Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 7:1     Alignment score: 0.309 → 0.332
But the people of Israel acted unfaithfully regarding the things that were set apart for destruction . Achan son of Karmi son of Zabdi son of Zerah , from the tribe of Judah , took some things that were set apart for destruction , and Yahweh 's anger burned against the people of Israel .
तर इस्राएलका मानिसहरूले विनाशको निम्ति अलग गरिएका थोकहरूको बारेमा बेइमानीपूर्वक काम गरे यहूदा कुलका जेरहको छोरो जब्दीको छोरो कर्मीको छोरो आकानले विनाशको निम्ति अलग गरिएका केही थोकहरू लिए , परमप्रभुको क्रोध इस्राएलविरुद्ध दन्कियो


JOS 7:2     Alignment score: 0.404 → 0.405
Joshua sent men from Jericho to Ai , which was near Beth Aven , east of Bethel . He said to them , " Go up and spy out the land . " So the men went up and spied out Ai .
यहोशूले यरीहोबाट मानिसहरूलाई ऐतिर पठाए , जुन बेथेलको पूर्वतिर बेथ - आवनको नजिक थियो तिनले तिनीहरूलाई भने , " जाओ त्यस भूमिको भेद लेओ " त्यसैले तिनीहरू ऐको जासुस गर्नलाई गए
JOS 7:3     Alignment score: 0.369 → 0.376
When they returned to Joshua , they said to him , " Do not send
all the people up to Ai . Send only two or three thousand men to go up and attack Ai . Do not make all the people labor in battle , for they are few in number . "
जब तिनीहरू यहोशूकहाँ फर्केर आए , तिनीहरूले तिनलाई भने , " ऐको निम्ति सबै मानिसलाई नपठाउनुहोस् ऐमा गएर आक्रमण गर्नलाई दुई वा तिन हजार मानिसलाई मात्र पठाउनुहोस् सबै मानिसलाई लडाइँ गर्न कष्‍ट नदिनुहोस् , किनभने तिनीहरू सङ्ख्यामा थोरै छन्
JOS 7:4     Alignment score: 0.364 → 0.425
So only about three thousand men went up from the army , but these ran away from the men of Ai .
त्यसैले फौजबाट झण्डै तिन हजार मानिस मात्र गए , तर यिनीहरू ऐका मानिसहरूको सामु पराजित भए
JOS 7:6     Alignment score: 0.315 → 0.327
Then Joshua tore his garments . He and the elders of Israel put dust on their heads and lay facedown on the ground in front of the ark of Yahweh , remaining there until evening .
तब यहोशूले आफ्‍नो लुगा च्याते तिनी इस्राएलका धर्म - गुरुहरूले आ-आफ्‍नो शिरमा धूलो हाले साँझसम्म नै परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे
JOS 7:7     Alignment score: 0.286 → 0.288
Then Joshua said , " Ah , Yahweh Lord , why have you brought this people across
the Jordan at all ? To give us into the hands of the Amorites to destroy us ? If only we made a different decision and we had stayed on the other side of the Jordan !
त्यसपछि यहोशूले भने , " हाय ! हे परमप्रभु परमेश्‍वर , तपाईंले यी मानिसहरूलाई किन यर्दन तारेर ल्याउनुभयो ? के हामीलाई एमोरीहरूका हातमा दिएर नष्‍ट पार्नलाई हो ? हामीले अर्कै निर्णय गरेर हामी यर्दन पारी नै बसेको भए पनि हुनेथियो
JOS 7:8     Alignment score: 0.298
Lord , what can I say , after Israel has turned their backs before their enemies ?
हे परमप्रभु , इस्राएलीहरूले आफ्ना शत्रुहरूका सामु पीठ फर्काएपछि के भन्‍न सक्छु ?
JOS 7:9     Alignment score: 0.279 → 0.284
For the Canaanites and all the inhabitants of the land will hear of it . They will surround us and make the people of the earth forget our name . What will you do for your great name ? "
कनानीहरू यस भूमिमा बस्‍नेहरूले यो कुरा सुन्‍ने छन् तिनीहरूले हामीलाई घेर्ने छन् पृथ्वीका मानिहरूलाई हाम्रो नाउँ बिर्सन लगाउने छन् अनि तपाईंको महान् नाउँको निम्ति तपाईं के गर्नुहुन्छ ?
JOS 7:10     Alignment score: 0.273 → 0.277
Yahweh said to Joshua , " Get up ! Why are you lying there on your face ?
परमप्रभुले यहोशूलाई भन्‍नुभयो , " उठ् तँ किन घोप्टो परेर लम्पसार परिरहन्छस् ?
JOS 7:11     Alignment score: 0.319 → 0.318
Israel has sinned . They have broken my covenant which I commanded them . They have stolen some of the things that were set apart . They have stolen and then also hidden their sin by putting what they have taken among their own belongings .
इस्राएलले पाप गरेको मैले तिनीहरूलाई आज्ञा गरेका मेरो करार तिनीहरूले तोडेका छन् तिनीहरूले अलग गरेका केही थोकहरू चोरेका छन् , तिनीहरूले आफ्नै सरसामानहरू माझ राखेर तिनीहरूका पाप ढाकेका छन्
JOS 7:12     Alignment score: 0.249 → 0.258
As a result , the people of Israel can not stand before their enemies . They turned their backs from their enemies because they themselves have been set apart for destruction . I will not be with you any more unless you destroy the things that should have been destroyed , but are still among you .
परिणामस्वरूप , इस्राएलका मानिसहरू तिनीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनन् तिनीहरूले आफ्ना शत्रु सामु तिनीहरूका पीठ फर्काएका छन् किनभने तिनीहरू स्वयम्‌लाई नै विनाशको निम्ति अलग गरिएका छन् तिमीहरूमाझ अझै रहेको ती विनाश पारिनुपर्ने थोकहरू नष्‍ट नपारेसम्म तिमीहरूसँग हुने छैनँ
JOS 7:13     Alignment score: 0.229 → 0.237
Get up ! Consecrate the people to me and say to them , ' Consecrate yourselves for tomorrow . For Yahweh , the God of Israel says , " There are things set apart to be destroyed that are still among you , Israel . You can not stand against your enemies until you remove from among you all the things that were set apart to be destroyed . "
उठ् मानिसहरूलाई मेरो निम्ति शुद्ध पार् तिनीहरूलाई भन् , ' आ-आफूलाई भोलिको निम्ति शुद्ध पार किनभने इस्राएलका परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ , " तिमीहरू इस्राएलकामाझ नष्‍ट पारिनुपर्ने थोकहरू अझै छन् नष्‍ट पारिनलाई अलग गरिका थोकहरूलाई तिमीहरूका माझबाट नहटाएसम्म तिमीहरू तिमीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनौ "
JOS 7:14     Alignment score: 0.251 → 0.251
In the morning , you must present yourselves by your tribes . The tribe that Yahweh selects will come near by their clans . The clan that Yahweh selects must come near by each household . The household that Yahweh selects must come near one by one .
बिहान तिमीहरू कुल - कुलअनुसार हाजिर हुनुपर्छ परमप्रभुले चुन्‍नुहुने कुल आ-आफ्‍नो कुलअनुसार उहाँको नजिक आउने परमप्रभुले चुन्‍नुहुने कुल तिनीहरूको घराना - घरानाअनुसार नजिक आउनुपर्छ परमप्रभुले चुन्‍नुहुने घराना एक - एक गरी आउनुपर्छ
JOS 7:15     Alignment score: 0.239 → 0.248
It will happen that the one who is selected and who has those things that were set apart for destruction , he will be burned , he and all he has , because he has broken the covenant of Yahweh and because he has done a disgraceful thing in Israel . ' "
जोसँग विनाशको निम्ति चुनिएका थोकहरू छन् त्यसलाई चुनिने , त्यसलाई त्यससँग भएका सबै थोक जलाइने छन् , किनभने त्यसले परमप्रभुको करार तोडेको त्यसले इस्राएलमा अपमानजनक काम गरेको ' "
JOS 7:16     Alignment score: 0.339 → 0.339
So , Joshua got up early in the morning and brought Israel near , tribe by tribe , and the tribe of Judah was selected .
त्यसैले , यहोशू बिहान सबेरै उठेर इस्राएललाई कुल - कुल गरेर नजिक ल्याए यहूदाको कुललाई चुनियो
JOS 7:18     Alignment score: 0.261 → 0.266
He brought Zabdi 's household near , person by person , and Achan son of Karmi , son of Zabdi , son of Zerah , from the tribe of Judah , was selected .
तिनले जेरहको घरानालाई एक - एक गर्दै नजिक ल्याए जब्दीको घरानालाई चुनियो तिनले जब्दीको घरानालाई एक - एक गरी ल्याए यहूदा कुलका जेरहका छोरा जब्दीका छोरा कर्मीका छोरा आकानलाई चुनियो
JOS 7:19     Alignment score: 0.313
Then Joshua said to Achan , " My son , tell the truth before Yahweh , the God of Israel , and give your confession to him . Please tell me what you have done . Do not hide it from me . "
त्यसपछि यहोशूले आकानलाई भने , " हे मेरो छोरो , इस्राएलका परमप्रभु परमेश्‍वरको सामु सत्य कुरा बता उहाँलाई तेरो स्वीकारोक्‍ति दे तैँले के गरेको छस् , कृपया मलाई बता मसँग यो कुरा नलुका "
JOS 7:20     Alignment score: 0.418 → 0.412
Achan answered Joshua , " Truly , I have sinned against Yahweh , the God of Israel . This is what I did :
आकानले जवाफ दिए , " साँच्‍चै , मैले इस्राएलको परमप्रभु परमेश्‍वरको विरुद्धमा पाप गरेको छु मैले गरेको पाप यही होः
JOS 7:21     Alignment score: 0.348 → 0.361
When I saw among the plunder a beautiful coat from Babylon , two hundred shekels of silver , and a bar of gold weighing fifty shekels , I desired them and took them . They are hidden in the ground in the middle of my tent , and the silver is under it . "
जब मैले लूटको मालहरूमा बेबिलोनबाट ल्याइएको सुन्दर ओढ्ने , दुई सय शेकेलको चाँदी पचास शेकेल तौल भएको सुनको डण्डा देखेँ , मैले तिनीहरूलाई चाह गरेँ लिएँ तिनीहरूलाई मेरो पालको बिचमा जमिनमुनि लुकाएको छु चाँदीचाहिँ यसको मुनि "
JOS 7:22     Alignment score: 0.378
Joshua sent messengers , who ran to the tent and there were the things . When they looked , they found them hidden in his own tent , and the silver under them .
यहोशूले समाचारवाहकहरूलाई पठाए , जो पालमा गए ती थोकहरू त्यहाँ थिए तिनीहरूले हेर्दा तिनीहरूलाई तिनकै पालमा लुकाइएका भेटे चाँदी तिनीहरूको मुनि थियो
JOS 7:23     Alignment score: 0.382
They took the items from the middle of the tent and brought them to Joshua and to all the people of Israel . They poured them out before Yahweh .
तिनीहरूले ती थोकहरूलाई पालको माझबाट लिए अनि यहोशू इस्राएलका मानिसहरूकहाँ ल्याए तिनीहरूले त्यसलाई परमप्रभुको सामु खन्याए
JOS 7:24     Alignment score: 0.373 → 0.375
Then Joshua , and all Israel with him , took Achan son of Zerah , and the silver , the coat , the bar of gold , his sons and daughters , his oxen , his donkeys , his sheep , his tent , and all that he had , and they brought them up to the Valley of Achor .
त्यसपछि यहोशू सारा इस्राएलले जेरहका छोरा आकान , चाँदी , ओढ्ने , सुनको डण्डा , त्यसका छोराछोरीहरू , त्यसका गधाहरू , त्यसका गोरुहरू , त्यसका भेडाहरू , त्यसको पाल त्यससँग भएका सबै थोकलाई लिए अनि तिनीहरूले उनीहरूलाई आकोरको बेँसीमा ल्याए
JOS 7:25     Alignment score: 0.331 → 0.339
Then Joshua said , " Why have you troubled us ? Yahweh will trouble you today . " All Israel stoned him with stones . Then they stoned the rest with stones and burned them with fire .
यहोशूले भने , " तैँले हामीमाथि किन कष्‍ट ल्याइस् ? परमप्रभुले तँमाथि पनि कष्‍ट ल्याउनुहुने " सबै इस्राएलले ढुङ्गाले हाने त्यसपछि बाँकी सबैलाई पनि ढुङ्गाले हानेर मारे तिनीहरूलाई आगोले जलाइदिए
JOS 7:26     Alignment score: 0.247
They set up over him a great heap of stones that is here until this
day . Yahweh turned away his burning anger . Therefore the name of the place is the Valley of Achor until this present day .
तिनीहरूले त्यसमाथि ढुङ्गाको ठुलो थुप्रो लगाए , जुन आजसम्म पनि परमप्रभुको क्रोध हट्यो यसकारण , आजको दिनसम्म पनि त्यस ठाउँको नाउँ आकोरको बेँसी रहेको
JOS 7     Average alignment score: 0.318 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24