Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 14:1     Alignment score: 0.398 → 0.407
These are the areas of land that the people of Israel received as their inheritance in the land of Canaan , which Eleazar the priest , Joshua son of Nun , and the the tribal leaders of Israel allotted to them .
कनानको भू-भागमा इस्राएलका मानिसहरूले उत्तराधिकारको रूपमा प्राप्‍त गरेका क्षेत्र यी नै हुन् , जसलाई पुजारी एलाजार , नूनका छोरा यहोशू कुलनायकहरूले तिनीहरूलाई बाँडिदिए


JOS 14:2     Alignment score: 0.198 → 0.214
Their inheritance was selected by lot for the nine and one - half tribes , just as Yahweh had commanded by the hand of Moses .
जसरी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको थियो , त्यसरी नै साँढे नौ कुललाई तिनीहरूको उत्तराधिकार चिट्ठाद्वारा चुनिएको थियो
JOS 14:3     Alignment score: 0.288 → 0.298
For Moses had given the inheritance of the two and one - half tribes beyond the Jordan , but to the Levites he gave no inheritance .
किनभने साँढे दुई कुललाई यर्दनपारि नै उत्तराधिकार दिइएको थियो , तर तिनले लेवीलाई कुनै उत्तराधिकार दिएनन्
JOS 14:4     Alignment score: 0.33 → 0.339
The tribe of Joseph was actually two tribes , Manasseh and Ephraim . The Levites were given no portion of the inheritance in the land , but only certain cities to live
in , with their pasturelands for livestock and for their own material resources .
वास्तवमा योसेफको कुल मनश्शे एफ्राइम गरी दुई कुल थिए लेवीहरूलाई त्यो भू-भागमा कुनै उत्तराधिकार दिइएन , तर तिनीहरूका गाईवस्तुहरूका निम्ति चरन तिनीहरूका भौतिक सरसामानहरूका निम्ति केही सहरहरू मात्र दिइए
JOS 14:5     Alignment score: 0.261
The people of Israel did as Yahweh commanded Moses , so they assigned the land .
इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक गरे , त्यसैले तिनीहरूले भू-भाग बाँडे
JOS 14:6     Alignment score: 0.361 → 0.375
Then the tribe of Judah came to Joshua at Gilgal . Caleb son of Jephunneh the Kenizzite , said to him , " You know what Yahweh said to Moses the man of God concerning you and me at Kadesh Barnea .
त्यसपछि यहूदाको कुल गिलगालमा यहोशूकहाँ आए कनज्‍जी यपून्‍नेका छोरा कालेबले तिनलाई भने , " तपाईं मेरो बारेमा परमप्रभुले कादेश - बर्नेमा के भन्‍नुभएको थियो भनी तपाईंलाई थाहा
JOS 14:7     Alignment score: 0.279
I was forty years old when Moses the servant of Yahweh sent me from Kadesh
Barnea to spy on the land . I brought him a report again as it was in my heart to make .
परमप्रभुका दास मोशाले यो भूमिको भेद लिन पठाउँदा चालिस वर्षको थिएँ मैले तिनलाई मेरो हृदयमा भएअनुसारको प्रतिवेदन ल्याएर दिएँ
JOS 14:8     Alignment score: 0.434
But my brothers who went up with me made the heart of the people melt with fear . But I completely followed Yahweh my God .
तर मसँगै गएका मेरा दाजुभाइहरूले मानिसहरूको हृदय डरले शिथिल बनाइदिए तर मैले मेरा परमप्रभु परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याएँ
JOS 14:9     Alignment score: 0.275
Moses swore on that day , saying , ' Surely the land on which your foot
has walked will be an inheritance for you and for your children forever , because you have completely followed Yahweh my God . '
त्यस दिन मोशाले यसो भने , ' निश्‍चय नै , तिम्रा खुट्टाले टेकेका भू-भाग तिम्रो तिम्रा सन्तानहरूको एउटा अंश हुने , किनभने तिमीले परमप्रभु मेरा परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याएका छौ '
JOS 14:10     Alignment score: 0.298 → 0.301
Now , look ! Yahweh has kept me alive
these forty - five years , just as he said from the time when Yahweh spoke this word to Moses , while Israel walked in the wilderness . Now , look ! I am this day eighty - five years old .
अब , हेर्नुहोस् , इस्राएलीहरू मरुभूमिमा हिँड्दा परमप्रभु मोशासँग बोल्नुभएको समयदेखि उहाँले भन्‍नुभएमुताबिक नै यी चालिस वर्षसम्म उहाँले मलाई जीवितै राख्‍नुभएको अब , हेर्नुहोस् , पचासी वर्षको भएको छु
JOS 14:11     Alignment score: 0.296
I am still as strong this day as I was in the day that Moses sent me out . My strength is now as my strength was then , for war and for going and coming .
अझै आजको दिनमा पनि मोशाले मलाई पठाउनुभएको दिनको जत्तिकै बलियो छु युद्धको निम्ति अनि बाहिर भित्र गर्नको निम्ति मेरो सामर्थ्य अहिले पनि त्यस बेलाको जत्तिकै
JOS 14:12     Alignment score: 0.253
Now therefore give me this hill country , which Yahweh promised me on that day . For you heard on that day that the Anakim were there with great fortified cities . It may be that Yahweh will be with me and that I will drive them out , just as Yahweh said . "
यसकारण , परमप्रभुले त्यस दिन प्रतिज्ञा गर्नुभएको यो पहडी देश मलाई दिनुहोस् किनभने तपाईंले त्यस दिन सुन्‍नुभयो , कि त्यहाँ अनाकीहरू ठुला - ठुला किल्ला भएको सहरहरूमा थिए सायद परमप्रभुले भन्‍नुभएझैँ उहाँ मसँग रहनुहुने मैले उनीहरूलाई धपाउने छु "
JOS 14:13     Alignment score: 0.427 → 0.487
Then Joshua blessed him and gave Hebron as an inheritance to Caleb son of Jephunneh .
त्यसपछि यहोशूले तिनलाई आशिष् दिए यपून्‍नेका छोरा कालेबलाई हेब्रोन उत्तराधिकारको रूपमा दिए
JOS 14:14     Alignment score: 0.418
Therefore Hebron became the inheritance of Caleb son of Jephunneh the Kenizzite to this day , because he completely followed Yahweh , the God of Israel .
यसकारण , हेब्रोन आजको दिनसम्म पनि यपून्‍नेका छोरा कालेबको उत्तराधिकार भएको , किनभने तिनले इस्राएलका परमप्रभु परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याए
JOS 14:15     Alignment score: 0.434 → 0.489
Now the name of Hebron formerly was Kiriath Arba . ( Arba had been the greatest man among the Anakim . ) Then the land had rest from war .
हेब्रोनको पहिलेको नाउँ किर्यत - अर्बा थियो ( अर्बा अनाकीमहरूमध्ये महान् मानिस थिए ) त्यसपछि त्यो मुलुकले युद्धबाट विश्राम पायो
JOS 14     Average alignment score: 0.337 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24