Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 11:1     Alignment score: 0.286 → 0.3
When Jabin , king of Hazor , heard this , he sent a message to Jobab , king of Madon , to the king of Shimron , and to the king of Akshaph .
जब हासोरका राजा याबीनले यो सुने , उनले मादोनका राजा रोबाब , शिम्रोनका राजा आक्षापका राजालाई समाचार पठाए


JOS 11:3     Alignment score: 0.335 → 0.334
He also sent a message to the Canaanites to the east and west , the Amorites , the Hittites , the Perizzites , the Jebusites in the hill country , and the Hivites by Mount Hermon in the land of Mizpah .
उनले पूर्व पश्‍चिमका कनानीहरू , एमोरीहरू , हित्तीहरू , परिज्‍जीहरू , पहाडी देशका यबूसीहरू मिस्पाको मैदान नजिकका हेर्मोन डाँडा छेउछाउका हिव्वीहरूलाई पनि समाचार पठाए
JOS 11:4     Alignment score: 0.179
All their armies came out with them , a great number of soldiers , in number like the sand on the seashore . They had a great number of horses and chariots .
उनीहरूका सबै फौज उनीहरूसँगै समुद्र किनारको बालुवाका कण जत्तिकै ठुलो सङ्ख्यामा आए उनीहरूसँग कैयौँ घोडा रथहरू थिए
JOS 11:5     Alignment score: 0.395 → 0.395
All these kings met at the appointed time , and they camped at the waters of Merom to wage war with Israel .
यी सबै राजा तोकिएको समयमा भेटे उनीहरू इस्राएलविरुद्ध लड्नलाई मेरोमको पानी नजिकै छाउनी हाले
JOS 11:6     Alignment score: 0.28 → 0.28
Yahweh said to Joshua , " Do not be afraid in their presence , because tomorrow at this
time I am giving them all to Israel as dead men . You will hamstring their horses , and you will burn their chariots . "
परमप्रभुले यहोशूलाई भन्‍नुभयो , " उनीहरूको उपस्थितिमा नडरा किनभने भोली यसै समयमा उनीहरू सबैलाई इस्राएलको हातमा मृत मानिसहरूको रूपमा दिँदै छु तैँले उनीहरूका घोडाहरूको ढोड नसा काटिदिनू उनीहरूका रथहरू जलाइदिनू "
JOS 11:7     Alignment score: 0.369
Joshua and all the men of war came . They arrived suddenly at the waters of Merom , and attacked the enemy .
यहोशू सबै योद्धा आए तिनीहरू मेरोमको पानीमा अचानक आए शत्रुहरूलाई आक्रमण गरे
JOS 11:8     Alignment score: 0.259 → 0.268
Yahweh gave the enemy into the hand of Israel , and they struck them and pursued them to Sidon , Misrephoth Maim , and to the Valley of Mizpah to the east . They struck them until not even one survivor of them was left .
परमप्रभुले शत्रुहरूलाई इस्राएलको हातमा दिनुभयो तिनीहरूले उनीहरूलाई प्रहार गरे अनि उनीहरूलाई सीदोनसम्म , मिस्रपोत - मैमसम्मै पूर्वतिर मिस्पाको बेँसीसम्म खेदे तिनीहरूले उनीहरूमा कोही पनि जीवित नरहेसम्म नै उनीहरूलाई प्रहार गरे
JOS 11:9     Alignment score: 0.378 → 0.341
Joshua did to them just as Yahweh told him . He hamstrung the horses and burned the chariots .
यहोशूले उनीहरूलाई परमप्रभुले भन्‍नुभएमुताबिक गरे तिनले घोडाहरूका ढोड नसाहरू काटे रथहरू जलाए
JOS 11:10     Alignment score: 0.428
Joshua turned back at that time and captured Hazor . He struck its king with the sword . ( Hazor had been head of all these kingdoms . )
त्यस बेला यहोशू फर्के हासोस कब्जा गरे तिनले यसका राजालाई तरवारले प्रहार गरे ( हासोर यी सबै राज्यका शिर थियो )
JOS 11:11     Alignment score: 0.235
They struck with the sword every living creature
that was there , and he set them apart to be destroyed , so there was not any living creature left alive . Then he burned Hazor .
तिनीहरूले त्यहाँ भएका सबै जीवित थोकहरूलाई तरवारले प्रहार गरे नष्‍ट पार्नलाई अलग गरे त्यसैले त्यहाँ कोही पनि जीवित रहेन अनि तिनले हासोरलाई आगो लगाए
JOS 11:12     Alignment score: 0.348 → 0.348
Joshua captured all the cities of these kings . He also captured all their kings and struck them with the edge of the sword . He completely destroyed them with the edge of the sword , just as Moses the servant of Yahweh had commanded .
यहोशूले यी राजाहरूका सबै सहर कब्जा गरे तिनले उनीहरूका सबै राजालाई कब्जा गरे उनीहरूलाई तरवारले प्रहार गरे परमप्रभुका दास मोशाले भनेझैँ तिनले उनीहरूलाई तरवारले पूर्ण रूपमा नष्‍ट पारे
JOS 11:13     Alignment score: 0.234 → 0.283
Israel did not burn any of the cities built
on mounds , except Hazor . It alone Joshua burned .
इस्राएलले डाँडामाथि निर्मित सहरहरू हासोरबाहेक अरू कुनैलाई पनि जलाएन यहोशूले यसलाई मात्र जलाए
JOS 11:14     Alignment score: 0.274 → 0.298
The army of Israel took all the plunder from these cities along with the livestock for themselves . They killed every human being with the edge of the sword until all were dead
. They left alive no creature that breathed .
इस्राएलको फौजले यी सहरहरूबाट गाईवस्तुहरूसहित सबै लूटका माल लिए तिनीहरूले सबै मानिस नमरेसम्म सबै मानिसलाई तरवारले मारे तिनीहरूले सास फेर्ने कुनै प्राणीलाई जीवित छाडेनन्
JOS 11:15     Alignment score: 0.268
Just as Yahweh had commanded his servant Moses , in the same way , Moses commanded Joshua , and so Joshua did it . He left nothing undone of all that Yahweh commanded Moses to do .
परमप्रभुले जसरी मोशालाई आज्ञा गर्नुभयो , त्यसरी नै मोशाले यहोशूलाई आज्ञा गरे यहोशूले त्यसै गरे परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको कुनै पनि कुरालाई यहोशूले अपूरा छोडेनन्
JOS 11:16     Alignment score: 0.398 → 0.41
Joshua took all that land , the hill country , all the Negev , all the land of Goshen , the foothills , the Jordan River valley , the hill country of Israel , and the lowlands .
यहोशूले पहाडी देश , सबै नेगेव , गोशेनका सबै भूमि , पहाडहरू , यर्दन नदीको बेँसी , इस्राएको पहाडी देश तराईको सबै भूमिलाई लिए
JOS 11:17     Alignment score: 0.348 → 0.362
From Mount Halak near Edom , and going north as far as Baal Gad in the valley near Lebanon below Mount Hermon , he captured all their kings and killed them .
तिनले एदोम नजिकको हालाक डाँडादेखि उत्तरतिर हेर्मोन डाँडाको मुनि लेबनान नजिकको बेँसीमा पर्ने बाल - गादसम्म उनीहरूका सबै राजाहरूलाई कब्जा गरे उनीहरूलाई मारे
JOS 11:18     Alignment score: 0.338 → 0.374
Joshua waged war for a long time with all the kings .
यहोशूले सबै राजासँग लामो समयसम्म युद्ध गरे
JOS 11:19     Alignment score: 0.237 → 0.258
Not one city made peace with the army of Israel except the Hivites who lived in Gibeon . Israel captured all the rest of the cities in battle .
गिबोनमा बस्‍ने हिव्वीहरूबाहेक कुनै पनि सहरले इस्राएलको फौजसँग शान्ति सम्झौता गरेनन् इस्राएलले सबै बाँकी सहरलाई कब्जा गरे
JOS 11:20     Alignment score: 0.245 → 0.256
For it was Yahweh who hardened their hearts so they would wage war against Israel , so that he might completely destroy them without mercy , just as he had instructed Moses .
किनभने उनीहरूका हृदय कठोर बनाउनुहुने परमप्रभु नै हुनुहुन्थ्यो , त्यसैले उनीहरूले इस्राएलविरुद्ध लडाइँ गर्थे , ताकि उहाँले मोशालाई अह्राउनुभएझैँ उहाँले उनीहरूलाई दयाविना नै पूर्ण रूपमा नष्‍ट पार्नुभएको होस्
JOS 11:22     Alignment score: 0.262 → 0.287
None of the Anakim were left in the land of Israel except at Gaza , Gath , and Ashdod .
गाजा , गात अश्दोदमा बस्‍ने बाहेक अनाकीहरू इस्राएलको भूमिमा कोही पनि रहेनन्
JOS 11:23     Alignment score: 0.271 → 0.279
So Joshua captured the whole land , just as Yahweh said to Moses . Joshua gave it as an inheritance to Israel , assigned to each of their tribes . Then the land had rest from the wars .
त्यसैले परमप्रभुले मोशालाई भन्‍नुभएअनुसार यहोशूले सारा भूमि कब्जा गरे यहोशूले यसलाई इस्राएललाई उत्तराधिकारको रूपमा दिए अर्थात् उनीहरूका हरेक कुललाई भाग लगाइदिए त्यसपछि मुलुकले युद्धबाट विश्राम लियो
JOS 11     Average alignment score: 0.309 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24