Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 6:1     Alignment score: 0.211 → 0.228
Now all the entrances
to Jericho were closed because of the army of Israel . No one went out and no one came in .
इस्राएलका फौजका कारण यरीहोतिरका सबै प्रवेशद्वारहरू बन्द थिए कोही पनि बाहिर आउँदैनथ्यो भित्र पस्दैनथ्यो


JOS 6:2     Alignment score: 0.305 → 0.349
Yahweh said to Joshua , " See , I have delivered Jericho into your hand , its king , and its trained soldiers .
परमप्रभुले यहोशूलाई भन्‍नुभयो , " हेर् , मैले यरीहोलाई यसको राजा यसका तालिम प्राप्‍त सिपाहीहरूसहित तेरो हातमा सुम्‍पेको छु
JOS 6:3     Alignment score: 0.194
You must march around the city , all the men of war going around the city one time . You must do this
for six days .
तिमीहरूले सहरको फेरो मार्नुपर्छ , लडाइँमा जाने सबै मानिसले सहरलाई एक फेरो मार्नुपर्छ तिमीहरूले दिनसम्म यसै गर्नू
JOS 6:4     Alignment score: 0.348 → 0.36
Seven priests must carry seven trumpets of rams ' horns before the ark . On the seventh day , you must march around the city seven times , and the priests must sound blasts on the trumpets .
सात जना पुजारीले सन्दुकको अगि सातवटा भेडाका सिङका सातवटा तुरही बोक्‍नुपर्छ सातौँ दिनमा तिमीहरूले सहरलाई सात फेरो मार्नू पुजारीहरूले तुरही फुक्‍नू
JOS 6:5     Alignment score: 0.265 → 0.269
Then they must sound a long blast with the ram 's horn , and when you hear the sound of the trumpet all the people must shout with a great shout , and the wall of the city will fall
down flat . The soldiers must attack , each one going straight ahead . "
त्यसपछि तिनीहरूले भेडाको सिङको सँगै लामो समयसम्म बजाउनुपर्छ जब तिमीहरूले त्यो आवाज सुन्छौ सबै मानिस ठुलो स्वरमा कराउनुपर्छ , सहरको पर्खाल जगसम्म नै ढल्ने हरेक सिपाही सोझै अगि बढेर आक्रमण गर्नुपर्छ "
JOS 6:6     Alignment score: 0.464 → 0.465
Then Joshua son of Nun called the priests and said to them , " Take up the ark of the covenant , and let seven priests carry seven trumpets of rams ' horns in front of the ark of Yahweh . "
अनि नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर तिनीहरूलाई भने , " करारको सन्दुक बोक , सात जना पुजारीले परमप्रभुको सन्दुक अगिअगि भेडाका सातवटा सिङका तुरहीहरू बोकून् "
JOS 6:7     Alignment score: 0.222 → 0.23
He said to the people , " Go over and march around the city , and the armed men will go ahead of the ark of Yahweh . "
तिनले मानिसहरूलाई भने , " जाओ सहरको फन्को मार , अनि सशस्‍त्र मानिसहरू परमप्रभुको सन्दुकअगि जाने छन् "
JOS 6:8     Alignment score: 0.303 → 0.324
Just as Joshua had said to the people , the seven priests carried the seven trumpets of rams ' horns before Yahweh . As they advanced , they gave a blast on the trumpets . The ark of the covenant of Yahweh followed after them .
यहोशूले मानिसहरूलाई भनेजस्तै सात जना पुजारीले परमप्रभुको सामु भेडाका सिङहरूको सातवटा तुरही बोके तिनीहरू अगि बढ्दा तिनीहरूले तुरहीहरू फुके परमप्रभुको करारको सन्दुक तिनीहरूको पछिपछि थियो
JOS 6:9     Alignment score: 0.312 → 0.323
Armed men walked before the priests , and they made a blast on their trumpets , but then the rear guard walked up behind the ark , and the priests blew
their trumpets continually .
सशस्‍त्र मानिसहरू पुजारीहरूको अगिअगि हिँडे तिनीहरूले तिनीहरूका तुरहीहरू फुके , तर पछाडिका सुरक्षाकर्मीहरू सन्दुकको पछिपछि हिँडे पुजारीहरूले तिनीहरूको तुरही निरन्तर रूपमा फुकिरहे
JOS 6:10     Alignment score: 0.328
But Joshua commanded the people , saying , " Do not shout . No sound must leave your mouths until the day I tell you to shout . Only then you must shout . "
तर यहोशूले यसो भन्दै मानिसहरूलाई आज्ञा दिए , " नकराओ मैले कराउनू नभनेसम्म तिमीहरूको मुखबाट कुनै आवाज ननिस्कोस् त्यसपछि मात्र कराओ "
JOS 6:11     Alignment score: 0.315 → 0.317
So he caused the ark of Yahweh to go around the city one time that day . Then they entered their camp , and they stayed the night in the camp .
त्यसैले तिनले परमप्रभुको सन्दुकलाई त्यस दिन सहरको वरिपरि एक पटक जान लगाए अनि तिनीहरू छाउनी प्रवेश गरे राति छाउनीमा नै बसे
JOS 6:12     Alignment score: 0.431
Then Joshua got up early in the morning , and the priests picked up the ark of Yahweh .
यहोशू बिहान सबेरै उठे पुजारीहरूले परमप्रभुको सन्दुक बोके
JOS 6:14     Alignment score: 0.335 → 0.352
They marched around the city one time the second day and returned to the camp . They did this
for six days .
तिनीहरूले दोस्रो दिन पनि सहरलाई एक फेरो लगाए बिहानै छाउनीमा फर्के तिनीहरूले दिनसम्म यसै गरे
JOS 6:16     Alignment score: 0.371 → 0.374
It was on the seventh day , when the priests gave a blast with the trumpets , that Joshua commanded the people , " Shout ! For Yahweh has given you the city .
जब सातौँ दिनमा पुजारीहरूले तुरही फुके यहोशूले मानिसहरूलाई आज्ञा दिए , " कराओ ! किनभने परमप्रभुले यो सहर तिमीहरूलाई दिनुभएको
JOS 6:17     Alignment score: 0.267 → 0.267
The city and all that is in it will be set apart to Yahweh for destruction . Only Rahab the prostitute will live
she and all the ones with her in her house because she hid the men we sent .
यो सहर यसमा भएका सबै थोक विनाशको निम्ति परमप्रभुको लागि अलग गरिएको राहाब तिनको घरमा तिनीसँग भएकाहरू मात्र बाँच्ने छन् , किनभने तिनले हामीले पठाएका मानिसहरूलाई लुकाएकी थिइन्
JOS 6:18     Alignment score: 0.201 → 0.207
But as for you , be on guard about taking the things set apart for destruction , so that after you mark them for destruction , you do not then take any of them . If you do this , you will make the camp of Israel something that must be destroyed and you will bring trouble on it .
तर तिमीहरूचाहिँ विनाशको निम्ति अलग गरिएका थोकहरू लिने कुरामा सावधान होओ , ताकि तिमीहरूले तिनीहरूलाई विनाशको निम्ति चिनो लगाओ , तिमीहरूले तिनीहरूमध्ये कुनै पनि नलेओ यदि तिमीहरूले यसो गरेनौ भने , तिमीहरूले इस्रएलको छाउनीलाई विनाश गरिनु पर्ने थोकजस्तै तुल्याउने छौ तिमीहरूले यसमाथि कष्‍ट ल्याउने छौ
JOS 6:19     Alignment score: 0.331
All the silver , gold , and the things made of bronze and iron are set apart to Yahweh . They must go into the treasury of Yahweh . "
सबै चाँदी , सुन , काँसाबाट बनेका थोकहरू अनि फलामलाई परमप्रभुको निम्ति अलग गरिएको ती सबै परमप्रभुको घरमा जानुपर्छ "
JOS 6:20     Alignment score: 0.271
When they gave blasts with the trumpets , the people gave a great shout and the wall fell down flat , so every man charged straight in and captured the city .
जब तिनीहरूले तुरही फुके , मानिसहरू ठुलो स्वरमा कराए अनि पर्खाल जगसम्मै ढल्यो त्यसैले हरेक मानिस सोझै अगि बढ्यो सहर कब्जा गरियो
JOS 6:21     Alignment score: 0.323 → 0.324
They completely destroyed all that was in the city by the edge of the sword man and woman , young and old , oxen , sheep and donkeys .
तिनीहरूले सहरमा भएका पुरुष महिला , जवान वृद्ध , गोरु , भेडा गधाहरूलाई तरवारले विनाश पारे
JOS 6:22     Alignment score: 0.205 → 0.208
Then Joshua said to the two men who had spied out the land , " Go into the prostitute 's house . Bring out the woman and all who are with her , as you swore to her . "
त्यसपछि भूमिको भेद लिने दुई जना मानिसलाई भने , " ती वेश्याको घरभित्र जाओ ती महिला तिनीसँग भएका सबैलाई तिमीहरूले शपथ खाएबमोजिम बाहिर ल्याओ "
JOS 6:23     Alignment score: 0.319 → 0.329
So the young men who had been spies went in and brought Rahab out . They brought out her father , mother , brothers , and all the relatives that were with her . They brought them to a place outside the camp of Israel .
त्यसैले त्यो भूमिको भेद लिने जवानहरू गए राहाबलाई बाहिर ल्याए तिनीहरूले तिनका बुबा , आमा , दाजुभाइहरू तिनीसँग भएका सबै नातेदारलाई ल्याए तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनी भएको ठाउँमा ल्याए
JOS 6:24     Alignment score: 0.319 → 0.34
They burned the city and everything in it . Only the silver , gold , and the vessels of bronze and iron were put into the treasury of the house of Yahweh .
तिनीहरूले सहर यसमा भएका सबै थोकलाई जलाए चाँदी , सुन , काँसामा भाँडाहरू फलामलाई मात्र परमप्रभुको घरमा राखियो
JOS 6:25     Alignment score: 0.298 → 0.305
But Joshua allowed Rahab the prostitute , her father 's household , and all that were with her to live
. She lives in Israel to this day because she hid the men whom Joshua sent to spy on Jericho .
तर यहोशूले राहाब वेश्या , उनको बुबाको घराना तिनीसँग भएका सबैलाई जीवितै राखे उनी आजसम्म पनि इस्राएलमा नै बस्छिन् , किनभने उनले यहोशूले यरीहोको जासुस गर्न पठाएका मानिसहरूलाई लुकाइन्
JOS 6:26     Alignment score: 0.285 → 0.299
Then Joshua commanded them at that time with an oath , and he said , " Cursed is the man in Yahweh 's sight who rebuilds this city , Jericho . At the cost of his firstborn son , he will lay the foundation , and at the cost of his youngest son , he will set up its gates . "
त्यसपछि यहोशूले तिनीहरूलाई त्यस बेला शपथ खान लगाएर यसो भन्दै आज्ञा दिए , " यो यरीहो सहरको पुनर्निर्माण गर्ने मानिस श्रापित होस् त्यसको जेठो छोरोको मूल्यमा जग बसालिने , त्यसको कान्छो छोरोको मूल्यमा यसका प्रवेशद्वारहरू खडा गरिने "
JOS 6:27     Alignment score: 0.35
So Yahweh was with Joshua , and his fame spread throughout the land .
परमप्रभु यहोशूसँग हुनुहुन्थ्यो , तिनको कीर्ति सारा मुलुकभरि फैलियो
JOS 6     Average alignment score: 0.307 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24