Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 2:1     Alignment score: 0.322 → 0.336
Then Joshua son of Nun secretly sent two men out from Shittim as spies . He said , " Go , look over the land , especially Jericho . " They went away and came to the house of a prostitute whose name was Rahab , and they lodged there .
नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना मानिसलाई जासुसको रूपमा पठाए तिनले भने , " जाओ , त्यो भूमिलाई हेर , विशेष गरी यरीहोलाई हेर " तिनीहरू गए राहब नाउँ गरेकी वेश्याकहाँ आए तिनीहरू त्यहीँ बास बसे


JOS 2:2     Alignment score: 0.319
It was told to the king of Jericho , " Look , men of Israel have come here to spy on the land . "
यरीहोका राजालाई यसो भनियो , " हेर्नुहोस् , यस भूमिको भेद पत्ता लगाउन इस्राएलका मानिसहरू यहाँ आएका छन् "
JOS 2:3     Alignment score: 0.209 → 0.208
The king of Jericho sent word to Rahab and said , " Bring out the men who have come to you who entered your house , for they have come to spy on the whole land . "
यरीहोका राजाले राहबकहाँ खबर पठाए भने , " तिमीकहाँ आउने ती मानिसहरूलाई बाहिर लेऊ , जो तिम्रो घरमा प्रवेश गरेका थिए , किनभने तिनीहरू सारा भूमिको जासुस गर्न आएका छन् "
JOS 2:4     Alignment score: 0.322
But the woman had taken the two men and hidden them . She replied , " Yes , the men came
to me , but I did not know where they were from .
तर ती महिलाले ती दुई जना मानिसलाई लगेर लुकाएकी थिइन् तिनले भनिन् , " हो , मानिसहरू मकहाँ आएका थिए , तर तिनीहरू कहाँबाट आएका थिए , मलाई थाहा भएन
JOS 2:5     Alignment score: 0.185
They left when it was dusk , when it was time for the city gate to shut . I do not know where they went . You will probably catch them if you hurry after them . "
तिनीहरू सहरको प्रवेशद्वार बन्द गर्ने समय हुँदा साँझपख गए तिनीहरू कता गए मलाई थाहा भएन तपाईंहरू छिटो - छिटो जानुभयो भने सम्भवतः तपाईंहरूले तिनीहरूलाई भेट्टाउनु हुनेछ "
JOS 2:6     Alignment score: 0.122 → 0.123
But she had taken them up to the roof and hidden them with the stalks of flax that she had laid out on the roof .
तर तिनले तिनीहरूलाई कौसीमा लगेकी थिइन् तिनले कौसीमाथि थुपारेकी सनको डाँठहरूमुनि लुकाएकी थिइन्
JOS 2:7     Alignment score: 0.21 → 0.213
So the men pursued them on the road that leads to the fords of the Jordan . The gate was shut as soon as the pursuers went out .
त्यसैले ती मानिसहरू यर्दनको जाँघरहरूतिर जाने बाटो हुँदै तिनीहरूको पिछा गरे ती पिछा गर्नेहरू जाने बित्तिकै प्रवेशद्वार बन्द गरियो
JOS 2:9     Alignment score: 0.215
She said , " I know that Yahweh has given you the land and that the fear of you has come upon us . All those who live in the land will melt away before you .
तिनले भनिन् , " मलाई थाहा , परमप्रभुले यो भूमि तपाईंहरूलाई दिनुभएको तपाईंहरूको डर हामीमाथि आइपरेको यो भूमिमा बस्‍ने सबै मानिस तपाईंहरूको सामु शिथिल हुने छन्
JOS 2:10     Alignment score: 0.329 → 0.329
We have heard how Yahweh dried up the water of the Sea of Reeds for you when you came
out of Egypt . We also heard what you did to the two kings of the Amorites on other side of the Jordan Sihon and Og whom you completely destroyed .
तपाईंहरू मिश्रबाट आउनुहुँदा परमप्रभुले लाल समुद्रको पानी कसरी सुकाउनुभयो भनी हामीले सुनेका छौँ तपाईंहरूले यर्दन पारिका दुई जना एमोरी राजाहरू सीहोन ओगलाई के गर्नुभयो भनेर पनि हामीले सुनेका छौँ
JOS 2:11     Alignment score: 0.289 → 0.304
As soon as we had heard it , our hearts melted and there was no courage left in anyone for Yahweh your God , he is God in heaven above and on the earth below .
हामीले यो सुन्‍ने बित्तिकै हाम्रा हृदय शिथिल भए , कसैसँग पनि साहस रहेन , किनभने परमप्रभु तपाईंहरूका परमेश्‍वर नै माथि स्वर्गमा तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ
JOS 2:12     Alignment score: 0.234
Now then , please swear to me by Yahweh that , just as I have been kind to you , you will also deal
kindly with my father 's house . Give me a sure sign
बिन्ती , मैले जसरी तपाईंहरूलाई दया गरेको छु त्यसरी नै तपाईंहरूले पनि मेरो पिताको घरानालाई दयापूर्वक व्यवहार गर्नुहुने भनी परमप्रभुको नाउँमा शपथ खानुहोस् मलाई एउटा चिन्ह दिनुहोस् ,
JOS 2:13     Alignment score: 0.292 → 0.297
that you will spare the lives of my father , mother , brothers , sisters and all their families , and that you will save us from death . "
कि तपाईंहरूले मेरा बुबा , आमा , दाजुभाइहरू , दिदी - बहिनीहरू तिनीहरूका सबै परिवारको जीवन बचाउनुहुने तपाईंहरूले हामीलाई मृत्युबाट जोगाउनुहुने
JOS 2:14     Alignment score: 0.267 → 0.266
The men said to her , " Our life for yours , even to death ! If you do not speak about our business , then , when Yahweh gives us this land we will be merciful and faithful to you . "
ती मानिसहरूले तिनलाई भने , " मृत्युसम्म नै तिमीहरूको जीवनको सट्टामा हाम्रो जीवन ! यदि तिमीले हाम्रो कामबारे बताएनौ भने , जब परमप्रभुले यो भूमि हामीलाई दिनुहुने हामी तिमीसँग दयालु विश्‍वासयोग्य हुने छौँ "
JOS 2:15     Alignment score: 0.165 → 0.207
So she let them down out through the window using a rope . The house in which she lived
was built into the wall of the city .
त्यसैले तिनले डोरीको सहायताले तिनीहरूलाई झ्यालबाट तल झारे तिनी बसोवास गर्ने घर सहरको पर्खालभित्र नै बनाइएको थियो
JOS 2:16     Alignment score: 0.303 → 0.253
She said to them , " Go in the hills and hide or the pursuers will find you . Hide there for three days until the pursuers have returned . Then go on your way . "
तिनले तिनीहरूलाई भने , " पहाडतिर जानुहोस् लुक्‍नुहोस् , नत्र पिछा गर्नेहरूले तपाईंहरूलाई भेट्टाउने छन् पिछा गर्नेहरू नफर्केसम्म तिन दिनसम्म त्यहीँ लुक्‍नुहोस् अनि आफ्नो बाटो लाग्‍नुहोस् "
JOS 2:17     Alignment score: 0.167 → 0.166
The men said to her , " We will be not be bound to the promises of the oath you made us swear to , if you do not do this
.
ती मानिसहरूले तिनलाई भने , " यदि तिमीले यो कुरा गरेनौ भने हामीले तिमीलाई गरेका प्रतिज्ञाहरू लागु हुने छैनन्
JOS 2:18     Alignment score: 0.25 → 0.252
When we come into the land , you must tie this scarlet rope in the window through which you let us down , and you will gather into the house your father and mother , your brothers and all your father 's household .
हामी यो भूमिमा आउँदा तिमीले हामी जुन झ्यालबाट झरेका थियौँ त्यहीँ नै यो रातो डोरी बाँध्‍नुपर्छ तिमीले तिम्रा बुबा , आमा , तिम्रा दाजुभाइहरू तिम्रा बुबाका सबै घरानालाई घरभित्र ल्याउनुपर्छ
JOS 2:19     Alignment score: 0.26 → 0.265
Whoever goes out of the doors of your house into the street , their blood will be upon their own heads and we will be guiltless . But if a hand is laid upon any who is with you in the house , his blood will be on our head .
तिम्रो घरबाहिर बाटोतिर जानेहरूको रगत तिनीहरूको शिरमाथि पर्ने हामी दोषरहित हुने छौँ तर घरमा तिमीसँगै रहने कुनै माथि हात लगाइयो भने , त्यसको रगत हाम्रो शिरमा पर्ने
JOS 2:20     Alignment score: 0.273 → 0.273
But if you speak about our business , we will be free from the oath you made us swear . "
तर यदि तिमीले हाम्रा कामहरूबारे बतायौ भने , तिमीले हामीलाई खान लगाएको शपथबाट हामी मुक्‍त हुने छौँ
JOS 2:21     Alignment score: 0.271 → 0.304
Rahab replied , " May what you say be done . " She sent them away and they left . Then she tied the scarlet rope in the window .
राहबले जवाफ दिए , " तपाईंहरूले भन्‍नुभएबमोजिम नै होस् " तिनले तिनीहरूलाई पठाए तिनीहरू गए अनि तिनले झ्यालमा त्यो रातो डोरी बाँधिन्
JOS 2:22     Alignment score: 0.24 → 0.265
They left and went up into the hills and they stayed there three days until their pursuers returned . The pursuers searched all along the road and found
nothing .
तिनीहरू गए पहाडतिर गए अनि तिनीहरूको पिछा गर्नेहरू नफर्केसम्म तिनीहरू तिन दिनसम्म त्यहीँ नै बसे पिछा गर्नेहरूले बाटोमा सबैतिर खोजे केही पनि भेट्टाएनन्
JOS 2:23     Alignment score: 0.439
The two men returned and crossed over and came back to Joshua son of Nun , and they told him everything that had happened to them .
ती दुई जना मानिस फर्के नूनका छोरा यहोशूकहाँ आए तिनीहरूले तिनीहरूमाथि आइपरेका सबै कुरा तिनलाई बताए
JOS 2:24     Alignment score: 0.331 → 0.332
They said to Joshua , " Truly Yahweh has given this land to us . All the inhabitants of the land are melting away because of us . "
तिनीहरूले यहोशूलाई भने , " साँच्‍चै , यो भूमि परमप्रभुले हामीलाई दिनुभएको त्यो भूमिका सबै बासिन्दा हाम्रो कारणले शिथिल भइरहेका छन् "
JOS 2     Average alignment score: 0.269 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24