 3:18     Alignment score: 0.154 → 0.179
After Ehud had presented the tribute payment , he left with those who had carried it in .
एहूदले कर तिरिसकेपछि , ती ल्याउनेहरूसँगै उनी फर्के
JDG 3:19     Alignment score: 0.262 → 0.274
As for Ehud himself , however , when he reached the place where the carved images were made near Gilgal , he turned and went back , and he said , " I have a secret message for you , my king . " Eglon said , " Silence ! " So all those serving him left the room .
गिलगालको नजिक कुँदेर बनाएका मुर्तिहरूको ठाउँमा जसै एहूद पुगे , उनी फर्के फिर्ता गए , भने , मेरा राजा , तपाईंको निम्ति मसँग एउटा गुप्‍त सन्देश एग्लोनले भने , शान्त होओ ! यसैले उनको सेवा गर्ने सबैले त्यो कोठा छोडेर बाहिर गए
JDG 3:20     Alignment score: 0.406 → 0.407
Ehud came to him . The king was sitting by himself , alone in the coolness of the upper room . Ehud said , " I have a message from God for you . " The king got up out of his seat .
एहूद तिनीकहाँ आए राजाचाहिं माथिल्लो शीतल कक्षमा एक्लै बसिरहेका थिए एहूदले भने , मसँग तपाईंको निम्ति परमेश्‍वरको एउटा सन्देश राजा आफ्नो ठाउँबाट उठे
JDG 3:21     Alignment score: 0.346
Ehud reached with his left hand and took the sword from his right thigh , and he stabbed it into the king 's body .
एहूदले आफ्नो देब्रे हातले आफ्‍नो दाहिने जाँघबाट तरवार झिके , त्‍यो तिनले राजाको शरीरमा रोपिदिए
JDG 3:23     Alignment score: 0.278
Then Ehud went out on the porch and closed the doors of the upper room behind him and locked them .
त्यसपछि एहूद कौसीमा निस्के माथिल्लो कक्षका आफू पछाडिका ढोकाहरू थुनिदिए ताल्चा लगाइदिए
JDG 3:24     Alignment score: 0.357 → 0.353
After Ehud had gone , the king 's servants came ; they saw that the doors of the upper room were locked , so they thought , " Surely he is relieving himself in the coolness of the upper room . "
एहूद गइसकेपछि , राजाका सेवकहरू आए तिनीहरूले माथिल्लो कक्षका ढोकाहरूमा ताल्चा लागेको देखे यसैले तिनीहरूले विचार गरे , पक्‍कै पनि उहाँ माथिल्लो शीतल कक्षमा दिसा गरिरहनुभएको होला
JDG 3:25     Alignment score: 0.194 → 0.203
They were growing more concerned until they felt they were neglecting their duty when the king still did not open the doors to the upper room . So they took the key and opened them , and there lay their master , fallen to the floor , dead .
राजाले माथिल्लो कक्षका ढोकाहरू नखोलेपछि , आफ्नो जिम्मेवारी पुरा नगरेकोझैं तिनीहरूलाई महसुस भएको हुनाले तिनीहरूलाई चिन्ता भयो यसैले तिनीहरूले साँचो लिए ढोकाहरू खोले , आफ्ना मालिकलाई भुइँमा मृत अवस्थामा ढलेको देखे
JDG 3:26     Alignment score: 0.118 → 0.131
While the servants were waiting , wondering what they should do , Ehud escaped and passed beyond the place where there were carved images of idols , and so he escaped to Seirah .
अब के गर्ने भनेर सेवकहरू कुरिरहेका बेला , एहूद भागेर कुँदेर बनाइएका मुर्तिहरू भएका ठाउँभन्दा पर पुगे , उनी सीरामा भागे
JDG 3:27     Alignment score: 0.361 → 0.365
When he arrived , he blew a trumpet in the hill country of Ephraim . Then the people of Israel went down with him from the hills , and he was leading them .
जब उनी आइपुगे , उनले एफ्राइमको पहाडी देशमा तुरही फुके त्यसपछि इस्राएलका मानिसहरू उनीसँगै पहाडहरूबाट तल ओर्ले , उनले तिनीहरूलाई नेतृत्व गरे
JDG 3:28     Alignment score: 0.228 → 0.23
He said to them , " Follow me , for Yahweh is about to defeat your enemies , the Moabites . " They followed him and they captured the fords of the Jordan across
from the Moabites , and they did not allow anyone to cross the river .
उनले तिनीहरूलाई भने , मेरो पछि लाग , किनकि परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई परास्त गर्न लाग्‍नुभएको तिनीहरू उनको पछि लागे तिनीहरूले मोआबीहरूबाट यर्दनका जँघारहरू लिए , तिनीहरूले कसैलाई पनि त्यो नदी तर्न दिएनन्
JDG 3:29     Alignment score: 0.369
At that time they killed about ten thousand men of Moab , and all were strong and capable men . Not one escaped .
त्यस बेला तिनीहरूले मोआबका दश हजार मानिसहरूलाई मरे , तिनीहरू सबै बलिया सक्षम मानिसहरू थिए एउटा पनि उम्केन
JDG 3:30     Alignment score: 0.262
So that day Moab was subdued by the strength of Israel , and the land had rest for eighty years .
यसैले त्यस दिन मोआब इस्राएलको शासनको अधीनमा आयो , देशमा असी वर्षसम्म शान्ति भयो
JDG 3:31     Alignment score: 0.265
After Ehud the next judge was Shamgar son of Anath who killed 600 men of the Philistines with a stick used to goad cattle . He also delivered Israel from danger .
एहूदपछि अनातका छोरा शमगर अर्का न्यायकर्ता भए जसले पाल्तु पशु धपाउने लौरोले पलिश्तीहरूका सय मानिसहरूलाई मरे उनले इस्राएललाई खतराबाट पनि छुट्कारा दिए
JDG 3     Average alignment score: 0.319 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21